Рет қаралды 7,926
Praise The LORD.
के तपाई असान्तीले तडपि रहनु भएको छ ? जिवनमा जे गर्दा नि निराश हुनुहुन्छ ? के धर्मकर्म गरेर थाक्नुभएको छ ? हो यस्तै विविध प्रश्न को कारण जिवन राई ले प्रभुलाई कसरी पाउनुभयो अनि अहिले उहाको जिवन कस्तो छ ? यो जलन्त उदाहरण हो । संसारमा आज असान्ती छ आउनुहोस प्रभु येशुले शान्ति दिन चाहनुहुन्छ त्यो पनि सित्तैमा प्रभुलाई ग्रहण गर्नुहोस विविध प्रश्नको उत्तर पानुहोस र सित्तैमा उद्दार मुक्ती पनी यसो गर्नुभयो भने हजुरहरुले स्वर्गको टिकट प्राप्त गर्नुहुनेछ ।
VIDEO REC DATE :
10 Aug 2023
VIDEO REC PLACE :
CANAN PRAYER HOUSE , KTM
TESTIMONY :
Brother : Jiwan Rai
VIDEO REC & EDITING:
Brother : Paul Yom
Contact us
For more Valuable tips, advice and information Heavenly Pilgrims Media Group.
WhatsApp & viber +977-9848000025
Copyright 2023
Heavenly Pilgrims Media Group
All Rights Reserved.
[ All in one Online Christian Television ]
🔸 Aatmik Sambad: • Playlist
[ GOD BLESS YOU ]