गणेशपुर भि*- डन्त बारेमा बिमलराज खत्रीको अन्तर्वार्ता | आखिर त्यति छोटो समयमा कसरी सक्यो अजय दलले ?

  Рет қаралды 207,802

Sunaulo TV

Sunaulo TV

Күн бұрын

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । बर्दियाको गणेशपुरको बारेमा जनसेनाका लोकप्रिय कमाण्डर बिमलराज खत्रीको महत्त्वपूर्ण अन्तर्वार्ता । शाही नेपाली सेनाको अजय दल गणसङ्ग भएको सारा नालीबेली ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview of Bimalraj Khatri, a popular commander of the Janasena Nepal, about Ganeshpur in Bardia. details Information with Ajay Dal Gan of the Royal Nepali Army.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #bimalraj_khatri #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #ganeshpur_bardiya #bimalraj_khatri_ganeshpur #nepali_army #nepali_sena #ajay_dal_gan #bimal_raj_khatri

Пікірлер: 275
@nabalshah8971
@nabalshah8971 10 ай бұрын
Only the dead have seen the end of war...
@Warthom-n6u
@Warthom-n6u 9 ай бұрын
कर्सब हजुरको अंग्रेज़ी जंगली हरु बुझ्न सक्दैनन् तसर्थ नेपालीमा नै लेख्दा हजुरले गणेशपुरमा फायर गरेको गोलि जस्तै लाग्नेछ निशानामा ।
@NbNirdosh-md4zr
@NbNirdosh-md4zr 9 ай бұрын
मुख समालेर टिप्पणी गर्ने गर मण्डलले ।
@Warthom-n6u
@Warthom-n6u 9 ай бұрын
@@NbNirdosh-md4zrजे भने नि सत्य सत्य नै हो । अब धेरै नउफ्रे हुन्छ सब कुरा नेपाली जनतालाई थाहा भइसकेको छ ।
@Urlaba
@Urlaba 8 ай бұрын
जय नेपाल सर नेपाली सेना सुन्ने बितिकोइ गर्व लाग्छ जय अजय दल
@harikc9266
@harikc9266 8 ай бұрын
​@@Warthom-n6uyou
@bishnutamang2797
@bishnutamang2797 10 ай бұрын
एउटै भिडन्तको धेरै जनासंगको अन्तरवार्ता सुनेर तुलना गर्दा बिमल सरले बोलेको र नवल सरले बोलेको सत्य लाग्यो..,
@prakashkhadka5398
@prakashkhadka5398 10 ай бұрын
आतंककारी नै भय पनि बिमल सर सत्य बोल्नु हुन्छ , वास्तविक कुरा गर्नुहुन्छ, यहि कारण उहालाई सबैले मन पराउछन
@NbNirdosh-md4zr
@NbNirdosh-md4zr 9 ай бұрын
शब्य भएर कमेन्ट गर्न आउदैन मन्डले तलाई । तेरो औकात अमेरिकाले आतंककारीको सुचिबाट हटाइ सक्यो।
@Naturelover061
@Naturelover061 7 ай бұрын
@@NbNirdosh-md4zr😂😂😂😂😂
@sure.person7268
@sure.person7268 10 ай бұрын
माओबादि को धेरै अन्तर्बर्ता सुनियो तर बिमल सर 1 मत्रै हुनुहुदो रहेछ सत्य बोल्ने
@Mindchange12345
@Mindchange12345 10 ай бұрын
माउबादी लडाकु मद्य्का बिमलराज सर ले सत्य बाेलनु हुनछ
@Urlaba
@Urlaba 10 ай бұрын
नबल शाह नेपाली हिरो ❤❤❤जय नेपाल जय अजय दल
@madhuranabhat3732
@madhuranabhat3732 10 ай бұрын
