गाउंदा गाउंदै भक्कानिएर रोईन अमृता, नयाँ दुलहीको मार्मिक दोहोरी Resham Nirdosh VS Amrita Lamichhane

  Рет қаралды 840,939

Kalash Rodhi Ghar

Kalash Rodhi Ghar

5 ай бұрын

गाउंदा गाउंदै भक्कानिएर रोईन अमृता |नयाँ दुलहीको मार्मिक दोहोरी | Resham Nirdosh VS Amrita Lamichhane
_________________________________________________________________
#kalashrodhighar
#dohorinepal
#amritalamichhane
#reshamnirdosh
#saddohori
=======================================
🎼 Original Song by: Utha Sanu Ujyalo Bhayo
=======================================
• song:- Utha Sanu Ujyalo Bhayo
• Vocal:- Yubraj Acharya ,Devi Gharti Magar
• Lyrics :- Yubraja Acharya
• Music:- Yubraj Acharya
_________________________________________________________________
Live Dohori Singer
★ Resham Nirdosh
★ Amrita Lamichhane
_________________________________________________________________
Camera
♬ Nabaraj Basnet
♬ Krishna BC
___________________________________________________________
♬ Editing : Bishal Nath Yogi
_________________________________________________________________
♬ Recordist | Mix : Hemraj Dangi
_________________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
_________________________________________________________________
Managment- Nabaraj Basnet - 9861082363
_________________________________________________________________
© Kalash Rodhi Ghar - 2024
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 327
@jhalaksunar9085
@jhalaksunar9085 3 ай бұрын
नारीलाइ माया र सम्मान गर्नु पर्छ भन्ने मौलिक लाइभ दोहोरी रेशम निर्दोष ज्यु प्रति उच्च समान छ मार्मिक सब्द छ आफ्नो जन्मघर छोडेर पराइ घरमा आउने नारी लाई के कस्तो पिडा हुन्छ सबै सत्य छ गायिका ज्यु बधाई छ सफलताको शुभ कामना 🙏
@user-pe6tv1ou8v
@user-pe6tv1ou8v 5 ай бұрын
दुबै कलाकारलाई धेरै धेरै सम्मान छ अति राम्रो गाऊनु पनि भयो धेरै जनालाई रुवाऊनु पनि भयो. अति राम्रो
@DilMaya-lo7qq
@DilMaya-lo7qq 5 ай бұрын
O
@TarakesherGautam-qe9tw
@TarakesherGautam-qe9tw 5 ай бұрын
हाम्री चेली अमृता नानीलाई धेरै धेरै बधाई छ मिठो दोहोरी सुन्न पाइयो ❤
@AmritaLamichhane
@AmritaLamichhane 5 ай бұрын
हाम्रो दोहोरी लाइ धेरै माया गरिदिनु भाको छ अझै धेरै माया गरिदिनु होला सम्पुर्ण मा धेरै माया र सम्झना छ ❤🙏
@bkraj.520
@bkraj.520 4 ай бұрын
किन होर पिर मात्र लिनि माया दिम्ला बा आमा बिर्सिनी अति मार्मिक शब्द ( कतिले यो शब्द पूरा गर्नु भाको छ कमेन्ट गर्नु )
