गायक हुने छोरालाई डाक्टर पढाउदा यस्तो दुर्घटना भयो....

  Рет қаралды 184,097

Kapurbot TV

Kapurbot TV

3 жыл бұрын

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 160
@geetakharal1167
@geetakharal1167 3 жыл бұрын
तिमी जहाँ भए पनि आमाको बाबाको आँसु सम्झेर घर घर फर्क बाबू ,,,तुरुन्त सम्पर्क गर।।
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
@@yamsingjai9225 नमस्कार मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्नुहोला २०७८सालको बैशाके सक्रातीदोष कुन राशिको कुन अङ्गमा परेको छ।सक्राती दोष मेटाउन के गर्ने सम्पुर्ण ज्ञान kzbin.info
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
पुलिस प्रशासनले गर्न नसकेको काम🤔 सन्तोष देउजा सर ले गर्नुभएको छ 🤗 उहाँहरुको परिवारमा चाडैं खुशी छाओस🙏
@MMTA_PURI
@MMTA_PURI 3 жыл бұрын
मैले हजुर लाई वाच गरीराहुन्छ प्राय भिडियो मा कमेन्ट गर्नु हुन्छ है
@bhagabatisharma3489
@bhagabatisharma3489 3 жыл бұрын
@@MMTA_PURI \?r0
@sandipbhatta5303
@sandipbhatta5303 3 жыл бұрын
Sahi ho didi
@ashokbhattrai7763
@ashokbhattrai7763 3 жыл бұрын
बाबू तिमी जहा जे जस्तो अबस्थाम भयपनि घर फर्कीएर आउ हामीसब परिबार यतिका बर्ष देखि तीम्रो बाटो हेरी बसेका छौ । बाबु
@bandanachhetri8481
@bandanachhetri8481 3 жыл бұрын
😔😔यी मेरो छिमेकी बाबु हुन अझै आएका रहेनछन धेरै दुख लाग्यो, निरु दिज्जु अनि दादा be strong 💕.( From Americ)
@roshantimilsena5916
@roshantimilsena5916 3 жыл бұрын
संम्पर्क बाटै अफ भएर त किन बस्या होला अब फर्केर आउ भाइ जहाँ भएनी अब पीडा नदेउ
@chemzongsanu
@chemzongsanu 3 жыл бұрын
सायद भाईको इच्छा अनुसार नभएको कारण यस्तो भएको हुन सक्छ। हुन त बाबा ममिले आफ्नो संतानको लागि राम्रै चाहेको हुन्छ।जहाँ भए पनि जस्तो भए पनि भाई एकचोटि घरमा contact गर है।
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
@@yamsingjai9225 नमस्कार मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्नुहोला २०७८सालको बैशाके सक्रातीदोष कुन राशिको कुन अङ्गमा परेको छ।सक्राती दोष मेटाउन के गर्ने सम्पुर्ण ज्ञान kzbin.info
@thamsuhangdipesh2625
@thamsuhangdipesh2625 3 жыл бұрын
हौं बाबु कहाँ के गर्दै छौँ तिमी आफ्नो भगवान आमाको आशु धेरै नझार्नु छिटो घर फर्किनु आमाको आशु कहिले झार्नु हुन्दैना।❤️❤️❤️
@kwtkwt9275
@kwtkwt9275 3 жыл бұрын
पाैयसा मात्रै ठुलाे कुरा हाेयन छाेरा छाेरि काे चाहाना पनि बुझ्नु ठुलाे कुरा हाे र गायक कलाकार मा पनि छ लायफ बाबू ले येसाे नगरे काे भये हुने थियाे ।भेटिदिने काेसिस गरिदिनु हाेस सन्ताेस दाइ हजुर काे भराेसा ,,,, नमन छ दाइ
@nirmalakc5391
@nirmalakc5391 3 жыл бұрын
यति ठुलो मन भएका बाबा आमा हुनुहुदो रै छ, छोरा हौ राम्रो होस् ठुलो मान्छे बनोस् भन्ने त भै हाल्छ नि । तै पनि तिमीलाई जे ईच्छा लाग्छ एक पटक खुलेर आमा बालाई भनेको भए हुन्थ्यो नि । अब घरमा आएर बा आमा लाई पिर चिन्ता डरबाट मुक्त गरिदेउ बाबु ।
@geetalamsal1964
@geetalamsal1964 3 жыл бұрын
जे कुरा पनि दिमाखले पढ्नुपर्यो पैसाले डक्टर पढ्ने धेरै छन् नेपालमा बच्चाको चाहाना विपरित गरेपछि यस्तै हो
@hillytagar2260
@hillytagar2260 3 жыл бұрын
Honi
@rahulghising1599
@rahulghising1599 3 жыл бұрын
मलाइ जाहासम्मलाग्छ यो बाआमाको जबर्जस्तिलेभयोकी छोरकोपनी उस्कोअफ्नो इछ्याहरुहुन्छ छोराको इछ्यलाइपनी बुजिदिनुपरो हुनत कुनैपनी बाआमाले अफ्नोसन्तान नराम्रोहोसभन्ने कसैलेनी चाहादैन
@kaberidahal3108
@kaberidahal3108 3 жыл бұрын
Exactly! kaile kahi baba aama le chora chori lai dherai bujxu vnda ni bujirako hudainan!
