गर्जन र गुनासोले हैन कर्मले मात्र सार्थक परिणाम दिन्छ ! | Sumana Shrestha | Adhyarobata Ujyaalotira

  Рет қаралды 258,210

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

गर्जन र गुनासोले हैन कर्मले मात्र सार्थक परिणाम दिन्छ !
#अँध्यारोबाट_उज्यालोतिर
सुमना श्रेष्ठ
(सांसद्/रास्वपा नेतृ/व्यवसायी/अभियन्ता)
◾️ जन्म: असोज १५, २०४१ काठमाण्डौ
◾️ अभिभावक
• बुवा/आमा: रमेशप्रसाद/मीनादेवी श्रेष्ठ
◾️ श्रीमान्: पावेल स्काविन्स्की (पोल्याण्ड नागरिक)
◾️ शिक्षा:
• व्यापार प्रशासनमा स्नातकोत्तर (एम. आई. टी. स्लोन स्कुल अफ म्यानेजमेण्ट, क्याम्ब्रिज, म्यासाचुसेटस्, अमेरिका)
• मानविकीमा स्नातक- अर्थशास्त्र र गणित (ब्रीन मवर कलेज, पेन्सिलभेनिया, अमेरिका)
• ए-लेभल (बूढानीलकण्ठ स्कूल, काठमाण्डौ)
• प्रवेशिका, सरस्वती आवसिय माध्यमिक विद्यालय (क्षेत्रपाटी, काठमाण्डौ)
◾️कार्यानुभव:
• काष्ठमण्डप पुनर्निर्माणर रानीपोखरी संरक्षणको योद्धा
• हेड अफ ग्लोबल अपरेशन एन्ड स्ट्र्याटेजी- फ्युजमेशिन, काठमाण्डौ
• संस्थापक र समुदाय मध्यस्थकर्ता- कारपुल काठमाण्डौ र मेडिकेशन फर नेपाल, काठमाण्डौ
• व्यवस्थापन परामर्शदाता- बोष्टन कन्सल्टिङ ग्रुप, वासिङ्टन डि. सी., अमेरिका
• परियोजना संयोजक- एण्टेना फाउण्डेशन, नेपाल
• वित्तीय विश्लेषक- सिटीग्रुप, न्यूयोर्क, अमेरिका तथा लण्डन, बेलायत
• पूर्वकार्यसमिति सदस्य- यु. एस्. ई. एफ्., नेपाल फुलब्राईट कमिशन, काठमाण्डौ
• कार्यालय व्यवस्थापनाध्यक्ष- काष्ठमण्डप पुनर्निर्माण अभियान, काठमाण्डौ
• स्टार्ट अप मेण्टर एण्ड एञ्जल ईन्भेष्टर- नोभाला बायोटेक
• पहलकर्ता- कोभिड एलायन्स् फर नेपाल, नेपालको सम्पदा बचाउ व्यवस्थापन परामर्श तथा कार्यकारी प्रशिक्षक- अभियान, विपद् राहतको लागि गठबन्धन, कम्बल सिलाऊ अभियान #अँन्ध्यारोबाट_उज्यालोतिर
#himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira #
Guest: Sumana Shrestha - सांसद
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर #SumanaShrestha
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #SurakshyaPanta

Пікірлер: 598
@tikaramyatri
@tikaramyatri 9 ай бұрын
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्ता सामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@gyanichaurel9666
@gyanichaurel9666 9 ай бұрын
podcast ma pani programme rakhnuvayo vane hami abroad basneharulai sunna sajilo hunxa, so please
@manojkumarshrestha1072
@manojkumarshrestha1072 9 ай бұрын
सर नमस्कार ।। यातायात कर हामी नागरिकले अनलाइन सिस्टमबाट तिर्न के कारणले नसकिएको हो यसको बारेमा हजुरले कुरा उठाइ दिनु पर्यो ।।।
@ranjitlama1418
@ranjitlama1418 9 ай бұрын
Sahi manxe lyaunu bhayo
@DurgadeviUprety
@DurgadeviUprety 9 ай бұрын
​The zoom 😊a
@BishnuPokhrel2005
@BishnuPokhrel2005 9 ай бұрын
Mr. Yatri तपाइसंग थाेरैमात्र भएपनि बिवेक छ भने आजवाट देशमा आशा मर्याे भन्न छाड्नु हाेला । धेरै पटक तपाई याे घाेकाएर कार्यक्रम बनाईरहनु भएकाे छ । माननीय सुमनाले तपाई‌लाई यसकाे गतिलाे झापड हानीसक्नु भएकाे छ । सायद अव तपाईकाे चेत खुलेकाे हुनु पर्छ । अन्यथा तपाई‌ कसकाे स्पाेनसरमा याे निराशा फैलाउँदै हुनुहुन्छ ? तपाईका लागि यहिदेशमा माेज मस्तीहुने र अरुकाे आशा मर्ने हुन्छ ?
