गायिका शर्मिला गुरुङ पहिलोपटक परिवार सहित मिडियामा,गीत गाएरै महल ठड्याईन् काठमाडौंमा।Sarmila Gurung

  Рет қаралды 292,329

Laligurash Daily

Laligurash Daily

Күн бұрын

गायिका शर्मिला गुरुङ पहिलोपटक परिवार सहित मिडियामा,गीत गाएरै महल ठड्याईन् काठमाडौंमा।Sarmila Gurung
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Sharmila Gurung
And Family
Camera/Edit
Netra chaulagain
Promo Music/Vocal:
B.B Anuragi
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Sharmilagurung #Kamal_sargam #Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 275
@kamalsargam
@kamalsargam 4 жыл бұрын
नमस्कार सम्पूर्णमा म कमल सरगमको, आज म एकदमै खुसि छु कारण मलाइ सबै भन्दा मन पर्ने लोकप्रिय गायिका शर्मिला गुरुङ दिदीको परिवार संग पहिलोपटक कुराकानी गर्ने मौका पाएको छु,दोहोरीमा एक क्षत्र राज गरेकी आदरणीय दिदि शर्मिला गुरुङ दिदि संग निकै रमाईलो र रोचक कुराकानी गरेको छु ,यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2 Contact:9843184555,9851224970,98510131209
@shivapaudel1417
@shivapaudel1417 4 жыл бұрын
Bro plz check this video 1 time❤❤! # Yo 14 years ko vai lai hami sab nepali le $support garnu parxa❤👇 m.kzbin.info/www/bejne/h4XEpaGJiZ2jnKM #peace
@gopalbaral3408
@gopalbaral3408 4 жыл бұрын
खड्क गरबुजा सरकाे अन्त्रर बाता लिनु परेयाे कमल सरगम सर
@nokhiramoli28
@nokhiramoli28 4 жыл бұрын
कमल स्रगम जि हजुरलाई कहिले सम्म समय मिल्छ । ईन्द्रेणि कि गायिका कृष्णा बजगाई काे अन्त्रर बारता लिनालाई ?
@BasantKumar-dm1ns
@BasantKumar-dm1ns 4 жыл бұрын
Yo kamla sargm kasto khale patrkar ho नेपाली लोक दोहोरी संगीत क्षेत्र मा यक छेत्र राज गर्न सफल राजु परियार दाइ नै हो किङ राजा वादशाह राजु परियार दाइ जस्तो गायक नेपाल मा अब पाउन मुस्किल नै छ। अर्को कुरा यक छेत्र राज गर्न सफल गायिका हो बिमा कुमारी दुरा हुन। सर्मिला गुरुङ है न हो कमल संगम
@bishnuprasad7447
@bishnuprasad7447 4 жыл бұрын
Laxmi neupane ji lai pani lin milx holani ?
@RS2Entertainment
@RS2Entertainment 4 жыл бұрын
आहा चर्चित गायिका शर्मिला गुरुङ दिदि को गित मन पराउने फ्यान हरु यता हाजिर गरमः
@laxmansunar1385
@laxmansunar1385 4 жыл бұрын
उच्च सम्मान छ गायिका दिज्यु र आमा लाई💖❤️💖💖❤️😍😘😘❤️🥀🥀लोक दोहोरीको राजा राणि राजु परियार बिमा कुमारी दुरा शर्मिला गुरुङ बिष्णु माझी भगवान भन्दारी ❤️💖💖❤️😍😍🥀
@diptilama9577
@diptilama9577 3 жыл бұрын
. ¡> .
