गणतन्त्रवादीको होस उडने खुलासा:८२ असारमा राजा गद्दीमा हुने निश्चित। हृदयेन्द्र विश्वकै हिन्दु सम्राट

  Рет қаралды 37,548

Abiral Sanchar

Abiral Sanchar

Күн бұрын

Abiral Sanchar मा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
सम्पर्क नम्बर : 9813111540
#drjagmangurung #kingganendra #rajindralingden
Host : Abinash K.c
Guest : Dr Jagman Gurung
Camera : Pradip Kafle
Edit : Pradip Kafle
सावधान ! यो भिडियो डाउनलोड गरी कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट ऐन अनुसार कारबाही हुने भएकाले अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ
ए.डि.के मिडिया प्रा.लि. द्वारा सञ्चालित
www.abiralsanchar.com एवम् Abiral Sanchar
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ४१०७-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : ४१२३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:३१४१६६/७९/०८०
स्थायी लेखा नं.:६१९७१७४४७

Пікірлер: 165
@BodhabdrRana
@BodhabdrRana 7 күн бұрын
हजुरको पवित्र स्वस्थ्य प्रस्तुतिले मेरो दिलको छोयो वाणिमा साक्षत गुरु गोरख नाथ वाश हजुरको संकल्प नेपालीले छिट्टै सुख संमृद्धिको अनुभुति गर्न पाओस् ।
@maheshdhimal-s6f
@maheshdhimal-s6f 4 күн бұрын
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@himaljungkhadka6739
@himaljungkhadka6739 7 күн бұрын
जय जय काली जय जय गोरखनाथ वैदिक सनातन अधिराज्य नेपालको जय नेपाल ऋषि प्राज्ञ डाक्टर श्री जगमान गुरुङ ज्यु समक्ष हार्दिक नमन एवं धन्यवाद अर्पण गर्दछु । धन्यवाद जय शम्भू
@HstHst-x9u
@HstHst-x9u 7 күн бұрын
सम्पूर्ण वौद्धिकवर्गमा हृदय देखि नमन 🎉🎉🎉🎉🎉
@Vovolove-b9s
@Vovolove-b9s 7 күн бұрын
सम्पूर्ण देशभक्ति नेपालीले बिद्वान गुरुदेव जगमान गुरुङको कुरामा सबै गम्भीर हौ जय हिन्दु अधिराज्य जय नेपाल
@GovindaPoudyal
@GovindaPoudyal 5 күн бұрын
अाशाकाे दियाे बाल्नु भयाे जगमान ज्यू हजुरकाे वाणी साक्षात हाेस्!
@dkthapa1817
@dkthapa1817 7 күн бұрын
❤❤❤के गर्नु राजतन्त्र फर्कन्छ भन्ने कुरा मात्रै सुन्न पाउँदा पनि कान कत्ती सन्चो लाग्छ, तर के गर्नु नेपाली भेडो जनताहरुले दुख,डर, कष्ट ,आपत,विपत लाई नै अङाल्नु चाहान्छ अनि कसरी सम्भव हुन्छ र?
@kishorechandrakhanal6570
@kishorechandrakhanal6570 6 күн бұрын
कति मिठो, अबिब्यक्ति
@sachinkhadka7847
@sachinkhadka7847 7 күн бұрын
महान पबित्र गुरुङ जाती का रास्ट्रबादी , ग्यानी , महान श्री जगमान गुरुङ गुरु जिउ को मुख मा दूध भात । ❤
@YogendraSingh-fw5bm
@YogendraSingh-fw5bm 7 күн бұрын
❤जय हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय देश जय नरेशराजा।❤
@dipakpaudel9057
@dipakpaudel9057 2 күн бұрын
हजुरको यो पबित्र वाणी साकार होस् नमन् जगमान गुरु ज्यु🙏🙏🙏🙏🙏🚩🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵🌺🌺🌺
@MohanGandharba
@MohanGandharba 6 күн бұрын
आदरणीय 9:12 प्र. ज्ञा.श्री जगमान गुरुङ सरलाइ मेरो नमन छ।हामी जस्ता मुर्खलाइ थाहा नभएको कुरा बताइ दिनु भएकोमा हजुरलाइ धेरै धेरै धन्यवाद छ सर लाई।
@LokNath123Adhikari
@LokNath123Adhikari 7 күн бұрын
सहि विस्लेषण डा जगमान सर
@DipakDahal-o3b
@DipakDahal-o3b 7 күн бұрын
सक्रिय राजसंस्था जगाउन जनता लाग्नु पर्छ राजा एक्लैले गर्न सम्भव छैन ।
@GORKSHYA
@GORKSHYA 7 күн бұрын
जय जय गोरख जय जय गोरखकाली आमा जय गुरु गोरखनाथ जय भवानी । जाग नरहरे जाग
@mahanilalbhusal6914
@mahanilalbhusal6914 7 күн бұрын
❤❤❤यहि देखेर मोर्ने चाहाना छ दिल्ली र वासिङ्टन को डेमोक्रेटिक हावा निस्कन जरुरी छ
@manjuparajui3525
@manjuparajui3525 5 күн бұрын
सस्किर्तबिद जगमान गुरुङ ज्यु हजुरका प्रतेक शब्द पबित्र छन देश किन यस्तो छिन्नभिन्न भयो यति पबित्र धार्मिक देश आज यस्तो
@purushottamupadhayaya3655
@purushottamupadhayaya3655 7 күн бұрын
हयदेश जयनरेश
@purnagurung1041
@purnagurung1041 6 күн бұрын
हजुर सलाम❤️🌹💕🙏
@krishnashrestha598
@krishnashrestha598 7 күн бұрын
जय देश जय नरेश जय मातृभूमि नेपाल ! 🙏🙏🇳🇵🇳🇵❤️
@bharatprasain7349
@bharatprasain7349 7 күн бұрын
(भर पर्दो भनेकै राजसंंस्था हो) यो सम्बिधानले जनता ठग्ने नै हो l काले काले मिलेर जनतालाई डस्ने नै हो l देश जोगाउने राजा र जनता नै हो l केहि भ्रष्ट्र नेता लाई जेल कोच्ने नै हो ll
@krishnauprety9593
@krishnauprety9593 7 күн бұрын
100%true
@jmahadevshah4231
@jmahadevshah4231 7 күн бұрын
ज्योतिस चहि नगरे हूनेथीयो जगमान जी एदी यो कुरा पुगेन भने यहाँको अन्य कुराहरु पनी पत्याउदैन ,,,।।
@bishnudangol8760
@bishnudangol8760 6 күн бұрын
हामी ३ करोड जंताहरूले बुझेर एकदम अधिक भै बिस्व मा शान्तिपूर्ण बाताबरण मा ल्याउन देबगण नेपाल राष्ट्रमा राजालाई छितो पुन जिबीत गरे पछि मात्र हुनेछ।गुरूको आदेशानुसार होस।जय देश जय नरेश। जय नेपाल आमा।
@pandavtamang3996
@pandavtamang3996 5 күн бұрын
हिन्दुको मात्र आउने हो सम्राट अरु धर्मालम्बिहरुको हैन तेसकारण यो राजा चाहिदैन
@BirbahadurAdhikari-t9q
@BirbahadurAdhikari-t9q 6 күн бұрын
हो नेपाल र नेपालीको हितकोलागी नेपालमा राजाको १०० % खाचोछ हजुर नमस्कार ।
@kashappandey3440
@kashappandey3440 7 күн бұрын
डाक्टर साब को कुरा सत्य छ् सबै नेपाली दाजुभाइ दिदिबहिनी हरु मा याद रहे
@purnakunwar-je9st
@purnakunwar-je9st 7 күн бұрын
🙏🙏
@gopendrarijal9132
@gopendrarijal9132 7 күн бұрын
राजा आउनु पर्छ । हाम्रो पनि मत छ ।
@premlalshrestha5113
@premlalshrestha5113 7 күн бұрын
Jaga hos Jagamaa sir, laamo aayuhos hajurko .