@prakashghhetri739
@prakashghhetri739 9 ай бұрын
कसैले नचिनिएको पात्र सुमना श्रेष्ठ जस्तो गुमनाम पात्र आज रास्वपा ले यसरी अगाडि ल्याइदिएको पात्र हामी गौराबान्दित छौ धन्यवाद tikaraam yatrai sir
@neeshamkhadka
@neeshamkhadka 9 ай бұрын
जान्न्ने लाइ छान्न्न्ने भनेको यै हो नि मित्र ❤ रबि एस्ता पात्र बन्न्ने छ नेपाल को इतिहास मा त्यो अहिले हाम्रो पुस्ता ले कल्पना गर्न सकिदैन ❤तर नयाँ आउने पुस्ता ले अबस्य महान नेता मान्न्ने छ । जय रास्वपा
@chandradevawasthi7833
@chandradevawasthi7833 9 ай бұрын
सामाजिक सञ्जालमा वाहि वाहि मात्र फैलाउने पार्टी सभापति भन्दा एक कदम अगाडि छन् श्रेष्ठ ❤
@rishikhanal9298
@rishikhanal9298 9 ай бұрын
लैन हजुले 5 जना मैले 5 जाना येबम रीत ले सबै लाई कन्मीस गने हो भने देस पकै बन्छ के
@shankardhamel7974
@shankardhamel7974 9 ай бұрын
​@@neeshamkhadka😂😂 khulkayo Jethro mama ko to gati kanxa mamako vangrako dhoti na hasau solti
@mathuragouli2806
@mathuragouli2806 9 ай бұрын
❤❤❤❤❤
@mitraaryal9719
@mitraaryal9719 9 ай бұрын
उत्कृष्ट पात्र ल्याउनु भएकोमा टीकाराम जी लाई धन्यवाद, संवाद सान्दर्भिक लाग्यो।
@khilkhadka5744
@khilkhadka5744 9 ай бұрын
सुमना सबैभन्दा मनपर्ने नेतृ हो। २७५ जना नै उहाँ जस्तै एक्टिभ हुनु हो भने देश बन्न धेरै समय लाग्दैन ।
@cbthapa2087
@cbthapa2087 9 ай бұрын
कति नरम सरल बोली साच्चै अविष्मरणिय अन्त्रबार्ता नाननिय ज्यूको बौधिकतालाई नमन ।।।।
@anantalamichhane9689
@anantalamichhane9689 9 ай бұрын
अब को नेताहरु हरु भनेको सुमना जि जस्तो हुनु पर्छ।
@govindaaryal6820
@govindaaryal6820 9 ай бұрын
हेर लम्पट झोलेहरु हो , एमालेबाट समानुपातिकमा एकनाथ ढकालहरु सम्सद बन्छ्न काङ्ग्रेस बाट मन्जु खाँड र आरजु देउबाहरु सम्सद बन्छन । रास्वपा बाट सुमना श्रेष्ठ जस्ता मान्छे सम्सद बन्छन । अझै नि तिमिहरुकै ओलिबा देउबा नानिका बा जिन्दावाद भन्दै बस । देश डुबाएको नेताले हैन तिमिहरु जस्ता लम्पट दासहरुले हो ।🙏🙏✊✊
@Racittspark.
@Racittspark. 6 ай бұрын
आबा ना चाबाको कमेन्टर थुइया ! सुमना श्रेष्ठको vision, क्षमता र योग्यता ख्याल गरेका छौ ?
