ती विलक्षण वैज्ञानिक, यी असाधारण वैज्ञानिक । Mahabir Pun & Ganesh Bikram Singh Ale। Yugantar। Ep-18

  Рет қаралды 191,139

Galaxy 4K

Galaxy 4K

Күн бұрын

सम्बृद्धीकाे सपना त्याे बेला अंकुराउँछ जतिबेला खाेज्ने र आविष्कार गर्ने, साेच र चिन्तनकाे छातामुनी हामी
ओतिन्छाैं । यी दुइ पात्र त्यही मन्चकाे निर्माणकाे लागि वर्षाै देखि खटि रहेका छन् । विज्ञान र पुविधीकाे क्षेत्रमा खटि रहेका यी दुई पुस्ताकाे कुराकानीमा आधारित राेचक अंक आजकाे युगान्तर…
००० ०००
कला, साहित्य, राजनीति, चलचित्र, कृषि, शिक्षा, पर्यटन, व्यापार लगाएत क्षेत्रमा हाेमिएका दुई पुस्ता बिचकाे रसिलाे संवादमा साधारण व्यक्ति देखि चर्चित सेलिब्रेटीहरू अतिथीकाे रूपमा रहन्छन् । यो कार्यक्रम प्रत्येक शनिबार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म Galaxy 4k Tv मा प्रशारण हुन्छ।
#yugantar #mahabirpun #ganeshbikramsinghale
००० ०००
Voiceover Artist/Producer
Ratan Devkota
/ ratan.devkota01
Assistant Producer
Sujita Karki
Script Writer
Ratan Devkota
Editor
Ravi Shrestha
Researcher
Manjil Pudasaini
Graphics
Bibek Shrestha
Suresh Bade
Shrey Shakya
Pradip Kumar Dahal
Niyog Bhattarai
Audio Recordist
Uttam Shrestha
Music Producer
Rapraveen Shrestha
Production Assistant
Sapana Gurung
MCR
Subodh Bhatta
Suman Bhandari
Sanjay Dangol
Sujan Adhikari
Pramod Ghimire
Sarad Luitel
Muna Chaudhary
Bijesh Shrestha
Sameer Timalsina
Anil Rauniyar
David Shah Kumar
Giri Govinda
Shiva Chaudhary
Pyar Chaudhary
Camerapersons
Avesh Bajracharya
Sujan Thapa
Chandra Man Dangol
Ema Thapa
Chief Cameraperson
Suman Maharjan
Digital Team
Sujit Luintel
Krishna Prajapati
Bishal Khadka
Subin Bhandari
Asmika Rai
Manager Production
Luv Karki
Creative Director
Bipin Kumar Acharya
आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ? तपाई हाम्राे इमेल ठेगाना yugantar.galaxy4k@gmail.com मा तपाईका अमुल्य सुझाव, सल्लाह तथा प्रतिक्रियाहरू पठाउन सक्नु हुन्छ ।
Note:
The additional clips used in this video are in reference to the guests and with their consent. All the credits are given to the respective owners.