@dorjelama2878
@dorjelama2878 7 күн бұрын
हिर्देन्द्र राज गद्दी मा राखे पछि यो ४७ साल देखी ७२ साल सम्म को संविधान खारेज नभए सम्म नेपाल समृद्ध हुन सक्दैन लेखेर राखे हुन्छ
@GovindaPoudyal
@GovindaPoudyal 5 күн бұрын
कस्ताे कमेन्ट गर्या हाेला राजा गद्दिमा बसेपछि संविधान त स्वत खारेज हुनेनै हाे नि! खारेज गर्नै पर्दैन।
@साईलादाई-ड5म
@साईलादाई-ड5म 6 күн бұрын
एकदमै सुन्दर भनाइ
@damodarrijal7862
@damodarrijal7862 6 күн бұрын
राम्रो
@bisheshpokhrel8622
@bisheshpokhrel8622 5 күн бұрын
खै गुरु जि जो आए पनि हामी जनतानै मारमा छौ,जनताको शासन आएन,गणतन्त्र को राजाहरुले सबै देशको सम्पती बेचिसके,,देश लाई अर्काको देशलाइ बेचिसके,युबायुबती बिदेशमा बेचिसके पढाइको नाममा ,हाम्रो देशमा पढन सकिँदैन ? केइ छैन रैछ यो देशमा भएको केइ पनि तीन बुढाले खाए खाए,,
@Sandhya-hf2fo
@Sandhya-hf2fo 2 күн бұрын
नेपाल ऋषि आदरणीय गुरु लाइ प्रणाम ❤❤❤❤
@ananathsapkota2032
@ananathsapkota2032 6 күн бұрын
सबै उपस्थित र बक्ताहरुलाई नमस्कार 🎉 अब नेपालि नागरिकको दुई बिकल्प छन् , यैँ बेबस्था र अबस्था ठिक छ भन्ने हरुले प्रचन्डलाई सपोर्ट गरौँ' , परिवर्तन चाहिन्छ भन्नेहरूले नेपाल ऋषि डा जगमान गुरुङ लाई सपोर्ट गरौँ' , अभिभावकको रुपमा निसर्त राजसंस्था र राजा ग्यानेन्द्र लाई ल्याऊँ , प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ , केहि समयको लागि भएपनि अख्तियार र न्यायालय बालक्रिष्ण, स्वागत, धुर्बलाल, सुभाष, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ , प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉🎉🎉🎉🎉
@मसानेकेटो
@मसानेकेटो 7 күн бұрын
जय देश जय नरेश 🙏🇳🇵
@लक्षणराजजोशी
@लक्षणराजजोशी 2 күн бұрын
राजा ल्याउ देश बचाउ धर्म जोगाउ
@nirmalabista5692
@nirmalabista5692 6 күн бұрын
ल ल ल सुन्नुस, बुझ्नुस, गुन्नुस, चाहे जनजातिनै किन नहोस, यिन्को ज्ञान र विवेकले गर्दा, ब्रह्म ज्ञानी( ब्राह्मण हुन ) जुन्सुकै नेपालिहरु भनेको, यी जगमान गुरुङ् जस्तै हुनुपर्छ, यिन्लाइ हाम्रो सम्मान छ
@dipendrakhadka6403
@dipendrakhadka6403 6 күн бұрын
Jay Nepal Jay desh
@arjunthapa2050