@hirathapa4966
@hirathapa4966 3 жыл бұрын
सबै बाबू नानी हरु ले बाबा आमा सङ आफुलाइ मनमा लागेको कुरा आदानप्रदान गर्नुपर्ने है ! बाबाआमालाइ सबै कुरा थाहा हुदैन ।बाबाआमाको लागि छोराछोरी भन्दा ठुलो धन , इजत होइन बाबाआमाको सर्बस्व छोराछोरी हौ ।जहाँ जसरी छौ सम्पर्क गरिदेउ बाबू तिमी भेटिएको भिडियो हेर्न पाइयोस भगवान !
@SLPun-wu1ll
@SLPun-wu1ll 3 жыл бұрын
मलाइ त अचम्म लाग्यो सात सात वर्ष हुँदा सम्म किन मिडिया मा नआएको नेपाल को पुलिस प्रशासन यस्तै छ भन्ने कुरो यहाँ हरु लाई थाह थिएन ? आज को युगमा इच्छा बिपरित गर्नु पनि अभिवाक को गल्ती जस्तो लाग्छ । जे होस बाबू तिमी आफ्नो बाबू आमा को सम्पर्क मा आउने काम गर्नु ल जन्म दिने बाबू आमालाई न रुवाउ । बाबू आमा को सम्पर्क मा न आए पनि सन्तोश देउजा को सम्पर्क मा आउनु ता कि तिमिलाई दस मास कोख मा राखेर दस धारा दूध खुवाएर हुर्काई यहाँ सम्म पुर्याउने आमा लाई सम्झेर सम्पर्क मा आउनु बाबू
@BinodRana
@BinodRana 3 жыл бұрын
छोराछोरीको ईच्छाबिपरित काम लाउदा सोचौ सबैले अब
@samrayanthapa8082
@samrayanthapa8082 3 жыл бұрын
Don't force children to fulfill your dream for your prestige in the society, allow them whatever they want to be
@kaberidahal3108
@kaberidahal3108 3 жыл бұрын
Mero euta sathi ko same story ho! uh bhagera 1st year ko finals ma delhi pugexa usle paxi vaneko story ! I HOPE WHEREEVER YOU ARE BROTHER STAY SAFE AND CONTACT YOUR FAMILY!! 12 ma ramro hudai ma mbbs nai padhna sakxa sakdaina vanne hunna please sabai parent le bujidinu hola yo kura! i can relate because my friend has been through this situation!