@anujabiral9210
@anujabiral9210 4 жыл бұрын
मेरो ठुली दिदी शर्मिला गुरुङ को ठूलो फ्यान हो ! हरेक तिज मा उहाकै गित मै नाच्नु हुन्छ
@nirajansherchan5543
@nirajansherchan5543 3 жыл бұрын
सर्मिला मेदम को आवाज मा जादु मलाइ धेरै मन पर्छ ।।अनि कमल सर्गम भाइ को बोल्ने शैली लाई सलाम मैले पनि intrview दिने धोको छ
@RanjitGurungOffical
@RanjitGurungOffical 4 жыл бұрын
प्यारि दिदी हरू पुजनिय अामालाई मीठो सम्झाना😍😍🙏🙏
@laxmansunar1385
@laxmansunar1385 4 жыл бұрын
रानी फुल बसायो तिम्रो माया नभको कहाँ होर अरुले फसायो अतेन्तै मार्मिक दोहोरी सर्मिला दिज्यु❤️💖❤️❤️😘😍😍💜💖💖💖❤️❤️😘🥀
@sagarmathanepal8342
@sagarmathanepal8342 4 жыл бұрын
काली गाङ्गा तरे ... ज्यान कै भरे परे हल्ला सुन्छ नराम्रो बैमानी छौ अरे ... नमस्ते सरमिला दिदी
@girmagar8491
@girmagar8491 4 жыл бұрын
दोहोरीको रानी शर्मिला दिदी लगाएत सम्पूर्ण परिवार लाई सम्झना छ 👌👍🙏
@ramitamang3664
@ramitamang3664 4 жыл бұрын
Namaskar Dju derai ramro voice Tapai ko
@liamnepali5381
@liamnepali5381 3 жыл бұрын
आहै सुनिरहम जस्तो लायो best of luck deee बिचरा sarmila deeले भाइ बैनि को भविसेय हेरदा हेरदै बिचरा आफनो जिन्दगी को सहारा खोजनु भयन कति महान सोच दिदी सलोट छ दिदी केही छैन सबैभन्दा खुसि हुनुपर्छ कहिलेकाही त टेन्सन लिनुहुनछ होला नलिनु होला दिदी अगामी दिन हरु मा सफलताको सुभकामना दिदि
@budhajangabahadur4388
@budhajangabahadur4388 3 жыл бұрын
धेरै राम्रो लाग्छ सर्मिला दिदी को गित मलाई सुन्दा आसुनै आउँछ
@prembahadurrai5709
@prembahadurrai5709 3 жыл бұрын
धेरै राम्रो विचार शर्मिला दिजुको
@ksr8946
@ksr8946 4 жыл бұрын
अत्यन्तै अनुसाशासन मा रहेर गाउने गायिका शर्मिला गुरुङ , उहाँ ले गाउदा म त नत मस्तक हुन्छु।।🙏🙏🙏🙏
@jitpuresailo6378
@jitpuresailo6378 3 жыл бұрын
यो सुमधुर स्वर सधैँ सुन्न पाउँ, नमन शर्मिलाजी !
@hijoaajabholi2041
@hijoaajabholi2041 4 жыл бұрын
ओहो कति खुसी लाग्यो आमा को बोली सुन्दा मलाइ यति धेरै आनन्द आयो miss you mom❤️❤️❣️❣️❣️
@rambista6048
@rambista6048 4 жыл бұрын
Dhari/Dhari badahi xa hajurharuko tieam lai sarmila didi ju ko family ma gahera yasari interview linu vako ma didi lai argreeam subhakamana xa!!!
@netramayarai329
@netramayarai329 3 жыл бұрын
हजुर हरु मा एक मुसट नमस्ते छ अामा पनि देखदा झनै खुसि लागेकोछ हजुर को सोर सुनेर अघाईनाहजुर
@dhurbakunwar9121
@dhurbakunwar9121 4 жыл бұрын
दर्शन आमा ओ हो आज आफ्नै जिल्ला बासी दिज्जु सर्मिला गुरुङ ज्यु लाई देखन पाइयो धेरै खुशी लाग्यो आमा बैनी साथै हुनुहुन्छ रहेछ झनै सुन्मा सुगन्द भने जस्तै भयोत धन्यवाद लाली गुराँस मिडिया टिमलाई
@biswasgr143
@biswasgr143 4 жыл бұрын
सबै नेपाली का मन मनमा बस्न सफल लोकप्रिय मौलिक लोकगाइका शर्मिला गुरुङ दिदिलाई र परिवार लाई देख्दा खुशी लाग्यो दिदिको गितले सधै मौलिकता झल्किन्छ
@beekashthaquri
@beekashthaquri 3 жыл бұрын
शर्मिला दिजुका थुप्रै गितहरु सुनिराछु सबै उत्कृष्ट नै छ्न
@milangiri8047
@milangiri8047 4 жыл бұрын
