प्रचण्ड बा !! निर्दोष रबीलाई साथ देऊ तिमीलाई हामी साथ दिन्छौं।। यो हेका राख🎉
@VijayKumar-hr6if4 күн бұрын
@@BishnuNp-r7w ba hoin bajay bhan ab prachand r rabiko patan vo
@tek.dangali88935 күн бұрын
एजेन्टा सही छ। पछि फेरी न बदिलिनु होला साथ सवै को हुन्छ
@premrajjoshi57115 күн бұрын
दुइ तिहाइ चाहिन्छ !! यो नभयर नै सम्बिधान
@rameshpokhrel29375 күн бұрын
क प्रचण्ड देश को लागि एक ब्रान्ड हो✊✊✊✊
@karansunar40825 күн бұрын
यसरी अगाडि बढ्नुपर्छ म पनि सपरिवार सहित ८४ मा भाेट हाल्न अाउने छु
@AngdawaTamang-c5u5 күн бұрын
सहि हो १००%गगन थापा ८४ म समाप्त
@DeepakHamal-f2p5 күн бұрын
जनता बाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पुर्ण समानुपातिक प्रणाली लागू तिर लागौ सरकार तिर ढल्ने काम अहिले नगरौ ❤❤
@VijayKumar-hr6if3 күн бұрын
@@DeepakHamal-f2p samanu patik pura hataunu prax janta bat nirwachit pratinidhi bat xanote pm
@OMPARKESHMAYAL5 күн бұрын
प्रचण्ड 💪💪✊✊🙏🙏
@mahendradhamala72405 күн бұрын
बल्ल प्रचण्ड लाइ जननेता को जस्तो आभाष हुन थालेको महसुस जनता हुदैछ।
@Ravi-bf6fg5 күн бұрын
आउने २०८४ सालम माओवादी लाई बहुमत भोट् दिएर २०६४ फर्काउन परेउ देश बन्छ बन्न्छ
@chiranjibipandey4625 күн бұрын
ससद मन्त्रि हुन नपाउने नीति ल्याउ यो लुट धन्दा ठिक छैन ।
@teelthapa5 күн бұрын
कार्यकारी रास्ट्रपति हुनुपर्छ
@DipeshSapkota-x7d5 күн бұрын
आजसम्म प्रचण्ड यो देश को नेतृत्व मा जानू भाको छैन ,यो देशको प्रधानमन्त्री पनि हुनुभाको छैन,त्यसैले उहाको काम हेर्न एकफेर प्रधानमन्त्री बनाउन जनता आतुर छन।कठै मेरो देश र पत्त्याउने जनता।पद मा हुदा र नहुदा को फरक र रोदन देख्न पाइन्छ।के का क्रान्ती%अस्थिर राजनीतिक प्रणाली ले देश कहिले उभो लाग्दैन।शुभकामना छ ❤❤
@anarudraneupane90165 күн бұрын
सुप्रिम कम्रेड प्रचन्ड!!!