@junushrestha7399
@junushrestha7399 3 жыл бұрын
What a beautiful thought I wish and pray you meet with your parents soon ❤️
@laxmithapa9761
@laxmithapa9761 3 жыл бұрын
यस्ता घटना समाज हुन्छन् थाहा त थियाे अलिअलि, तर सन्तोष भाईले गर्दा समाजमा बाहिर ल्याई राख्नु भएकाे छ । समाजकाे ऐना भएर अाउनुभएकाे छ भाइ। धेरै धेरै धन्यवाद भाई👏👏तिमी जहाँ भएपनि फर्केर अाउ बावु❣️❣️
@bistagoma9479
@bistagoma9479 3 жыл бұрын
गायक कलाकार पनि न राम्रो होइन पशुपति शर्मालाइ पनि त इन्जिनियर डाक्टर पढाउने सपना थियो रे उनका बाबा आमाले तर कलाकार भयर बिश्व चर्चित हुन पुगे
@chamlingkheres1030
@chamlingkheres1030 3 жыл бұрын
Great Aama salute ❤️❤️❤️
@bindutimalsina8646
@bindutimalsina8646 3 жыл бұрын
Jaha vaye pani farkera aunu babu aama buba ko yati dherailai support rahexa so chadai ghar farkinu babu🌹
@aanandaaanu8098
@aanandaaanu8098 3 жыл бұрын
पुलिस ले गर्नु पर्ने काम दादा ले गर्नु भको xa सलाम छ सन्तोस् दादालाई
@regiongaming1683
@regiongaming1683 3 жыл бұрын
CONGRATULATIONS KAPUR BOT NEWS T.V
@bemlabemla9842
@bemlabemla9842 3 жыл бұрын
Good job 🙏🙏🙏🙏🙏🙏🙏
@basantaregmicid3308
@basantaregmicid3308 3 жыл бұрын
Ramro xa video good jab all
@americangirlrajina3586
@americangirlrajina3586 3 жыл бұрын
Great job sir
@salinaghalan3491
@salinaghalan3491 3 жыл бұрын
So Heart broken
@kungacanada8240
@kungacanada8240 3 жыл бұрын
Santosh sir your doing great job 🙏🙏🙏....
@ranjanathapa6695
@ranjanathapa6695 3 жыл бұрын
आउ बाबु छिटै घर आउ बुवा आमालाई नरूवाऊ छिट्टै घर फर्क ।
@newworld2184
@newworld2184 3 жыл бұрын
Hats off Santosh sir
@sspclassic6497
@sspclassic6497 3 жыл бұрын
2 ND view😂😂😂🙏🙏🙏
@Meena_kisan
@Meena_kisan 3 жыл бұрын
जहाँ छौँ तिमी धेरै खुशी छौ दाजु तर तिमी बिना तिम्रो घर हेर त कति खल्लो छ। आमाबाबुको लागि भएपनि छिट्टै आउनु सम्पर्क , तिम्रो प्रतिक्षामा धेरै जना छौ। जन्म दिने आमालाई एउटा असल आमा बन्न देऊ यति धेरै बुझ्ने हुनुहुन्छ फर्केर आउ , तिमी फर्केर आएपछि आमालाई आफु आमा हुनुमा गर्व लाग्छ ।🙏 छिट्टै सम्पर्कमा आउनु।।
@renkathapa5620
@renkathapa5620 3 жыл бұрын
Great job sir🙏🙏
@yolkyolk1970
@yolkyolk1970 3 жыл бұрын
santosh sir, you are doing well, hope n pray will meet safely as soon as.
@parwatakhadka3262
@parwatakhadka3262 3 жыл бұрын
Hum
@antique7023
@antique7023 3 жыл бұрын
Chora chori le afno manma lahgeko kura ra chitta nabujeko sabai kura afno parents sangga share gareo vane problems ko ramro solution niskincha.Let’s hope and pray to God that this missing brother will contact his parents soon.Let’s stay positive to hear the good news /message soon.God bless.
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 3 жыл бұрын
ई नरुवाउ बाबू चडैं फक्र्यौं बा अामाकाे अाखामा अाशु बगिरहेछ
@jayabahadurkarki144
@jayabahadurkarki144 3 жыл бұрын
Farkera aau babu. God bless you. Jai kapurbot.
@durgapokharel4879
@durgapokharel4879 3 жыл бұрын
आहा कति शिछित परिवार
@mayagurung7748
@mayagurung7748 3 жыл бұрын
Om babu xitai baba aamako samparkama aaunus
@muktabahadurg.c9528
@muktabahadurg.c9528 3 жыл бұрын
सर र श्रीमती अंतरजातीय जोडी जस्तो लाग्यो
@harithapa7370
@harithapa7370 3 жыл бұрын
म​लाइ प​नि तेस्तै लागो
@subedivlogs4587
@subedivlogs4587 3 жыл бұрын
Hope he will contact soon.