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on KZbin, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 276
@debendragc2847
@debendragc2847 3 жыл бұрын
यस्ता महान् व्यक्तित्व पनि छन् है नेपालमा,सबै नेपालीले सहयोग गर्नै पर्छ है
@hrisheepoudel3251
@hrisheepoudel3251 3 жыл бұрын
Thank you so much Galaxy 4K. यस्ता व्यक्तिहरूलाई सञ्चारमाध्यमले साथ सहयोग गर्यो भने पनि धेरै राम्रो हुन्छ ।
@mingmasherpa1167
@mingmasherpa1167 3 жыл бұрын
Mahan manchhe good job we are help you
@mingmasherpa1167
@mingmasherpa1167 3 жыл бұрын
Good job keeo in touch
@gangarai4659
@gangarai4659 2 жыл бұрын
-
@gangarai4659
@gangarai4659 2 жыл бұрын
₩₩₩₩₩
@moosaffeer
@moosaffeer 2 жыл бұрын
Good job
@IHRNepal
@IHRNepal 3 жыл бұрын
दुई महान् हस्तीहरुलाई एकैसाथ देख्न पाउँदा खुसी लाग्यो।
@maheshrasaili1663
@maheshrasaili1663 3 жыл бұрын
महान,हस्तिहरू एकै ठाउँमा नेपाली हुँ भन्दा पनि छाति त्यतिकै चाैडा हुन्छ दुबैलाई सलाम..!💕🙏🇳🇵🇳🇵
@unik4754
@unik4754 2 жыл бұрын
Same daju malai ni ekdam khusi lagxa hamro des ko ramro kura sunda naya naya aabiskar dekhda xati ati thulo hunxa khusi ko sima nai hudaina
@birgurung3310
@birgurung3310 3 жыл бұрын
काेई विद्वान बाहुनक्षेत्रिहरु चाहिँ विदेश नै बनाउछु भनेर विदेशी रहे। अनि फुर्ति लगाउछन नासामा, गुगलमा अथवा यहाँ ,त्याहा काम गर्छु भनेर फुर्ति लगाउछन, देशकाे माया भए यहीँ गरेर देखाउनु पर्याे नि यी महान हस्तिहरुझैँ।
@ganeshadhykary1236
@ganeshadhykary1236 3 жыл бұрын
Jaat ko kura ka bata aayo yaha oi uncivilize person you are...timro jasto soch le ho ghar jhagada hune sale,sujo na bujo kura garxa...thoit anpadh sala
@dambarbhat167
@dambarbhat167 2 жыл бұрын
सर जातिय कुरा नगराैँ न पारदर्शिक साेच बनाउन जरुरी छ अहिलेकाे जेनेरसनमा 💪
@sharanpoudel6165
@sharanpoudel6165 2 жыл бұрын
Thukka mula ghass kasto ghatiya soch
@niroulasantosh5974
@niroulasantosh5974 2 жыл бұрын
अनि तैले चै के खुल्काको छस देश मा
@leemrai8139
@leemrai8139 2 жыл бұрын
@@ganeshadhykary1236 जातीय छुट्यउन र हाेच्याउन दबाउन नश्ल हेरी व्यवहार गर्न हिन्दु बाहुन क्षेत्रीबाट प्रप्त शिक्षा हाे बाहुन क्षेत्री मा कुनै सभ्यता नै छैन असभ्य काे परिणाम हाे अब बाहुन क्षेत्री ले आफै राेपेर हुर्काकाे जातीय समाजिक भेदभाव काे शिकार आफै बन्न थालिसकेकाे छ याे क्रम जारि रहने छ अब याे देशका बहुसंख्यक अजनइ समुदायले जनइ धारी समुदाय लाई यसरी नै हाेच्याउदै गिज्याउदै हैरान पार्नेछन। काँढाकाे बिरुवा राेपे काढै उम्रिन्छ फलफुल राेपे फलनै फलाउछ।
@daltamang1543
@daltamang1543 2 жыл бұрын
महाबिर पुन जि गणेश भाइ नेपाल को शिक्षा निति प्राबिधिक र खोजमुलक अनि सीप मुलक भएन र सरकार ले खास शिक्षा मा लगानी नै गरेको छैन ।
@senrana9670
@senrana9670 3 жыл бұрын
Mahabir pun magar, Ganesh bikram sing ale magar, Salute ani samman cha eh 2 mahan bekti haru lai 💖💖