@danSingh-e2g5 күн бұрын
जय प्रचनड जय नेपाली जनता साथ छ प्रचनड जि राम्राे काम गर्नु हाेस
@Chandra-Gole-125 күн бұрын
माओवादी लाई 84 मा बहुमत पुराएर सबै भ्रष्टाचारी खोरमा कोच्नु पर्छ प्रचण्ड ज्यु जय माओवादी जिन्दावाद
@kushangsherpa42175 күн бұрын
प्रचण्ड जिन्दब।द🎉🎉🎉
@prakashmoktan-f2h5 күн бұрын
जनताको नेतालाई सलाम छ।।।।
@krishnaportel99575 күн бұрын
अब प्रचण्ड बाहेक कुनै कसैमा खुबी विकल्प नै देखीएन अब अन्तिम मौका लिक्वान्यु बन्ने अन्तिम अस्त्र बन्न सक्छ प्रचण्ड ज्यु लाई
@NIMBUSFF5 күн бұрын
प्र चन्ड सरकार हुदाधेरै बिकाश भएको थियो ।अहिले केपी को सरकार जति सढाउ कोही छैन् ।
@AsRiderAarifsamyog725 күн бұрын
याे देशकाे हबिगत मा माअाेवादी ले काग्रेस एमाले संग मिलेर देश बर्बाद पारे।।। जनता ले चिनि सके तिमिलाई पनि भाषण धेरै भाे।।। अब नयाँ नेतृत्व एक भएर लाग्नुपर्ने छ।।। रबि बालेन हरक दुर्गा कुलमान ❤❤❤
@SandipPuri-zf3rm5 күн бұрын
प्रचण्ड कमरेड जिन्दाबाद
@haribikramrai37475 күн бұрын
प्रचण्डकाे याे भनाइ सत प्रतिसत ठिक छ, तर आफ्नाे भनाइमा कतिकाे अडान लियर अगाडि बढिन्छ हेर्न बाकि छ।
@SushilNepal9454 күн бұрын
🇳🇵गणतन्त्र नेपाल को कार्यकारी राष्ट्रपति र प्रधानमन्त्री बन्न आवश्यक छ कम्तीमा एक कार्यकाल १० देखि १५ बर्ष सम्म हुन आवश्यक पर्दछ कमरेड प्रचण्ड परिवर्तन ले नै सहि नेतृत्व गर्न सक्दछ ।👏✊💪🙏🙋♀️🇳🇵🙋♂️जय लिम्चुङबुङ गाउँपालिका,उदयपुर प्यारो देश सुन्दर नेपाल !🇳🇵💐💌✊💪❣️🌺🤝👏🇳🇵🙏
@SureshShrestha-w5k5 күн бұрын
जय रवि जय घन्टी 🔔🔔 🔔🔔
@prakashneupane90365 күн бұрын
माओवादी केन्द्र जिन्दावाद
@jmahadevshah42315 күн бұрын
जन्ताको पाटी भनेको माओबादी नै हो तर पहिले 2084 मा होईंन ।।
@SantoshRana-v3m5 күн бұрын
Prachanda is the best political leadership 👏
@sudipthapa07575 күн бұрын
Mero full support Cha ✊
@KarmabahadurBohara5 күн бұрын
प्रचण्ड एक युग ले मागेको नेता 🇳🇵🇳🇵❤️❤️
@Case-no.4205 күн бұрын
Prachanda is lion of the nepali politics.i love you❤❤❤❤
@bodhkumarilamichhane48135 күн бұрын
प्रचण्ड मलाई ठीक लाग्दैन तर केपी र शेरे भन्दा चै Dynamic नेता चै हुन् ।
@haripoudel32285 күн бұрын
Buda chance payo vne grxa. Motherchood xa yo party vosidhi wala 🌳 🌞
@DebikaGurung-l7m5 күн бұрын
Prachanda मा निकै सुधार आको छ ।😮
@kubirgurung14564 күн бұрын
Yes di🎉
@NagenRai-b8x5 күн бұрын
प्रचण्ड हो देशको लागि चाहिने
@bhawanibhattarai36135 күн бұрын
प्रचन्ड ज्यू को कार्यकारी प्रमुखको एजेन्डा मन पर्यो तर बोटल फरक रक्सी उहीँ हुनु भएन ! आत्म समिक्षा गरेर अफु पुरै सुधृनु पर्यो ! जनताले साथ दिन्छन !