प्रचण्ड बाबुराम र कमान्डर हरुको आदेश मान्नु नै तिमिहरुको गल्ती थियो 100 जना सरकारी फैज भएको ठाउँमा 1000 जना गएर एक दुई ठाउँमा जितेउ होला।देखेउ हैन नेपाल आर्मी को बहादुरी ।तिमीहरूको धेरै क्षेती भयो तेहि भएर शान्ती प्रक्रियामा आएउ।अहिले कोहि खाडीमा कोहि भारतमा घाइते हरु को बिजोग छ।सरकारी सेनाले त पेन्सन त पाएका छन ।बिमराज सत्य बोलेका छन
@bomkshhetri4074
@bomkshhetri4074 10 ай бұрын
बोल्ने शैली र सत्य ठिक लाग्यो बिमल जि को
@aasismagaryoutubchannel1784
@aasismagaryoutubchannel1784 10 ай бұрын
सुनाैलो तेलिभिजन परिवारलाई पनि धेरै धन्यबाद केही समय अगाडी बिमल सरको अझै भोली सुन्पाए हुन्थयो जस्तो झिज्ञासा हरु पूरा गरि दिनु बएकोमा पर्तकक्ष लाईबमानी लयाई दिनु भयो धन्यबाद जय सुनाैलो तेलिभिजन जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
स्वागत र धन्यवाद छ हजुरलाई
@Dhrubgiri6
@Dhrubgiri6 10 ай бұрын
सहि र सत्य बोल्ने बिमल सर l
@aasismagaryoutubchannel1784
@aasismagaryoutubchannel1784 10 ай бұрын
आहा यो होनी डमदार ईन्त्रबिउ बनेको अब सुन्नलाई सुरु गरियो है बिमल सरको खरो तिखो मन छुनी कुरा हरु उहाँको भोगाई हरु
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
धन्यवाद, हजुर
@Rai-Aiman
@Rai-Aiman 10 ай бұрын
न आर्मीको जीत न माऔवादीको जीत आखिरमा नेपाली नेपाली लड्यो अन्तिममा जिन्दगी बेकार भयो
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
सहि भनाइ
@HemrajKhadka-z9d
@HemrajKhadka-z9d 10 ай бұрын
बिमल दाई नमस्ते तपाईंको बिचार ब्यक्त गरेकाे मनपर्छ सत्य बोल्नु हुन्छ ❤❤❤
@hariprasadsubedi3351
@hariprasadsubedi3351 7 ай бұрын
नबल शाह भनेको नेपाली आर्मिको डन हुन म सलाम गर्छु।
@VimalDamai
@VimalDamai 10 ай бұрын
🎉धेरै दिन पछि हेरन पाइयो बिमल दाइको अन्तर वार्ता आनन्द आयो
@rishmanchoudhari760
@rishmanchoudhari760 10 ай бұрын
बिमल राजकोसरको गनेसपुरको बारेमा हेर्न निकै मन खुल्बुलि भै राको थोयो हेर्न पायो ❤❤❤
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
हस् धन्यवाद
@JeyogindraUser-ry3bi
@JeyogindraUser-ry3bi 10 ай бұрын
सत्य बोलेसी मन नपराउने कुरै छैन ।बिमल जि ले सारै मजाले खुलेर बोल्दिनुहुन्छ रमाइलो लाग्छ।
@BhanuBhaktaSharms
@BhanuBhaktaSharms 10 ай бұрын
माअोवादी लडाकु को अन्तरबार्ता मा बिमलराज सर को अलिक धेरै सत्य जस्तो लाग्दछ,
@MohanBhattrai-dx4jq
@MohanBhattrai-dx4jq 5 ай бұрын
अजय दलले लडेको ठाउँमा जितेरै छाड्ने रैछ
@rajeshshrestha9093
@rajeshshrestha9093 10 ай бұрын
सही कुरा गर्नु हूनछ तपाई ले तेही ख़ुशी लागछ जे जस्तों भए पनी
@subasbasnet1507
@subasbasnet1507 10 ай бұрын
आजय दलले राम्रो सबक सिकायो माओवादी लाई
@ansanshikamapchhan4247
@ansanshikamapchhan4247 10 ай бұрын
डाँडा तिर नपारे र हो 😂😂
@magarshivarana6474
@magarshivarana6474 10 ай бұрын
माओबादि भयर सत्य बाेल्नि भनेकाे बिमराज मात्र हुन अरु सब ढाई हान्नि मात्र हुन