शर्मिला दिदी लाई उच्च सम्मान साथै 3 नैं जनामा नमन। दिदी को म बच्चै देखि फ्यान हुँ दिदी लाई उच्च सम्मान का साथै अग्रिम शुभकामना यस्तै गरी अगाडि बढ्दै जानु होला।
@arjunido7632
@arjunido7632 4 жыл бұрын
सर्मिला दिजुको गित सुन्ने बित्तिक्कै शरिरमा कांडा फुल्न सुरु गरिहाल्छ गांठे सुनिरहुं जस्तो लाग्ने भन्या
@dipeshjaishi2352
@dipeshjaishi2352 4 жыл бұрын
fast comment नमन छ सर्मिला दिदी लाई
@indirakarki7380
@indirakarki7380 4 жыл бұрын
g6w8djdi4ieY3yaAoahs5rueytfufy4ogjxtUa
@kumarithakuari168
@kumarithakuari168 4 жыл бұрын
आहा आज धेरै पछि मिडिया मा देख्न पाइयो म सानो हुँदा नै धेरै सुन्नेगर्थे सर्मिला दिज्जु को गित रेडियो यफ यम हरु सबै मा विशेष गरि मैले धेरै मन पराउने लोक दोहोरी हो र मलाई पनि लोक दोहोरी गाइका बन्ने धेरै इछ्या थियोे त्यो बेला समय र परिस्थिति ले काहा काहा पुरायो अनि बन्न सकियन त्यो बेला मा गाउँ घरमा धेरै सपोर्ट गर्ने थियनन
@munagurung4481
@munagurung4481 4 жыл бұрын
Ballai bho vet kati ramro geet ma sano huda sunne geet love you sarmila de ❤️❤️
@toomdavid3320
@toomdavid3320 4 жыл бұрын
सर्मिला दिदी मेरो मन पर्ने गाइका हो
@durgadhakalpoudel7458
@durgadhakalpoudel7458 3 жыл бұрын
Kamal Sargamko sodni kala कति raamro xa sarmila Gurung p ani
@ammarsunar3174
@ammarsunar3174 4 жыл бұрын
आज सहि कुरा गर्नु भयो कमल Da..ले मलाई पनि चित नबुझेको कुरा अहिले teej..geet..को नाम गितार डरम बजाउनेले हाम्रो मौलिक geet..हराउदै जान लागे..
@कृण्णखड्का
@कृण्णखड्का 4 жыл бұрын
सरमिला दिदी काे स्वर अनि पुराना गितहरु सारै मन पर्छ
@jasgurung5661
@jasgurung5661 4 жыл бұрын
सुन्दर परिवार छ नानी 🙏🙏🙏💐🌺
@grgnanigurung9670
@grgnanigurung9670 4 жыл бұрын
धेरै राम्रो छ
@naryanlamichhane8231
@naryanlamichhane8231 4 жыл бұрын
रमाइलो कुरा कानी ।पुस्कल सर्मा लाई नि ल्याउनु परो कमल जि
@devdurga8423
@devdurga8423 4 жыл бұрын
शर्मिला दिदीको सारै मीठो गीतहरू गाउँ घरमा निकै सुनिन्छ।
@Rajanthapa363
@Rajanthapa363 3 жыл бұрын
Wow kati mitho sor xa didi hjr ko
@narasinghpun8422
@narasinghpun8422 4 жыл бұрын
शर्मिला दिदिका गित सबै प्रसंसणिय छन।तर मलाई अति मन पर्ने गित चाहिँ फर्क मुग्लानी।
@nokhiramoli28
@nokhiramoli28 4 жыл бұрын
शर्मिला दिदी काे अामा लाई स्रबप्रथम सलुटछ । तेयस्पछि शर्मिला दिदी , बहिनी लाई पनि नमस्कार छ । तेयस्पछि कमल स्रगम लाई पनि धेरै धेरै बधाई छ । शर्मिला दिदी हजुर किना हाे कहिलै ईन्द्रेयणि मा देख्ना पाउँदैन । दिदी हजुर छिट्टै ईन्द्रेणि मा जानुस्ना हजुर काे दाेहाेरि र दाजु राजु परियार काे दाेहाेरि सुन्ना नापायर हामी प्रदेशिलाई छट्पटी भाकाे छ।
@pobinmgr3450
@pobinmgr3450 4 жыл бұрын
रमेश बिजि र शर्मिला को जोडी सुहाउँदो हुनेछ।
@anujabiral9210
@anujabiral9210 4 жыл бұрын
साच्चिकै लोक सालिन मिजास भलाद्मी किन किन नेपाली गित संगित अनि कलाकार पुरानै राम्रा
@rameshrai1970
@rameshrai1970 4 жыл бұрын
पुराना ताराहरु घरीघरी चम्किदों छन् .. खबर देख्न पाइयो खुशी लाग्यो ....