@SirjanaB.K-mc5xv5 күн бұрын
कमरेड प्रचण्ड 🙏🙏🙏🙏🌺🌺🌺🌺
@b.mpradhan41295 күн бұрын
❤ Jay Prachand ji 🙏 jindabat jindabat ❤proud of you ❤ thanks 💖
@premkarkiofficial4 күн бұрын
प्रकास को ठाउमा रबि लाई राखेर साथ दिनु🙏🙏
@crazygamerXYZ1115 күн бұрын
गफ बढी नगरौ ३ पटक को सफल प्र म ज्यु।
@salbahadurgurung27055 күн бұрын
Good prachanda
@shambhugnyawali3505 күн бұрын
यही दुइकुरा भए देश बन्छ १) प्रत्यक्ष निर्वाचित राष्ट्रपति २)पूर्ण समानुपातिक सांसद
@KhimBahadurNepali-oq5iu5 күн бұрын
जस् ले जे भने पनि नेपालकाे अहिले काे परिवर्तन चाहिँ माओवादी मात्र हाे । तर अब साच्चिकै प्रचण्डले बाेलि फेरेन्न र प्रचण्डले आफूलाई सुधारे भने नेपाल फेरि पनि परिवर्तन आउँछ ।
@krishnamahat24315 күн бұрын
जे होस पछिल्लो कार्यकालमा प्रचण्डले भ्रष्टाचारिको भागाभाग बनाएर जनतामा आशा जगाको चै सत्य हो
@tekraj37115 күн бұрын
जनताबाट प्रतक्षे निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणाली अहिलेको आवस्यक्ता हो॥ so संविधान संसोधन हुनै पर्छ॥ कार्यकारी प्रणाली लागू हुनै पर्छ॥ माओवादी केन्द्र जिन्दावाद॥ (from साउदीअरब)🙏🙏🙏🙏✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sudandahal59875 күн бұрын
भर्स्टचारि काेच्ने यक मात्र पार्टि माअाेबादि जय हाेस
@parsuramlimbu44965 күн бұрын
१००% राम्रो भन्नू भयो र कार्यवन पनि गर्नु होला र बिदेशी नेपालिहरुले भोट लाउने ब्यबस्थापन मिलाउनु पर्यो।
@user-xu4pn9iu5 күн бұрын
अहिले माओबादीले ल्याउदै गरेको एजेण्डमा सबैले साथ दिऊ। 🙏
@NabrajSaud-zn2pw5 күн бұрын
रबि लाई भेट्न जाउ छिटो यो जनता को मन जित्ने बेला हो कमरेड
@Financial-freedom12384 күн бұрын
😂😂😂
@krishnagadal58735 күн бұрын
पहिला रवि लाई र दुर्गा प्रसाई लाई छुटाउनुस् त्यसपछि सोचौंला तपाईं ले चाहे त्यति असम्भव पनि छैन जस्तो लाग्छ
@dhanbahadur79975 күн бұрын
अव प्रचण्ड,रवि,वालेन र दुर्गा प्रसाई मिले मात्र ३५ वर्षे सासकहरूलाई समाप्त गर्न सकिन्छ।
@vikashkitchen5 күн бұрын
यो सबै आउन लागेको चुनाब को मुख मा जनता लाई उल्लु बनाउने सडयन्त्र मात्र हो भन्ने जनता ल़े बुझी सकेका छन्
@RajKshetri-c2o5 күн бұрын
Khusi lagyo 2_ 4 jana birodhiharu pani huna aabasyek hunx jati coment padhxu sabai prachand r maobadi ko pakxama matri dekhinx
@KumarKhadaka-x7c5 күн бұрын
एक दम सहि कुरा
@gitabhandari9345 күн бұрын
सहि भन्नु भयाे प्रचण्डले 🙏🌹🇳🇵
@Kabilimbu-f1u5 күн бұрын
म कुनै पार्टीमा आबद्ध भएको व्यक्ति होइन तर माके लाई 2084 मा बहुमतले जिताउ
@JajarkotaKhurpa5 күн бұрын
क प्रचण्ड जि ब्यबस्था त परिवर्तन गर्नु भएकै हो यो संसार ले देखेकै र भोगेकै कुरा हो तर योभन्दा अगाडी देश चलायको ब्यत्ति ले नै देश चलाउँदा यो देश बिगार्ने मुख्य पात्र मानिनुहुन्छ यिनी हरुको पनि व्यवस्था सङगै अन्त्य हुनुपर्न हो
@alinakhatri70425 күн бұрын