@surajbabugaire9527
@surajbabugaire9527 7 ай бұрын
१00%
@bikashgc8470
@bikashgc8470 6 ай бұрын
सबै अन्तरवार्ता मा सहि साचाे बाेेल्नु हुन्छ उहाले,,
@KamalBamthakuri-yp1bk
@KamalBamthakuri-yp1bk 10 ай бұрын
सत्य बोल्ने मावबादी को यक मात्र ब्यक्ति
@dbkhadka7566
@dbkhadka7566 10 ай бұрын
हजुर को बोल्ने शैली खुबै मन पर्छ बिमल दाइ ।तर तेसरी लडेर आखिर उपलब्धि देश ले खासै पाएन दाइ प्रचण्ड को परिवार लगायत केही को लागि राम्रो भयो तेति हो ।
@kishorkusum6837
@kishorkusum6837 10 ай бұрын
त्यो लडाईमा म पनि थिए आर्मीबाट माओबादीलाई राम्रै सबक सिकाईयो। N/G.batt.बाट
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
तपाईंको पनि भोगाइ सुन्न पाए हुन्थ्यो सर
@kishorkusum6837
@kishorkusum6837 10 ай бұрын
@@SunauloTV. हुन्थ्यो सर तर म अहिले रोजगारीको सिलसिलामा बाहिर देशमा छु।
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
@@kishorkusum6837 अन्लाईनबाट अथवा नेपाल आएको बेला कुराकानी गरौं है सर
@padammagar7444
@padammagar7444 2 ай бұрын
​@@kishorkusum6837हो सहि कुरा गर्नु भो आर्मी भन्दा धेरै आतंककारी मरेका थिय कुकुर मराई मरेका हुन देशद्रोही भतुवाहरु आर्मिले राम्रै सबक सिकायो।।
@ShirajhanaLamichhane
@ShirajhanaLamichhane Ай бұрын
Yo sathi सत्य बोलेको छ...aru सबैले ठूला कुरा garchhan .
@Mi_Lan15
@Mi_Lan15 10 ай бұрын
माओवादी कहिल्यै मन परेन र सायद मन पराईने नि छैन।तर उहाको चाही फ्यान म।सरकार पक्षको सेनालाई शत्रुवत भाषा प्रयोग नगरी सम्मानसाथ सत्य सत्यतथ्य नजिक रहेर बोल्ने शैली राम्रो छ। सायद राम्रो शिक्षा लिनुभएको होला संस्कारको साथ। अरू अनपढ गवारहरू त सब गफाडी मात्र देखे।
@सनातनधर्म-न1र
@सनातनधर्म-न1र 10 ай бұрын
अर्जुन जि बिमल जि लाई सबै सुनाउन दिनु होस न ।
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
हुन्छ ।
@kailashoffical6993
@kailashoffical6993 10 ай бұрын
सलाम कमरेड ❤️❤️🙏🙏🙏
@swargadwariyoutube1295
@swargadwariyoutube1295 10 ай бұрын
बिमल राज पनि पिलि मा सहभागी हुनु भएको रहिछ।चन्द्र कटुबाल सर बिमल राज सर लाई सगै राखेर अन्तर्वाता लिने प्रायास गर्नु होला है सर
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
एकदम लिने हो
@roshandevkota6419
@roshandevkota6419 6 ай бұрын
​@@SunauloTV. xitai linu paro sir
@SunauloTV.
@SunauloTV. 6 ай бұрын
@@roshandevkota6419 हस्
@shankarchau8332
@shankarchau8332 9 ай бұрын
यिनी भाको ईन्टरभिउसुन्न सारै राम्रो बढाई चढाई नगरीभन्नछन र रोचक लाग्छ
@amarkanxa010
@amarkanxa010 10 ай бұрын
बिमल दाईको big fan
@deepvloging3112
@deepvloging3112 3 ай бұрын
बिमल जि को अन्तर्वार्ता एकदम दमदार अनि वास्तविक यथार्थ 🙏
@SunauloTV.
