वीआर आइ बिऱोधीको गठबन्धनमा सहमती किन नजुटोस । एमसिसीहरू वीआर आइ चाहदैनन दुनियालाई थाहछ तर चीनसंग डर पनि छ ।
@prakashpandey10233 сағат бұрын
Good jhalanath
@bhimbahadurjwala75302 сағат бұрын
mcc पास बेला पनि गगन रास्ट्रघाती हुन
@DilkumarRai-q9c3 сағат бұрын
चोर ,चोरको कुरा मिल्छ ।
@harimukhiya37162 сағат бұрын
जनतालाई किन नभनेको भन्दा यिनिहरुको हात खुट्टा भाच्छ्न भनेर नभनेको हो के आब त जनताले झाप्पड हान्न बाकी छ ।
@brojha12484 сағат бұрын
कमिसनको खेल सब चोर यकठाउ मा
@bhuwansingrai53816 сағат бұрын
गफ धेरै भयो वाक्क लाग्छ ।
@krishnasunar1221Сағат бұрын
MCC bhandaa BRI aniwarya x hamro laagi
@mahendraadhikari34575 сағат бұрын
गगन समस्या होइनन समाधान हुन अब गगन प्रधानमन्त्री हुनु पर्छ
@rajeensharma74974 сағат бұрын
ए गत्तिला गत्तिला मान्छेको बिच मा पो सम्झौता भएको रैछ त,,
@dr.anandabhattaraipokhara16834 сағат бұрын
World bank bata loan lida chai kei nahuni!!!!!
@samiadhikariii-ym7jh5 сағат бұрын
Sere gagane k p rip rip kp rip sere gagane k p rip desh lutwarip
@arjundulal44976 сағат бұрын
🤔 दुई ठूला दल एकसाथ हिंड्दै छन् । यसको गन्तव्य पार्टी एकता सम्म होला जस्तो छ । भए राम्रै भनौंला !त्यसो भयो भने कांग्रेसलाई फरक नपर्ला तर एमालेको नाम अगाडिको "नेकपा ...." रहन्छ कि जान्छ ?जिज्ञासा😂😂
@BaburamBhattarai-vs9yq6 сағат бұрын
मिलिहाल्छननि मिलिमिलि खानुछ अनि नमिले र के
@HariThapa-o3n2 сағат бұрын
2 jibre party ho
@madhavxtr15896 сағат бұрын
B ri समझौता ले अँनत र।सटीय बेप।र म।रग खुल्छ कमसे कम भ।रत को न।क। म।रत ख।नु पर्दैन यदी बि आर आइ समझौता न गर्ने हो भने नेपाल को बिक। स को ठेक्का सम्झौता चिन सित गर तिमी केही गर्न सकने होइन भ।रत छन नेप।ल ल।इ आफ्नो उपनिवेश भनछ
@CheerfulPastry-ls8pp6 сағат бұрын
Ha ha ha khoya.
@NavrajChhetri-j6t6 сағат бұрын
Abo oli ko wife ra sher bdr deowa ko kidnap garnu parcha nava yo dui back nagarne raicha nirdoslay jailma
@HdgvhFf6 сағат бұрын
याे सरकार ले बि अार अाई सम्झाेत गरुनु नेपाल लागि काेसिढुगा सवित भयाे काग्रेसलाई बधाई याे सम्झाेत नेपाल हितमा ई तिहास सफलता मिल्ने याे सरकारलाई धन्यवाद
@jaynp12316 сағат бұрын
GAGAN thapa le yo desh law lead grn Thali sake ... He is real dynamic leader of Nepal ❤❤