गगनको रविलाई प्रश्न, कि मलाई राजद्रोहको मुद्दा लगाउ, नभए बोली फिर्ता लेउ, केटाकेटी पाराले चल्दैन ||

  Рет қаралды 63,454

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 567
@aasikchand
@aasikchand 3 ай бұрын
यी सबै मैलाई भनेको हो भन्ने थाहा पाउनु भयछ गगन जि ले खुसी लाग्यो। चोरको खुट्टा काट भन्दा तर्सिनु भएछ। खुसी लाग्यो
@RamanRP-zp2oi
@RamanRP-zp2oi 3 ай бұрын
लाज नभएको बाख्रो आफुले रबिलाई सहकारी ठग भनेर आरोप लगाउदा प्रमाण नचाहिने अनि आफ्नो बारेमा बोल्दा यस्लाई गाह्रो भाछ रबिले समाचारमा यस्तो पनि समाचार आएको थियोे मात्रै भनेको त्रसित भाछ बाख्रो लाज लाग्दैन यसलाई ।
@rabichhetri1762
@rabichhetri1762 3 ай бұрын
सबै कुराको फायल खोलेर मुद्दा लगाए भयो नि एमाले,माओबादी र घण्टी सरकारमा छ लगेर थुन्नुनी किन मिडियामा भुक्नु।
@PrakashBist5926
@PrakashBist5926 3 ай бұрын
​@@rabichhetri1762तँ गगने कुकुर होस् पहिले तेरो पार्टी कांग्रेसको पनि सरकार थियो त मुला
@maheshmagar8882
@maheshmagar8882 3 ай бұрын
यस्तो ठग हो भनेर जान्दा जान्दै किन प्रधानमन्त्री को अफर गरेको त ???
@krishnabahadur1893
@krishnabahadur1893 3 ай бұрын
Tero bau rabi chor ho
@prempun4318
@prempun4318 3 ай бұрын
agree with you sir❤❤😊😊
@KishorAryal-p3d
@KishorAryal-p3d 3 ай бұрын
जय नेपाल गगन दाइ।सहकारि ठगहरु लाई तह लगाउनु पर्छ।❤❤❤❤
@bijaykarki5360
@bijaykarki5360 3 ай бұрын
गगने चोर बोल्दा घडी चोरलाइ घत परेछ मुसुमुसु गरेको छ
@Kamalpaneru-r1d
@Kamalpaneru-r1d 3 ай бұрын
😂😂😂
@devkumarsah7991
@devkumarsah7991 3 ай бұрын
यो चोर को भाषण सुनेर 2 महिना देखि ओक्क दिक्क लागि सकियो। यो सबै भाउजु बचाउ भाषण मात्रै हो हामी सबै लाई राम्ररी थाहा छ।
@basantagurung8763
@basantagurung8763 3 ай бұрын
यो चोर देसद्रोहि को भासन पनि क सुन्नु यर पहिले त राम्रै लग्थ्यो तर अब येस्को कर्तुत सबैलाई थाहा भै सक्यो
@indreniphotoflex1864
@indreniphotoflex1864 3 ай бұрын
के के थाहा तिमिलाई भौमाने भक्त
@haribhattarai1113
@haribhattarai1113 3 ай бұрын
Ta jasta Randi ko ban le vanera hunchha?
@pujankhatri4113
@pujankhatri4113 3 ай бұрын
@@indreniphotoflex1864 अन्ध भत्त
@padamthapa9991
@padamthapa9991 3 ай бұрын
तेरो mccको दास ले
@ganeshthapa6624
@ganeshthapa6624 3 ай бұрын
तेरो भौमान शक्तिमा छ त समातेर जेल हाले भैगोनी
@Harithapa993
@Harithapa993 3 ай бұрын
यतिको साहस हुन जरुरी छ
@deeptamang1198
@deeptamang1198 3 ай бұрын
सिबि लामा र कान्तिपुर नाइके बाख्री चोर ले अरु कुर गरन चोर?
