बहिनी तिम्रो शरीर मरेर गए पनि तिम्रा गीतहरु कहिले मर्ने छैन।तिमी धेरै लक्षण को रैछौऊ यति छोटो समयमै हामी लाई मिठो गीतहरु छोडेर गएऊ धेरै को मन मुटुमा बस्न सफल भएउ कुनै कुनै दर्शकको आँखा मा त राखे पनि नबिझाउने बनेऊ।भगवान् ले पनि राम्रो मान्छे लाई चाँडै लान्छ यो कुरा सत्य हो।तिमी जिउँदै रहँदा पनि तिम्रो राम्रो दर्शक थिएऔ र रहिरहने छौं बैनी तिमी त धेरै भाग्यमानी लक्षण को हो नानु दोहोरी गीत मा तिम्रो छुट्टै पहिचान छुट्टै आवाज झट्ट सुन्दा जो कोही ले पनि चिन्न सक्ने खालको मिठास थियो तर दैबको खेल भगवान् पनि यति धेरै निस्ठुरी बनिस् किन 😭😭😭😭😭😭😭🙏
@babitarai9800 Жыл бұрын
Sarai mitho comment 😭😭😭😭😭
@yogimeghnath7241 Жыл бұрын
honi dd ko aatmale santi paus
@bibaslimbu6880 Жыл бұрын
निराछन्त्याल बहिनिको आफ्नो कला गितसँगितहरू सम्झना मात्रैभयो, उहाँको आत्मले शान्ति पाओस हार्दिक श्रद्धाञ्जली आर्पण गर्दछौं ,,!!
@ashokrasaili2989 Жыл бұрын
तीज भन्दा पहिलै लिएको interview किन ढिलो गर्नु भो होला प्रसारण गर्न उहाँ आज यो संसार नभए पनि हाम्रो मनसपटलमा सधै रहिरहने हुनेछ हार्दिक श्रद्धाञ्जली नीरा जि बैकुण्ठमा बाँस होस
@narayanadhikari5370 Жыл бұрын
मिठो स्वर कि धनी लोक दोहोरी गायिका निरा छन्त्याल प्रति भावपूर्ण श्रद्धाञ्जली !
@baburampanday7096 Жыл бұрын
उस्लाइ पनि रहर थियो होला नि इन्टरभ्यु हेर्ने तिज मा लिएको अन्तर्वार्ता बल्ल हालेको छ लाज नभएको तोइट
सर्वप्रथम निरा बहिनीको आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली । यति छिटो छोटो समयमै लोक दोहोरीमा चर्चित भएर सबै दर्शकको मन मुटुमा बस्न सफल गायिकालाई दैवले चुडेर लग्यो ।😭😭😭😭😭😭😭
@Muktakbahaar Жыл бұрын
हार्दिक श्रद्धाञ्जली बहिनी
@Krishna-yl1bh Жыл бұрын
हार्दिक श्रद्धाञ्जली निरा!!
@krishthapa297 Жыл бұрын
मान्छे हुँदा कसैले वास्ता गरेन तर अहिले मान्छे नरहे पछि जे कुरा पनि भाइरल हुनु पर्ने मलाई यो नेपाली को व्यवहार मन परेन किनकि आफ्नो भिउज र लाइक कमाउन लाई होला नी है मेरो मनको विचार हो
@tamupadam695 Жыл бұрын
मृत्यु पछि चर्चा भनेको यहि हो। पहिलाको भिडियो अहिले किन ????????
@durgathapa7145 Жыл бұрын
हार्दिक सर्दान्जली चेली
@sangamnepaliofficeyoutubec9321 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली निरा
@meghraj16066hfjh Жыл бұрын
Miss you so much Nira sis hjrko aatma le sorgama bas paus