@pennurisherpa5909
@pennurisherpa5909 3 жыл бұрын
Namashkar, baini, tapaiko, git, man, psrxa
@shilagurung9154
@shilagurung9154 4 жыл бұрын
Sarmila di love u💕💕💕💖💖💖
@KrishnaKumar-mu7zf
@KrishnaKumar-mu7zf 4 жыл бұрын
कमल सर इन्देर्नी मा नदेखेको धेरै भयो सर्मिला दिदी लाई लौन भन्दिनु जानू भनेर सारै मन पर्छ हो गित
@jivanpun9029
@jivanpun9029 4 жыл бұрын
आज धेरै दिन पछि सर्मिला दिदी लाई हेर्न पाईयो❤️अति खुसि
@GaneshThimjyeGurung
@GaneshThimjyeGurung 4 жыл бұрын
सर्मिला दिदिले गीत गाउन थालेको २०बर्ष भन्दा धेरै भयो होला हौ। म १२/१३ बर्ष को हुँदा देखि सुनेको दिदि को गीत, अहिले म ३५ बर्ष पुगे।
@villagerneplease
@villagerneplease 4 жыл бұрын
आजकल झन मीठो मीठो अन्तर्वाता लिँदैछन ब्रो।।आमा बाबू छोरीको काँखमा मर्न पाउनु भाग्य हो।।छोरीले जति माया छोराले गर्दैन।म छोरा हुँ र मेरो दिदीबहिनीले जस्तो माया दिन सक्दैन आमाबुबालाई
@durgadhakalpoudel7458
@durgadhakalpoudel7458 3 жыл бұрын
Dd 🙏 Sarai raamri hajur swor p ani raamro
@juntarapreyasonpun1109
@juntarapreyasonpun1109 4 жыл бұрын
चर्चित गायिका शर्मिला दिदी मलाई मेरो हार्दिक नमन🙏🙏🙏
@ramkhadka9411
@ramkhadka9411 4 жыл бұрын
कमल भाइ अनि हजुर को कार्यक्रम मा आउनु भएको शर्मिला बहिनी साथै आमा बहिनी सबै लाई नमस्कार है।
@samixapudasaini7241
@samixapudasaini7241 4 жыл бұрын
वा सर्मिला दिदि महान हुनुन्छ मिस यु दि प्रगति को कामना हजुर लाइ
@samipbk9485
@samipbk9485 4 жыл бұрын
Hamri syangja li cheli sarmila 👌👌
@hemthapamagar1347
@hemthapamagar1347 4 жыл бұрын
अनुशासित र भद्र शालिन लोक गायिका शर्मिला गुरुङ दिज्जु ....वाह
@gopalbaral3408
@gopalbaral3408 4 жыл бұрын
धेरै दिन पछि देखन पाई याे शरमिला दिदिलाई खुसि लागेयाे काम ल सरगम्म सर
@vrpgamer7587
@vrpgamer7587 4 жыл бұрын
गायिका हरू मध्यमा मन पर्ने। सर्मिला गुरूङ बिमाकुमारी दुरा लक्ष्मी न्यौपाने जस्ता किन की यहां दिदी हरू आफ्नो मौलिक संस्कार र आफ्नो नेपाली पईरन मा सधै देख्न पाईन्छ
@tinathapathapa
@tinathapathapa 4 жыл бұрын
Beautiful ❤️ didi all song 👌❣️ nice
@pennurisherpa5909
@pennurisherpa5909 3 жыл бұрын
Kati, ramro, Kura, garnu, bhayo, baini
@chandrakalabhattarai2042
@chandrakalabhattarai2042 4 жыл бұрын
दिदि नमसकार मुवालाई पनि नमसते बाबा लाई पनि देखाई दिनु हैः
@gitupoon6678
@gitupoon6678 4 жыл бұрын
Lokdohori legend singer #Sarmila ji 🙏 nice family 💕
@ushabasnet5189
@ushabasnet5189 4 жыл бұрын
मलाइ सारो मन पर्छ सर्मिला दिदी को गित 😍😍😍😍😍😍😶😍😶😶
@gamgurung1963