@ZINXES100k
@ZINXES100k 5 ай бұрын
बाबा जि को पियारी थिय म भन्ने सब्दा ले सारै मन भाबुक भयो 😢😢😢😢😢😢😢
@nimalama4131
@nimalama4131 5 ай бұрын
Molai pani ho😭😭
@ChristianSita
@ChristianSita 5 ай бұрын
मुर्छै पर्नु भाको थिए बिहेमा बाबा जिउको पियारी थिए म 💔😢 बाबा शब्द नै काफी छ 😥 heart toching😥💔
@sersingmgr7970
@sersingmgr7970 5 ай бұрын
अर्गानिक voice को राजा रेशम निर्दोष को कति मिठो शब्द 🤘👌
@MachhindraBahadur-qk9lj
@MachhindraBahadur-qk9lj 5 ай бұрын
अति मिठाे मार्मीक शब्दमा भाका पनि सारै मिठाे हजुर हरूकाे कलाई मनैदेखी सम्मान 🙏🙏🙏🙏❤️
@abrialasuo4352
@abrialasuo4352 5 ай бұрын
छोरा छोरी लागि खम्बा भनेका माता पिता नै होइसिन्छ ❤❤❤निकै मीठो 🎉🎉🎉मार्मिक शब्द का 🎉🎉🎉खानी हरुलाइ 🎉🎉हार्दिक बधाई 🎉🎉तथा 🎉🎉सफलताको 🎉🎉🎉सुभकामना🎉🎉🎉
@user-nj1st3rf2i
@user-nj1st3rf2i 5 ай бұрын
चुरा पोते ज्यान भारी भारी भो । पाइनट लाउने शरिरमा सारी भो ।😢😢😢😢 धेरै रोए म 😢😢😢😢😢😢😢😢।
@tekbhadur-on4xi
@tekbhadur-on4xi 5 ай бұрын
म जस्तै टिकटमा हाइलाइट हेरेर को को आउनु भाको छ एता हाजिर हुनुहोस् ल
@junashreesmagarofficial
@junashreesmagarofficial 5 ай бұрын
कति मीठो गाउनुभो प्यारी अमृता बहिनि जब बाबा आमाको कुरा जोडिन्छ नि आँसु यत्तिकै खस्दोरैछ ❤❤।
@dhanbdrkc1433
@dhanbdrkc1433 3 ай бұрын
नव गृहस्थिजिवनमा प्रवेशको पहिलो दिनले भावुकतामा डुबाएको दोहोरि गितमा सहभागी गायक, गायिकाहरुमा हार्दिक नमन ब्यक्त गर्दछु।
@santabahadurgurung6284
@santabahadurgurung6284 5 ай бұрын
सारै मार्मिक दोहोरी गाउनु भो भाइ रेशम र बैनि अमृता शुभकामना ❤❤❤
@rinabohora3584
@rinabohora3584 3 ай бұрын
यो दोहोरी 10 पटक सुनेर पनि धित मोरेन मेरो बाबुआमालाई सम्झेर धेरै याद आयो 😭😭😭
@taraaryal8313
@taraaryal8313 5 ай бұрын
टिकटक मा एउटा टुक्का सुनेर युटुब मा हेर्न आउने को को हुनुहुन्छ !कति मार्मिक दोहोरी miss you buwaa aamaa❤
@prakashroka2289
@prakashroka2289 5 ай бұрын
Ma
@tejtamang3185
@tejtamang3185 5 ай бұрын
म पनि हो हई❤❤❤
@Dil-Bahadur96
@Dil-Bahadur96 5 ай бұрын
ma💪💪
@tilkmirja9914
@tilkmirja9914 5 ай бұрын
Ma pani ho hai ❤❤
@LALITKARKI-fp7pn
@LALITKARKI-fp7pn 5 ай бұрын
Ma hoi
@prembirkatta5612
@prembirkatta5612 5 ай бұрын
अति मार्मिक शब्द अमृता बहिनीको, मनै भरिएर आयो, हो एउटा छोरी, बाबा र आमाको काखबाट सदा सदाको लागी बिछडिँदाको वास्तविक पीडा के हुन्छ यस दोहोरी गीतले छर्लङ्ग पारेको छ ।बिचरा चेलीको बिडम्बना र सृष्टिको नियम। धन्यवाद रेशम जी, अमृता बहिनी अनि सम्पुर्ण टिमलाई। - प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
@YouvrajChalaune
@YouvrajChalaune 29 күн бұрын
Amrita vane paxii mero xodeko budi ko yad aeyo 😢😢😢
@krishnagurung4119
@krishnagurung4119 5 ай бұрын
अति सुन्दर र मार्मिक शब्द ❤ दुबै जनालाई बधाई ❤
@alishabohara970
@alishabohara970 5 ай бұрын
आहा कती रमाइलो लोक दोहोरी गीत सून्दा सारै मन छोयो 😢❤❤ सबैलाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤
@sabitrabasnet6178
@sabitrabasnet6178 5 ай бұрын
कति वास्तविक टुक्का साह्रै मन्छुनि दाेहरि।
@LaxmiDahal-pq9oc
@LaxmiDahal-pq9oc 5 ай бұрын
बाबा जि को पियारो थिए म 😢😢 धेरै रोय म
@sekhartimilsina8117
@sekhartimilsina8117 5 ай бұрын
प्राय बेहुली ले सम्झिदा माइतिको आमा को नाम बढी लियको पाइन्छ तर अमृता जि ले बुवा को नाम लियको पाइयो है अन्यथा नसोच्नु होला है मन मा लगेको मात्र हो ।।।बाबा आमा दुबै समान हुन जिउदा भगवन हुन सारै मार्मिक दोहोरी प्रस्तुत गरिदिनु भो दुबैलाइ धेरै धन्यवाद छ ।।।।सुनेको कुरा सानै देखि जस्ले जस्लाइ बढी माया गर्छ उसको नै पहिले नाम लिन्छन भन्छन यहि नै भयको होला।।धन्यवाद (पर्बत जिल्ला) हाल कतार को दोहा बाट
@siwanithapa562
@siwanithapa562 5 ай бұрын
त्याग आमा को भएनी बाबा गुमाए पछी दुख पोख्ने ठाउ सकिदो रैछ ।
@AmritaLamichhane
@AmritaLamichhane 5 ай бұрын
माया त आमा बुवा को सुस्तै हो तर सबैले आमाको लागि मात्र बोलेको गायको देख्छु बुवाको पनि मन रुन्छ छोरा छोरिको लागि मेरो लागि आमा बुवा नै भगवान हुनु हुन्छ ❤
@user-fe7ec2gp9i
@user-fe7ec2gp9i 5 ай бұрын
​@@AmritaLamichhaneproud of u dear sis ! Dherai roya aaja hajurko sabdale ! Nirdos bhai uttikai pokhta sabda khelaunama🙏
@anitamuskan7163
@anitamuskan7163 5 ай бұрын
Git ko tukka milauda kasko name milxa tha hudyena santan ko lagi baba mumy barabar hununxa xori Lai
@crazydhanprasad6519
@crazydhanprasad6519 5 ай бұрын
I am also parbat
@devchhetri1838
@devchhetri1838 3 ай бұрын
साच्चिकै मुटु छोयो💘💘💘 आहा ❤❤❤❤
@rasmilathapa5572
@rasmilathapa5572 5 ай бұрын
उत्कृष्ट शब्दमा हजुर दुबैजाना प्रिय् गायक गाइका ❤❤❤❤
@suhilatiwari9738
@suhilatiwari9738 5 ай бұрын
मेरो बिहे पछिको याद आयो😢मेरो बाबाको रोको मात्र सम्झिन्छु 😢😢😢😢
@Rijankc569
@Rijankc569 5 ай бұрын
Yo dohori sunda kati runa man layo 10 barsa pahily ko aafno din yad aayo😭😭
@kamalapant55
@kamalapant55 5 ай бұрын
अत्यन्तै मार्मिक दोहोरी ❤
@user-pi5uk8jz2d
@user-pi5uk8jz2d 5 ай бұрын
Indreni program ma sarai ramro dohori gaunu vako thiyo tehi bata chineko Amrita lai kati mithas sabdha dubai janako.