@dipeshchamlingrai9430
@dipeshchamlingrai9430 3 жыл бұрын
Sontosh sir salan
@arjunbk1179
@arjunbk1179 3 жыл бұрын
अहिले सम्म के हेरेर बस्नु भएको थियो र ।किन पुलिसमा किन रिपोर्ट नगर्नु भएको ।सन्तोष सर को भरमा छौं।god bless u
@susmitathapa4000
@susmitathapa4000 3 жыл бұрын
Yuha haru dherai nai try garnu vako ho dai ko khoji ko lagi..mah nai sano thiye tyo bela ..aahilr jasto tyo bela media haru ko chappal thiyena taw...aba chai kei hope xa..dai ghar aaunu hunxa ki vanera
@snehakunwar8168
@snehakunwar8168 3 жыл бұрын
Merai ghr side ko dai ho uha uncle anty le sakdo try garisyeko tara vetiyenA 😑😑 i can still remember
@ishworkarki6538
@ishworkarki6538 3 жыл бұрын
बाबु आमाकै गल्ती रहेछ । बाबुआमाको स्वार्थले गर्दा पनी यस्तो भयको हो । छोराको interest नै छैन भने उस्ले कसरी पढ्छ त ? उस्को interest के मा छ त्यही गर्न दीयको भय राम्रो हुन्थ्यो । आफुलाइ interest लागेको बीषयमा मात्र प्रगती गर्न सक्छ ।
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 3 жыл бұрын
sad
@ambikachaulagai4926
@ambikachaulagai4926 3 жыл бұрын
Santos sir ko kam sadhai ramro hunx
@yashodabasnet2475
@yashodabasnet2475 3 жыл бұрын
Chora chori ko ichaa biparit kaam nagarau 🙇‍♀️, hope he found safe and sound
@anitarai5507
@anitarai5507 3 жыл бұрын
आमा बाउलाइ रुवाएर कुन दुलामा लुकेर बसेका होला ती बाबु ?
@kamalthapa8705
@kamalthapa8705 3 жыл бұрын
Come back bro waiting for u ur parents also ur mom
@nabrajdhami2295
@nabrajdhami2295 3 жыл бұрын
एत्रो सत बर्ष साम्म नि कनि खोजी नगर्नु भयको हजुर ।
@sitakhadka9192
@sitakhadka9192 3 жыл бұрын
Please bhai return back to home 🏠,Amma Buba lai kaila naruaunu hola please 🙏🙏🙏🙏🙏❤️❤️
@official7419
@official7419 3 жыл бұрын
जवरजस्ति लादिएको प्रतिफल त्यसैले दिमागले धान्न न सके पछि पागल हुदैन त अनि
@dbrana6329
@dbrana6329 3 жыл бұрын
Yo ghatana ko kehi update aayo ki?
@samjhanagole73
@samjhanagole73 3 жыл бұрын
😭😭😭😭😢😢😢😢😭😭😭
@bishnupandey1698
@bishnupandey1698 3 жыл бұрын
Aaam miss you
@melinab.c3113
@melinab.c3113 3 жыл бұрын
Babu timi जहाँ जस्तो अबस्थामा छौ। आमा बुबाको आँसु पुछ्नको लागि भय पनि तिमी छिटोभन्दा छिटो घर फर्केर आउ बाबू।
@nepalama3339
@nepalama3339 3 жыл бұрын
What is the latest update? Did he contact ?
@upendrarajdhakal
@upendrarajdhakal 3 жыл бұрын
दुखको कुरा हो, तर डाक्टर पढिने होईन - पद हो, जुन NMC पास गरेपछी भईन्छ र यो सुब्बा, खरिदार, शिक्षक, वकिल भनेजस्तै पद हो। MBBS पढेको भन्नुपर्छ पत्रकारज्यू... बाबु, जहाँभएपनि आउ... समग्रमा हाम्रो कल्चरमानै डाक्टरलाई सर्वेसर्वा मान्ने प्रवृत्तीले ल्याएको जनस्वास्थ्यको समस्या हो यो
@naseebgiri8803
@naseebgiri8803 3 жыл бұрын
Maybe he went to find peace of mind. Spirituality ko path ma lagay jasto lagxa malai chai.