@gamgurung1963 4 жыл бұрын
समधुर सोरको धनी सर्मिला गुरुङ बधाई छ
@hemangurung2471
@hemangurung2471 3 жыл бұрын
Sharmila didi sarai salinta subasili dekhxu moile chiney dekhi ajasamma sadabahar yekainas dekhxu yekdam ramro lagxa
@user-SuryaKhimding
@user-SuryaKhimding 4 жыл бұрын
अत्यन्त मन पर्ने फिमेल स्वर हरु शर्मिला गुरुङ्ग /बीमा कुमारी दुरा/ विष्णु माझी ♥️♥️♥️♥️
@AlijaMagar-pz3gb
@AlijaMagar-pz3gb 3 ай бұрын
सरमीला गुरुङ ❤❤❤❤
@narayankc2040
@narayankc2040 4 жыл бұрын
आदरणीय दिज्जु सर्मिला गुरुङ लाई नमस्कार ।समाज लागिगर्नु भो दिदी।अब हजुर ले बिबाह गरे राम्रो हुनि थियोे ।
@dhurbakhatri217
@dhurbakhatri217 4 жыл бұрын
सारै राम्रो छ दिदी को गित
@grgnanigurung9670
@grgnanigurung9670 4 жыл бұрын
खोलिम जलुक आमा सङग रुन पाए मन हुन्त्यो हलुक यो गित ले सारै मन रोयो 💘💘
@mangalshrestha7753
@mangalshrestha7753 4 жыл бұрын
Mero uha haru sabai ma namaskar....🙏🙏🙏🙏 uha ko sabai geet derai ramro lagchha ajai ramro geet sunna pau derai derai subhakamana dinachahanchhu...👏👏👏👏👍👍👍👍💐💐💐💐🙏🙏🙏🙏
@sajitabayalkoti2227
@sajitabayalkoti2227 2 жыл бұрын
very nice 👌👌👌👌
@harikovai
@harikovai 4 жыл бұрын
Sarmila Gurung jee ko fan ho ni Ma dherai khushi lagyo interview herdai xu
@krishnaindra3087
@krishnaindra3087 4 жыл бұрын
नमस्ते अनि उच्च सम्मान दिदी हजुरलाई।।।
@bikramgrg6155
@bikramgrg6155 4 жыл бұрын
दिदिको सबै परिवारलाई हार्दिक सम्मान ।।
@chetragurung1149
@chetragurung1149 4 жыл бұрын
धेरै राम्रो परिवार सर्मिला बैनी को
@rameshpariyar5443
@rameshpariyar5443 4 жыл бұрын
Nepali lok dohori xetra ki bahucharchit lokpriye hasti sumadhur jadumaye swor ki dhani agraj aadarniye didi Sarmila Gurung jiu ra uhako pariwar prati dherai dherai naman samman ra safaltako suvakamana xa.
@hijoaajabholi2041
@hijoaajabholi2041 4 жыл бұрын
I'm big fan Sarmila didi❣️❣️❣️❤️
@laxmannepal761
@laxmannepal761 4 жыл бұрын
So Sweet di ama lai dkhe ra mero hjur ama ko yad ayo dhari ramro you great singer de
@pomdarlami4345
@pomdarlami4345 4 жыл бұрын
गुड
@vikramrai8737
@vikramrai8737 3 жыл бұрын
Atiramrox sarmilaji hajurko sor ani balovo bhet nikiramro lagx malai
@rambahadurgurunggurung574
@rambahadurgurunggurung574 3 жыл бұрын
Al Namaskar hajur
@thamraj3365
@thamraj3365 4 жыл бұрын
अाहा कति मिथाे स्वर शर्मिला दिदी काे
@yadavthapa6880
@yadavthapa6880 4 жыл бұрын
भररर रानी चरी एेसेलुको झाँगैमा....