@Tangsang_1
@Tangsang_1 2 жыл бұрын
२ बैज्ञानिक दाइहरुको कुरो सुनेर गज्जब लाग्यो।
@gagansingrana9623
@gagansingrana9623 3 жыл бұрын
कम छैनन् मगरहरु,,यहीँबाट प्रष्ट हुन्छ 🙏🙏👍️
@HairSuccessA2z
@HairSuccessA2z 3 жыл бұрын
😸नेपालको राजा नै मगर हून् ।
@jagatgaire9779
@jagatgaire9779 3 жыл бұрын
proud of you Mahabir sir ❤️🙏🙏 Myagdeli hero Nepals hero ❤️
@barpipalmedia1588
@barpipalmedia1588 2 жыл бұрын
👍️👍️
@ramprasadregmi789
@ramprasadregmi789 2 жыл бұрын
धेरै राम्रो हाम्रा वैज्ञानिकहरू हाम्रो देशको लागि कृषि क्षेत्रमा प्रयोग हुने सामग्रीहरू आविष्कार गर्ने प्रयास गरी दिनु भयो भने कृषि क्षेत्रको विकास हुने थियो
@samirrasaili9836
@samirrasaili9836 3 жыл бұрын
देशका महान दुई बैज्ञानिकलाई नजिकबाट चिन्ने मौका जुराइदिएकोमा धन्यवाद galaxy 4k टेलिभिजन
@Prashna00
@Prashna00 3 жыл бұрын
टपरे बाहुनले एउटा डोको बुन्न जान्दैनन उस्कै सन्तान देश खाए सीप र कला भएको हाम्रो सन्तान लाई अपहेलन गरेर पर निर्भर बनाए अहिले देखिदैछ झलक हरु
@samundrathapamagar14
@samundrathapamagar14 3 жыл бұрын
@@Prashna00 be productive, we all are Nepali.
@samirrasaili9836
@samirrasaili9836 3 жыл бұрын
@@Prashna00 सहि कुरा हजुर जसको सीप कला क्षमता छ उनिहरु देशमा कलकारखानाको धनी हुनुपर्ने तर राज्य संचालन कानुन निर्माण गर्ने क्षेत्री बाहुन ठेक्केदारहरुले कहिले केही गर्न दिएनन् । क्षेत्री बाहुन बाहेकले राज्य चलाउन पाउने भने देश छित्तै बिकाशले फर्द्को मार्छ ।
@dambarbhat167
@dambarbhat167 2 жыл бұрын
@@samirrasaili9836 समीर सर यसरि ठाडाे तरिकाले नभनम हाे म क्षत्री भयकाे हैसियतले🙏
@samirrasaili9836
@samirrasaili9836 2 жыл бұрын
@@dambarbhat167 हजुरलाई भनेको होइन नि सर जसले देशको शासन सत्ता चलाएको छ उनिहरुलाई पो हो त सर यो आक्रोश 🙏🙏
@bijayasubedivictor6396
@bijayasubedivictor6396 3 жыл бұрын
You both are the great inspiration to whole nepali upcoming generation salute to both of you🙏🙏👏👏❤️❤️
@indrapurush4312
@indrapurush4312 2 жыл бұрын
Raamro kuraa
@PraneelYuna123
@PraneelYuna123 2 жыл бұрын
धन्यवाद इ महान कर्मबीर्हरुलाइ Galaxy 4k को सन्चार माध्यमबाट प्रसारण गरेर सर्हानिय काम गरेको छ आउने दिनाहरुमा पनि आबिश्कार केन्द्रले गरेका उपल्ब्धीहरु हामी जनता माझ पस्किरहनुस पुनः धन्यवाद Galaxy 4k tv परिबारबारलाइ 🙏🙏🙏
@girirajpandey1779
@girirajpandey1779 3 жыл бұрын
बधाइ galaxy 4k लाई यति छिटै 5 लाख subcribed बनाउन सफल भय को मा
@memeworlds6684
@memeworlds6684 3 жыл бұрын
kzbin.info/www/bejne/p6jJg5V8es9_l80 hajur sahayog garnus hami ni aghi badhne xau
@chandrapoudel3907
@chandrapoudel3907 2 жыл бұрын
राष्ट्रवादी दुई भाईलाई लाखौं लाख बधाई एवं शुभकामना ! राष्ट्र को लागि निरन्तरता दिदै समग्रमा देश को कोल्टे फेर्ने सपना पूरा भएको महसुस भइरहोस् , राष्ट्र कोलागि जिवन व्यतित गर्ने व्यक्तित्व लाई 💕 हार्दिक मंगलमय शुभकामना शुभकामना शुभकामना !!