@sureshbista9221
@sureshbista9221 3 жыл бұрын
bhai plz jaha vaya pani samjyar ghara aau hara temro aama ko aasu la polna x
@tarungurung2261
@tarungurung2261 3 жыл бұрын
Kahilai afnu chora chori lai thopnu hudaina he was disappointed with life maybe god give them a chance of heart
@deukishahi6528
@deukishahi6528 3 жыл бұрын
Ysto ramrod manche...... kin kathor vako hola farkka baabu farka
@khumarana4458
@khumarana4458 3 жыл бұрын
बाबु हजुर जहाँ हुनुहुन्छ प्लिज घर फर्कनु आमा बुवा र बहिनीको पिडा हेरेर पवित्र माया हेरेर फर्कनु ल प्लिज बाबु
@voiceofnature4714
@voiceofnature4714 3 жыл бұрын
छेाराछेारी तीमीहरुकेा सपना पुरा गर्ने साधन त हेाईन नी।
@ramukhadka9334
@ramukhadka9334 3 жыл бұрын
🙏
@gzhappy8280
@gzhappy8280 3 жыл бұрын
Naak po damix uncle ko ta
@jamuna1112
@jamuna1112 3 жыл бұрын
बाबू तिमि जहाँ भय पनि आउ है ।
@naraynkajii8170
@naraynkajii8170 3 жыл бұрын
आफ्नो बुबा मम्मी सङ सम्पर्क मा आउनु होला आफुले सोचेको जस्तो जीवन मा कसैलाई हुदैन हजुर
@saritatamang2441
@saritatamang2441 3 жыл бұрын
jata vai pani bhai ghar farkera aau aama baba derai pida chinta ma xan aama baba ko maya le ni farkera aau
@dipeshchaudhary2726
@dipeshchaudhary2726 3 жыл бұрын
Yo sapana ko lagi ghar chodeko hola ..tension nalinu tapai haru farkera auxa tapai ko chora...
@sovanashrestha9437
@sovanashrestha9437 3 жыл бұрын
None stop aasu jharyo pls vai ghar aau gari khane bato hajar xa j gare ni hunxa.
@srijanalimbu9132
@srijanalimbu9132 3 жыл бұрын
भाइ तिमी जाँहा भए नि घर फकि अाउ याे दुनियामा अामा बाबा भन्दा ठुलाे काेही हुदैन हेर तिमी कन्टेक बिन भएर अामा बाबालाई मनु न बाच्नु नबनाउ फकि अाउ भाइ
@radhasharma3825
@radhasharma3825 3 жыл бұрын
Plz babu timi jaha xau xito samparkma aau kunae tension nalikan aau aafno baba aamako aasu pux khi bigraeko xaen jibanma jepani hunx samana garnuparx timi xito samparkama aayko sunn aatur xu ma pani nachinaepani aasu aay mutu variyo mummy ruda plz babu xito khabar gara hae
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
नमस्कार मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्नुहोला २०७८सालको बैशाके सक्रातीदोष कुन राशिको कुन अङ्गमा परेको छ।सक्राती दोष मेटाउन के गर्ने सम्पुर्ण ज्ञान kzbin.info
@bhumikashrestha3688
@bhumikashrestha3688 3 жыл бұрын
Santos sir good job ❤❤❤❤
@khimaoli5606
@khimaoli5606 3 жыл бұрын
ही
@lamajas2556
@lamajas2556 3 жыл бұрын
छोराछोरिको इच्छाबिपरित पढाईमा जवरजस्ति नगर्नुहोला उस्ले जुन क्षेत्रमा इच्छा देखाउछ बरु साथ सहयोग हौसला दिनुस धेरैजना घर परिवार छोराछोरि बर्बाद भाको देखेको छु सो🙏हुनत बुवाआमाले छोराछोरिको प्रगति उन्नति चाहन्छ बिग्रोस कसले सोच्छ र हेर त बिचरा
@jibnathsapkota6981
@jibnathsapkota6981 3 жыл бұрын
बुबा अामा घरसम्झेरजाँहाभएपनि फर्कबाबु अामाकाेअाँसुबगिरहेछ मन राेईरहेछ
@diluacharya7245
@diluacharya7245 3 жыл бұрын
बाबु जहाछाैउ मम्मिबाबालाई दुखि देखेर याे भिडियो देखेर सम्पर्गमा अाउ 😭😭😭
@srijanakarki5835
@srijanakarki5835 3 жыл бұрын
Back to home soon
@urmilarai4387
@urmilarai4387 3 жыл бұрын
frkera aau babu amako lagi vyeni plz plz ja xau jsri pni smprka gra
@bibashthapa8285
@bibashthapa8285 3 жыл бұрын
बाबू छिट्टै ममि बाबा सम्झेर घर फर्क
@Pokhara15
@Pokhara15 3 жыл бұрын
vai aama baba lai naruwaunu xito ghara ahunu la yedi tmi shai thauma xa vane😩 au vai gharai😭