@SunauloTV. 3 ай бұрын
धन्यवाद हजुर
@rameshthapa8854
@rameshthapa8854 10 ай бұрын
अरु गफाडि माओवादी ले त ठुलो ठुलो कुरा गर्थेत चिथार्नि हरुले बास्तबिकता यस्तो पो रहिछन गणेश पुरको उहाँले सबै कुरा नलुकाई एथार्त भन्नुहुन्छ
@XeetriManab
@XeetriManab 10 ай бұрын
bimal is honest men❤❤❤
@SurajKumar-hr8fi
@SurajKumar-hr8fi 7 ай бұрын
सलाम छ कमरेड लाई अभिवादन छ ❤❤❤❤
@nandaramroka6624
@nandaramroka6624 4 ай бұрын
मानवअधिकार प्रयोग गरेर होला कृया बसेका निसशस्त्र सेनाप्रहरी, स्कुलमा पढाइरहेका शिक्षक र पुराण पढिरहेका ब्राह्मणलाई तडपाइ तड्पाइ हत्या गरेको है? धन्न यमराजको घरमा ठाउँ खाली रैनछ त्यो बेला र अहिले भुक्न पाइराकोछस।
@tkdryder5866
@tkdryder5866 7 ай бұрын
सुनौलो टिभी लाइ धन्यबाद ❤❤❤
@Bankai056
@Bankai056 10 ай бұрын
दामी छ यो कुराकानी
@ProdeepPun
@ProdeepPun 10 ай бұрын
धेरै माओ बादि लडाकुहरुको interview सुने तर वास्तविकता र सत्य बोल्ने बिमल सर हो अरु सब झुट बोल्ने
@jagdishshah9338
@jagdishshah9338 7 ай бұрын
यस्तो राम्रो ब्यक्ति पनि झुक्किएर आतङ्ककारी गतिबिधिमा लागेको रहेछन
@KamalGm-w5j
@KamalGm-w5j 10 ай бұрын
यहीँ कुरा सहिलाग्छ
@indrasorali5861
@indrasorali5861 10 ай бұрын
सलाम छ योद्दाहरुलाइ
@swargadwariyoutube1295
@swargadwariyoutube1295 10 ай бұрын
नमस्ते दुबै जना सहासी सरहरु🙏
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
🙏
@KhatakChankeBudha
@KhatakChankeBudha 4 ай бұрын
राम्रो लाग्छ बिमल दाइको कुरा अरु सबै मावोवादी गलत बोल्छन
@sangitdarpan3423
@sangitdarpan3423 10 ай бұрын
धेरै समय पछि हेर्न पाइयो।सुरु गरियो है त हेर्न
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
हस् धन्यवाद
@krishnabtr5204
@krishnabtr5204 10 ай бұрын
Right now the situation is like this in Myanmar. I am from Myanmar jay Nepal 🇳🇵❤🎉
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
धन्यवाद हजुर
@ManojKhadka-pf8bc
@ManojKhadka-pf8bc 4 ай бұрын
सत्य बोल्ने मान्छे बिमल जि ❤
@bhupalshrestha7558
@bhupalshrestha7558 10 ай бұрын
माओवादिले कहिलै पनि सैनिक लाइ जित्न सक्दैनथ्यो छिटै वार्ता भए र मात्र हो नत्र माउवादि को नाम वाट नै मेटिन्थे।
@prakashbhatta729
@prakashbhatta729 10 ай бұрын
बिमल शर को अन्तरबार्ता चाहिँ मन पर्छ
@mohankunwar-c5o
@mohankunwar-c5o 10 ай бұрын
बिमल सर ले सहि बोल्छ!!