@arjunthapa2050 6 күн бұрын
नेपाली छोरो हजुर हो सत्य बोल्ने।
@amipbaniya7612
@amipbaniya7612 6 күн бұрын
जय जय गोरखनाथ
@HiraGiri-y4i
@HiraGiri-y4i 7 күн бұрын
Jayadesh jayanresh
@कबिरामसुनाखरीमगर
@कबिरामसुनाखरीमगर 6 күн бұрын
यो,जगमान,को,दिमाख बिग्रीयकोछ।अब,नेपाल मा,राजसंस्था,राख्ने हो,भने,बहुजातिय राजसंस्था,को,सुरुवात,गरौ।यही,उत्तम हुनेछ।सबै,जाति को,सबै,धर्म को,अपनत्व भई, अनेकता,मा,एकता,कायम,भई देश समृद्ध र,समुन्नत समाज को,सिर्जना हुन्छ।
@SantoshSahani-c1s
@SantoshSahani-c1s 5 күн бұрын
Jai desh jai naresh
@purnagurung1041
@purnagurung1041 6 күн бұрын
जय नेपाल राजा आउ❤️❤️❤️🌹🌹🌹🌹💕💕💕🙏🙏🙏🙏
@hemrajbhusal8678
@hemrajbhusal8678 6 күн бұрын
राजा गद्दिमा बसेको पनि धेरै भो ! ०८१ मा धेरै पटक राजा गद्दिमा बसे अब फेरि ०८२ असारमा सरेछ । कठै बरै राजाबादिहरु ! मनका लड्डु घिउसङ खाएर कहिले अघाउने हुन ? बरु छिट्टै भने त हुन्थ्यो नि ! कि भोलि भने पनि हुन्थ्यो किनकि भोलि कहिल्लै आउदैन। मिति किन तोक्नु ! कुरै त हुन ।
@PremKhadka-j1q
@PremKhadka-j1q 7 күн бұрын
Jagman gurung vaneko rastra guru ho.
@pokhrelom6440
@pokhrelom6440 5 күн бұрын
नेपालकाे व्यवस्थामा राजतन्त्र रहेन भने नेपाल भन्ने देश पनि रहँदैन् - राजा,राष्ट्रियता र राजनीति नामक वी.पी. काेइरालाकाे पुस्तक पृष्ठ -१४ वाट।
@SomethingNew-gm1xb
@SomethingNew-gm1xb 7 күн бұрын
कारण शनि , बृहस्पति चै हैन , भारतको भानिज चै हुन सक्छ ।
@LaxmiBhattarai-o6e
@LaxmiBhattarai-o6e 7 күн бұрын
Shai kura ho hajur ko ek dham think ho.
@mansinghbohara1957
@mansinghbohara1957 6 күн бұрын
राजतन्त्र अाउछ भन्ने दिवास्वप्न हाे तपाईं काेसाेच अझैदासत्व युगमाछ
@nawarajkarkinswarajkark4862
@nawarajkarkinswarajkark4862 6 күн бұрын
6:46 अब नेपालमा एकतन्त्र शासन को सपना न देखे हुन्छ! किनकी ब्याक्तिलाई ब्याक्तिले जदौ भन्नेदिन गैइसकेको छ! हिजोको बिरेन्द्र भएको भए भन्न सकिन्थ्यो!
@SanjayShahi-m8b
@SanjayShahi-m8b 6 күн бұрын
Good 🎉🎉🎉
@kanyagurung766
@kanyagurung766 7 күн бұрын
याे,गुखानेले,कति,राजाकाे,गुखाने,कुरा,गर्छ,?