@rekhamayarai2559
@rekhamayarai2559 3 жыл бұрын
Kasai le jealous vaa ra man pagale hedhea ko hunu sakxa yo ama ba ko chhora jahaha vaa panii ghar aau ama babu ko kati samma pidha hunxa good luck didi ra daie lai hajur haru ko chhora mili jawash
@ambikaadhikari1246
@ambikaadhikari1246 3 жыл бұрын
T shirt too
@bhagawatishahi1203
@bhagawatishahi1203 3 жыл бұрын
Ysto abasar xadera Jani xora kasto Holan barai life ma paxi paxuto lagne x Vai Lai vaggemani xoraxorile pauxan dr. Padhne abasar
@sujangrg4018
@sujangrg4018 3 жыл бұрын
Bichara babu jaha bhayeni ghar farkinu
@reshmakhatri9987
@reshmakhatri9987 Жыл бұрын
😭😭😭😭😭😭😭😭
@mayadhan9729
@mayadhan9729 3 жыл бұрын
Time jaha xu aau vai ghr ma 😭😭
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
बुझेको मान्छेले पनि आफ्नो सन्तान लाई इच्छा बिपरित लाध्न हुन्छ त ? जे भए पनि फर्केर घरमा आउ बाबु! आमालाइ रुवाउन हुदैन।
@kamalabhattarai5331
@kamalabhattarai5331 3 жыл бұрын
अामाबाबाले राम्रो काेलागित भनेकाे हुन्छनि बाबू तर अामा बाबालेई फकाउन नसकेर एसरि हिड्नु हुदैन बाबाु तिमिजाहाभएपनि सकुसल घर अाउ छाेर हेरअामा बाबा लाई कतिपिरपरेकाे छ
@adhikariaman4950
@adhikariaman4950 3 жыл бұрын
छिटो सम्पर्क मा आएको हेर्न पाउ
@kalpanaadhikari3057
@kalpanaadhikari3057 3 жыл бұрын
Bichra dada vavi lai kati tenson.babu lai study ma presure vayera katai gayera baseko ho ki.babu timi jata vaye ni aau hai
@gitakhadka614
@gitakhadka614 3 жыл бұрын
बाबू तिमी जहाँ छौ फर्केर आउ बिचारा ती आमा बाउ कति रोहुन पिलिज भाइ भोलि नै फर्कनु है
@itsmenisha802
@itsmenisha802 3 жыл бұрын
Great job
@mithuregmi
@mithuregmi 3 жыл бұрын
Parents को कुरा ठिक नै हो बच्चा हरुले आफ्नो निर्णय गर्न सक्दैनन
@itsmenisha802
@itsmenisha802 3 жыл бұрын
@@mithuregmi um honi sis
@phubatamang4537
@phubatamang4537 3 жыл бұрын
Yaak call garidinu yar dai heriraknu vako xa vane
@samirthapa6145
@samirthapa6145 3 жыл бұрын
Don't force them but guide them, motivate them, show them why it is true. Explain them WHY every time. This has to start very early when the child is about 5 years old. If he wants to be a Singer, take him or her to meet struggling singers, how the singer lives - - Show him the TRUTH. Take him or her to meet doctors or scientists or teachers or businessman. Show him the truth. If he or she quits, that is fine. There is ALWAYS a second chance in life. There is a purpose in life of every person - - Help your child find that purpose.
@Arasantamil2029
@Arasantamil2029 3 жыл бұрын
Xito vet hos aama baba ani baini sanga bhai
@kamalarai4811
@kamalarai4811 3 жыл бұрын
Vai aau ab kei hudain ghar aaunu vai aamale vannu va x apthyaro kei mannu pardain vaner babale vannu vax 99 dhoka garer khane khulla x aau vai ghar aau
@sarupthapa4072
@sarupthapa4072 3 жыл бұрын
मेरै उमेरको रैछ गधा जा गए पनि आमाबुबा लाई त सम्पर्क गर्नुपर्छ घाँस दिमाग घर आइज न आइज मत्लब भएन सम्पर्क चाहिँ तुरुन्त गर
@user-bk5rn9ru5h
@user-bk5rn9ru5h 3 жыл бұрын
ma pani dajuko fan
@inspoexe-inspo2748
@inspoexe-inspo2748 3 жыл бұрын
बाअामालाइ छाेडेर नजाउ यति ठुलो भइसकेका बाबु किन जानछ बा अामा लाइ कसले हेरछ पिलिज अाउ
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 24 МЛН
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 11 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН