पुलिस त झन खतम हो 100 रुपैयाँ मा पनि बिक्ने दन्डेहरु कांग्रेस र ओलिको हलि हुन
@jkrbdr2103Күн бұрын
हलि लाई भन्दा हलो जोताउने प्रहरी अधिकृत भ्रष्टाचारी छ्न।तिनको टाउकोमा हान्नु पर्छ।
@rkprime709Күн бұрын
100% you are right.. 10 rupiya dekhna ni muskil Durham ka manxe Hun pray police hune Ani 100 rupiyako lagi ni ijjat fali fali 100 rupiya ma Khushi hunxan 😂😂😂😂😂,, Nepalma bafadat imandar police bhaneko 5% jati hola ki❤❤❤❤❤
@MabinBahadurRokayaКүн бұрын
20/30 रुपैयाँ मा बिक्ने पुलिस खातेहरु
@sitabista6788Күн бұрын
मायोबादिले पुलिस खोजी खोजी मारेको ठिक रहेछ
@sajwhatКүн бұрын
@@sitabista6788 kuch bhi.. feri
@rupeshthapa3988Күн бұрын
गृह मन्त्री रमेश लेखक मुर्दावाद! यो सबै गृहमन्त्री रमेश लेखक को आदेश हो। अस्ति अपिल त्रिपाटि रवि लामिछाने लाई भेट्न कारागारमा पुगेको थियो तेसैले हो।
@atharvaghimire1290Күн бұрын
Malie Pani testai laagyo. Ravi ko Kura isasta damdaar Kura bahira lyayekole ho.
@lalkumarshrestha6857Күн бұрын
अगाडि बाट हेर्दा गृहमन्त्री लेखक भन्ने बुझिन्छ। पर्दा पछाडिको खेलाडी उ भन्दा पनि शक्तिशाली नेता हुनुपर्छ भन्ने हामीलाई लाईराछ।
@motibasnet3703Күн бұрын
१००% हो
@SamuelRai-p2g11 сағат бұрын
Oi Nepali muji aba Nara hoina khukari hanu porxa
@PujaKc-y3eКүн бұрын
भोलि देखि खुकुरी लिएर आउनु पर्छ सबै मिलेर देश जोगाउन अनुरोध गर्दछु
@मसानेकेटोКүн бұрын
खाडी मा खुकुरी लिएर हिड्दा सिधै मामा घर जाला है 😀
@ranamagar433Күн бұрын
@@मसानेकेटोsab vanda pahila ta jasto jholeharulai thunkaunu parxa machikne
@udimserrai6040Күн бұрын
Jau hai jau berojgari haru 1700 hajar marda Nepal ma kehi paribartan vaena 2,4 Jana marda paribartan hunx ?
@Bimalrai1982Күн бұрын
बङ्गलादेशको सेखहसिनालाई जस्तै गर्नु पर्छ नेपालमा पनि✍️👀
@nabarajshrestha1000Күн бұрын
Tikapur police kanda part 2 khoje jasto x.