@bhandarigopal916
@bhandarigopal916 5 күн бұрын
🇳🇵👍🌹🙏💯 % यो कुरो सहि होश , नत्र त यि नेता 🐐🐈‍⬛🦌🐈🐷🐏🐕🐖 देश नै सक्छन ,
@BhagwatiKumariKarkiSilwal
@BhagwatiKumariKarkiSilwal 6 күн бұрын
JAYA desa JAYA Nares 🇳🇵🙏
@ManBhadur-w1i
@ManBhadur-w1i 6 күн бұрын
चाहे,गगणतन्त्र,बादी,हाेस,चाहे,राजतन्त्रबादीहाेस,यी,पुराना,सडेगलेका,र,पुराना,पार्टीहरु,काेहिआउँदैन,चाहिदैभन,पनि।
@yashodakrish2714
@yashodakrish2714 7 күн бұрын
गुरुको विचारमा असहमति हुनुपर्ने कुनै कारण छैन तर अहिलेकै डिपस्टेट घेरा बाट राजा ल्याउनु राजा र देशकै लागि घातक छ।त्यसकारण राजालाई बिवादमा नल्याई देशको आवश्कता र सबै काे सहमतिमा पुर्नस्थापित गर्नुपर्छ ।
@umathapa9745
@umathapa9745 7 күн бұрын
So nice!
@sureshsapkota139
@sureshsapkota139 6 күн бұрын
Raajtantra Zindabadd
@balaramdhungana1684
@balaramdhungana1684 7 күн бұрын
सत्य
@sitaramdharel6886
@sitaramdharel6886 6 күн бұрын
Hindu haru ko yakmatra bidwan jagman gurung nanan
@GyanmayaGurung-v8h
@GyanmayaGurung-v8h 6 күн бұрын
Samapuranama jay❤❤❤
@सूदीपशीङगमहतो
@सूदीपशीङगमहतो 6 күн бұрын
राजा भने को देशको खम्बा हो सान हो मान हो राजा नभये देश रहँदैन राजा लाउ देश बचायौ
@swamianantanand5522
@swamianantanand5522 7 күн бұрын
अव संबैधानिक राजा ले के ही गर्न सक्तैन सकृय राजा चाहियो
@sitaramdharel6886
@sitaramdharel6886 6 күн бұрын
Sahi
@bishnubhattarai262
@bishnubhattarai262 7 күн бұрын
जय गोरखनाथ !! राजा आउ देश बचाउ !!
@kesharrai8247
@kesharrai8247 7 күн бұрын
यो जगतमानको कुरा हावा हो।नत्र बिरेन्द्रको वश नास हुदा के हेरेर बसेको नि
@ramharirimal3577
@ramharirimal3577 6 күн бұрын
कुरा सुन्नु धार्मिक बुढा को बुझ्नु पर्ने र जाँनेर मात्र गर्नु पर्न्रे मा नसा को ताल्मा गरिने निर्णय ले देस डुबौँउने लाई त्याग्नु पर्छ !!! ??
@chetjoshi9191
@chetjoshi9191 6 күн бұрын
Ykdam sahi annual vo jy mahakali jy mahakal
@thirraut2074
@thirraut2074 7 күн бұрын
🙏🇳🇵🇳🇵🇳🇵❤🙏
@GangaRamRaiGanga
@GangaRamRaiGanga 6 күн бұрын
जगमान गुरुङ सर पनि हावाई रहेछौ।
@thaparamesh4478
@thaparamesh4478 6 күн бұрын
जय गोरखनाथ जय पशुपतिनाथ जय गोरखकाली माता
@KTM_Stallin
@KTM_Stallin 6 күн бұрын
यस्ता हावा कुरा पत्याउँदै हिँडेर हुन्छ गणतन्त्र हल्लिदैन नयाँ नेता नया व्यावस्था आउँछ राजा आउँदैन
@tejdhakal6917
@tejdhakal6917 7 күн бұрын
जहिले पनि राजा आयो !!!राजा आयो!!