@ganeshbaniya6066
@ganeshbaniya6066 9 ай бұрын
यिनी असल छोरी हुन यिनिले बिश्व सामु नेपाल चिनाउने छिन समयको सदुपयोग गरून् 🎉
@rajkumarshrestha1965
@rajkumarshrestha1965 9 ай бұрын
हार्दिक नमन माननीय सुमना श्रेष्ठ बर्तमानको आश लाग्दो नेतृत्व हजुरलाई शुभकामना!
@pmshrestha8407
@pmshrestha8407 7 ай бұрын
हार्दिक नमन।माननीय सुमना श्रेष्ठ ज्यु,आशा लाग्दो नेतृत्व ।।
@binaymoktan8302
@binaymoktan8302 9 ай бұрын
रास्वपा बिरुद्द १२ भाई, ७ दल, राजाबदी, भ्रष्टाचारी, तस्कार माफिया, झोले सबै लागेका छन , खवरदार!‼️
@globalsite09
@globalsite09 6 ай бұрын
एक फरक बिचार भएकी दिक्षित शिक्षामन्त्री माननीय सुमना श्रेष्ठ !
@aasikchand
@aasikchand 9 ай бұрын
वास्तविक नेता कस्तो हुनुपर्छ भन्ने नेपाली जनता ले बुझ्ने बेला आयो।। गर्व छ सुमना जि❤
@resammagar4481
@resammagar4481 9 ай бұрын
नेपाली जनता को आसा भरोसा लाग्ने पापटी भनेको नै रास्वापा जये 🔔🔔🔔🔔 हो
@chitraMagar-th8zt
@chitraMagar-th8zt 9 ай бұрын
अहिलेको अबस्थामा एकदमनै मन पर्ने महिला नेत्री सुमना श्रेष्ठ
@neilkanthauprety5912
@neilkanthauprety5912 9 ай бұрын
सुमना नाम अनुरूप व्यक्ति र नेपालको ज्यूदो आशा रहिछन् ।वितिष्णा र निराशा बढेकोवेला तपाईंले आशा र उत्प्रेरणा जगाउने एक प्रवल युवा व्यक्तित्वको विचार सार्वजनिक गरी योगदान दिनुएकोमा नमन ।
@hounjalihounjali7713
@hounjalihounjali7713 9 ай бұрын
साह्रै राम्रो अन्तरवार्ता सबै यस्तो सांसद हुन जरूरी छ
@JiyanThapa
@JiyanThapa 9 ай бұрын
Tikaram Yatri sir हजुरको प्रत्येक video हरु हेर्दै आएको छु । एकदमै उत्कृष्ट र ज्ञान् मुलुक कार्यक्रम ल्याउनु भएकोमा हृदय देखि नमन छ सर 🙏🙏🙏 आउने दिनहरुमा यस्तै उत्कृष्ट कार्यक्रम ल्याउनु होला सुभकामना छ सर 🎉🎉🎉🎉
@reshambastakoti993
@reshambastakoti993 9 ай бұрын
सबै नेता संसदमा यस्तै हुने भए देश छिटै प्रगतीकाे गतिमा लाग्ने निस्चित छ।
@binodgnawali1553
@binodgnawali1553 8 ай бұрын
कति राम्रो बिचार कति बौद्धिक रहिछन बैनि बडा राम्रो लाग्यो ।
@800pmnepal4
@800pmnepal4 9 ай бұрын
जय घन्टि आगामि ५\७ बर्ष आँखा बन्द गरेरै म भन्छु जय घन्टि
@nirmalachhetri1185
@nirmalachhetri1185 6 ай бұрын
सोचेको जस्तै शिक्षामन्त्री अहिले पाइएको छ , यस्तै बुद्धिजीवी मन्त्री हुनुपर्छ
@harinepal520
@harinepal520 5 ай бұрын
Chori sumana manti tagada Nepal 🇳🇵bikash ko lagi 😂❤🙏🙏
@ymm1386
@ymm1386 8 ай бұрын
धन्यवाद RSP अनि रबि दाइ यति धेरै राम्रा इमानदार मान्छे राजनीति मा ल्याउन सफल भयकोमा🙏
@adhikarinabraj2034
@adhikarinabraj2034 9 ай бұрын
देश बन्छ बन्छ तेसमा कुनै अपबाद नै छैन राम्रो बिचार जनतामा छर्न जरुरि छ।यस्ता आशा लाग्दा नेताहरु ठाउमा पुग्न थाले पछि।बन्छ म त आशावादी छु।
@SbreedharBk
@SbreedharBk 8 ай бұрын