@nepaltoday1978
@nepaltoday1978 3 ай бұрын
बाख्रो
@dandapanichapagain9270
@dandapanichapagain9270 3 ай бұрын
गगन को कुरा किलियर छ सहि कुरा बिलकुल
@gopiroka4908
@gopiroka4908 3 ай бұрын
देशले आशा गरेकाे नेता काे यस्ताे छ अबस्था।गफ हाेईन काम गराै काम।
@krishnashrees1863
@krishnashrees1863 3 ай бұрын
यो बाख्रालाई छानबिन गर्नु पर्छ अहिले सम्म किन नगरेको
@haribhattarai1113
@haribhattarai1113 3 ай бұрын
Oee garna vanna tero bau ho ki ko tai mantri chha ta yar
@krishnashrees1863
@krishnashrees1863 3 ай бұрын
@@haribhattarai1113 तेरो बाउ बाख्राले १४ करोडको डिल गरेको भिडियाे आउदै छ प्रतीक्षा गर
@Aayushmaanbhava5
@Aayushmaanbhava5 3 ай бұрын
गगनको आवाज आज थाकेको र हारेको सुनियो । सायद देउवाले दनक दिएको हुनुपर्छ ।
@MegaParajuli
@MegaParajuli 3 ай бұрын
जति तुजुक देखाउनु छ देखाउ थापा काजी तिम्रो राजनीति भविस्य २०८४ पछि सदनमा हैन गल्लिमा मात्र सिमीत हुने छ
@yamunaaryal5372
@yamunaaryal5372 3 ай бұрын
गगन दाई तपाइलाई हरु केही भन्न आउन्न त्यही सहकारी र रबी रबी मात्र भन्न जान्नु भएछ है लाज लाग्दैन
@ashreyanashritpuwar734
@ashreyanashritpuwar734 3 ай бұрын
नेतामा यो सैलिको दम हुनु पर्छ प्रतेक प्रस्न को सालिन उत्तर र खरो प्रस्न गगन होनि एक्लै काफि छ।
@prakashshrestha304
@prakashshrestha304 3 ай бұрын
१) लाखौं सहकारी पीडित बारे ठोस रुपले नबोल्ने एमाले ? २) गिरिबन्धु जग्गा प्रकरण बारे ठोस रुपले नबोल्ने रास्वपा ? आखिर किन ?
@Krishna-b7o4e
@Krishna-b7o4e 3 ай бұрын
गगन र रबि दुई युवा मिले देश बन्छ एक अर्कोलाई दोश लाउन भन्दा अरुले दुईवटै लाई लडाइँ गरायर सिध्याउन खोझ्दैछन अाफु मुख पर्दैनन् लराको लडाइ छन
@nareshrawat8674
@nareshrawat8674 3 ай бұрын
रबि भनेको वच्चा हो गगन को अगाडि मानोस ए नमानोस
@chetmantiruwa5650
@chetmantiruwa5650 3 ай бұрын
गगन is गगन ❤❤
@ParbatiBhatta-cc5zn
@ParbatiBhatta-cc5zn 3 ай бұрын
Great leader
@NepalLove-bh4ep
@NepalLove-bh4ep 3 ай бұрын
Great lider Gagan thapa
@benupokhrel9535
@benupokhrel9535 3 ай бұрын
भष्ट चारिहरु लाइ जेलमा कोच्नु पर्छ। काङ्ग्रेसको ब्यर्थ को रोइलो😊😊
@DineshPariyar-eg8rv
@DineshPariyar-eg8rv 3 ай бұрын
Gagan thapa is best leader
@damodarpandey3144
@damodarpandey3144 3 ай бұрын
अब आउने चुनाव मा यिनी हार्नु पर्छ👏👏
@birugurung7800
@birugurung7800 3 ай бұрын
यो मुला पनि भुक्नु भन्दा केहि नहुने भो।
@rajaram-r9h
@rajaram-r9h 3 ай бұрын
वा काया।जवाफ गगन फाई 🙏🙏🙏🙏
@yubrajgc5414
@yubrajgc5414 3 ай бұрын
सहकारी बन्धु का स्यालहरूले ठिकलाइ ठिक गलतलाई गलत भन्ने भब्ने हिम्मत गर्न सक्दैनन्।
@dhanbahadurpurkuti-sr2oh
@dhanbahadurpurkuti-sr2oh 3 ай бұрын
देश खाना पल्केको हरु काम गर्न नी न दीने आफू नी नर्गेन
@roshanac8953
@roshanac8953 3 ай бұрын
Rabi is great leader
@RajeshSubba-f8c
@RajeshSubba-f8c 3 ай бұрын
Mr Rajesh support gagan
@SurendraBam-by8wq
@SurendraBam-by8wq 3 ай бұрын
Right
@Mingmarification
@Mingmarification 3 ай бұрын
सहकारी ठगहरुलाई कारबाही गरेन भने ठगहरु हौसिने र चम्चेहरु रौसिने अनि समाज भडकिने खतरा हुन्छ होसियार 🔕🐏
@yambahadurthapa476
@yambahadurthapa476 3 ай бұрын
झुठो आरोप !
