Malai pani auxa ajai khi siknu xa aja samma Maro sathma khilai tutako xaena afai banauna garxu jindagima pida pokhana ak awaj ho basuri morda pani sagai lanxu hola 😂😂😂🎉🎉🎉❤❤❤❤❤
@sujan_art_5 ай бұрын
मनमोहक दृश्य र हृदय सम्हालिन प्रस्तुती छ ।
@Sanjaya100.5 ай бұрын
Ramro ❤❤
@rajanchepang3475 ай бұрын
अति सुन्दर कला छ है दाजु
@AnilBlkt-x1b5 ай бұрын
धेरै राम्रो छ तर मलाइ त बजाउने बाजा सबै आयो तर मुरलि र बासुरि जिन्दगि आयन धेरै राम्रो छ प्रतिभा
@Organic4825 ай бұрын
धुन लाई बुझ्नु भयो भने सजिलै बजाउन सक्नु हुन्छ जस्तै अन्य बाजा को धुन छुट्टाउनु हुन्छ त्यस्तै हो।
@कर्णालि10339 күн бұрын
🎉😂❤
@NABIN15225 ай бұрын
👌👌👌👌 दामी छ दादा यसरी नै गर्नुस् न तपाईँको यसमा view धेरै छ नि अरु तपाईँको भिडियोमा त्यति धेरै छैन view
@HBbatala4 ай бұрын
aaha yesto prtibha lai agaadi lyaaunu paryo
@nrgentertainment91335 ай бұрын
❤dame 👏👏👏👏
@Sujantamu6145 ай бұрын
sarai meto basureko dhun .mero manai aananda aayo ho
@tamkumarikunwar8805 ай бұрын
❤❤
@navinsankalpadewan85295 ай бұрын
साथी म पनि अलिअलि बाँसुरी बजाउछु तर रेकर्ड गर्दा यस्तो राम्रो साउन्ड आउदैन।बाहिरको आवाज बढी आउँछ ।कसरी कुन तरिकाले रेकर्ड गर्नुहुन्छ बताईदिनु न है