अहिले माओवादीको देशै भरी चहलपहल धेरै राम्राे संग बढेको छ प्रचण्डजिले भनेको जस्तै गर्दै जानेहो भने माओवादी पनि देशकै ठुलो पार्टी बन्छ र नेपालमा विकास र निकास दुईवटै हुन्छ।
@binodshrestha25535 күн бұрын
साहनुपातिक जिल्ला सम्न्य समिति र प्रदेेश खारेज गरनुस् नेपाली जनता तपाईंलाई सरकारमा ल्याउन तयार छ
@pramodchalaune35795 күн бұрын
अर्थ मन्त्री आफै बन्नु प्रचण्ड जी अनि मानव तस्कर आफ्नो कार्य कर्ता छदै छन
@himalayanalpineherbalagric90935 күн бұрын
प्रचण्ड इज राष्ट्रिय नायक
@dca3585 күн бұрын
देश लुटपाट भद्र गाेल धेरै भाे रबि लाइ साथ दिनुपर्छ माउवादी ले देश सुधार्ने रबि दाइ कमरेड प्रचण्ड देश भरि घन्टि बज्नु पर्छ नत्र हुन्न कडा कानुन हुनपर्छ येस्तो राम्रो देथ tourist मात्रै ल्याएर बिकास हुन सक्ने खालि पाटि पाटि भन्या छ लुट्न बसेका जस्ताे काम कैले नहुने सबै पाटि खारेज गरेर राम्रो येउटा दुइटा भय हुन्छ अनुसासन मिलनसार सिचछया भय देश अाफैं बनिहाल्छ नेपालिको नेचर नै येस्तै भयर पनि येस्तो छ देश देश भरि घन्टि बज्नु पर्छ जाग नेपालि जनता हरु ठाउँ राम्रो भयर के गर्नु मान्छे घाँस झाले भयपछि 🔥✊🇳🇵
@NirKumar-p6z5 күн бұрын
सारै राम्रो मुद्दा उठाउनु भयो पक्कै जनता ले अनुमोदन गर्ने छन ,भ्रष्ट ,दलाल ,पर्तिगामी,हरु लाई हराउँदै गरिब जनता का न्याय स्थापित होश!
@NagenRai-b8x5 күн бұрын
प्रचण्ड माओवादी केन्द्र जिन्दावाद युगान्तकारी नेता हुन।
@NirmalaOli-b8k5 күн бұрын
Great leader Prachanda❤❤❤lal salam❤️
@ramalaramalarai55675 күн бұрын
मलाई पनि प्रधानमन्त्री ज्यु आशा लागेको तपाईंलाई नै लागेको हो तर यतिका वर्षसम्म अरू झै नै अलमलिएको गलत देखेको छु है मन्त्री ज्यु।
@bishnuthapa49365 күн бұрын
प्रचण्ड ले केहि गर्छु देश र जनताका लागि भनेर आउनु भएको थियो तर एमाले कांग्रेस को पछि लाग्नु प्रचण्ड को राजनित सकिदै गयो माउवादी प्रचण्ड ले बोले अनुसार काम गर्नुभयो को भए एमाले कांग्रेस 2065 साल तिरै साकिनथियो
@NarayanShrestha-j9z5 күн бұрын
Paxi lageko Hain baddhe parer r paxi lako ho
@milanrai49565 күн бұрын
प्रचण्ड अरु नेता भन्दा ठिक छन जस्तो लाग्छ मलाइ।
@AayushaMishra-t8g5 күн бұрын
म पनि पाचथर मा एक ट्याक्सी चालक ले यहि कुरा बतायो ।
@PrakashKumal-j1n5 күн бұрын
गगन र प्रचण्डलाई एउटै क्षेत्रमा चुनाव उठाउनुपर्ने एकै ठाउँमा
@shivachalise64885 күн бұрын
सही कुरा देश मा जनता द्वारा निवाचित राष्ट्रपति चाहिन्छ ।
@dhandhan54645 күн бұрын
We are always with you ho ached❤
@SurendraKusari5 күн бұрын
महान जननेता प्रचण्ड
@amritbikramshrestha99625 күн бұрын
जहाँ जाउ यहि नै बाेल है हजुर । हारे पनि जिते पनि बाेलि नफेर । अब दुई जिब्रे भन्ने ठाउँ दिने हाेईन । सरकारमा त १,२,३ जाने नै हाेईन ।
@raidipesh8305 күн бұрын
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा.... राष्ट्रिय राजनीतिक दलहरूबाट १जनाले मात्र उठ्न पाउने बिधान नेपाल सरकारले ल्याउनुपर्छ .....नत्र ballot paper मा चुनाव चिन्ह नै अटाउँदैन😂......