@gsaadhikari4373Күн бұрын
ढुक्क हुनुहोस् आदरणीय सम्पूर्ण नेपालीहरु हो यो देश मा न्याय पाइँदैन न्याय त पार्टीका कार्यकर्ता ले मात्र पाउँछन् अरूले नसोचे पनि हुन्छ ।
@LokhrajUpadhyayКүн бұрын
सांसद भवनमै छिरेर हान्नुपर्छ साथीहरू हो।
@KedarBasnet-h8eКүн бұрын
अब भ्रष्टाचार को हैन पुलिस को चै खुडा हानु पर्ने भयो।।अति भयाे
@Slk.c698Күн бұрын
क्यामेरा मेन माथी हात हाल्ने प्रहरीले राजिनामा दे जय रबि जय आमजनता जय देश नेपाल🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔
बैरो सरकार, सहकारी पीड़ितलाई न्याय गर्ने, ऊनीहरुको पैसा फिर्ता गर्ने कार्य गराउनु सट्टा, रबि प्रति राजनितिक प्रतिशोध साधन व्यस्त छ| ओली सरकार मुर्दाबाद||
@kumarbhandari8591Күн бұрын
गनडकि छड्के काे कय्मेरा मेन माथि हातपात गने पहरि राजिनामादे
@haribshahi95Күн бұрын
राजिनामा दियर हुदैन उस्लाइ ज्यानमार्ने उध्योगमा जेल हाल्नु पर्छ
@gangagurung9420Күн бұрын
100 right vanu vayo
@OptimisticAzaleaFlower-lp6tjКүн бұрын
याे अति भाे प्रहरी काे ज्यादती अब अन्तर्राष्ट्रिय मानव अधिकार गुहार्नु प्रर्छ,
@PuspaHomagaiКүн бұрын
Parcha Haina do immediately
@rajendrashrestha8682Күн бұрын
अब अती भयो सबै ठाउँ बाट जागै साथीहरु जय घन्टी 🔔🔔🇳🇵🙏
@rajkumarstha83Күн бұрын
Janta veda hun sahakari thag ko paxi lagni sungur ko gu khani janta ho paisa rabile khani ani police sanga kina magnu yo budilai samatera patkaunu parxa chuppa lagxa bekarma andolan garna jani thukka budi
@AnupbabuShrestha-b9gКүн бұрын
सबै एकजुट हुँ। सबै एकै ठाउँमा बसेर आन्दोलन गरौं
@SugamChamling10 сағат бұрын
यो देश जंगली भुस तिग्रे ढाक्रे धोक्रे हरुको हो यसलाई यसैगरी राखी देउ भगवान यिनिहरु सुध्रे हाम्रो सिरिखुरी कहाँ जालान मन्त्री मण्डल चुन्दा बाहुन क्षेत्री हुलि चुन्नु मतवाली कबै नहुल्नु कुरा बुझ अन्धभक्त भेडा हिन्दु आर्य क्षेत्री बाहुनको हलि गोठाला मुलवासी मङ्गोल हो क्षेत्री बाहुनको यो देश होइन भनेर उनीहरु आफैले भनिरहेको छ यहीँ भलोकुरा नमुना अनुसार क्षेत्री बाहुनले शासन सत्ता चलाई रहेको छ त्यसैले यो देशमा बिकास परिवर्तन हुदैन बिकास परिवर्तनको मुख्य बाधक अराजक तत्व भनेकै हिन्दु आर्य क्षेत्री बाहुन हो। यो सत्ता शक्ति बाट हिन्दु आर्य क्षेत्री बाहुनलाई पुर्ण रूपमा पाखा लगाउनुपर्छ हो कि होइन साथी हो? हो हो देशद्रोही सरणार्थी क्षेत्री बाहुन हो।
@aayushgamer9026Күн бұрын
सबै यो केपि र देउवा। को राजनितिक परमतिसोध हो अब सबै जन्ता जाग्नु आवसेक छ जय रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@Muskaan_for_YouКүн бұрын
यो भिडियोले झन् मार्मिक बनायो .........आन्दोलन कतै थप हिंसात्मक हुन् बेर छैन ..........यस्तो हर्कत किन ........किन ति आमैलाई जबर्जस्ती गरको होला
@bukeshmudbari2037Күн бұрын
पत्रकार कुटिँदा पत्रकार महासंघ वोल्दैन, बृद्ध आमा बुवा र निसस्त्र आम नागरिक कुटीँदा मानवअधिकार आयोग वोल्दैन । यो देशमा न्यायाकोलागी वोलीदिने कोहीछैन ।
@subhash7408Күн бұрын
❤
@khakural3537Күн бұрын
Thiyo nyayeko lagi bolidine matrai hoina, nidarma kafan Bandera, jyanko ahutidine, janayudhdha nai garera rajtantra paltaume, tara timiharule chinenau.
@shekharthapa484Күн бұрын
😂😂😂
@shreeramchhetri680Күн бұрын
झाेलेहरु किन बाेल्थे त ?