@Janardan_Saud16
@Janardan_Saud16 2 жыл бұрын
Vai re🙊🙊
@santagurung1030
@santagurung1030 2 жыл бұрын
धन्यवाद Galaxy 4K. यस्ता मान्छेहरूको कुरा सुन्न पाए पनि देश भन्न सकिन्छ। कति हाम्रा सन्ततिले देशको लागि बैज्ञानिक बन्न नसके पनि असल ब्याक्ती भएर देशको सेवा गर्ने छ। 🙏🇳🇵
@rihanaentertainment3848
@rihanaentertainment3848 3 жыл бұрын
देश माथी लाने प्लन इनिहरु सङग हुन्छ । नेताहरुमा त्यो खुबी छैन । महाबिर पुन र गणेश बिक्रम आले सरलाई सलाम छ ।
@susilale2702
@susilale2702 2 жыл бұрын
नेपालका यस्ता हिराहरूलाई यसरी galaxy ले आफ्नो स्क्रिनमा ठाउँ दिदा आम यूवाहरूलाई धेरै नै प्रोत्साहन मिल्नेछ ।
@Nirumagar8090
@Nirumagar8090 3 жыл бұрын
वैज्ञानिकहरूलाई धेरै धेरै शुभकामना
@sarojgurung4521
@sarojgurung4521 2 жыл бұрын
Baigyanik baigyanik ek thau maa bhaye bhanay k bhanchha thaha chha holani!? Atom bomb banchha.
@bijayasubedivictor6396
@bijayasubedivictor6396 3 жыл бұрын
You both are nepal's idol in technology salute both of you 🙏🙏👏👏❤️❤️
@humgurung7361
@humgurung7361 2 жыл бұрын
बैज्ञानिक माहाबिर पुन ज्यु को जय होस् ,नेपालको मिडिय हरुले चाहिने कुरा लाई सकेसम्म हतोत्साहित बनाउने र नचाहिदो बकबक जस्तै एम सि सि र पल समिक्षाको कुराले जतासुकै ठाँउ पाए,तर राष्ट्रिय अविस्कार केन्द्र लाई कहिलेइ पनि मध्ये केन्द्रम राखेर बहसमा ल्याएन किन ?? त्यसैले माहाबिर पुन ज्यु तपाईंको कदम सधैं अगाडि बढनुस र सफल त पाओस् भनी कामना गर्दाछु।
@tejendralimbu8225
@tejendralimbu8225 3 жыл бұрын
2 mahan hasti haru lae Salute thank you 4k tv lae aruko dash ma tholo baeganik ho vndae USA hanine vnda uha mahan hunuhunx
@thapamit977
@thapamit977 3 жыл бұрын
Salute for both innovators…
@dhanmagar8553
@dhanmagar8553 2 жыл бұрын
देशको गर्व गर्न लायक हिराहरु देख्दा मन प्रशन्न भयो 🏅🎖️
@yourwish5316
@yourwish5316 2 жыл бұрын
बिकास गर्ने पैसा सबै जो ठाउँमा पुगे उसैले पैसा सकेपछी। कहा पैसा हुन्छ अनि धनि भइन्छ। नेपालको राजनीतिमा परिवर्तन को खाँचो । धन्यवाद
@kirankc860
@kirankc860 2 жыл бұрын
You both are great inspiration, hope for feature generation of Nepal, naman cha Mahabir pun Dai ra bhai lai. Icone of Nepal 🇳🇵❤️
@puranadhikari9992
@puranadhikari9992 3 жыл бұрын
जय होस् महान एक पूरुष scientish माहा बीर पून जी सलाम छ
@kayasthagirl9658
@kayasthagirl9658 3 жыл бұрын
#Bowdown to your will power, dedication and patriotism. You are inspiration to all the Nepalese as well as people across the world. May God shower all the success, prosperity, happiness, respect and recognition to them. #JaiNepal #JaiPashupatinath🇳🇵🙏
@user-fs5qr1m
@user-fs5qr1m 8 ай бұрын
माहाँविर पुण जिउ हामी सबैकाे आसाकाे किरण हुनुहुन्छ 🙏
@परिवर्तन-ठ6द
@परिवर्तन-ठ6द 2 жыл бұрын
God bless hamro desh ko mahan sakti main power scientists lai keep it up 👍
@hemrai2075
@hemrai2075 2 жыл бұрын
नेपालमा पनि आबिस्कार केन्द्र छ भन्दा खुशी लाग्छ माहाबिर पुन नेपालको बैज्ञा निक अनि गणेश मगर सफल्ताको शुभकामना।
@khimsapkota8506
@khimsapkota8506 Жыл бұрын
Jay nepal very good job
@chambahadurpun3629
@chambahadurpun3629 3 жыл бұрын
Mahabir pun ra Ganesh bikram sinh sathai unko sampurna team lai badhai xa. Nepal ko lagi yo ati abasyak xa Nepal sarkar ra sampurna janata le pani sahayon garnu parxa.
@FREEDOMCREATER12
@FREEDOMCREATER12 3 жыл бұрын
आदरणीय महावीर पुन सर्🙏
@peaceworld6330
@peaceworld6330 2 жыл бұрын
Great Man we love U ❤️ we support U
@fidelcastro5803
@fidelcastro5803 2 жыл бұрын
दुई नेपालको हस्ती एकै ठाऊॅ मा देख्दा खुशी लाग्यो अब आऊने पिढीको लागी inspiration हो तपाई हरुजस्ता नेपालका हस्तीहरु जय नेपाल
@pitambaradhikari8848
@pitambaradhikari8848 3 жыл бұрын
Mahabir pun sir salute👌🇳🇵⚘💖💖💖💖💖💖
@articlekunwor228
@articlekunwor228 3 жыл бұрын
Great person dr. Mahabir pun salute xa hajur lai ani kasto simple life style hajur ko ... sachai prasansaa yogya ra sixya ra sandes muluk xa hajur ko life style.yug yug samma vabi pidi le hajur lai padun adhyan garun ra hajur ko marga darsan follow garun.
@yourajkarki4046
@yourajkarki4046 Жыл бұрын
हामी नेपाली हरू लाई आत्मा निर्भर बन्नु जरूरी छ हामी नेपालमा दैनीक उप्योग गर्ने स्यानो देखीन ठुलो संमको सहमानहरू नेपालमै बनाऊनु पर्छ
@samyohang401
@samyohang401 2 жыл бұрын
Salam xa Dr Maha bir sir ko Tem lai
@rabichandrapatel1834
@rabichandrapatel1834 2 жыл бұрын
Great job 👍👌👍👌 souluttt daju
@undoubted123
@undoubted123 2 жыл бұрын
Ganesh Bikram Singh Ale !❤️❤️
@keshargurung8063
@keshargurung8063 3 жыл бұрын
Congratulations Galaxy4kTV 504K+ Subscriber ❣️❣️
@narayanpahari3926
@narayanpahari3926 3 жыл бұрын
यस्ता बिज्ञ हरूलाई,हर क्षेत्रबाट सहयोग गर्नु पर्छ…
@jackthapa5052
@jackthapa5052 2 жыл бұрын
Galaxy 4K लाई अवगत गराउन चाहान्छु, उहाँको महान नाम अगाडि डा. उपनाम पनि छ भन्ने हेक्का राखेस। डा. महाबीर पुन॥॥॥
@ninirema4532
@ninirema4532 2 жыл бұрын
हजुरहरू सबैलाई धेरै धेरै नमस्कार साथै सम्झना छ।
@bharatsaru7373
@bharatsaru7373 2 жыл бұрын
स्यालुट छ प्रिय महाबीर पुन ज्यु लाई
@kumargurung6935
@kumargurung6935 3 жыл бұрын
Great Salaut both of you🙏🙏🙏
@bsezyan6877
@bsezyan6877 2 жыл бұрын
Really enjoy with this video
@magar11k
@magar11k 2 жыл бұрын
Mahabir sir 🙏🙏🙏
@sakshamsigdel2045
@sakshamsigdel2045 2 жыл бұрын
Future is Science and we are lagging on it.People like them will rise our glory.
@mahindrapun8059
@mahindrapun8059 2 жыл бұрын
१००% सहि भनु भो माहा वीर पुन सरले
@jitenderbaral3941
@jitenderbaral3941 3 жыл бұрын
We are proud of you mahavir pun sir name jastai mahan xa hajur ko kam.
@satyandrasatyandra433
@satyandrasatyandra433 3 жыл бұрын
महान ब्याक्ती को महान बिचार
@sabankumark.c.8090
@sabankumark.c.8090 3 жыл бұрын
Respect to the innovators!!!🙏🙏
@maheshthapamagar5397
@maheshthapamagar5397 2 жыл бұрын
Great job mahabir sir desh le chinna sakeko xaina
@manpun1743
@manpun1743 2 жыл бұрын
Salut for you both innovation 👍jai Nepal 🇳🇵👍
@prembhattarai8644
@prembhattarai8644 2 жыл бұрын
एक असाधारण विलक्षण प्रतिभा!
@anilkirati568
@anilkirati568 2 жыл бұрын
Both are great 🙏❤️❤️
@kesharthulung262
@kesharthulung262 3 жыл бұрын
Very glad to see those two great person ................
@manojpun7468
@manojpun7468 2 жыл бұрын
Mahabir is legend
@khagendrapun2730
@khagendrapun2730 2 жыл бұрын
Good job 👌👍 fully support 😁☺️
@Aayrathapa
@Aayrathapa 2 жыл бұрын
Heroes 🙏🙏🙏💓💓💓💓
@thulokanchhalama8470
@thulokanchhalama8470 2 жыл бұрын
Dr mahabir pun you are great for us keep go ahead I'm with you today we need building Nepal like Singapore China iserel Korea Japan Qatar Singapore for happy strong samabesi safety I'm with you
@kabeshbamjan7509
@kabeshbamjan7509 3 жыл бұрын
🙏🙏🙏❤️ great sir
@reality281
@reality281 3 жыл бұрын
inspiration of all young hearts
@ang1570
@ang1570 2 жыл бұрын
Presenter ko i am big fan, well done
@sureshshahi7697
@sureshshahi7697 3 жыл бұрын
Salute chha maha bir pun lai
@ghalrai1916
@ghalrai1916 Жыл бұрын
Nepali khusi hunchha. What a great talk and think.
@RamThapa96
@RamThapa96 2 жыл бұрын
Proud of you mahaveer Bir sir are you Nepal Hero
@indragurung1512
@indragurung1512 3 жыл бұрын
Dubai mahan purus lai salute chha 🙋‍♂️🇳🇵
@jhamansinghthapa9206
@jhamansinghthapa9206 3 жыл бұрын
Salam xa hajur harulai..ajhai unnati ra pragatiko shubhakamana
@ShahadevRai-v3m
@ShahadevRai-v3m Жыл бұрын
Hira ho maha bir pun
@arvirc3334
@arvirc3334 3 жыл бұрын
khoj mulak jankari lyayako ma Galaxy 4k lai thank you so much 🙋
@tankagautam558
@tankagautam558 2 жыл бұрын
Thankyou somuch galaxy 4k and scientists mahabir and Ganesh sir. !
@bharat.thakurthakur9611
@bharat.thakurthakur9611 3 жыл бұрын
Mahabir.pun.nepali.hero.owaa
@GurungSomraj
@GurungSomraj 2 жыл бұрын
lastai khusi lagxa....yasto byakti haru ko jibani dekhi
@AakashBabuMungrati
@AakashBabuMungrati 2 жыл бұрын
गर्व लाग्छ मलाई उहालाई देख्दा,सुन्दा
@pitambaradhikari8848
@pitambaradhikari8848 3 жыл бұрын
Tq galaxy 4k yo mahan manxe lai dekhanu bhyo🇳🇵🇳🇵🇳🇵⚘💖⚘💖⚘
@premdhital6745
@premdhital6745 Жыл бұрын
Naman chha nepal Aama ka saput haru lai
@SantoshDai
@SantoshDai 3 жыл бұрын
सलाम छ सर 🙏🙏👌🇳🇵
@bijjusomare218
@bijjusomare218 2 жыл бұрын
Nepal ma gari khanu didaina yesta visionary intellectual Ani patriotic manxe Lai. Anyway salute to Dr.pun and ale for their contribution and research which still going on.
@sayahang6565
@sayahang6565 3 жыл бұрын
Sarai suwad lagyo 2 janako kuro sunda
@noobgorkhali8317
@noobgorkhali8317 3 жыл бұрын
Great introduction.
@raigorkhe144
@raigorkhe144 2 жыл бұрын
माहबिर पून सर नेपालमा यो trafick लाईट छैना यो बनाएर यो trafick हरुलाई बितरान गरीदिनु पर्यो ट्राफ़िक्कहरु लाई लासटै दुःख छ
@Manju78
@Manju78 3 жыл бұрын
Proud of you Manhabir sir
@lakpasherpa1688
@lakpasherpa1688 3 жыл бұрын
Very happy to see them.
@purjapun1993
@purjapun1993 2 жыл бұрын
म मरुभूमि कतार देखि अब नेपाल् आए पछि सानोतिनो कम्पनी खोल्ने बिचार छ हेल्प मि पिलिज 😍
@bimalmagar136
@bimalmagar136 3 жыл бұрын
Népal Desh bechne netaharuko po dherai halla gungaan maansamman hunxa. Desh kolagi marne,Ramro abiskargarne,deshko bikash garne ra garchhu vanneko kasle garchha samman yo Nepalma! Namaskar to Mahadev pun & Ganesh bhai 🙏⭐✌️🇳🇵
@indiramalladhakal4692
@indiramalladhakal4692 Жыл бұрын
om jay ho
@fullknowledge44
@fullknowledge44 3 жыл бұрын
तपाइको सानो सहयोगको अपेक्षा!! म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैनन😩😥!🙏❤️
@themiracle1654
@themiracle1654 3 жыл бұрын
I have subscribed your channel
@Goodluck-fy1vq
@Goodluck-fy1vq 3 жыл бұрын
maely subscribe gary la💖💖💖
@bikashdong793
@bikashdong793 3 жыл бұрын
legend person great work
@megtamugurung2863
@megtamugurung2863 2 жыл бұрын
We are proud both of you best regards for upcoming days keep it up and please join who have interest and aim
@dipksing1115
@dipksing1115 2 жыл бұрын
Good job 👌
@basmatichaudhary5744
@basmatichaudhary5744 2 жыл бұрын
Thank you 💕💕💕💕💕💕💕💕💕💕
@dijanmuggur5185
@dijanmuggur5185 Жыл бұрын
Feels Proud Ale and Pun sir
@pabanbudha8952
@pabanbudha8952 Жыл бұрын
Good hajur Nepal amalai abasek chha
@amritsigdel3449
@amritsigdel3449 2 жыл бұрын
Mahabir ji ,, congratulations,,,,, mero request ,,, running machine ko ke cha,,,? Yesto banaaun sake raamro business r health maa jantaa ko saath hune thiyo
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 Жыл бұрын
राज्यले नचिनेको राष्ट्रका अमूल्य हिरा ।
Тест на интелект - Minecraft Roblox
00:19
ЛогикЛаб #2
Рет қаралды 1,4 МЛН
100km/h Reflex Challenge 😱🚀
00:27
Celine Dept
Рет қаралды 156 МЛН
Провальная Акция в Seven Eleven
00:51
Тимур Сидельников
Рет қаралды 2,7 МЛН
Боксёр воспитал дикого бойца!
01:36
МИНУС БАЛЛ
Рет қаралды 4,9 МЛН
On Air With Sanjay #120 - Mahabir Pun
2:05:30
Sanjay Silwal Gupta
Рет қаралды 318 М.
Тест на интелект - Minecraft Roblox
00:19
ЛогикЛаб #2
Рет қаралды 1,4 МЛН