@sitakhadka8892
@sitakhadka8892 5 ай бұрын
मुरछै पर्नु भाको थियो बिहे मा बाबा जिउको पियारि थिए म 😢😢 धेरै रोय म यो सबद बाट
@siwanithapa562
@siwanithapa562 5 ай бұрын
मेरो जस्तो बाबा गुमाएर रुएर जिन्दगी नजाओस
@Tokiarikito22
@Tokiarikito22 5 ай бұрын
Me too hurt touching 😢😢😢
@ranadevi242
@ranadevi242 5 ай бұрын
Merota aasu nai aayo asmita sis ruda😭😭❤❤
@samjhanagautam8396
@samjhanagautam8396 5 ай бұрын
मन छोयो सायाद मैले पनि त्यो दिन याद गरे आझ😭😭
@yosodapoudel3974
@yosodapoudel3974 5 ай бұрын
mero ta mutu nai fakkaniyo kati marmik sanda😢😢😢
@krishnashahi5797
@krishnashahi5797 3 ай бұрын
मैले 10 पटक हेर्दा पनि चित्त बुजेन 11 पटक हेर्दै छु
@radhikasharma5179
@radhikasharma5179 5 ай бұрын
अाहा कति मिठो गाउनुभयाे हार्दिक बधाई छ दुवैलाई
@neupanemaya821
@neupanemaya821 5 ай бұрын
सारै मन छोयो यो दोहोरीले बाबाले मलाई पनि यस्तै माया गर्नुहुन्थ्यो भाबुक भएँ शन्देसमुलक छ ।🎉🎉❤❤
@sitaghimire9170
@sitaghimire9170 5 ай бұрын
बाबाको पियारि थिए भन्ने कुराले मन छोयो
@user-kl1jh6ki2w
@user-kl1jh6ki2w 5 ай бұрын
🌹🌹
@maiyatandan7861
@maiyatandan7861 5 ай бұрын
याे गित रेसम निर्दाेस भाइले गायकाे हरेक भिडियाे सारै मन पर्छ
@shantibasnet8162
@shantibasnet8162 5 ай бұрын
अहिले सम्म कै उत्कृष्ट गीत अमृताको आज सम्म मलाई कुनै मन् परेको थिएन आज सारै मन छोयो रेशम त साह्रै मन पर्ने उहाँको त वर्णन गर्ने कुनै शब्द छैन् मसँग जति नै वर्णन गरे पनि कमै मात्र हुन्छ ❤
@bkraj.520
@bkraj.520 4 ай бұрын
नयाँमा मात्र होईन सधै साथ दिनुपर्छ आफ्नी पियारी लाई है साथीहरू कतिले नौली गाईलाई नौ पुला घाँस गरेका हुन्छ्न that is bat
@bhandarimanju338
@bhandarimanju338 5 ай бұрын
आहा जति सुन्यो उति सुनम सुनम लाग्ने यो दोहोरी अति मन पर्यो ❤
@user-jm9kh9mf7e
@user-jm9kh9mf7e Ай бұрын
सारै मिठो स्वर शब्द पनि कती मार्मिक आँसु थाम्न नि गाह्रो हुने
@ishakc200
@ishakc200 5 ай бұрын
tiktok मा सुनेर आको राम्रो रैछ ❤🙏
@shobharegmi2772
@shobharegmi2772 3 ай бұрын
गाेरखा कि छाेरि गाेरखालि काे सान अम्रिता लामिछाने
@rasmigautam4880
@rasmigautam4880 5 ай бұрын
हाम्री सुर्खेत जिल्लाको एक सान लाई सम्मान छ ❤🎉
@bkraj.520
@bkraj.520 4 ай бұрын
Witch singer from skt i don't no tell me
@kamaljoshi2456
@kamaljoshi2456 5 ай бұрын
Organic voice wow resham nirdos sir❤ kya dami sabda❤
@Sitacentury1
@Sitacentury1 5 ай бұрын
