प्रदेश खारेजी र कार्यकारी प्रधानमन्त्री प्रत्यक्ष निर्बाचित हामी जनताको माग हो🇳🇵🇳🇵🇳🇵
@surajadhikari2640 Жыл бұрын
माननीय डा. अमरेश कुमार सिह को जिउ धन को पुर्ण सुरक्षा को लागि सम्बन्धित सबैको ध्यान आकर्षण गराउदछु। सत्य तथ्य छानबिन होस ।।।
@santoshpaudel6110 Жыл бұрын
प्रदेश खारेजी जनता को माग पूरा होस
@milangurung779 Жыл бұрын
अम्म्रेश कुमार सिंह माननीयको बिचार सहि छ!
@funakoshishotokankarateass4379 Жыл бұрын
अमरेस जि लाई जनताको पुर्ण सहयोग हुनेछ।
@shakuntalathapa2372 Жыл бұрын
अम्रेस कुमार सिहं जिउदो नेपाली छोरो सलाम छ 🙏🕉
@amarkadayat8671 Жыл бұрын
एक सच्चा नेपाली सांसद डा . अमरेश कुमार
@rasailipadam4950 Жыл бұрын
यो अमलेस कुमारको मात्र मुद्दा होईन आम नेपालीको हो सत्य कुरा बाहिर आउनु पर्छ
@chandikarai9532 Жыл бұрын
नम्स्ते सर सुदा सुन्दै सकिन्छ यो करिक्रम एकदम राम्रो छ धन्यवाद हाम्रो देश मा सरकार को नाम मात्रै छ तर पनि तपाई हरु को कोसिस ले धेरै दिदि बैनी दाजु भाइ हरु को उदार गर्नु भको छ तपाईं हरु को जै होस 🙏🙏
@bishnushrestha8522 Жыл бұрын
अमरेस सर अघि बढ्नु होस न्यायिक जनता तपाई को साथ मा छन।
@pravatparajuli93 Жыл бұрын
सबै नेपाली जनताले प्रदेश बारे सोच्ने बेला आयो। 1 . प्रत्येक प्रदेशको सांसद , कर्मचारी र भ्रष्टाचार पालने क्षमता हामीसँग छैन। प्रत्येक सांसद र ठुला तहका कर्मचारीलाई करोडौ का गाडी चढाउन सक्दैनौ। त्यो पनि तेल नभएको देशमा। 2. आफै सोचनुहोस, अहिलेसम्म प्रदेशमा काम परेर कतिपटक जानुभयो? 3. प्रदेश खारेज गरौ। सङ्कटमा जादै गरेको अर्थतन्त्रको केही उददार हुनसक्छ।
@rajbasnet9562 Жыл бұрын
माननीय डा. अमरेस कुमार सिहको सुरक्षा अब देसको माया भका युबाहरुले दिन अत्यन्तै जरुरी छ
@bktstha9072 Жыл бұрын
Dr amaresh देश को लागि दरिलो खम्बा हुन इ भ्रस्ताचरी जो कोहि हुन छनबिन हुनु पर्छ ।Great dr sab सुभकामना छ
@BhimKandel-m6w Жыл бұрын
हजार पर्सेन्ट सहि सत्य यतार्थ धुर्ब सत्य कुरो समचार सम्प्रेषण गर्नु भयको माँ निउज २४ सिधाकुरो जनता संग बिरेर्द जयु ज्यु लाइ ❤❤❤बिदेसि बाट परिचालित आतंकारि भस्टचारि हत्यारा लुटेरा लेन्डुप दोर्जे कमाउनिस्ट सरकार को उपलब्धि हासिल यहि रहेछ देखियो बुझियो जानियो त्यसैले लुट्तन्र का लुटेरा चोर दलाल सरकार मुरादाबाद मुरादाबाद 😊😊😊😊
@purnabista7061 Жыл бұрын
सत्यतथ्य प्रमाण बाहिर ल्याउ तपाइलाइ जनता उच्चसम्मान छ अमरेश सिंह सर ।
@arpanghale1641 Жыл бұрын
अत्यन्तै उत्कृष्ट तपाईंको कार्यक्रम बिरेन्द्र सर , उच्च सम्मान छ तपाईं लगायत सम्पूर्ण न्युज24 परिवारलाई 🙏🙏🙏🙏🙏
यस्तो हुनु पर्छ नेता भने पछि चोर हरु लाई ठिक पार्न पर्छ
@ryderhero9223 Жыл бұрын
देशलाई संघीयताको आवस्यकता थिएन। जबर्जस्ति नेता कार्यकर्ता हरुलाई पोस्न मात्र ल्याइएको हो । तेसैले संघीयता खारेज हुनुपर्छ ।
@D-hami Жыл бұрын
सङ्घियता खारेज भनेको नै गणतन्त्र समाप्त हाे।
@binodshrestha2524 Жыл бұрын
Thank you Dr Amresh kumar sir salam chha all of your team you are Great very good points sir well done 👍🙏
@KrishnaKumar-b8x2u Жыл бұрын
जो आफै, नाङ्गै भएर हिडिरहेको छ!उसैले, डाक्टर ,अम्रेस कुमार लाई, नाङ्गेझार, पार्ने रे? अरे झोले हो सक्छौ भने,आफ्ना पाटी का नेताहरुको कर्तुत, को बारेमा बोलन !!!
@amirkunwar895 Жыл бұрын
देश को प्रधानमत्री नै दलाल भ्रष्ट भए पछि हामी जनता ले के आस गर्ने विडम्बना 😢
@ranshkatwal4711 Жыл бұрын
फेरी यस्तै लठूवालाइ भोट हाल्ने
@sadajiban Жыл бұрын
थाहा हुँदा हुँदै चोरहरूलाई त्यहाँ पुर्याउने चाहिँ को हुन् नि 😅
@ktmsports4241 Жыл бұрын
Desh ko janat nai veda raw jholay vayesi yestai hoo
@okhaldhungavlogar Жыл бұрын
बिरेन्द सर याे अति निन्नदनिया कुरा भयाे सबासद काेज्याकाे जाेखिम हुन सक्छ हामी जनताले सुरक्ष दिनु अति जरुरि छ
@krs0429 Жыл бұрын
अत्यन्तै उत्कृष्ट तपाईंको voice of news 24 bidambana nepali le kahillai bujhenana
@santoshshrestha591 Жыл бұрын
गणतन्त्र भन्दै मेराे तन्त्र अगाडि वनाउदा अाज देश भारत परस्त हुदैछ र अझै भारत परस्त वनाउन उदत्त छ हाम्राे नेताहरू, देशकाे कलकारखाना वेचेर खाय, राजा महेन्द्र जस्ता राष्ट्र भक्त नेता त याे देशले लग भग पाउन मुस्किल छ
@dabalbudha381 Жыл бұрын
यो होनी त पत्रकारिता भनेको wau ❤❤ सलाम गर्छु बीरेन्द्र जैरू sir लाई 🙏🙏🙏❤
@Bhimkumar-vg4xt Жыл бұрын
त्यो विभागनै मेनपावर सग गनेक छ त्यो विभागलाई राम्रोसँग छानबिन गर्नु पर्छ बिरेन्द्र सर❤️❤️जय जय घण्टी🔔🔔🔔🔔🔔
@MeroDeshNepalpyaro Жыл бұрын
फटाहाको विकल्प चटके हुदैन
@govindashrestha5899 Жыл бұрын
अब यसरी समाचार भनेर मात्र हुँदैन जैरु सर, रबि सर जस्तै मैदानमा उत्रिनु पर्यो 🇳🇵🇳🇵🇳🇵
@mohankunwar-c5o Жыл бұрын
झोले हरु अझै प्रचण्ड जिन्दावाद भन्दै रोइला गर्छन् काइते सन्तोष देउजा हरु पातकी मुला हरु
@binodshrestha2524 Жыл бұрын
Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏
@boxeronedaybaba5822 Жыл бұрын
अमरेस कुमार मान्छे ठिक छ । सत्यतथ्य बाहिर लिएर आको छन आबुज त जन्ता हुन यत्रो प्रमाण सहित आउदानी हेरि ट्य्वा परेर बस्छन । उनको कानिनी हतियार भनेकै जन्ता हो खै जन्ता जागेको यस्तो पाराले यो देश नेपाल कहिले बन्दैन
@manojtamangghising7772 Жыл бұрын
नेपाल सरकारले अब सोच्नु पर्ने बेला आइसकेको छ। नेपालको कृषि छेत्र मा लगानी गर्नु पर्छ त्यसका लागि ईन्डिया बाट ल्याउने सबै खाद्यान्न मा कर बढाएर त्यो कर बाट कृषि छेत्र मा लगानी गरि जनता लाई मल खाद्य र बजार ब्यबस्थापन गरिनु पर्छ ।
@hariprasadsharma7581 Жыл бұрын
अत्यन्तै सत्य समाचार news 24 ,लाई म सम्मान गर्दै अखिलेश ज्यु को धारणा सत्य नै लाग्छ ।देउवा होस वा ओलि होस वा प्रचण्ड होस एउटै ड्याङका मुला हुन ।
@rmeshbagale9930 Жыл бұрын
एती धेरै अपराध गर्छन यी 3 ठुला दल मिलेर,अनि यिनैको पछि लाग्छन किन हो!खासमा जनता भेडा हो कि, मात्र कार्यकर्ता हो!
@shantikokhojima6040 Жыл бұрын
विरेन्द्र जैरु सर तपाईको बोलीमा दम छ 😊🙏
@sharmadahaltulasikumar5799 Жыл бұрын
अमरेश काे सुरक्षा जनताले गर्छ र नेपाली जनता सक्षम छ।
@raibalbahadur582 Жыл бұрын
अब बिस्तारो येस्तो नेताहारुलाइ सबै जन्ताहरु लागेर लखेटनु पर्छ
@bishnupandey302 Жыл бұрын
बीरेन्द्र जैरु ज्यु जनता लाइ सत्य कुरा सुनाइ दीनु भयेको मा धन्यबाद
@luckrestaurant2803 Жыл бұрын
Go ahead Amresh kumar 👍👍👍 जंगलीहरु सिंहदरबारमा बसेर लुटीरहेछन्
@bhekbahadurthapa-jb6he Жыл бұрын
संघियता तुरुन्त खारेज गर ।
@kumarsundas9624 Жыл бұрын
अमरेशकुमार सिंहलाई तीनकडोर जनताको साथ छ सत्य तथ्य बाहिर ल्याएर देश को सेवा गरेकोमा।
@jaybikramshrestha Жыл бұрын
धेरै धेरै धन्यवाद माननिय अम्रेश कुमार सिंह ज्यु
@MeroDeshNepalpyaro Жыл бұрын
प्रचण्ड नेपाललाइ अभिसाप भएर निस्किए
@khatrikhum876 Жыл бұрын
पुरै खाओवादिला १ जना सासंदले नै तहलगाउने हेर न थर्कमान भयका
@Krishna_12-q7z Жыл бұрын
सबै भन्दा बिस्वास सिलो समचार सिधा कुरा जनता सङग 👍👍👍👍 good morning 🙏🏻🙏🏻🙏🏻🙏🏻🌄🌄🌄☕☕☕☕
@Kasa690 Жыл бұрын
कारबाही कसले गर्नै देश आफै चलाउ छन् सत्ता सबै यही प्रचण्ड कै यो देशमा खुल्लमखुल्ला भ्रष्टाचार, बेथिति huda पनि किन चुपचाप छन् जनता!bau प्रधानमन्त्री छोरी सल्लाहकार अनि कसरी हुन्छ देश bikash? यो 3 पुराना पार्टी फरक भए पनि यो सबै को एजेन्डा खाने तरिका, भ्रष्टाचार गर्नै तरिका एउटै हो
@deepaksunar7738 Жыл бұрын
देशको कार्यकारी प्रमुख नै भ्रष्ट र दलाल छ भने, देशले समृद्धि पाउँछ भनेर सोच्नु मूर्खता मात्र हो, १७००० जनतालाई मारेर सत्ता मा हालि मुहाली गर्दै छ, जङ्गली को परिवार, खाउबाढी मुर्दावाद
@nandaprasadlamichhane28 Жыл бұрын
अब त करो या मरो को अवस्था हो यो दुर्गा बाहेक अरु कोइ छैन कि कसो हो? यो ब्यवस्था र दलाल हरु लाइ एकै ठाउमा राखेर आगो नलगाउने हो भने सरणार्थी हुने पक्का पक्कि छ। देश लीलाम हुन्छ।
@prithvisingh5654 Жыл бұрын
अमरेश सिह लाई सुरक्षा हाेस् यी सग जे जे सपुतहरु छन सब बाहिर आवस््
@shivarimal8011 Жыл бұрын
राजा सबैका साझा राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🐅🐅🐅🐅🐅🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️(डलरी बिदेसी गणतन्त्र मुरदाबाद👠👠👠👠👠👟👟👟👞👞👞👞👞👞)
@deskoyodha3821 Жыл бұрын
गणतन्त्र धोका हो जागौ जनताहरु देश का लुटेरा हरु बाहिस्कार गरौ
@startamu3098 Жыл бұрын
डा. अमरेश सिंह लाई आमजनताले साथ सपोर्ट गर्नु पर्छ साला सर्वहारा खाओबादी प्रचन्डे लाई छोड्नु हुँदैन र त्यो खाओबादी भरौटे त्यो राडी पञ्चासिङ भन्नेलाई हो अब नाङ्गो झार गर्ने र सबै झोले माओवादी खाओबादी हरूले राम्रो सँग बुझ्नु होला
@kiranale615 Жыл бұрын
Very excellent news 24 all' team of the great job 🙏🏽🙏🏽🙏🏽🙏🏽
@kesharkc2037 Жыл бұрын
यो गन्नाउने तन्त्रको संघीयता जनताको नजरमा असफल भइसकेको छ🇳🇵🇳🇵🇳🇵
@SDPOnlineTv Жыл бұрын
प्रदेश नेताहरु र झोलेहरू लाई मोज मस्ति छ। जनताहरू महंगीको चपेटामा छ।
@prakashthagunna6112 Жыл бұрын
यो नेपाली युवती हरु लाई बाइर जाने रोकिनु पर्छ र यो प्रचण्ड केपि सेरे को अन्त्य नभए सम्म देश बन्दैन
@sisnudhedo6187 Жыл бұрын
Hats off to Honourable Amresh Sing jee, for his extraordinary courages challenging cronies of past and present regimes In the face of a systematic corruptions, misappropriations and abuse of public finances. He must be given highest protection at any cost around the clock. Like thousands of people up and down the country I have my full supports for him 🙏🌷
@Monkeypro17 Жыл бұрын
😮😮
@ayushdahit8924 Жыл бұрын
Dalal ho muji yo k ko hats off vane ko yo jatha afai varasta Chari ho Tai na tui ko parman dekhyara badnam garna khojdai cha yo
@bishnupandey302 Жыл бұрын
अमरेस सींग ज्यु को सुरक्षा चाडै गर सरकार
@khimendran Жыл бұрын
इतहास कै नलाएक प्रधानमन्त्री र सरकार प्रचण्ड साबित
@pesalkarki8217 Жыл бұрын
जनताको पक्षमा बोल्न नछोड्नुहोस अमलेश सिंह ज्यु यो देश यी चोर डाका नेताहरुको बृता हैन तपाइँको पक्षमा जनता छन् ।अब धेरै दिन छैन यी चोर देश लुटेरा नेताहरू लाई जनताले सडकमा ल्याएर फुटबल खेल्ने दिन ।।
@dineshkarki2439 Жыл бұрын
माननिय अमेष कुमार ज्यु को समर्थन गरौ जयनेपाल
@YG2334 Жыл бұрын
समय आएपछि होइन डा. अमरेस जी अहिले नै जनता माझ पृश गर्नुस प्रमाण ढिला भईसक्यो यदि झुट हो भने फेरि तपाईले कार्बाही भोग्नुपर्छ।
@GKGIREE Жыл бұрын
आज तपाईले भनदै हुनुहुन्छ म लाई आज भन्दा १०वर्ष पहिला नैं देश र जनता लाई बेची यो 😢😢😢😢😢
@bibekdhungana9202 Жыл бұрын
मैले पनि यस्तै बिजुली तार को बारेमा भिडियो सहित पथएको थिए तर यो सिधा कुराले कुनै रिपोर्ट गरेन बारम्बार मैले आफैले बिजुली अफिस मा अहिले बल्ल बल्ल बनायो। सिधाकुराले केही गर्छकी भनेर बाटो हेरेको केही गरेन कि पैसा दिनुपर्ने थियो मैले थाहा पाइन।यस्तै सेम घटना हुने थियो तर कुनै चासो लिएको थिएन मैले आफै अफिस मा गएर केहिको ज्यान बचाए।
@rubinakoirala7851 Жыл бұрын
तेत्रा १७ हजार जनता मारेर देश को राजतन्त्र सखाप परेर देशमा केहि परिवर्तन भको छ भने त्यो प्रचण्डका परिवार मा मात्र देखियो😡😡😡राजा फालेको त प्रचण्डका परिवार लाई राजपरिवार सरह सेवा र सुबिधा दिन मात्र रहेछ 🤔🤔🙄🙄😏😏😏
@dhanatamang572 Жыл бұрын
प्राधिकरणको लापरबाहीको पराकाष्ठा हो । तिनीहरूलाई जागिरबाट बर्खास्त गर्नुपर्छ।
@urmilakc1728 Жыл бұрын
Right hajur डाकटर अमरेसजि तपाइकैजितहुनछ जनता खडाछन्
@shivarimal8011 Жыл бұрын
सलाम छ अमरेश डाक्टर साब माननीय जिउ लाई सार्वजनिक गरनुहोस परचडे आतंककारी डलरी को कालो करतुत
@k.u.chriwan4752 Жыл бұрын
यो सबै हेर्दा र सुन्दा हाम्रो देश एक भोको सिंहले कब्जामा लिएको सिकार जस्तो भान हुन्छ जो भगवान भरोसा छ "त्यो सिकारमा परेको कुकुर बाच्ने र मर्ने त्यसैले पशुपतिनाथ कृपाले रक्षा गरून् "
@sanjivshrestha888 Жыл бұрын
We are with Amresh Singh Ji .
@rijal5405 Жыл бұрын
के खाएर यस्तो दिमाग आउँछ दलाल नेताको थुक्क बिहान बेलुकै एकएक चम्चा खानु अमरेशकुमारको 😮😮😮😮😮😮
@barpipalonlinetv141 Жыл бұрын
100% I’m with birendra jayalum❤
@nabinmagar8687 Жыл бұрын
रबि लामिछाने ज्यु,यो हो, नि, स्वतन्त्र पार्टी भनेको,
@bhuwanshrestha5838 Жыл бұрын
चित्र बहादुर के सि बड्डाले प्रदेश को कति बिरोध गरे तर पुच्छर नभएको २खुट्टे बंदर हरु कसैले सुनेनन!बल्ल ठिक भा छ।
@mohanbhandari5454 Жыл бұрын
राजालाई गाली गर्ने हरु अहिले आफै राजा भएकाछन । गणतन्त्र बहिष्कार राजतन्त्र जिन्दावाद
@Suman-tamang. Жыл бұрын
यो कार्यक्रम सन्देश मुलक छ। तर के गर्नु अब नेपाल नै रहदेन जे होस् नेपाली हरु लाई त बेचिसके अब देश बेचिदे सरकार ( love from United Kingdom ❤️❤️❤️)
@kbchauhan4261 Жыл бұрын
Desh ra jantako lagi aawaj uthaune sampurna sanchar karmiharulai naman भ्रष्टचारी कम्युनिस्थरुले देश र जनताअलाई सक्ने परे, डा: अ्म्रेश्कुमार सच्चा देश्भक्त जनताका सच्चा जन्प्र्ती निधिहुन सम्पूर्ण जनता वहाँका पछी लाग्नु पर्छ ।
@narayennarayen5413 Жыл бұрын
Amrish kumar jasto nita po nita 21 top ko salami xa
@alexkhadka4475 Жыл бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु
@SDPOnlineTv Жыл бұрын
विरेन्द्र जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵
@toprajbishwokarma Жыл бұрын
नेताहरुलाई गाली गरेर केही हुनि वाला छैन हो यहाँ नेपाल मा जनता भेडा छन् त्यही फाइदा नेता हरु ले उठाइ राछन् हजुर हामी जनता हरु ले नै हो करें नेता बनाउने किन नेता लाई गाली गर्नु पर्यो हामी सबै भेडा छन्।चुनाव मा मासु भात पेट्रोल पायो त्यसमै खुशी छन् जनता किन चाहियो विकास
@MohanBhat-hd2yp Жыл бұрын
2084 मा सासंद बन्नुपर्छ दाई ❤❤❤
@umshahithakuri1302 Жыл бұрын
माओवादी ले नि लुट्नु लुट्यो
@krishanathapa7428 Жыл бұрын
अम्रेज कुमार सिह लाई साथ सपाेट दिनुहाेला धन्यवाद सर
@BinodMahatara-ow5ts Жыл бұрын
जति जनता भुके पनि लास्टमा पैसाको प्रलोभनमा पर्छन अहिले नेतालाई गालि गर्छन पछि चुनाबको नजिकै पैसा पाएमा त्यो शब्द नै बिर्सिन्छन । अब सचेत हुनु नि
@musicismylife6095 Жыл бұрын
Dr.Ck Raut Rabi n Gyanendra Shahi pls be with Dr.Amresh...
@arpanghale1641 Жыл бұрын
देशभक्त अमरेस कुमार सिंह जिन्दावाद 💪माओवादी झोले झाम्टे दिप शिखा , जनार्दन शर्मा को GF पञ्चा सिंग मुर्दाबाद💪💪💪💪💪💪💪💪
@sanjayrajbhandari832 Жыл бұрын
धन्य हो लुटेरा सर्वहारा! कहिले मर्छौ तिमीहरु?
@prasiddadhakal5432 Жыл бұрын
अब प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री को पक्षमा।
@dhurbasingh2265 Жыл бұрын
आतङ्ककारी माउबादि सिदिन्नु पर्छ
@wownepal3193 Жыл бұрын
कठै मेरो देश
@gautamRai-f7q Жыл бұрын
Amresh kumarko Kura eakdam sathix👍
@NGAlisa Жыл бұрын
माननीय अमरेश सर 🙏👍🙏🙏
@krishnakhanal4648 Жыл бұрын
जय अमरेस
@shreeprasadadhikari5727 Жыл бұрын
गुण्डा गुण्डा गर्दि गराउने सरकारमा बसेर तपाईंलाई सधैं गठबन्धन का नाउँमा स्थायि हुदैन ,जनताले सुताउने छन ।
@babukajishrestha1073 Жыл бұрын
गनतन्त्रकाे उपलब्धी यउटा त हुनै पर्याे नि भूष्टाचारै र घुसखाेरि नै भय पनि ।
@bishnuadhikari1988 Жыл бұрын
अाे news24 तिमिहरुकाे च्यानलमा किन पब्लिकले गर्ने फाेन नम्बर इस्क्रिनमा किन दिन्नाै किन मुखले चाडै चाडै भन्छाै जवाफ दिनु है सर
@pandeymilan5442 Жыл бұрын
अगाडि को ३,४ मिनेटको video हेर्दा जिरिङ जिरिङ हुन्छ
@DohaQatar-f2o Жыл бұрын
Very good kura ho birendra jairu sirko 1oop ho yo kura
@sitaadhikari9736 Жыл бұрын
अब त अति भयाे राजा फालेर त राजा र महा रानी राजा पाे धेरै भए सामसद अमरेस कुमार लाई सलाम छ अ त यस्तै साम सद जन्माउन पर्छ जनताले