@khagendracharipokharel9054
@khagendracharipokharel9054 3 ай бұрын
गगन थापा कस्तो मानीस हुन रबि माथी खनी एका खनिए कैछन इका पनि धेरै गल्ती कमजोडी छन फायल खोलेर हाल्दी नुन कति कच्च कनय सुन्नु
@premparajuli4525
@premparajuli4525 3 ай бұрын
Future PM Gagan.
@Nn-wi2pe
@Nn-wi2pe 3 ай бұрын
सहकारि र म्यनपावर पार्टी को जय जय होस्
@ManbahadurLama-jf1gg
@ManbahadurLama-jf1gg 3 ай бұрын
@PrakashBist5926
@PrakashBist5926 3 ай бұрын
गू खा mg cb लामा कांग्रेस आबद्द हिँजो पक्राउ भयो 8 अर्ब 59 करोड
@argotbrownie
@argotbrownie 3 ай бұрын
HAWA LEADER
@khimthapa7497
@khimthapa7497 3 ай бұрын
जय नेपाल् किङ गगन दाई
@rajutamang2558
@rajutamang2558 3 ай бұрын
दाईले बाेलेकाे राम्राे लागे जस्ताे छ साथिलाई बाख्रा कता छन।।
@bikramthapa9961
@bikramthapa9961 3 ай бұрын
सहकारी ठगो दुनियाँ भ्रष्टाचार सबैभन्दा बढी काङ्ग्रेसमा छन् धेरै नखोके हुन्छ सबै काङ्ग्रेसका भ्रष्टचारीहरु जेल जाने डरले बौलाईरहेका छन्
@santoshthapa7630
@santoshthapa7630 3 ай бұрын
Gagan Rip rip rip rip
@rajaramghimire2599
@rajaramghimire2599 3 ай бұрын
स्वतन्त्र र निस्पक्ष छानबिनका लागि भुपु प्रधानन्यायाधीश को नेतृत्वमा स्वतन्त्र प्रतिष्टित ब्यक्तिहरुको छानबिन छानबिन आयोग बनाउ , पार्टीका सांसदहरुबाट निष्पक्ष छानबिन हुन सक्दैन
@Akashmagar-ec1wt
@Akashmagar-ec1wt 3 ай бұрын
Kaha dinchh sathi chhanabina garna sabai neta bhraschari chhan sabailai karbahi Garda samsad Bhawan kohi hudaina k garne shreelanka ma jasto janat uthera neta lai lakhetinu parchh matra janatle sasa ferna pauchh ???
@hemrajkc2414
@hemrajkc2414 3 ай бұрын
Good
@darbinsunam7607
@darbinsunam7607 3 ай бұрын
बोली फिर्ता हुदैन बरु तलाइ देश निकाला हुन्छ ।
@thapa9659
@thapa9659 3 ай бұрын
हिसाप किताप गर्ग्न गाको हो गगन देश बनाउनु हैन बादर ले आफ्नो घर पनि बनाउदै अरु को नि बनाउन दिदैन
@gorakhsinghthapa5438
@gorakhsinghthapa5438 3 ай бұрын
गगन थापा भ्रष्टाचारको राजा हो
@PrakashLamichhane-s2d
@PrakashLamichhane-s2d 3 ай бұрын
याे नेपाली हाे कि ईन्डियन हाे हिन्दिपाे उखान लगाउछ त
@shardashah3792
@shardashah3792 3 ай бұрын
गगन थापा ज्युतिम्राे नेता काेलागि तिमी सति जान तउार हुनै पर्छ नत्र किन मेराे पाटि अध्यक्ष भनेकाे त आफ्नाे नेताकाे टिम प्रति कति बश्वाश छ सिक
@LalsthapitShanker
@LalsthapitShanker 3 ай бұрын
Yo Rastra kun Disa tarfa unmukh hudai xa ?