Dubai kalakarlai dherwi dherwi samman xa dherwi mittho geet gaunu vayo manai xhune garee resham vaiko dohoree Herne garxi sadai akdam ramro lagca ❤❤bahut bahut vhal Lage gan huni pane Assam basi ma
@durgakhanal07
@durgakhanal07 5 ай бұрын
दोहोरी गीत मा सब्द चयन गरेको अत्यन्त मन पर्यो
@user-hp6km5wm3t
@user-hp6km5wm3t 5 ай бұрын
Yo song sunera maiti gharko yad aayo sarhai man xoyo ❤❤😢😢😢😢😢
@barshanepali77
@barshanepali77 5 ай бұрын
किन होर धेरै पिर लिनि माया दिम्ला बाउ आमा बिर्सिनि सारै मन परो😌😌😌
@keshavdhodari8190
@keshavdhodari8190 2 ай бұрын
सारै मार्मिक दोहोरी!बधाई छ रेशम निर्दोष र अमृता लामिछाने लाई ।
@fzre5di300
@fzre5di300 5 ай бұрын
निकै मार्मिक दोहोरि गाउनु भयो अमृता ❤ रेशम निर्दोष प्रति उच्च सम्मान ❤❤
@bishnubasnet-qt3fh
@bishnubasnet-qt3fh 5 ай бұрын
यथार्थ शाब्दिक शब्दहरुकाे प्रहार रमाईलाे लाेक दाेहिरिका नया उदाउदा शष्टाहरुलाई सम्मान छ।ईन्देर्णी लगायत सबै टिमलाई शृदयदेखि सम्मान छ।
@user-vb1gn1qm2r
@user-vb1gn1qm2r 5 ай бұрын
कस्तो रामो् दोहेरि हो के आँसु नै आयो😢😢😢😢
@tulsishrees8235
@tulsishrees8235 3 ай бұрын
मार्मिक शब्द जति सुन्यो उति आनन्द आउने। कलाकार लाई सम्मान छ।❤❤
@tanthapa231
@tanthapa231 9 күн бұрын
कति मार्मिक शब्द मनै छोयो हजुर ।
@user-cr9us8su8d
@user-cr9us8su8d 5 ай бұрын
यथार्थ परक दोहोरी अतिनै मन छोयो दुबै जनालाई good luck
@shikhakhadka808
@shikhakhadka808 5 ай бұрын
बाबा जि पियारि थिय म😢😢😢
@LamaKristika
@LamaKristika 5 ай бұрын
शब्द निकै गहिराईमा पुगेर चयन गर्नु भाको छ ।शोर त्यतिकै राम्रो आहा छ ।त्यसमाथि रेशम निर्दोष मलाई धेरै मन पर्छ ।सबै जनालाई एकमुष्टमा बधाई तथा आगामी दिनहरुको सफलताको शुभ-कामना टक्र्याउन चाहन्छु।❤❤❤❤❤
@saraswatidhakal1381
@saraswatidhakal1381 5 ай бұрын
लोक दोहोरी को मियो हो अमृता बैनी
@user-mh2th2wj7c
@user-mh2th2wj7c 5 ай бұрын
एकदमै मन रुयो त्यो बिहे को दिन को याद आयो र
@kumarkandel9837
@kumarkandel9837 5 ай бұрын
अति सुन्दर मन छुने शब्द माइती भन्ने शब्द नै कति प्यारो❤❤
@user-ln3cn1sm1u
@user-ln3cn1sm1u 4 ай бұрын
आगामि दिनहरुमा अझै मिठा शब्दले भरिएको दोहोरी सुनपाईयोस सानै देखि गित गाउने तिमी कल्यानको डाडा पाखा मा कति मीठो गित गाउने गर्थेउ म साना मा माउल जादा तिम्रो घर माथिको बाटो हिड्ै गर्दा बारीमा घासँ काट्दै यहि गित तिमीले गाएको याद आयो तिम्रो कला थियो आज तिम्रो कलाले सम्मान पाउँदा धेरै खुशि छु अझ राम्रो गर्दै जानू मेरो शुभकामना छ अमृता तिमीलाई जय संगित जय गित❤❤❤❤
