देश भरिका युवाहरु नेपाल छोडी आफनो भबिस्य खोज्न बिदेश जान्छन् तर tapai aafno buwa biraami vayeko kaaran sath dinulai America jasto thau xodera nepal aaunu vayeko Sunda ekdamai khusi lago.... Salute brother 🙏🙏
@shardashah37924 ай бұрын
बुवा काे बाटाे पछ्यादै काेसि गर्नु राम्राे कुराे भष्ट झाेले नेताकाे पछि लागेर ठुलाे मान्छे बन्नु भन्दा यहि राम्राेछ😘🧡👌
@ananathsapkota20324 ай бұрын
गाईजात्राको जय होस, सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले त, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर, जब जब नेपालको नेताहरुको अग्रगमन आऊँछ, तभ तभ माथि उल्लेखित सबै र, धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि भनौँदा हरुपनि कतै, नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर
@krishnarajhamal23194 ай бұрын
राम्रो छ है साथी।
@TechnoBKDH254 ай бұрын
दामी लाग्याे ।
@manojkarki33124 ай бұрын
हाम्रो देश मा सधैं गाईजात्रा यो भन्दा राम्रो त हाम्रो नेता हरुले गरिरहेका छन् राम्रो छ तपाईंको पनि
@rajankarki85283 ай бұрын
Wow ❤🎉 love you kabi Jiu ❤
@mansinghbudha-v4b4 ай бұрын
Wow so nice song ❤❤❤🎉🎉🎉❤🎉❤🎉❤🎉
@beegorje94 ай бұрын
गजब ❤❤❤❤❤गजब ❤❤❤❤❤कस्तो छ गित हाहाहा
@AnkitThapa-lx1dr4 ай бұрын
संमान र माया प्रेम मागेर पाउन्न नि तेस को लागि लायक बन्नु पर्छ 🙏🙏
@haripaudyal90854 ай бұрын
खासै राम्रो भयेन
@durgesh2774 ай бұрын
अरूलाई कस्तो लाग्यो खोई तर मलाई चाई रमाइलो लाग्यो है ❤❤
@nemraj1234 ай бұрын
तिज पनि सकियो तर यो गाईजात्रा सकिएन मायाँ नाथ 😂😂😂
@anilbhujel86284 ай бұрын
नेपाल देशमा 365 दिन नै गाईजात्रै जात्रा चल्छ! जनता धेरै नै सचेत भएर पो हो कि!!!
@RamBajracharya-w5t4 ай бұрын
मनाेज जी...! .... वहाँँ त Two in One झैं लाग्याे मलाई चै .... मह जाेडी दुबैकाे झल्काे एकैसाथ👍️😊👍️
@arvin-l2b4 ай бұрын
sarai ramro cha hai
@नवरस4 ай бұрын
मिठो गीत
@NabinBogatiVlog4 ай бұрын
म जस्तो साना साना vlogar को को हुनुहुन्छ यता हाजिर मिलेर अगाड़ी जाम जय नेपाल 🇳🇵जय् vlog 🇳🇵❤❤❤❤❤❤
@beegorje94 ай бұрын
हस्
@sumitrarana14744 ай бұрын
superb ❤❤❤
@user-zj4og3ml5i4 ай бұрын
Babal lagyo Malai 🎉
@kabindrashrestha11954 ай бұрын
Wow great ❤❤❤
@ShortsReel774 ай бұрын
supop❤
@himal_niroula4 ай бұрын
ताई न तुईको लाग्यो मलाई चाहिँ !
@ramjibista98914 ай бұрын
क्या यार गजुरेल सर भिडियो पनि किस्ताबन्दीमा हालेको हौ।
@Pujana564 ай бұрын
Mano gajurel sar ko matr man parxa❤🙏
@चित्रालेखीमनोरञ्जन4 ай бұрын
Jay Nepal 🇳🇵❤
@bidurkumarrai4 ай бұрын
Dammmi yeman
@binodgautambinodgautam25894 ай бұрын
यसपाली को गाइजात्रा युटुबमा हेर्ने दर्सकको लागि पनि गाइजात्रा नै भयो कहिले एउटा टुक्रा आउँछ र हेरु भनेर किन डे वान टु गरेर पुरै एपिसोड हाल्न मिल्दैन र गजुरेल सर
@gobindadhimal95814 ай бұрын
Jay Nepal🎉😊
@ASIMKHANAL14 ай бұрын
होइन यो गाइजात्रा दशै सम्म मा पुरै भाग आउनि रैछ जस्तो छ त गाइजात्रा होकि दशै जात्रा हो
@SBshinechattrivlog4 ай бұрын
Dashian samma aauxa masu chapaudai hearda hunxa😂
@punikatimalsina83694 ай бұрын
Wow yaman sir🙏🙏
@durgesh2774 ай бұрын
Wow❤❤❤
@ruppun90554 ай бұрын
Very good song
@SoccerSceneEdits4 ай бұрын
wow
@ParkashPariyar-d7m4 ай бұрын
❤❤❤❤
@maharjan92334 ай бұрын
लाज नभएको नेता भनाउदा हरु ले पनि सुनीराखे को रैछ 😂😂😂
@babulalshrestha704 ай бұрын
0:46 0:48 0:49 0:50
@sudeepmalakar37814 ай бұрын
तयब शाहको याद दिलायो!!