@motibasnet3703Күн бұрын
मुल धार का मिडिया सबै ओलि सेरे का भ्रष्ट हरु को हलि हुन् स्वतन्त्र छैनन्
@devikc49Күн бұрын
इ महिला लाइ लाख लाख सलाम
@anilmagar7240Күн бұрын
शान्तिपूर्ण आन्दोलन ले नटेडने भयो ओली अब वार पारको आन्दोल गर्नु पर्ने अवस्था आयो
@subhash7408Күн бұрын
बङ्गलादेश style मा
@GangaramPoudel-ji6szКүн бұрын
प्रहरी दमन मुर्दावाद। पिडित नेपाली जनताकाे जय हाेस जय भगवान् 🙏❤️
@nrpfamilyvlogКүн бұрын
उठऔ जनता अब पनि सुत्यो भने हाम्रो भाबी पुस्ताले हामिलाइ नै सराप्छ ।
@Gorkhali12340Күн бұрын
मुद्दा लगाउन पर्यो अब प्रहरी माथी पनि ,देसको अबस्था बेबस्था नाबूजने परसासन जनताको हित मा छैन 😡😡
@RameshBhattarai275Күн бұрын
अहिले सम्म आदेश जारी गर्ने सबै न्यायाधीश काे जन्म स्थान जागिर हाल बसोबास बारेमा अध्ययन गर्नु पर्ने देखियो
@atharvaghimire1290Күн бұрын
Kun political bar sangathan maa sanglagna thiye Tyo Pani khotalnu parxa. Hernu, fix uml r Congress ko thulo chak chatuwa hunexa. Yesma dui mat xaina.
@kedarshrestha7513Күн бұрын
प्रहरी कसको लागि हो? देश .... जनता...या.. सरकार ..? थोरै विवेक प्रयोग गरौँ हजुर 🔥 🇳🇵 भोलि दुःख पाउने भनेको तपाईहरुको सन्ततिले पनि हो!! राज्य,सरकार,नेताहरू,पार्टि आदि सबै लागेर देश डुबाई रहेको छ।अन्जानमै सहि केहि स्वार्थी प्रवृत्ति ब्यक्तिको लहलहैमा लागेर देशको हितमा काम गर्छु भन्ने ब्यक्तिकै घाँटी निमोठ्ने जुन कार्य गरिरहनु भएको छ,त्यो साह्रै नै निन्दनीय छ।सच्चिनुस् हजुर! जनतालाई उकुसमुकुस भैसकेको छ,लड्न बाध्य बनाउनुहोस् 🇳🇵🙏✊🇳🇵
@Aanand-vi4ksКүн бұрын
देस बासी हो यो के भैराछ जनताकै करले पोसिएर जनता माँथीनै एती धेरै अत्यचार
@sukmantamang1967Күн бұрын
यो आन्दोलन माओवादी र दुर्गा प्रशाइको आन्दोलन सङ्गै मिल्नुपर्ने देखिन्छ
@prabinshrestha450Күн бұрын
यस्ता बेइज्जत हुँदा पनि प्रधानमन्त्री केपी पदमा रहिरहनु भनेको केपी बा कति पात र खतम रहेछ भन्ने जनाउँछ।।।
@ReshamKhadka-o3sКүн бұрын
कुरा बुजदा र आन्दोलनको।प्रतछे दिरेसे हेर्दा खेरी प्रहरी दमन ज्यादती भाको हो भनेर बिस्वले हेरिराको छ्न रबि जिन्दा बाद
@minadahal7379Күн бұрын
Jaya ghanti
@ExploreDailekhКүн бұрын
लेखक नामधारी गृहमन्त्रीले लेखि खानेलाइ देखि सकेन । प्रहरी दमन मुर्दाबाद...