@bindaskanchho2606
@bindaskanchho2606 13 күн бұрын
हार्दिक सम्मान कलाकार ज्यु हरु
@broken8219
@broken8219 4 ай бұрын
बेहुलाकोभेसै आयौ तिमी राजाको देशैमा कति राम्रो निर्दोश भाईको टुक्का ❤❤❤❤❤
@user-yg3fj3uw6d
@user-yg3fj3uw6d 5 ай бұрын
अति राम्रो छ भाइ बहिनि लाइ
@user-hw3mz9ee8p
@user-hw3mz9ee8p 4 ай бұрын
Gata salko teej ma Amrita ji Bharat ko Rohodu aaunu bhako thiyo ni
@SarshwatiDhakal
@SarshwatiDhakal 4 ай бұрын
यो geet सुनेर मेरो पनि आँखा रसायो है सर्जक parti सम्मान छ
@nunugurung7499
@nunugurung7499 5 ай бұрын
Resham nirdosh ko dhohori sarai man parxa❤️❤️
@youcanwin58
@youcanwin58 5 ай бұрын
सबै राम्रो थ्यो अन्तिममा केटाले "हैन रछ, सेरोफेरोनि, काख खोसियो आमाको मेरो नि" भनेपछि कसरी बुहारीले सासुलाई चिया पकाउने कुरा आयो? आमा र सासू नछुट्याउने कुरा कसरी आयो? आमाको रुप सासुमा जस्तोकुरा कसरी आयो,?? गित राम्रो छ तर सन्दर्भ, शिलशिला मिलाऔ साथिहो🙏🙏
@nandhashahi9118
@nandhashahi9118 5 ай бұрын
कति मार्मिक गित ❤❤ सम्मान छ दुबै जना लाई
@triple4449
@triple4449 5 ай бұрын
अासु झरेको थाहै भयन 😢😢😢😢😢😢
@vishanusharma2613
@vishanusharma2613 5 ай бұрын
❤❤❤❤
@roman-YT69
@roman-YT69 5 ай бұрын
धेरै धेरै बधाई छ दुबै जनालाई निकै मन छुने शब्द हरु ❤❤
@ShyamGurung-jk8mu
@ShyamGurung-jk8mu 5 ай бұрын
रेशम निर्दोश सारै मन पर्ने गायक
@bpbhattaraibhattarai4437
@bpbhattaraibhattarai4437 5 ай бұрын
Wah kati ramro marmik dohori bastabikta yehi ho
@saraswotibk3009
@saraswotibk3009 4 ай бұрын
मुर्छै पर्नु भा थिए बिहेमा बाबा ज्युकाे पियारी थिए म याे शब्दले सारै मन छाेयाे
@mithuhumagain3506
@mithuhumagain3506 4 ай бұрын
सब्द सब्द मा मन छोयो भाई बैनि दुबैको राम्रो छ।मैले त पाँच पटक हेरे ❤❤🎉🎉
@khumaadhikari5826
@khumaadhikari5826 5 ай бұрын
बधाइ छ दुबै भाइबैनिलाइ
@sitakhanal501
@sitakhanal501 4 ай бұрын
जति सुनेपनी सुनिरहु जस्तो आकाभरि आँसु भरिने सब्द
@rasmigautam4880
@rasmigautam4880 5 ай бұрын
My favorite singer resham nirdos 🎉❤❤❤❤❤
@parbatibhandari3155
@parbatibhandari3155 5 ай бұрын
अनुसासित कलाकार दुबै लाई सन्मान छ
@roozaksingh1361
@roozaksingh1361 5 ай бұрын
अती उत्कृष्ट मन छोयो ❤❤❤
@user-xv3nh7rd7f
@user-xv3nh7rd7f 3 ай бұрын
Wow nice dohore song 💕❤️😂❤🥰
@kalpanathapa206
@kalpanathapa206 5 ай бұрын