@bikashgurung5909
@bikashgurung5909 2 ай бұрын
लगभग लगभग ,उज्यालो मै भको भए सोत्तर पार्दीनी रैछ🤣🤣तर सत्य बोल्नु हुदोरैछ बिमल जि
@reshambasnet8187
@reshambasnet8187 4 ай бұрын
जङ्गलबाट उदाएका हरु जङ्गलमा सक्किने निश्चित छ- सिद्धान्त भने उहीँ पुरानो नै हो नझुक्किनुहोला, लुट्ने शैली मात्रै परिवर्तन गरेका हुन सिद्धान्त भने पहिलेकै हो ।
@dipeshThakuri-kh7yy
@dipeshThakuri-kh7yy 10 ай бұрын
सत्य ओल्ने महान ब्यक्ति❤❤
@dipeshThakuri-kh7yy
@dipeshThakuri-kh7yy 10 ай бұрын
आखिर प्रचण्ड को घर परिबार को लस्गी रै छ
@tekendralimbu9847
@tekendralimbu9847 7 ай бұрын
प्राय म ईन्टरभ्यु हरु धेरै हेर्ने गर्छु तर बिमल राज दाइले चाहि सहि कुरा गर्नु भको छ है
@babukhadka2898
@babukhadka2898 10 ай бұрын
यो दाई ले मात्र ढाट्दैन.. अरु सबै त्यस्तै हो
@manmagar2466
@manmagar2466 10 ай бұрын
एउता माउबदी उहाँ मत्त्रै हो सत्ते बोल्ले भने को 🙏🙏🙏
@somlibang2223
@somlibang2223 10 ай бұрын
खत्री सरको इन्टरभिउ हेर्नू थालियो है।
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
हस्
@RuseshKhanal
@RuseshKhanal 10 ай бұрын
नमस्ते तपाईं हरुलाइ अब मजाले हेरिन्छ फेरि पनि अनतरबारता लेर आउनु भो धन्यबाद
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
नमस्ते, धन्यवाद
@budhasher7836
@budhasher7836 10 ай бұрын
Welcome Arjun gc sir and Suman bhandari ji Bimal Khatri ji lai pani
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
धन्यवाद सर
@LalitPun-on8mx
@LalitPun-on8mx 4 ай бұрын
Bimal brother ko interviw sarai man parxa Jitko ranar sang ko interview linu paryo patrakar sir ❤🙏
@SunauloTV.
@SunauloTV. 4 ай бұрын
हस् हामी भेट्ने योजना बनाएका छौं
@aasajay
@aasajay 10 ай бұрын
Ramro Khushi lagyo
@bhairabraj6034
@bhairabraj6034 10 ай бұрын
एउटा इमान्दार सिफाई बिमल राज खत्री
@sanurajnapit6239
@sanurajnapit6239 23 күн бұрын
अबुज जनता लाई लदाई लगबाे याे ईन्टरबुउ बाट थाहा भयाे किन भन्ने भारितीय बात मुदावात भन्ने ।अनि लुक्ने उपचार र हतियार भारत बात ल्याउने अनि भारत बात मुदावात भन्न मिल्छ।
@nabinshrestha4495
@nabinshrestha4495 5 ай бұрын
Gantantra jindabad
@Roshan.010grg
@Roshan.010grg 10 ай бұрын
Waiting
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
धन्यवाद
@indrasorali5861
@indrasorali5861 9 ай бұрын
जनतालाई माया गर्ने यहाँ कमनै देखिन्छ सेनाकै पक्षमा बोल्ने मेडिया पत्रकार हरु देखिन्छ म जसतै गरिबजनता मरेछन भन्ने कुनै पत्रकार छैन
@nirkumaralemagar9490
@nirkumaralemagar9490 10 ай бұрын
Good sir
@bhojindradeuja
@bhojindradeuja 3 ай бұрын
नबल शाह ले धुलो चटाको तेहा
@garibkto5713
@garibkto5713 10 ай бұрын
dami interview
@santoshadhikari6189
@santoshadhikari6189 9 ай бұрын
good nepal armi
@budsmanlimbu7339
@budsmanlimbu7339 10 ай бұрын
Dami dami
@SherRai-w2h
@SherRai-w2h 9 ай бұрын
एकैपटक राखेर अन्तरबार्ता लिनुहोला सर अब।🙏
@SunauloTV.
@SunauloTV. 8 ай бұрын
हस्
@khimbahadurmagar-fd7yq
@khimbahadurmagar-fd7yq 10 ай бұрын
Nice program
@Naturelover061
@Naturelover061 6 ай бұрын
बाघलाई जति बेला भोक लाग्छ त्यतिबेला सिकार गर्छ भोक नलागेको बेला उस्को नाकमै आएर मृग आएर ठोकिए पनि घ्यारर गर्छ र नजिक आउन दिदैन र मार्दैन । मृग ( बिद्रोही) ले त्यो ख्याल गर्नु पर्थ्यो तर उन्माद बढेर बाघलाई गिज्याउनु नै ठुलो गल्ति भएछ गणेशपुरमा 😂😂 ठिक्क पर्यो 😂😂😂
@sumanbhandari9035
@sumanbhandari9035 10 ай бұрын
गजब
@AnilKumar-ef4bn
@AnilKumar-ef4bn 10 ай бұрын
लगभग 1200-1600 जनसेना अमेरिकी बिस्तार वाद विरुद्ध लड्न अमेरिका मा छन् 5000 जति भारत मा भारी सङ लडाइँ गर्दै छन्
@tarasingbadal7357
@tarasingbadal7357 10 ай бұрын
सबै सत्य बोल्ने बिमल सर
@diproshanmagar3517
@diproshanmagar3517 10 ай бұрын
Sahi interview.... U empress ever one for sunoulo tv...... Specially civil war history...