@sanukunwar2287
@sanukunwar2287 3 ай бұрын
Don't worry Gagan ji we will definitely arrested very soon...😊
@deep.deep143
@deep.deep143 3 ай бұрын
यो बाख्री थापालाइ कुरिकुरि भन्न चाहन्छु लाजै नभएको मान्छेलाइ के भन्नू यिनिहरुले 35 बर्ष देखि निरन्तर देश दोहोन गरेर अझै पुगेको छैन देश कैलाश सिरोहिया जस्ता 8/10 जना ब्यापरिले हाकेको छ भन्ने प्रस्ट पारे नमख हराम हरुले😡😡
@dahallkk2867
@dahallkk2867 3 ай бұрын
चोरको खुट्टा काट भन्दा झिकेको जस्तो देखियो
@rajkumarshrestha746
@rajkumarshrestha746 3 ай бұрын
बाख्राको पनि छानबिन माग गर अब
@ameerkc5033
@ameerkc5033 3 ай бұрын
फोहोर को डङगुर भित्र को राम्रो जस्तो लाग्ने मान्छे गगन जि येसरी बौलाहा पारा ले बर्बरायेको रोइलो देख्दा दुख लाग्छ यार,, थाहा भै भै उल्टो किन बोली रा छ यार येतिको बुद्धिजीवी मान्छे ले,साच्चै भुत पिचास लागेकै होकि 🤔
@makarlimbu8049
@makarlimbu8049 3 ай бұрын
फेरि सुरुगर्यो कराउन बाख्राले
@ghanshyambam4597
@ghanshyambam4597 3 ай бұрын
great leader
@bhishanpumarai319
@bhishanpumarai319 3 ай бұрын
यो पार्टि भन्ने हरु चर्तिकला देखेर हैरान भए ।आफै सब नेता भ्रस्ट भएर बोल्न लाज पचेका हरु एक ले अर्का लाइ दोश दिदै जिएको देखेर थाके😮😊
@ThapaeakrajThapa-tj9pw
@ThapaeakrajThapa-tj9pw 3 ай бұрын
याे मटन थापा काे कुरा कसैले पनि नसुनउ
@krishnashrees1863
@krishnashrees1863 3 ай бұрын
अर्कालाइ बिना प्रामान सहकारी ठग भनेर भन्दा अपमान भयन तेरो प्रामान बाहिर आयको छ
@devbaha4959
@devbaha4959 3 ай бұрын
सहकारि ठग नेै हाे रवि
@BasnetKumar-z3g
@BasnetKumar-z3g 3 ай бұрын
Tachortajanenihoni
@BasnetKumar-z3g
@BasnetKumar-z3g 3 ай бұрын
Machitharnedhoti bakbakgarxas
@deepakshrestha6644
@deepakshrestha6644 3 ай бұрын
​@@devbaha4959sahakari thageko praman vaye dekhau.. natra hawa taalma nabola.. euta matra proof vatako vaye timro tyo gagane le Rabilai ahile samma baki rakhthyo?