@Raju-gu6dl4 ай бұрын
Very nice
@BijayaMagar-kq8oe4 ай бұрын
3:32 3:32
@motivationalvaccine45134 ай бұрын
प्रस्तुति भन्दा नि मदनकृस्ण को हाँसो हेर्नु महत्वपुर्ण छ , छोरा लाई स्टेजमा देखेर मन्दमुस्कान रि गरि गरि हेर्नु न । करोड को मुस्कान ।
@raiz3354 ай бұрын
बाउले कमाको नाम… चूर्लूम्बै पार्नेभयो…। 😅😅😅😅
@deepakmagar28224 ай бұрын
के वुझिस तैले, खालि दिमाग सैतानको वास भा को वांदर
@KhemBagar-h5e4 ай бұрын
अर्को बर्ष तिर हाल्नु पर्ने😂 अलि छिटो भएन र ....
@ShantaSiwakoti-wd6un4 ай бұрын
Nice
@diliprakhali43754 ай бұрын
Wow 😂
@rajankhatiwada17384 ай бұрын
🙏🙏
@KishanSingh-q5w4 ай бұрын
मलाइ त झुर लगेऊ हइ
@kishorkumarbhattarai16094 ай бұрын
Nice song
@virus74724 ай бұрын
A Nepo kid of Nepali comedy industry 😂
@SandeshAndFambo4 ай бұрын
To channel ma arko gai jatra samma sabai video aauxa ki nai anyol ma pariyo😂😂😂
@Chandraofficial524 ай бұрын
malai pani sabai jana le support garnu hola
@sivaramchaulagai81214 ай бұрын
ढिला भो कुर्दा कुर्दै ढिला भो आएन भेडियो
@thinktank29884 ай бұрын
😂😂😂😂😂
@shantikokhojima60404 ай бұрын
कमेन्टमा दुइचोटी थिच्दा Like हुने रहेछ 😂
@Arju-vlogs4 ай бұрын
Like badxa😂😂😂
@ParadiseJazeera4 ай бұрын
काम पाइनस बुहारी पाडोको चाक कना। 😢
@ruplalruplal30664 ай бұрын
होर मलाई त यो पनि था थिएन 😂😂
@maanu25594 ай бұрын
आन्टी कति फुर्सदिलो भन्ने कि अल्छी भन्ने जहाँ पनि पुग्न भ्याएर यहि कमेन्ट copy paste गर्नुहुनेरहेछ
@bidurkumarrai4 ай бұрын
Jay madanbabu family
@kulbahadur65924 ай бұрын
म ,ह , को राता मकै र शबै को कैलास पर्वत प्रति धार्मिक आस्था देखीयो माफ़गर्नु होला जिब्रो चिपलियो कैलाश सिरोंहिया प्रति आस्ता देखीयो सुनियो ? अब म , को छोरा पनि देखियो उपनि म, जस्तै बेओरा देखौने हुनकी के गर्ने हुन शमय ले देखौलानी
@bibekchandthakuri_7344 ай бұрын
कति भ्रम छरेको हाहाहहाऽऽऽऽ यमनले अमेरिका छाडेका छैनन् । ६/६ महिना अमेरिका आउनै पर्छ उनको ग्रीनकार्ड बचाउनको लागी । कोही नेपाली होला जो वर्षौ अमेरिका बसेर ग्रीनकार्ड त्यागोस् ? त्याग्छ भने उसले अमेरिकामा भन्दा प्रशस्त मौका नेपालमा पाउॅछ अनिमात्र…! हावामा बढॅाईचढॅाई गर्ने रिमा विश्वकर्माजी ???
@PortiaWahlberg-f2m4 ай бұрын
Gislason Mountain
@Amritghimire1234 ай бұрын
😢😢😢😢
@navarajsubedi59474 ай бұрын
😂
@MariaBruce-p4t4 ай бұрын
Schoen Fort
@chandraKc-f2t4 ай бұрын
कहिले कमिडियन बन्न नसकेको केटो यो क्षेत्रमा बाउले कमायको नाम पनि यसैले सत्यानास पार्ने भो