@shrechanprabhatКүн бұрын
ए पत्रकार महोदय नेपालमा नेपाल सरकारको पुलिस नै नेपालमा पार्टीको पुलिस चाहिँ छ जनताको पुलिस नेपालमन छैन्
@garudbinitaКүн бұрын
सत्य मिडिया हरुले देशमा भएको अन्न्याय विरुद्ध धाराबाही बोल लेख
@Pandeygyan-t5sКүн бұрын
जनताकै कर बाट तलव खाने प्रहरीले जनताको सुरक्षा गर्नु पर्ने हो तर उल्टो हुँदै छ तेसैले सबै सचेत एवम् सजक बनौ।
@minyba4134Күн бұрын
प्रहरी तथा एमाले र क।ङग्रेस एउटाई हो भ्रष्टाचार तस्करी हरु हुन र।म्रो क।म गर्नेहरुल।इ नराम्रो देख्छन यिनिहरुले त्यसैले निलो क्र।न्ति र।तो गर्नु पर्छ नेपालम। न्याय प।उनको लगि
@bivekkarkeeКүн бұрын
केपि ओलि मुर्दाबाद छिटो मरेको खबर सुन्न परोस
@ashoktiwari4339Күн бұрын
सत्ता र शक्ति सधैं एउटाको हातमा हुँदैन, संयम भएर कार्यक्रम होस्।
@kapurgurung8895Күн бұрын
❤❤❤❤Jay ghanti
@suntalitamang2371Күн бұрын
Jay Rabi sir 🇳🇵🇳🇵🇳🇵 Jay amen 🙏
@BUPbThapaКүн бұрын
Rabi sir👍 love❤❤❤❤
@surajtajpuriya5112Күн бұрын
मिडया लाई हात पात गरेर गल्ती गरे प्रहरीले यो कुरा सहज छैन अब जन्ता ले येस्को निर्नय गर्ने छन मिडया र जन्ता लाई चुनु भनेको सरकार सरकार सकिये को जनाउछ बिचार धन्यवाद
@MinbahadurThapamagar-o8iКүн бұрын
Jay ghanti
@KShresthaShrestha-y6sКүн бұрын
हाे यसरी नै आगाे बन्नु पर्याे रबीकाे लागी अनि मात्र केही हुन्छ नेपालकाे 🇳🇵🇳🇵🇳🇵लागि।
@udekgurung2314Күн бұрын
Jai janata🎉
@BabuRam-d3vКүн бұрын
नेपाल प्रहरी अहिले काङ्ग्रेस को झन्डा बोक्न मात्र बाकी छ अब खै केही बाकी रहेन थु
@rickyram7301Күн бұрын
Jaya jaya jaya
@bishnuprasadneupane853Күн бұрын
प्रहरिले कब्जामा लिए पछि यिनि आमा मानसिक सन्तुलन बाट बिचलित हुन पुगे जस्तेा लाग्यैा । ज्ञानेन्द्रले नागरिक मार्नु भन्दा शत्ता छाड्न उपयुक्त ठाने तर गणतान्त्रीक दले राजाहरु देश र नागरिक जे जसेा हेाउन कुर्चि र शत्तामा लिप्सा बनि रहन चाहन्छन ।
@gyanendrarai8709Күн бұрын
भ्रष्टाचारिको आदेसले पुलिसको जागिर कठिनाई…..
@Umesh-n8xКүн бұрын
Jay rabi ❤🎉 jay ghanti ❤🎉
@bishnulimbu5780Күн бұрын
नेपाल प्रहरीको बस्त्र लगाएर भ्रष्टचारी सरकारका चाकडी गर्ने परिपाटी कहीले अन्त्यहुने ? जनता माथी किन गरिदैछ लाठी चार्ज ?
@SachinPandey-v3sКүн бұрын
यी नेपाल प्रहरी होइनन् कांग्रेसी एमाले का कार्यकर्ता झै हुन् धेरै जसो प्रहरी एमाले कांग्रेसको नेताको पावर र मा नियुक्त भएको छन् जे भन्यो त्यही मान्छन् नत्र एमाले कांग्रेसको नेवि संघ युवा सँग को आन्दोलनमा पुलिस कुट्दानी केही गर्न सक्दैन प्रहरी भ्रष्ट नेता को सहयोगी हो प्रहरी
@BadriPariyar-y5vКүн бұрын
पत्रकार माथि महिला माथि हातपात गर्नु अपराध हो, पत्रकार भाइ को सिघ्र स्वास्थ लाभको कामना ।
@haripoudel6798Күн бұрын
पत्रकार माथी जंगलीं ब्यबहार गर्ने पुलिस प्रशासन मुर्दाबाद|
@GopalGartaula-re6beКүн бұрын
Where’s the press independent in Nepal ??Where are those journalists who used to talk big about press independence ????