साम्सद भनेक यस्तो हुनुपर्छ भन्नी एक उदाहरण बन्दै देस लाई भाबी नेतृत्व दिने गरि काम गर्नु सुमना जि
@bindudhungana7461
@bindudhungana7461 9 ай бұрын
धन्यबाद बाबू सांसद सुमनाको अन्तर्वार्ता हेर्न सुन्न पाईयो। अब भिमार्जुन आचार्य सगको सुन्न पाईयोस है।
@deepakthapa6074
@deepakthapa6074 9 ай бұрын
असल नेता मा हुनु पर्ने सम्पूर्ण गुण, अन्तरवार्ता को लागि यत्री सर प्रति आभार।
@neeshamkhadka
@neeshamkhadka 9 ай бұрын
मज्जा आयो अन्तरबार्ता सुनेर अलि कता भने पनि आस जाग्यो 😢। अब माननिय सोभिता गौतम जि ❤ ल्याउन पर्यो उहाँ को बिचार नि सुन्न्न पर्ने छ । 😊
@nareshrawal12
@nareshrawal12 9 ай бұрын
परदेश बाट श्रम गर्दै अन्तर्वार्ता सुनिरहदै गर्दा मन मा अलिकति चिसो पस्यो कि ल हामी पनि आफ्नो देश कहिले फर्किने होला अनि स्वदेश मै श्रम कहिले गरिने होला भनेर 😔
@neeshamkhadka
@neeshamkhadka 9 ай бұрын
सहि 😢😢
@ramrijal2516
@ramrijal2516 9 ай бұрын
यस्ता मान्छेले किन देश हाक्ने अबसर पाउदैनन्?🙏🙏🙏🙏🙏
@rishikhanal9298
@rishikhanal9298 9 ай бұрын
पाउँछन् तपाई हामी ले हरेक 1 ब्य्क्तीले 5 /5 ब्य्क्ती कन्मीस गरेर जाने हो भने देस पकै बन्छ
@ShankytheG
@ShankytheG 9 ай бұрын
यदि संसद यस्तै सक्षम बेक्तीहरुले भरिने हो भने देश को विकास तीव्र गतिमा हुन्थ्यो होला,😑😑 What a great thoughts 🙏👏👏👏👏
@khemaryal4423
@khemaryal4423 9 ай бұрын
धेरै राम्रो सुमना ज्यू । झोले कार्यकर्ता ले राम्रो संग सुनुन
@GopalJBista
@GopalJBista 9 ай бұрын
जे होस सुमना जीको भनाई बहुत राम्रो छ्। केहि गर्नुहोस कृपया ।।।
@santoshacharya2056
@santoshacharya2056 9 ай бұрын
कती राम्रो बिचार ❤️🙏
@TheGamerBoys111
@TheGamerBoys111 9 ай бұрын
माननीय सम्सद सुमना श्रेष्ठ ज्यु 🇳🇵🇳🇵🙏💐
@K_Creations
@K_Creations 8 ай бұрын
नेताको परिचय हो माननीय सुमना श्रेष्ठ। गर्व छ तपाईं प्रती अनि त्यो भन्दा बढी आशा छ यो देश बन्छ अब।
@narayankarki5769
@narayankarki5769 5 ай бұрын
अजभुत र प्रष्ट बिचारको खानी तपाईं शिक्षा मन्त्री ज्यु सलाम ❤❤❤❤❤
@diliplama1132
@diliplama1132 9 ай бұрын
एमाले का राम कुमारी, नविना लामा, काङ्ग्रेस का नेतृ हरु माओवादी का नेतृ हरु भन्दा हजारौं गुणा सक्षम र योग्य नेतृ
@SantoshGajmer-g3x
@SantoshGajmer-g3x 9 ай бұрын
यस्ता युवा हरु लाइ ल्याउनु पऱ्यो यात्री sr ( आज मज्जा आयो )
@babupandey6827
@babupandey6827 9 ай бұрын
यति राम्रो बिचार भएको गुमनाम मान्छेलाई सांसद बनाउने रा स्व पा लाई धन्यवाद 🙏🙏🙏
@kabinmaleku
@kabinmaleku 9 ай бұрын
संसद भनेको यस्तो हुनु पर्छ भन्ने कुरा ऊहॅाले हामीलाई सिकाऊनु भयो । अहिले सम्म त संसदहरूले तलब खाने र भाषण मात्र गरेको देख्यॅौ । घन्यबाद । नेपाल प्रगति हुन समय लाग्दैन यस्तै १०० जना संसद भए ।
@neeshamkhadka
@neeshamkhadka 9 ай бұрын