@BNRidesNepal
@BNRidesNepal 3 ай бұрын
​@@devbaha4959Jhole
@Kathmandunepal-yc7ts
@Kathmandunepal-yc7ts 3 ай бұрын
याे बनख्राे गाेठालाे कति भुकेकाे
@JagiramSushil
@JagiramSushil 3 ай бұрын
यो बाख्रा खाने स्याललाई थानकोट कहिले कट्ने हो एम सि सिले नेपाली कानुन नमानेको भन्ने न्युज अायको थियो
@ngimasherpa8468
@ngimasherpa8468 3 ай бұрын
सहाकारी ठग सि बि लामा कुन पार्टीको हो गगन जि छानबिन समितिमा कुरा राख्न परेयो
@bidhangurung386
@bidhangurung386 3 ай бұрын
Kabreko kagreshko neta ho hajur
@dipendersingkhatri
@dipendersingkhatri 3 ай бұрын
गगन जी तपाइलाइ हिन्दी भासा नेपाली मा सुनाएको भए कति राम्रो हुन्थ्यो होला
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 3 ай бұрын
गगनलाई जाक्नु पर्यो रबि दाई
@raiprabin1144
@raiprabin1144 3 ай бұрын
Gagan को कुरा क्लियर छ है घण्टेका बान हो
@somsingar1304
@somsingar1304 3 ай бұрын
गगन fail भैसक्यो।
@parshurambaruwal1643
@parshurambaruwal1643 3 ай бұрын
जति कराए पनि,नेपाली जनताले चिनि सके,,,रवि,र रा.स्व.पा को खेदो नगरि खान पच्दैन्?? रवि को विकल्प अरु कोहि हुन सक्ला तर, गगन र काङ्ग्रेस No.
@dilurajamajhi7138
@dilurajamajhi7138 3 ай бұрын
गगन हिरै हो जय नेपाल दाजु
@kalurambasnet4144
@kalurambasnet4144 3 ай бұрын
बाख्रा कराउदा घडी चोर पनि खुशी भएको देखनु पर्यो ।
@Everestpool2000
@Everestpool2000 3 ай бұрын
यहीँ कुरा ले गगन जी को राजनैतिक भबिस्य समाप्त भयो बिचरा
@GaneshBhusal-sv4ej
@GaneshBhusal-sv4ej 3 ай бұрын
गगनेतैंले बिना प्रमाण रबिलाई खुईलाउन सकदैनस भ्रऱट चारी र सहकारी ठग तेरै पाटी का मनिस छन सबै जनतालाई थाहाछ जनतालाई बेकुभ नबनाऊ।
@harkbahadurdhami1736
@harkbahadurdhami1736 3 ай бұрын
Ta mugi gangane🐐🐐🐐🐐🐐aafno sabai kura tk aruko bethik hunxn mugi
@BasnetKumar-z3g
@BasnetKumar-z3g 3 ай бұрын
Abaterodin aayejelhaneraterivaujuvaluko
@krishnamanshrestha4887
@krishnamanshrestha4887 3 ай бұрын
Great gagan
@SonamSherpa-ye3nf
@SonamSherpa-ye3nf 3 ай бұрын
Yo gagan katti bhukeko bhukekai bascha.. eslai sahakari bahek aru desh ko kunai bisaya nai thachaina ... isya daha le katti poleko ho yestai hey pravu...
@shankerdhaunya1991
@shankerdhaunya1991 3 ай бұрын
Kura aak dam Thik xa gagan ji
@damodarsunar5977
@damodarsunar5977 3 ай бұрын
😂😂😂😂😂काङग्रेस बिचारा
@BijaySaud-g5j
@BijaySaud-g5j 3 ай бұрын
Gagan is rite now. Chhor haru ta sabai parti ma rahecxan.aru parti ko fail nakhullne sabai kagres ko matra fail kholne ho syaiber syal haru ho.
@safalspider67
@safalspider67 3 ай бұрын
Great leader 🙏
@BhaktaThapa-lm6ke
@BhaktaThapa-lm6ke 3 ай бұрын
Right
@shekharkhanal9528
@shekharkhanal9528 3 ай бұрын
गगन हो कि गन गन हो देशका लागि खै भाषण ?
@YogiRam-ew1cr
@YogiRam-ew1cr 3 ай бұрын
गगने रिप
@LimbuPrakash-jz7rz
@LimbuPrakash-jz7rz 3 ай бұрын
धन्यवाद गगन थापा ज्यु हजुर सहकारी पीडित हरुको आवाज बोलिदिनु भयो 🙏 गरिब किसान हरुले खाईनखाई दुख गरेर बचत गरेको पैसा खाने सहकारी ठग दलाल हरुलाई सभासत बाट निलम्बन गर्नु का साथै कुनै पनि निर्वाचन मा उम्मेद्बारी हुन नपाउने कार्बाहि गरिनु पर्छ।
@Akashmagar-ec1wt
@Akashmagar-ec1wt 3 ай бұрын
Prakash ji yo Dubai American halal ho Yaha janat lai aakha ma chhato haleko matra ho eka arkalai birodh gareko jasto garnet ra badichudi khane meso matra ho hami janat sachets hunu parchh Nepal KO sabai sahakari dubaune yo sabai Chor bhraschari dalal neta harule nai ho sahakariko paisa 79 chunab kharcha bhayo janatko name deshko dhukuti sakauna khojeko matra ho ???
