Рет қаралды 43,825
परमेश्वरको वचनका प्रतिज्ञाहरूमा भनिएका सबै आशीषहरू भविष्यमा छन्। स्वर्गले त गरिसकेका फैसलाहरू हुन तर हाम्रो जीवनमा भने ती प्रतिज्ञाहरू घटनामा घटीहालेका छैनन्। वचन सुन्दा ती हुनेवाला घटनाबारे विश्वास उत्पन्न हुँदछ तर सुनेको वचनलाई गर्नका लागी पाइला चाल्दा मात्र विश्वास गरेका कुराहरूले वास्तविक घटनाको रूप लिँन शुरू गर्दछ। यसर्थ परिवर्तन सुन्दा होइन, सुनेका कुरालाई गर्दा उत्पन्न हुँदछ।
Illustration: Freebibleimages.com
Facebook: / wlcgangtok2003
Subscribe: / danielchhetri68
Sunday the 12th July 2020
Speaker: Daniel Chhetri, Senior Pastor,
Word of Life Church, Gangtok-737101, Sikkim, INDIA
Subscribe to Daniel Chhetri KZbin channel to stream my latest teachings and messages from over the years, and much more.
Hit the Notification Bell so that you’ll never miss my most recent video.
Phone Nos. +91 7679731266, 94745 31577
Email: smdc68@yahoo.co.in