सारै मन पर्ने गीत ❤❤❤❤❤❤
@BikramPariyar-gc4ct
@BikramPariyar-gc4ct 4 ай бұрын
आहा अति मार्मिक दोहोरी
@FlashBack-rj4qm
@FlashBack-rj4qm 5 ай бұрын
निकै मिठास शब्द अनि उस्तै संस्कार पूर्ण भिडियो,धेरै धेरै सम्मान छ कलाकार तथा सम्पूर्ण टिमलाई 🙏🙏 #एकान्त_कुना_प्रदेश
@MinaRegmi-sn3rc
@MinaRegmi-sn3rc 2 ай бұрын
आहा 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭☹️☹️☹️😢😢😢😢😢💔💔💔💔💔💔
@susmitabhandari5640
@susmitabhandari5640 5 ай бұрын
Baba miss u😢😢😢😢
@MinaParajuli-mj4wp
@MinaParajuli-mj4wp 5 ай бұрын
सारै राम्रो दोहोरी सारै मन पर्ने दोहोरी
@manojthapa6462
@manojthapa6462 5 ай бұрын
अति मार्मिक शब्द आंशु झरेको थाहै नहुने!!!
@sumitraDevkota-ey2xs
@sumitraDevkota-ey2xs 5 ай бұрын
धेरै धेरै राम्रो छ गित दुवै जनालाई धेरै बधाई छ अति राम्रो छ शुभकामना
@nandalalchapagain726
@nandalalchapagain726 Ай бұрын
ग्रामिण जनजीवनको छर्लङ्ग चित्रण गरेको लोकदोहोरीका कलाकार रेशम र अमृतालाई हार्दिक धन्यवाद ! आगामी दिनहरूमा पनि यस्तै मार्मिक दोहोरी गाउँदैगर्नुहोला !
@user-mh7rw9gx9h
@user-mh7rw9gx9h 5 ай бұрын
पिर नगर सानुले धेरै प्रछ बानी बिस्तारै बिस्तारै
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 5 ай бұрын
Damdar meetho marmik dami prastuti🎼👌👍
@bastolashanti601
@bastolashanti601 5 ай бұрын
Aaha Kati ramro dohori hajur haru ko wow 👌👌👌👌♥️♥️♥️♥️♥️
@dipabhandari1359
@dipabhandari1359 5 ай бұрын
मुर्छा पर्नु भाकाे थियोे बिहेमा बाबा ज्यु काे प्यारि थिए आफ्नै बिहेको याद आयाे😢😢
@mailaofficialchannel8800
@mailaofficialchannel8800 5 ай бұрын
Wow dharai man xuni dohori Reshama nirdosh ko
@user-cj8uh6qe2k
@user-cj8uh6qe2k 5 ай бұрын
Ma mero baba ke pari xu sadai aastai maya dinu mero baba xora banayara rakhanu vako xa😢😢😢
@Shamsheroli147
@Shamsheroli147 5 ай бұрын
सारै मार्मिक गित मनपर्याे❤❤❤❤❤
@user-xw9ub3yb2m
@user-xw9ub3yb2m 5 ай бұрын
धेरै धेरै बधाई छ दुवै जनालाई सारै मार्मिक दोहोरी
@birumagar8585
@birumagar8585 Ай бұрын
निकै राम्रो ❤❤❤
@sabitasahani2554
@sabitasahani2554 5 ай бұрын
Kathi mn xune song 😢❤❤❤
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 23 МЛН
Никогда не убивай это существо! 😱
0:28
Дымок или Симбочка?? 🤔 #симба #симбочка #mydeerfriendnokotan
0:19
Симбочка Пимпочка
Рет қаралды 2,5 МЛН
Толстый солдат всем отомстил #shorts
1:00