@Abishek..87
@Abishek..87 3 ай бұрын
Yo gangane le kangreesh saf parne vo
@tarathapa7424
@tarathapa7424 3 ай бұрын
बाख्रीकाे बातलागेकाे गगनेकाे फुर्तीचल्दैन।
@subashrai515
@subashrai515 3 ай бұрын
अनि माननीय थापाज्युले जे बोलेपनि हुनु अनि अरूले बोले फिर्ता लिनुपर्ने ??????
@hemantshahi5327
@hemantshahi5327 3 ай бұрын
काम गरन कति बोल्छ चाहिने बोल्दैन खाली बोल्छ
@kishorbhattarai4372
@kishorbhattarai4372 3 ай бұрын
सहकारी ठग हरु र तिनका मतियार हरु गिरिबन्धु का मतियार हरु लडाकु शिविर काण्डका मतियार हरुको सरकारले छानबिन गरे हुन्छ गगन का विरुद्ध ! किन यहाँ ह्वा ह्वा? किन यहा भौ भौ? किन यहाँ म्या म्या?
@kamalbhujelvlog4011
@kamalbhujelvlog4011 3 ай бұрын
लाज छैन गनाउनेलाइ रबिको जुम्रा खोज्छ आफू भैंसी बोकेर हिडिराछ
@yubrajmagar7277
@yubrajmagar7277 3 ай бұрын
ईजतकाेसवालतरगगनथापा लाईलाखाै जनता ले नराम्राे कमेन्ट लेखेकाेछ,।हेर्दैन,।गगन थापा।
@gobindashrestha7493
@gobindashrestha7493 3 ай бұрын
कसरी कसरी खाने हो त्यो जानेको रैछ बाख्राले
@karkiganga7284
@karkiganga7284 3 ай бұрын
बुडि बाख्राकेा छिटेा छानमिन हेास😂
@manishkumarchalise8996
@manishkumarchalise8996 3 ай бұрын
यो चोरको कुरै सुन्न मनलाग्दैन ।
@Amazing-world-and-characters
@Amazing-world-and-characters 3 ай бұрын
बाख्रो धेरै ब्या ब्या नगर 😂😂😂
@rajendrapokharel5987
@rajendrapokharel5987 3 ай бұрын
यिनेहरुको होस हराइसकेकोछ।
@rameshadhikari3592
@rameshadhikari3592 3 ай бұрын
सबैभन्दा देश लुटुवा
@susilpaudel7593
@susilpaudel7593 3 ай бұрын
बाख्रा पालन गर्ने हों दाई
@prakashsuye
@prakashsuye 3 ай бұрын
ओइ गोगोने छानबिन समिती बनायर समग्र छानबिन गरौ भन्दा पहिलेइ मानेको भय के जान्थ्यो
@UmeshBishwakarma-yu3kh
@UmeshBishwakarma-yu3kh 3 ай бұрын
यसले रास्वपालाई सिध्याछ
@UmeshBishwakarma-yu3kh
@UmeshBishwakarma-yu3kh 3 ай бұрын
यसले रास्वपालाई सिध्याछ
@dillirajjoshi4907
@dillirajjoshi4907 3 ай бұрын
गनगन धेरै भाे , भाे भेा अति भाे ,यार
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 19 МЛН
Шок. Никокадо Авокадо похудел на 110 кг
00:44
БЕЛКА СЬЕЛА КОТЕНКА?#cat
00:13
Лайки Like
Рет қаралды 2,2 МЛН
Oliver Kahn will never forget this humiliating performance by Ronaldinho
10:07
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 19 МЛН