@bhairajrai8182
@bhairajrai8182 6 күн бұрын
डाक्टर साहब! हास्यास्पद कुरा गरेर जोक्कर नबन्नुहोला सेतामगुरालिको अपमान हुनेछ । कसैको आशीर्वादको आशा गर्नुभएको हो भने, यो मिथ्या हुनेछ।
@narayansharma8863
@narayansharma8863 7 күн бұрын
यो भविष्यवाणी २०५८ साल जेठ २३ गते बिहान ७ बजेको समचारमा आएको थियो।२३ बर्ष अगाडि गरिएको भविष्षवाणी यथार्थ होला जस्तो लाग्छ ।
@ramprasaddhungana5066
@ramprasaddhungana5066 7 күн бұрын
दललाई यथाबत खुला राखेर जनता द्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चयन गर्न पाउने ब्यबस्था अबको अनिवार्य हुनुपर्छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री माथि सेरमोनियल राजसंस्था स्थापित गर्दा देशमा सुशासन कायम हुन सक्छ।
@LauwaLimbu-i8i
@LauwaLimbu-i8i 6 күн бұрын
नामर्दले गाउनेनै अर्काकाे दासत्वकाे भक्तिभजन त हाेनि दम छ भने आफुले याे देशकाे नेतृत्व गरेर देखाउन त के अर्काकाे चाप्लुसी गरेर भाेलि माैका मिलेछ भने खुदाे खाने खुरापाती कुरा गर्दै हिड्नु नि यस्तै खुरापातीहरुलेनै देश बिगार्दै आएकाछन्
@LaxmiBhaktaShrestha-p5z
@LaxmiBhaktaShrestha-p5z 6 күн бұрын
Jay Desh Jay Narsh Jay Nepal
@nawarajkarkinswarajkark4862
@nawarajkarkinswarajkark4862 6 күн бұрын
सेनाको उति पुग्यो भनेचै भन्न सकिन्न!
@ManBhadur-w1i
@ManBhadur-w1i 6 күн бұрын
यदि,नेपालमा,राजतन्त्र,ल्याउने,ल्याउने,भन्दा,भन्दै,देशकाे,ढुकुटी,र,देशकाे,भुमि,र,लुतीलुती, देशबेचीखाईसकियाे,देशकानेपालीहरुलाई,साहासीहिम्ती,नेपालीहरुलाई,घनीपाेखरा,घनी,रुपेन्देहि,गरीतत्पाईरहेकाछन,के,राजाले,यस्तादेशद्राेहिनेताहरुकाे, ईलाजकहिलेगर्ने,जसले,याे,याे,गणतन्त्रब्यवस्थालाईहाेईन,गणतन्त्र व्यवस्थालाई चलाउन,नसक्ने,पाजीनेताह रुलाई,ज्यालकाेचिहाल्नुपर्छ।अनिमात्र,देश बन्छ।
@dharmaacharya9481
@dharmaacharya9481 7 күн бұрын
Good luck nepal right
@grishmalove8182
@grishmalove8182 6 күн бұрын
@shreeramthapa6885
@shreeramthapa6885 6 күн бұрын
राजा फालेकाे कि आफै सकियाे कुरा गहिराे छ।
@rajendraroka3072
@rajendraroka3072 6 күн бұрын
तपाईंको मुखमा दूध भात जावोस ,यो बोली अमृत बनोस
@nawarajkarkinswarajkark4862
@nawarajkarkinswarajkark4862 6 күн бұрын
नेपालमा भुपु आश्रीत परिवार लगाएत को उपाचार ,बाटो लगाएत कामहरु सेनाले गरि😊रहेका छन भने अप्रत्यक्षरुपमा देश सांच्चै भन्नू पर्दा सेनाले नै चलाईरहेका छन! नेताको कुरो गर्ने हो भने ,कोहि कम्बोडिया तिर,कोहि स्विस बैंक तिर कोहि ड्र्म भित्र पैसा लुकाउने मात्रा हुन यो देशका नेताहरु?
@BuddhirajSharma
@BuddhirajSharma 6 күн бұрын
Jagamanka kura sahi.