@ApsaraGautam-v8bКүн бұрын
Jaya rabi sir Jaya ganti ❤Rip kanagres
@kebalramgaire8920Күн бұрын
टिकापुर दोहोरिनु पर्छ साथिहरु सबै प्रहरिलाई हात खुट्टा बन्दै जलाउनु पर्छ अब
@SmilingCroquet-ol1fwКүн бұрын
राम्रो
@nettv5621Күн бұрын
आदर्निय पत्रकार महोदय अपिल त्रिपाठी ज्यु, प्रहरी ज्यादती विरुद्ध अन्याय गर्ने प्रहरीलाई राम्रो संग परिचान गरी न्यायालय बाट न्याय को लागी मुध्दा दायर गर्न अनुरोध छ। यस सम्बन्धमा आवश्यक कारबाही जसरी पनि गर्नै पर्छ।
@ameerkc5033Күн бұрын
प्रहरी दमन र ज्यादती मुर्दाबाद्✊
@umachaulagain9877Күн бұрын
Prahari nai griha bata parichalit ho aba grihamantrile turunta rajinama dinu parxa jaya ghanti
@jasmayatamang3953Күн бұрын
सामसद भवनमा आक्रमण गरनु पर्छ दाजु भाइ दिदिबहिनी हो एक हौं जये देश जय घण्टी जय रबि
@DipendraOli-mt3mwКүн бұрын
Mahan Aama lai 21topko saamxa Sanai Aama yasari jagnuparxa yo KP SHERE lai Lakhetnuparxa
@bimalfreefire5674Күн бұрын
यो सबै गणतन्त्रको कमाल कति सम्म दुख सहनु परेको छ यो गनाउने तन्त्रको कारणले
@manjushrestha272Күн бұрын
Hami aaudai chu pokhara
@sharanshrestha1357Күн бұрын
रबि जिन्दावाद🔔🔔🔔
@dalbahadurbhandari5265Күн бұрын
दुई खर्ब झ्वाम पारि नाटक गर्दै सरकार
@NimaLamatmg-bd4eiКүн бұрын
यो नेपाल प्रहरी को दमन अराजक शैली वृद्दा आमा लाई लाछार पछार गरेर अमानवीय ढंगले पक्राउ गर्नु घोर बिरोध गर्दछु त्यो प्रहरी हरुलाइ कानुन बमोजिम कडा भन्दा कडा कारबाही हुनैपर्छ ।
@minasapkota6262Күн бұрын
महान Ama salute cha hajur 🙏❤️
@GokulAcharya-ll9poКүн бұрын
अब त अति नै अब हात हतियार सहित सबै जनता सडक मा उतृन जरुरी देखिन्छ अब यति सजिलो सग न्याय पाइदैन बिद्रोह गर्नै पर्छ
@SureshRamdam-no4bxКүн бұрын
केपि सेरे को दादागिरी
@kismatgautam6133Күн бұрын
Aapil sir strong 💪 behind pardesi daju bhai ❤
@ChhetrirohanchhetriChhetriКүн бұрын
सबै पोखरा वासि र नेपाल बासिले साथ दिनुहुन हार्दिक अपिल गर्दछु
@Kalicharan138Күн бұрын
अपराधि ओलिको अन्तिम घडि
@rosantoprosantop2432Күн бұрын
जागौ दाजु भाइ दिदी बहिनी अब
@sunitabasnet8311Күн бұрын
पुलिस ले धेरै ठूलो गल्ती गरेको हो गल्ती गरने पुलिस लाई कारभाई गर नेपाल सरकार नत्र जनता अब जागने छन
@leelalimbu2195Күн бұрын
रवि एक ब्यक्ती, पत्रकारहरू र पुरा जनतामाथी ओलीले गर्को यो दमन बिरूद्द आवाज उठाऔ …
@RameshPoudel-o1mКүн бұрын
अपिल जि तपाईं जनताको आवाज बोलीरहने तपाइका सहकर्मी कुटाइ खाइरहने यो अली अराजकता भयो आवाज अली कडा र बुलन्द बनाउनुपरो ताकी फेरि गण्डकी छड्के का कुनैपनी कर्मचारी हरुलाइ दमन नहोस
@DhurbalalShrestha-le7gwКүн бұрын
हाम्रा नेपाल प्रहरी को काम भनेकै पट्का पड्काउने बच्चा बच्ची आमजनता सर्वसाधारण राम्रा पत्रकारिता र श्रमजीवी मजदुरलाई डाढ सकेकाउने त हो नि 😢😢😢