@tekbahadurkhadka45325 күн бұрын
प्रचण्ड कमरेडकाे सबै कुरा पत्याउनु भयो त गोरखाली कमरेड र जनताहरुले?
@amritthapa8095 күн бұрын
येति भन्दा पनि अझ जनताको भोट काङ्ग्रेस एमालेलाईनै जान्छ अनि गर्ने के खैर आउने ८४ मा पुन एकपटक माओवादीलाई जिताऔ✊
@bodhkumarilamichhane48135 күн бұрын
@@amritthapa809 कांग्रेस एमाले र माओवादी सबै फरक नामका एउटै भ्रष्ट दलालहरु हुन् । अब पुग्यो । अबको युग बालेन युग हुनुपर्छ । गफको पछि लाग्न छोडौं, भिजन भएका युवा नेतृत्व रोजौं ।
@BishalTamang2865 күн бұрын
100% 👍️
@gopalbc72564 күн бұрын
नेकपा माओवादी जिन्दावाद कमरेड प्रचण्ड जिन्दावाद
@amrittarami61675 күн бұрын
Dyanimic leader prachanda 🙏
@RamSingh-m2d1w5 күн бұрын
Jan neta prachd comred jindabad
@ghanashyampoudel92965 күн бұрын
विश्लेषण असल गर्नुभयो कमरेड प्रचण्ड !
@MilanGrg-q8j5 күн бұрын
prachanda❤❤❤
@toyotabhai60375 күн бұрын
धेरै राम्रो लागो 💐💐
@magartilak79755 күн бұрын
Yati garnuhos hajur
@humgurung73615 күн бұрын
अब २०८४ को आमचुनबमा (माओवादी केन्द्र र रास्वपा) लाई सरकारको बागडाेर सम्हाल्ने गरि भोट् दिउँ,यो भ्रष्ट पार्टी काङ्ग्रेस एमालेलाई सुन्यमा झारौ यिनिहरुको चुरिफुरी अती भयो ,भ्रष्टाचारले देश चुर्लुम्म डबिसक्यो।
@chhabilalpun82825 күн бұрын
प्रचण्डे मूर्दावाद ।
@birmantamang54445 күн бұрын
Prachanda is leader.
@umeshbohara49165 күн бұрын
प्रत्यक्ष निर्वाचित मुद्दा बनाउने हो भने जनताले एक पटक तपाइलाइ जिताउछन
@Cham-d9j5 күн бұрын
जन्ताको काम गर सधै जन्ता तपाई को साथमा हुनेछन
@lalitgirilalitgiri75765 күн бұрын
प्रचण्ड जिन्दावाद
@amarghising84215 күн бұрын
ॐ
@dipakchhetri98295 күн бұрын
प्रत्यक्षकार्यकारी र प्रदेश खारेजको कुरा लिएर आउनुहोस् माओवादीले बहुमत पाउछ।।जनताले अथाह माया गर्ने छ्न।।