रबि लामिछाने लाइ जस्ले धोका दिन्छ नेपाल को इतिहास मा त्यो ब्यक्ति कु पात्र भनेर चिनिने छ । फुटाउन खोज्ने धेरै छ सचेत रहनुहोला निरन्तर जनता को पछ मा राजनेता रबि लामिछाने जस्तै खडा उभिनु होला ।❤
@lilanathpagenilila
@lilanathpagenilila 9 ай бұрын
भविस्य को उदयमान युवा नेत्री सुमना ज्यु🔔🔔🔔जनताको भरोसाको दियो।
@bikashshrestha1472
@bikashshrestha1472 9 ай бұрын
Really good example of entrepreneur & politician
@haribhattarai8063
@haribhattarai8063 9 ай бұрын
बहुत सन्तुलित , उपयोगी र मौलिक दृष्टिका साथ राजनीतिक एकाइको मूल्याङ्कन ! समर्थ व्यक्तिलाई सांसद बनाउने जनता र दल दुवै कृतार्थ छन् ! यात्रीजीको यात्रा नौलो पथको खोजमा सक्रिय बनिरहोस् । शतशः शुभकामना !
@gitapokhrel9348
@gitapokhrel9348 9 ай бұрын
व्यग्र प्रतीक्षा मा छु यो अन्तर्वार्ता सुन्न
@anujadhikari9772
@anujadhikari9772 9 ай бұрын
If I could vote for direct elect executive, that would be Sumana Shrestha. We need 1000s more like her.
@baburamkc7189
@baburamkc7189 8 ай бұрын
Agreed same here
@keshmagar880
@keshmagar880 9 ай бұрын
हजुरको यो सर्वप्रिय कार्यक्रम धेरै नै हेर्छु तर नेताहरुलाई लगभग हेर्दैन सुन्दैन तर आज भने बेग्र प्रतीक्षामा छु हजुर आफै भनिदिनु होला खै किन हो?
@nawarajkhatri2861
@nawarajkhatri2861 9 ай бұрын
एउटा गज्जबको mp हुनुहुन्छ।❤
@Sumanbhattaraipalpali
@Sumanbhattaraipalpali 9 ай бұрын
नेपाल मा जन्मिएकी , पर्देश मा कर्म थलो बनाएर फेरी आफ्नो ससुराली छोडेर नेपालभित्र केही गर्छु भन्ने देश भक्त नेतृ लाई नमन गर्दछु र मौका दिनु पर्छ , अब अक्सफोर्ड देखी हर्वाड बाट धेरै आय पनि कसैले पुरानो नेतृत्व लाई कसैले चुनौती दिन सकेनन् तर सुमना जी लाई देश बिकास गर्ने मौका दिनु पर्छ | राम्रो अन्तर्बार्ता
@ashokadhikari4147
@ashokadhikari4147 9 ай бұрын
बहुत राम्रो दृस्ठिकोण आनन्द आयो सुनेर।यो सस्कार सबैमा हुन आबश्यकछ।बोली जस्तै ब्यबहारमा कार्वन्यन होस शुभकामना सुमना जिलाइ।धन्यवाद यात्रीजीलाइ पनि।देबत्वकरण गर्दै बुरुक्क हुने हनुमानहरुले पनि मनन गरून्।
@dhanrajgurung2425
@dhanrajgurung2425 5 ай бұрын
माननिया सुमना G तपाईको हरेक योजना सोचबिचार देसकोभबिस्या कोलागी बधाईछ
@nepalee.podcast
@nepalee.podcast 9 ай бұрын
She is an idol of Nepalese politician n also a hope of the nation . Best wishes Sumana 🙏❣️
@aarushikc6734
@aarushikc6734 8 ай бұрын
राम्रो र अब्बल धेरै कुरा बुझेर र अध्ययन गरेर मात्रै बोल्ने साहसी नारी ❤
@baburamrai7193
@baburamrai7193 9 ай бұрын
माननीय सुमना साँच्ची नै नेतृ हो । तर हामी धेरैको दिल दिमागले उहाँलाई नेता स्वीकार गर्न सकिरहेको हुँदैन । यसको मूल कारण हावादारी गफ दिने मान्छेलाई नेता मान्ने हाम्रो बनिबनाउ मानसिकता छ ।
@prajapatipandey2599