@bhumpalli60187 сағат бұрын
त्रिपाथी लाई ठिक गरेछ देखाउने मात्र थियो भित्री रुप मा धन्दा हो
@binitakarki-p9rКүн бұрын
Good luck rabi sir
@NirakshahiShahiКүн бұрын
नेताको आदेस्मा पत्रकार लाई नै कुटपिट गर्ने गोलि समेत चलाउने पुलिसलाइ र केपि र देउवालाइ समेत कार्बाही गर्नुपर्छ ! राणासासनमा पनि पत्रकार कुटिएनन दलाल साला चोरनेताले सेना पुलिस सबै गुलाम बनाएर राखेका छन
@gurungjk7517Күн бұрын
सहकारी ठग बाट पिडित बृद्ध आमालाइ लछार पछार गर्नु ले देश र जनतालाइ नराम्रो सन्देश जाने सुनिश्चित छ । कांग्रेस- एमाले सरकार को सु-शासन राम्रै तरिकाले चलेको छ 😂 । यिनी आमा का आंशुले पापी शासक हरुलाइ एकदिन अवश्य पोल्ने छन पक्कै पनि । गणतन्त्र मा शान्तीपुर्ण आवाज हरुलाइ दमन गर्नु उही पन्चायती शैली नै भएन र ...? धन्यबाद ।
@SyangdanPuskalКүн бұрын
Haat hama je je betxa tehi liyer aaunu hola vholi dekhi yuwa Sathi haru🇳🇵✊ ✅
@MadhavKarki-oc2ysКүн бұрын
अब जन्ता एक भएर रबि सर्लाई साथ दिनु प्रछ जय रबि सर
@PurushottamKarkuКүн бұрын
प्रहरी प्रशासनको ज्यादती जनताको करक बाट तल खाएर जनतालाई नै लछारप्रसार गर्न र कुटपिट गर्ने प्रहरीलाई तुरुन्त कार बाई होस् जोरदार माग गर्न चाहन्छ नेपाली युवा यो नेपाल सरकारलाई कुन देशको कानुन हो यो जनता जान्न चाहन्छन्
@gangagurung9420Күн бұрын
apil sir is nepal ko no1 best 100 right xa good job good luck salute xa sir god bless you 🙏 ❤ 😊 ♥ 💙 👌 🙏
@manojkumarsijapati3095Күн бұрын
Yastai ho vani prahari tatha yeenka pariwar lai samajik ghrina,bahiskar garnu parchha
@madanpramu1866Күн бұрын
Jaya Ghanti jaya Nepali janata jaya Rabi Dai
@bhandarigopal916Күн бұрын
कार्वाई कस्ले यै सरकारले भो त्यो आशा नगरम बरु राज्य बिरुद्द मुद्दा हालम, अपिल सर 🙏👍🌹
@samiadhikariii-ym7jhКүн бұрын
Apil bhai ❤jaya rabi❤
@SOUL-K7Күн бұрын
sabai jana milau, ravi lai xutaau, ravi harule banauxa desh
@krishnachhetri-l8qКүн бұрын
यो भन्दा राम्रो'राजा नै फर्के राम्रो'जया होस तिर्पाठीजी
@NirShankar-vx4zlКүн бұрын
Bhudda blessed you Rabi lamchhane dai jyai Rabi lamchhane dai jyai Nepal ♥️🇳🇵💪🔔🔔🌄
@KhilrajDahalКүн бұрын
प्रेस काउन्सिल चुपचाप छ त!
@LachhiramPariyarPariyarКүн бұрын
Jai ghanti jai Rabi
@kuberpudasaini9751Күн бұрын
अति नै बढि हिराे हुन खाेजेकाे छ त्यो अपिल भन्ने । तर अरु परेछ कठै ।
@dolraj120317 сағат бұрын
अपिल जि राम्रो काम गर्नु हजार जन्ता साथ मा छ्न
@elizaadhikari6808Күн бұрын
Jaya nepal aama
@omsharma818Күн бұрын
भस्ट्रचारि गठबन्धन के पि सरकार मुर्दाबाद्।
@Himal416Күн бұрын
सहि भन्नु भयो अपिल सर
@kbrayamajhee7344Күн бұрын
वास्तविक पीडित महिलालाई यस्ताे ज्यादति !
@tekbahadurpulami6259Күн бұрын
शान्तिपुर्ण आन्दोलनलाई चिढाउने काम नगरोस पुलिस प्रशासनले।