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
धन्यवाद सर
@SumanBhandari-f5d
@SumanBhandari-f5d 7 ай бұрын
गजब कुराकानी
@Magar277
@Magar277 10 ай бұрын
salute great man bimal sir❤❤❤
@haribudha7653
@haribudha7653 10 ай бұрын
Good interview sir♥️♥️
@bharatbk6460
@bharatbk6460 10 ай бұрын
पुर्ब माओवादी भयपनी यो दाइले सत्री कुरा गर्नु हुन्छ है
@dilbahadurrai6329
@dilbahadurrai6329 10 ай бұрын
नमस्ते मनि आए हेर्न
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
नमस्ते हजुर, धन्यवाद
@padamshrestha2618
@padamshrestha2618 Ай бұрын
बिमलको कुराले कति हसायो ।
@tirthchalaune4795
@tirthchalaune4795 10 ай бұрын
U are true
@ranamahabir9067
@ranamahabir9067 10 ай бұрын
dami dami
@keshavbalayar1734
@keshavbalayar1734 10 ай бұрын
मज्जाले सुनिन्छ अब
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
हस्
@bhojbikram4187
@bhojbikram4187 10 ай бұрын
He is real speaker t
@rossanbhujel9479
@rossanbhujel9479 Ай бұрын
Cheers 🎉🎉🎉 you owñ
@padambahadurthapa9537
@padambahadurthapa9537 9 ай бұрын
जितको रनर लाइ अन्तरबार्ता मा ल्याउन पर्यो।
@SunauloTV.
@SunauloTV. 9 ай бұрын
हस्, कुनै दिन ल्याउने छौं
@kiranb.k331
@kiranb.k331 3 ай бұрын
jasle je sukai vann euta desh ko sahasi sachaa xoro ho bimal ❤🙏💪🇳🇵
@MukundaKhatri-fy3qf
@MukundaKhatri-fy3qf 3 ай бұрын
I salute sir but Mero babalai Mero ghati retni bela hjr Pani hununthyo sir
@SunauloTV.
@SunauloTV. 3 ай бұрын
कहाँ देखि होला हजुर
@HangrajRajgiri
@HangrajRajgiri 10 ай бұрын
dami dami❤❤❤
@himalprasadsharmapoudel2536
@himalprasadsharmapoudel2536 10 ай бұрын
I love this 2 people!!!!
@Deepakyogi-ly5kb
@Deepakyogi-ly5kb 3 ай бұрын
Ahile esto garera k pahunu vayo ta hji rajya ko pakchiya bata 😊😊😊😊😊
@roshanbhandari425
@roshanbhandari425 10 ай бұрын
❤❤❤ waoo bimal sir lal salam
@arjunkumarpun4787
@arjunkumarpun4787 10 ай бұрын
पत्रकार मोहदय जित कमरेड को रनरलाई लाई सम्पर्क ल्याएर अन्तरबार्ता लिनु पर्यो
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
हस् हामीले लिने छौं सर
@जनताजिन्दावाद
@जनताजिन्दावाद 10 ай бұрын
Salam xa daju
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 6 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Двое играют | Наташа и Вова
Рет қаралды 3,7 МЛН
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17
Reality of Ajit Doval
36:43
Nitish Rajput
Рет қаралды 12 МЛН
Colonel Chok Bahadur Dhakal welcomes BPOTC students to POTI
1:36
Peace Operations Training Institute®
Рет қаралды 33 М.
Colonel Sudhir Pratap Singh, Commandant of BPOTC, Welcomes Students to POTI
2:22
Peace Operations Training Institute®
Рет қаралды 21 М.
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 6 МЛН