@yamgurung5864
@yamgurung5864 3 жыл бұрын
Sahara Ramro dd Naste hjr
@kushalsharma7488
@kushalsharma7488 4 жыл бұрын
Good
@tomgrggurung874
@tomgrggurung874 4 жыл бұрын
She’s done incredibly well for herself and the music.
@krishnadhakal7773
@krishnadhakal7773 3 жыл бұрын
मौलिक गायिका जति बयान गरेपनी कमै हुन्छ
@shumimagar8945
@shumimagar8945 3 жыл бұрын
100% Right dd
@taradhojkhatri3414
@taradhojkhatri3414 3 жыл бұрын
सारै मन पर्छ गित
@narayanfbj1031
@narayanfbj1031 4 жыл бұрын
दिदी नमस्कार 🙏🙏🙏🙏🙏🙏
@romibashyal7805
@romibashyal7805 4 жыл бұрын
dherai samya paxi dekhiyo sarmila ji
@shayamlal4346
@shayamlal4346 3 жыл бұрын
Nice dd
@rajmayagurung3786
@rajmayagurung3786 4 жыл бұрын
Sharmila baini ko git sabai man parxa baini ko Uttar uttar pragati hudai jawas mero dherai dherai aashirbad xa maya xa 😘
@milanrai5789
@milanrai5789 4 жыл бұрын
मलाई मन पर्ने सर्मिला दिदि
@innocentgirl5737
@innocentgirl5737 4 жыл бұрын
मिठो सोर सर्मिला दिदी को
@gbkhadka5968
@gbkhadka5968 4 жыл бұрын
बैनी लाई शुभ आशीर्वाद छ।
@giyanumagar8761
@giyanumagar8761 4 жыл бұрын
Sarmila dd ko bolima kati mithash x sundai aanndh lagcha ani tesatai mile ko family yak dam man parcha mero man parne nai sarmila dd nai ho 😘😘😘😘
@kamalakrishti9735
@kamalakrishti9735 4 жыл бұрын
Aaha sabai family Lai ekaisath dekhna payau khusi lagyo.. Sabai ma namaskar.
@bishnuthapa1822
@bishnuthapa1822 4 жыл бұрын
yo pardesi muluk ma basera sarmila g ko geet sunda ta mutunai fatera aaux🌷❣💞💞
@Nsp933
@Nsp933 4 жыл бұрын
Laxmi dd lai poni leyaunu paryo kamal sir.,,,दिदी कुरा धेरै राम्रो अब देखि कबर सँग गाउने खारेज हाेस,,,पुरानाे हाम्रो हजुर बुवाहरुले गित गाकाे भन्दै चाेरि गर्न उचित हाेईन्,।माैलिकता सदाबर साथ दिने शर्मिला दिदी लाई सलुट छ,,,।अहिले धेरै समाजमा विकृति अाएकाे छ छिटाे हटाउन पर्याे,,।सदावर गायक गायिका लाई असर पक्कै जति पनि नयाँ कलाकार हरुले शर्मिला दिदी विमा दिदी लछ्मी दिदी सँग सिक्नु हाेला धन्यवाद ।
@dhansinghthapa9734
@dhansinghthapa9734 3 жыл бұрын
Good interview nice
@tilbahadurranamagar9532
@tilbahadurranamagar9532 4 жыл бұрын
Sharmila Didi ko swor malai khub man parchha
@ghartitb6470
@ghartitb6470 Жыл бұрын
Nice family
@bishnuthapa7364
@bishnuthapa7364 4 жыл бұрын
देउराली कार्यक्रम त मैले पनि सानो छदा सुन्थे
@kashishrestha7098
@kashishrestha7098 4 жыл бұрын
मिस यु सर्मिला सिस र सम्पुर्ण परिवार 👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
SCHOOLBOY. Мама флексит 🫣👩🏻
00:41
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 7 МЛН
小丑妹妹插队被妈妈教训!#小丑#路飞#家庭#搞笑
00:12
家庭搞笑日记
Рет қаралды 35 МЛН
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 50 МЛН
SCHOOLBOY. Мама флексит 🫣👩🏻
00:41
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 7 МЛН