@prajapatipandey2599 9 ай бұрын
The most awaited interview, Thank you Tikaram Yatri G. Well done Sumona myam
@shivakalakhanal8340
@shivakalakhanal8340 9 ай бұрын
धन्यवाद यात्री जी Sumana जी लाई सुन्ने अवसर दिनु भएको मा 🎉🎉🎉🎉🎉
@govindabista848
@govindabista848 9 ай бұрын
आज भने पुरा कार्यक्रम हेरिनी भैयो
@harinepal8591
@harinepal8591 6 ай бұрын
तमसोमा जोर्तिमय भन्ने शब्द उच्चारण ले कस्को प्राण लियो । र नेपाली करण गर्नु पऱ्यो / इन्डिया मा त ! राष्ट्रि य गान नै संस्कृत मा छ ' सबै जात जातिले . विभिन्न धर्मालम्बी ले पनि स्वीकारेका छन् त ' नेपालमा चै केको रोकटोक /
@starpun2766
@starpun2766 9 ай бұрын
धेरै धन्यवाद माननीय ज्यु र कार्यक्रम प्रस्तोतालाई
@mulbatoTV
@mulbatoTV 9 ай бұрын
यति राम्रो अन्तर्वार्ता हेर्दासुन्दा खुसी लाग्यो। अत्यन्तै सम्भावना भयकि साम्सद सुमना।
@narbahadurgharti609
@narbahadurgharti609 9 ай бұрын
सुमनाजीको सोच र बिचार धेरै राम्रो र सकारात्मक लाग्छ
@rupakafle9400
@rupakafle9400 9 ай бұрын
वार्ड कार्यलायमा मलाई पनि पत्र लेख्न दिएनन , १०० रूपैया तिर्नु पर्यो उनिहरू कै पत्र लेखाए । हामिले पढेको केही अर्थ नराख्ने हाम्रा स्थानिय संघ संस्था छन ।
@bhojrajpandey6058
@bhojrajpandey6058 6 ай бұрын
अनुकरणीय पात्र दुवै जना प्रस्तोता र उत्तरदाता
@jagatkc7547
@jagatkc7547 9 ай бұрын
सबै जना 84 मा घन्टि लाइ भोट हालौ हाम्रो देश्मा बहुमत न आएसम्म काम्गर्न धेरै कठिन छ , तेसैले रास्वपा लाइ बहुमत दिउ सबै ले देश कालागि भाबि सन्तति कालागि
@poudeldillu3775
@poudeldillu3775 8 ай бұрын
नेता हुन त एस्तो सलाम माननीय सुमना
@gomakumaripuri9618
@gomakumaripuri9618 9 ай бұрын
सुमनालाई अाजै देखे नाम त धेरै पटक सुनेको हाे सारै राम्रो बिचार हाे अाफ्नाे घर अनफैसफा गर्नु पर्दछ ठुलो माला लगाउने र बिदेसियर धेरै पैसाकाे चाहना रहेसम्म घरकाे फाेहर कहिल्यै सफा हुनेछैन । सबै नेपाली सङ्गै सुमना जिलाई राम्रो बिचार साथै कार्यकाे लागि धेरै धेरै बधाई र शुभकामना 🎉🙏
@balramkarki7296
@balramkarki7296 6 ай бұрын
जय गुरु देब क 12:25 ति राम्रो बिचार रबिकाे टिम्मा सहि टिम जाेडिदै छ यसलाई खेर जानदिन हुन्न हाई
@PraKash-kj4by
@PraKash-kj4by 9 ай бұрын
रबि भन्दा पनि उत्कृष्ट अनि शिक्षित सम्भावना प्रधानमन्त्री को ,महिला मध्य तझन 1 नब्मर मा
@madhurana421
@madhurana421 5 ай бұрын
हाे यस्ता युवाहरूको नै आवस्यकता छ राजनितीमा 😊
@neilkanthauprety5912
@neilkanthauprety5912 9 ай бұрын
सुमना नाम अनुरूप व्यक्ति र नेपालको ज्यूदो आशा रहिछन् ।वितिष्णा र निराशा बढेकोवेला तपाईंले आशा र उत्प्रेरणा जगाउने एक प्रवल युवा व्यक्तित्वको विचार सार्वजनिक गरी योगदान दिनुएकोमा नमन ।
@sabitakoirala1418
@sabitakoirala1418 9 ай бұрын
वास्तविक साम्सद! हार्दिक बधाई एवं शुभकामना !!