@ManBhadur-w1i
@ManBhadur-w1i 6 күн бұрын
के,नेपालमा,राजतन्त्र,ल्यायाेभने,सबैनेपालीहरुकाे,र,नेपालकाे,समस्यहरुसमाधानगर्नसक्छ, के,नेपालमाराजाआयाेभने,यी,भ्रष्टचारीनेताहरुलाई,ज्यालहाल्नसक्छन,गरीबहरुकाेभलाेगर्नसक्लान,राजा,राजा,ल्याउँछौँ,ल्याउँछौ भनेकाे,पाँचवर्षबितीसकियाे,कहिले ल्याउने,राजाहरु,कहिलेहाे,राजाका,याे,गएका,कुनैपनि,राजाहाेसकी,बाजागाजाहाेस,अबकहिलैचाँहिदैन,गएकाे,पुरानाे,राजाहाेसकी,पुराना,सडेगलेका,नेताहरु हाेस,।अब,याे,देशकाे,नयाँ,र,ईमान्दार,शक्तिशाली,अति राम्राे,भिजन भएकाे,युवानेताआउदैछन।तब,गएका,पुराना, नेताहरुकाे,मुतुनैभतभटीपाेलीनेगरी,देशराम्राेचल्दैबददैजानेछ,देशबन्दैछ।
@shresthabnnarayan1121
@shresthabnnarayan1121 7 күн бұрын
राजा राजा नै हो।राज संस्था को आबश्यक छ ।तर राजाबादि नै टुकुडा भएर चलेको छ कोहि काला सेता हरिया भएर चल्न सक्दैन ।र राजा आउछ भनेको पनि एकदशक भन्दा बढिभयो एक महिन दुइ महिना साल कति बिते त्यतिनै पछडि हट्दैछ।कहिले हुने एकजुट?
@rajibkumarpakhrin9912
@rajibkumarpakhrin9912 6 күн бұрын
राजसंस्थामा यिनी जस्तै चम्चेहरु घुसेर आफ्नैलाइ दमन गरेका रहेछन् ।
@ShinaWeaver
@ShinaWeaver 7 күн бұрын
हेरौला को हुने राजा।
@kanchanparajuli5712
@kanchanparajuli5712 7 күн бұрын
Jagman GURU ,🙏Namaskar 🎉 N Good afternoon. The real hereditary of Bad Maharaj Dhiraj Shree 5 Prithibi Narayan Shah should be made as Gardeners or ceremonies King of Himalayan Hindu Kingdom of Nepal.In present movement of time says Such types of KING is main demand of the people of HHKN ( Himalayan Hindu Kingdom of Nepal) 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵Have a Great time as well as LAXMI MATA will be blessed and sweet dreams too.🙏
@tejeshadhikari7939
@tejeshadhikari7939 7 күн бұрын
🙏🇳🇵
@akhileshshrestha1482
@akhileshshrestha1482 7 күн бұрын
❤❤❤❤❤❤❤
@uttarBahadur-j1o
@uttarBahadur-j1o 6 күн бұрын
इ गुरूङले पनि हावा बोल्न केपी लाई जिताउछ।
@dilipghising1015
@dilipghising1015 6 күн бұрын
२१शाै शताब्दिमा पनि दासी मानसिक्ताले छाेड्न नसक्नु भनेकाे चाहिँ लमप्सारबादि हाे वहियात बकबास नगर्नु है पडन्ते पढमुर्खा
@birahibhim1278
@birahibhim1278 7 күн бұрын
कथामा मात्रैत होलानी!
@AmirSubba-cq5hn
@AmirSubba-cq5hn 7 күн бұрын
तपाइले भनेको दिनमा राजा आएन भने के गर्नु हुन्छ? आत्मा हत्या गर्नु हुन्छ? सारा जनजातिलाइ मासेर हिन्दुलाइ मात्र अघि बडाउने राजा किन चाहियो?
@rajeensharma7497
@rajeensharma7497 7 күн бұрын
खबर दार,,,,,,राजा ज्ञानेन्द्र मात्रै हो आज को आवश्यकता ,,,तिम्ले भनेर जो पनि राजा हुन्छ???
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН