अहिएको चली आएको चलन अनुसार को मार्मिक बनाएको छ बधाई छ सम्पूर्ण टीमलाई अग्रिम सुभ कामना
@jashashahi500710 ай бұрын
निशा ठगुन्ना धामीलाई नमस्कार छ अभिनय को पात्र देख्दा हाम्रो भेट बडिमालिका जाने क्रममा त्रिवेणीज्युलीमा हो थप प्रगतिशील अभिनय को पात्र देख्न पाईयोस समयको परिवर्तनसँगै देशको राजनितिक दल अस्थिरता,छ सत्य तथ्य मनोरञ्जन भयो
@bimalsuwal60498 ай бұрын
बहुतै बहुतै बढिया गित ..............अहिल्यै सम्मको उत्कृष्ट देउडा गित ..............धन्यवाद सम्पुर्ण टिमलाई
@roshanbk393210 ай бұрын
समय अनुसारको सन्दर्मिक देउडा गित बनाएको सारै अति सुन्दर गीत गाउने कलाकार आत्मिय मित्र ध्वज महरा सर लाई धेरै धेरै धन्यबाद
@khadakbohara47988 ай бұрын
यसरी नै अबको चुनावमा हरुवा ठगहरुलाई पाखा लगाउनै पर्छ!!निकै सान्दर्भिक गीत
@SubashLohar-h7cАй бұрын
❤दस छोटि सुनी सक्या यो गित लाई गाउँ घर मा चुनाव मा यस्तै नै हुन्छ राम्रो अभिनय ❤❤❤❤❤❤❤❤
@AmmarRajOjha10 ай бұрын
धेरै राम्रो गित ❤️❤️❤️
@lokeshbc-p9o10 ай бұрын
हार्दिक बधाई छ अनि❤❤❤❤❤
@Deepuvlog5510 ай бұрын
आहा बधाई छ सबै जनालाई 🎉❤
@Gnmahara10 ай бұрын
आहा ❤
@tankaaugi10 ай бұрын
आहा कति राम्रो छ गीत बधाई छ सम्पूर्ण टिम लाई 🎉🎉🎉❤❤❤❤
@raazdharmaawasthi637310 ай бұрын
समय सान्दर्भिक गीत बधाई छ सम्पुर्ण टिमलाइ ❤❤❤❤
@dependrabist997810 ай бұрын
धेरै राम्रो छ आदरणीय दिदि Nish Dhami
@haribsaud169810 ай бұрын
आजको चलिरहेको समयअनुसार अति राम्रो छ गित
@dcdineshdhami570610 ай бұрын
समय सान्दर्भिक भिडियो bast of Luck 🤟🤟🤟🤟
@rjbishwkarma252210 ай бұрын
सुधार भयो ❤❤❤❤ गित मा धन्यवाद छ सम्पूर्ण टिम लाई
@jangakadayat673810 ай бұрын
समय अनुसार ठिकै हो देउडा देउडामा पनि यस्तो बाकी चलचित्र बधाई छ पुराइ टिमलाइ विशेष भासण कर्मिलाइ
@DhojMahara10 ай бұрын
नयाँ देउडा गीत "गडबड गाउँपालिका" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
@SherKadayat-i5f10 ай бұрын
राम्रो छ तर हरुवा ठग भन्दा धोजे मर भैदिएको भए राम्रो हुन्थ्यो मेरो सुझाव।
@kopilakhatri782910 ай бұрын
Yo geet banaune mance ko raixa thaa ha paye huntyo
@bimalsuwal604910 ай бұрын
@@SherKadayat-i5f ko h
@YogendraSaud-jn3xz10 ай бұрын
हात्तुमराऊ,तुमरी बलाई छ,लौजा!।
@padamukheda84606 ай бұрын
❤
@birsaud64859 ай бұрын
साह्रै मीठो सान्दर्भिक गित
@kabindrabadaila727310 ай бұрын
धेरै राम्रो भिडियो भिनाजि🎉🎉🎉❤️❤️🎊🎊🎉
@rabindramahara110 ай бұрын
evergreen deuda songs ......❤❤❤
@kamalasaud144810 ай бұрын
बधाई छ❤❤
@Mr.Surya205910 ай бұрын
Dharai ramro xa आदरणीय @lokendra ojha Sir
@rameshmahara927010 ай бұрын
Wow बबाल छ । ❤❤❤❤❤
@AARIYAKARKI-h1g10 ай бұрын
आहा कती मिठो देउडा गित
@a.mnepal203510 ай бұрын
धेरै राम्रो
@tilakbahadurbkbk35769 ай бұрын
अति राम्रो गित।
@LaxmanDhami-zi9uo2 ай бұрын
निशा भाउजु को राम्रो अभिनय
@lokeshbudha54008 ай бұрын
Waw ibshal nani lagayt all teem lai auvakamana
@RajuBudha-z8l10 ай бұрын
अती मर्मिको कलाकारलाई धन्नेबात
@ratnashilajaisi544810 ай бұрын
एकदम मनपर्यो 👍👍👍🙏🙏🙏
@narajmalla801410 ай бұрын
आहा मनै छौने देउडा सफलताको शुभ कामना सम्पूर्ण टिमलाई ❤❤❤
@radhekunwar912910 ай бұрын
बधाई छ सबै जना लाइ 🙏🙏♥️♥️♥️♥️
@nandabahadurbc-kz2hv7 ай бұрын
राम्राे छ
@manasisingh535810 ай бұрын
निशाजीकाे अभिनय जाेडदार छ ।
@karnaabinashsaud449610 ай бұрын
अतिनै सुन्दर
@bhimthapa35308 ай бұрын
बधाईछ।मेराईष्ट।महरालाई
@romanticsong577410 ай бұрын
Raamro छ विवाद पछि गित ठिक छ मैले ठूलो ग्रुप मा शेअर गरि दिन्छु ध्वज जि