New video of garud training center by bhupendra shahi 2019/2076
Пікірлер: 5
@PrabinShahi-pc8ns2 ай бұрын
भुपेन्द्रले ड्रिल राम्रो खेलेछ र सास पुकेन साथी को भन्ने गुरुजीको ड्रिल को डेमो हेर्ने मनछ कत्तिको सास पुरउनुहुन्थ्यो सैने बेसिकमा पनि खेलाउदैन साथी बैकका Bm महलका md लाई सलाम ड्रिल दायाँ बायाँ पूरा फर्क के था नमस्कार भा हुन्छ सलामखानेको काधमा फुलि हुनुपर्दछ र अनाआबश्यकछ बरु डिउटी सम्बन्दौ तालिम दिए राम्रो हुन्छ कसै कसैलाई छडीको साथ ड्रिल केही अउदेन दाहिनेहातले सलाम गर्दाबायाहात कहाराख्ने केहौ थाहा छैन त्यसैले सिकाउछ बेजेत नजानेकोले त नखेलाउनुन ड्रिल भुपेन्द्र ले पाईलट खेल्न पनि सक्छ उसको ड्रिलले खुकुरी पाउनेथ्यो सैन्यमा भा अझ सासपुगेन रे
@bhupendrashahi3702 ай бұрын
धन्यबाद प्रबिन सर मिठो कमेण्ट को लागी, र त्यो सास पुगेन भन्ने सर हाम्रो ग्रुपको ब्याजी नै हुनुहुँथ्यो र उहाँको ड्रिल पनि ठिकै थियो तर उहाँको रिजल्ट A आएको थियो र मेरो चाहीं A+ ,,