@haritimsina5805
@haritimsina5805 9 ай бұрын
Really enjoyed listening to you both . Of course we can hope better ....big talks are too much as she explained nicely we need small correction in several sectors . All the best ahead Sumana ji .
@RastriyaSwatantraParty-me2kj
@RastriyaSwatantraParty-me2kj 9 ай бұрын
शिक्षित र टक्कर गर्न सक्ने मन परेको संसद 🙏
@dilligodarthapa8266
@dilligodarthapa8266 3 ай бұрын
नेपाल नबनेको करण राजनिति कारण मात्र हो
@khemaryal4423
@khemaryal4423 9 ай бұрын
ट्राफिक प्रहरीले आजको प्रविधिको प्रयोग को युगमा पनि बिलबुक को फोटो मोबाइल मा देखाउदा नमानेर जरिवाना तिराउने गर्छ। सधैं असली बिलबुक लिएर हिँड्न मिल्दैन वर्षा याममा पानीले भिजने डर यो कुरा पनि उठाउनु पर्यो पुलिस ले जरिवाना मात्र तिराउने र मान्छे सुधार। खोज्ने भएन
@thotibudi
@thotibudi 9 ай бұрын
हरेक साम्सदको यो level को dedication भएमा नेपाल बन्न समय लाग्ददैन ।तर कम्तीमा समानुपातिक साम्सद छान्दा यी जस्तै विभिन्न विषयका ज्याता को छ्नोट हरेक पार्टिले गर्नु पर्नेछ ।
@shahisharoj
@shahisharoj 5 ай бұрын
नयाँ शिक्षा मन्त्री ज्यु शिक्षकहरुलाई मासिक तलब खुवाउन सके धेरै राम्रो हुनेथियो ।
@ghsabee
@ghsabee 7 ай бұрын
रास्वपा भित्र नै सुमना श्रेष्ठ जत्तिको अर्को पात्र छैनन् । एक से एक आडम्बरीहरू पनि त्यहाँ भित्र छन् नै तर सुमना भनेको त्यो पार्टी भित्रको एउटा चम्किलो तारा हुन् जसले अँध्यारोमा सत्यको प्रकाश छर्ने आशा जगाउनु भएको छ ।
@TravelWithMe-NP
@TravelWithMe-NP 9 ай бұрын
रास्वपको सबै भन्दा मनपर्ने सांसद ❤️ , दुःख काे कुरा यस्तो राम्रो कुरा बिक्दैन , publicity stunt मात्रै सुन्न रुचाउँछन् जनता नै के भन्नु...!
@RameshRokaya-l9h
@RameshRokaya-l9h 9 ай бұрын
धन्य भए राम्रो ब्याक्तित्व लाई आतिथ्य गराउनु भयो🙏
@Pradiumna
@Pradiumna 9 ай бұрын
We have a big expectation from Sumana and you are in a right way 🙏🏽👏
@kiksonlinetv
@kiksonlinetv 4 ай бұрын
नेपालका हरेक नागरिकहरुलाई कसरी उद्यमी बनाउने सटिक एनसर चाहियो????
@sudhirrai561
@sudhirrai561 6 ай бұрын
Sumana jasto nepalki chhori mantri bannu parx ani mtrai desh banx
@rameshsimkhada8498
@rameshsimkhada8498 9 ай бұрын
सारै राम्रो सासद, सहि कुरा उथाउने ,
@dhandhami884
@dhandhami884 8 ай бұрын
धन्यवाद टिकाराम दाइ अनि हार्दिक नमन नेपाली हरुका लागि आशाका किरण माननीय सुमिना ज्यु लाई शुभकामना
@bedosti9733
@bedosti9733 6 ай бұрын
शुमना ज्यु शिक्षकको तलबको सम्बन्धमा तपाइले अन्तरबार्तामा बोलेको कार्यनयन गर्नुहोस अनि मात्र तपाइको बिश्वास गर्न सकिन्छ अन्यथा जुन जोगि आय पनि कानै चिरेको हुनेछ।
@gopaloli8536
@gopaloli8536 5 ай бұрын
interview हेर्दा लागछ यी मानछे भबिस्य pm समभावाना देखे
@shresthanarayan9086
@shresthanarayan9086 6 ай бұрын
Kaam ko lagi kura kani garnu ra result orient anusar aghi badnu saknu parxaa!!!
@manjutlingdam9812
@manjutlingdam9812 8 ай бұрын
साचिनै केहि गरन चाहने र सहिसोच हुनुभएकि यो देशलाई अति आवशयक नेता हो वहा । Please do not turn around from politic तपाई जसतो politician को साचिनै जरूरि छ यो देशलाई ।🙏🏽
@chakgurung3175
@chakgurung3175 9 ай бұрын
Wonderful, very good programme wish you all the best
@samirthapa2159
@samirthapa2159 9 ай бұрын
Very nice analysis and realistic views of Sumana, Keep it up. Our country needs leaders like her.
@luckxu1575
@luckxu1575 8 ай бұрын
सबै भन्दा भ्रस्टाचारी चोर फटाहा दुःख पाउने ठाउँ यातायात,मालपोत लगायतका सरकारी कार्यालय😡😡😡😡
@akmjoshi
@akmjoshi 9 ай бұрын
i am desperately waiting to hear from both of you.
@prakash.rasailiprakash7327
@prakash.rasailiprakash7327 9 ай бұрын
एक निडर असल राजनितीज्ञ नेतृ रास्वपा ले यसरि नै उचित स्थान दिदै अगाडि लैजा होस!
@rajanadhikari3741
@rajanadhikari3741 9 ай бұрын
This is one of the interviews which I have listened to twice. Sumana Jee, keep up your good work. Your analysis sounds logical to me and hopefully, all Nepali citizens/leaders will listen to you. Yatri jee lai dhanyabaad!
@rameshkhanal5056
@rameshkhanal5056 8 ай бұрын
नेपाली राजनीति को सुनौलो तारा।।नेपाल किन बनेन??नेपाली ले मिहेनत नगरेर।।कति मीठो उत्तर।।
@nibhajashrestha3040
@nibhajashrestha3040 6 ай бұрын
School ले हरेक class मा admission fee भन्दै जनता लुतने धन्दा अबिलम्ब बन्द गरियोस्।
@BiranjanaBaiju-y7g
@BiranjanaBaiju-y7g 8 ай бұрын
टिकाराम जि को प्रस्नहरु कति ओझिलो र सालिन छ धन्यवाद
@durgabahadurolichhetri7616
@durgabahadurolichhetri7616 9 ай бұрын
Her personality and approach are impressive.
@kamalbahador2169
@kamalbahador2169 9 ай бұрын
म किसान हु 5,00 kg अदुवा र 8,00 kg मकै उत्पादन गर्थे तर के गर्ने अदुवा को मिहिनेत अनुसार भाउ न पाउने र मकै लाई बादर ले वारि खाली पारी दिन्छ बिदेश न गयर के गर्नु यो मेरो कथा हो
tHE bRAVO dELTA show | Sumana Shrestha | EPI 106 | AP1HD
53:59
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Паша Осадчий
Рет қаралды 9 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 50 МЛН
🍉😋 #shorts
00:24
Денис Кукояка
Рет қаралды 3,6 МЛН
Bike Vs Tricycle Fast Challenge
00:43
Russo
Рет қаралды 104 МЛН
Anupam Kher in Aap Ki Adalat 2016 (Full Episode)
1:18:10
IndiaTV
Рет қаралды 6 МЛН
Arif Mohammad Khan in Aap Ki Adalat (Full Episode)
1:23:06
IndiaTV
Рет қаралды 11 МЛН
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Паша Осадчий
Рет қаралды 9 МЛН