GAU GHARAI SAMJHERA || SHREYASI CHEMJONG || SONU CHAMLING RAI || NIKESH RAI || NEW NEPALI SONG

  Рет қаралды 392,102

Nikesh Rai

Nikesh Rai

Күн бұрын

All © rights of video with MusicChautari.com
Gau Gharai Samjhera || Shreyasi Chemjong || Sonu Chamling Rai || Nikesh Rai || Rabindra || Bantawa Rai || NEW NEPALI SONG
Present's
Sonu Chamling Rai
🎵🎶Audio Credits:-
Song:- Gau Gharai Samjhera
Vocal:- Shreyasi Chemjong
Lyrics:- Rabindra Bantawa Rai
Music:- Nikesh Rai
Arranger:- Krisna Bhakta Rai
Studio:- Sewa Recording
Mix / Master:- Muskan Mukarung
Audio/video:- Music Chautari Digital Pvt. Ltd.
--------------------------------------------
🎬️📽️Video Credits:-
Director:-
Cinematographer:- Manoj Rai / Durga Bantawa Rai
Editor / Colorist:- Manoj Rai
Artists:- Shreyasi Chemjong
MUA:- Sita Rai
Post Production:- Music Chautari Nepal.
Follow- Nikesh Rai on faceboo: / nikesh.rai.52012
Facebook Page:-
/ 963462260723599
Music Chautari Page:- / 687179482069827
NOTE:- यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channelमा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ। However, embedding to a website with due credit will be allowed.
#Music_Chautari #Shreyasi_Chemjong

Пікірлер: 190
@nikeshrai2051
@nikeshrai2051 3 жыл бұрын
सेवा नमस्कार! 🙏 म निकेश राई नेपाली गीत,संगीत क्षेत्रमा साधना गरिरहेको म एक साधक। हजुरहरुकै माया, शुभेच्छा, आशीर्वाद सदैव अपेक्षा गरिरहने छु। मेरो सिर्जनाहरु लाई सुन्दै, हेर्दै आइरहनु भएका तपाई सम्पुर्ण दर्शक, स्रोताहरु प्रति हृदय देखि नै आभारी छु। मेरा सिर्जनाहरु लाई मन पराइदिनु हुन्छ। मलाई बिश्वास छ, आगामी दिनहरूमा पनि हजुरहरुको साथ,सपोट,माया र हौसला सहितको प्रतिक्रिया दिनु राख्नु हुनेछ। धन्यवाद 🙏 सबै सबैमा सधैं मेरो पनि सम्झना 😍😍
@MyChannel-jx6bj
@MyChannel-jx6bj 3 жыл бұрын
गित् र गितको शव्द अनि गायक / गायिका दुबैजनाको गायिकी पनले मन छोयो सारै राम्रो गित बनेको छ । शुभकामना यो गितले धेरै माथी सम्म पुगोस ।।
@Nepali.farmer
@Nepali.farmer 2 жыл бұрын
बहिनी यहाँ त गायिकाको मात्र आवाज सुन्छु त मत बा 🤔 !
@chamsjitrai8918
@chamsjitrai8918 3 жыл бұрын
Shreyasi ko sabai geet haru maile nachhutai herne garxu sabai songs haru mero favorite can,
@alizachand6778
@alizachand6778 3 жыл бұрын
Kina hola yar yesto sumadhur awajka gitaharu viewsnai aaudaina yar. Dukha lagchha nepali samaj dekhi. Ati sundar gana.
@sheradhikari1269
@sheradhikari1269 3 жыл бұрын
Cutest little baby,Love you, Miss you baby, girl.
@tembarai1389
@tembarai1389 3 жыл бұрын
7 mainaa paxi comment gareko manparyo gaatheho special voice jhan manparyo gaatheho from Scotland
@sundarnepalofficialyoutube3399
@sundarnepalofficialyoutube3399 3 жыл бұрын
Mohoninae laune shreyasi chemjong bahini ko sor chahi sampurna inter team lae nai suvkamana x hai mero tarfabat hai t.
@pratiknepali7862
@pratiknepali7862 4 жыл бұрын
shreyasi chemjong limbooको स्वरमा म त फिदा हुन्छु। सफलताको अग्रिम सुभकामना respect my favorite singer 😍😍😍
@mohanrai3593
@mohanrai3593 3 жыл бұрын
Sewaro.jhhilejahahjur.pugepni.vys.r.aafulai.kmjornthanu.sat.hami.hjartpaiko.besfern.bubaaama6u.yovnda.aajheramrro.movi.banaunus.thanks😂😋😋🤗🤗
@December1991
@December1991 4 жыл бұрын
जन्मे को माठो हिँडे को बाटो इश्वर नै सम्झेर 🙏🙏 दामी गाउँ घर नै प्यारो हुन्छ सबैलाई 🤗
@nikeshrai2051
@nikeshrai2051 3 жыл бұрын
सेवा नमस्कार! 🙏 म निकेश राई नेपाली गीत,संगीत क्षेत्रमा साधना गरिरहेको म एक साधक। हजुरहरुकै माया, शुभेच्छा, आशीर्वाद सदैव अपेक्षा गरिरहने छु। मेरो सिर्जनाहरु लाई सुन्दै, हेर्दै आइरहनु भएका तपाई सम्पुर्ण दर्शक, स्रोताहरु प्रति हृदय देखि नै आभारी छु। मेरा सिर्जनाहरु लाई मन पराइदिनु हुन्छ। मलाई बिश्वास छ, आगामी दिनहरूमा पनि हजुरहरुको साथ,सपोट,माया र हौसला सहितको प्रतिक्रिया दिनु राख्नु हुनेछ। धन्यवाद 🙏 सबै सबैमा सधैं मेरो पनि सम्झना 😍😍
@Debs.rai.official
@Debs.rai.official 4 жыл бұрын
श्रेयासी बैनीको आवाजमा निकेश जिको भाका अति नै मिठो लाग्यो यो हाम्रै गाउँ घरको दृश्य सहितको गीतले मन हलुका बनायो सफलताको kzbin.info/www/bejne/qqW2kKCnaNmCj80
@pratikshaentertainment161
@pratikshaentertainment161 4 жыл бұрын
कान्छी फुपुकाे मेराे एकदमै मन छुने गीत धेरै समय पछी सुन्न र हेर्न पाइयाे सम्पूर्ण टिमलाई सफलताकाे कामना अनि धन्यवाद पनि
@rajendrakhatri5555
@rajendrakhatri5555 4 жыл бұрын
आहा मिठो गित स्वार कि धनि गायिका प्यारि श्रेयासि बुने सुनेर म खुशी हुन्छु राम्रो गर्दै जानु होस है बुनु शुभकामना।🙏🙏🙏💕💕💘💘
@Nepali.farmer
@Nepali.farmer 2 жыл бұрын
बिरानो न होस् देउराली भञ्ज्याङ् म हुँदा पर्देशी ! बिर्सेउ कि सबै आफन्त संगै धाएको लेखबेसी !! बिरानो ठाउँ बिरानो सहर जिउँदै छु हाँसेर !!! जन्मेको माटो हिंडेको बाटो ईश्वर रै मानेर !!!!
@tembarai1389
@tembarai1389 3 жыл бұрын
Thank you very much for your replied watching video again and again from Scotland Lockdown ko belaa room bhitra ghusaari baseko xu khusi lagyo gaatheho feri ni kuro taa tei
@nikeshrai2051
@nikeshrai2051 7 ай бұрын
I take your response as encouragement. Support and support in this way! Thank you very much!!!.
@shamsermumho2303
@shamsermumho2303 4 жыл бұрын
अाफु जन्मेको मातृभुमिकाे लागि मार्मिक शब्द
@khotangnrai9086
@khotangnrai9086 3 жыл бұрын
यो गित सुन्दात जाहा भएनी गाउघर माइ छु जस्तो लाग्छ
@basudevraiofficial
@basudevraiofficial 3 жыл бұрын
Nice song ❤️❤️ congratulation all teams I am being new friend in your channel 🙏🙏🌷🌷
@sanjitraianidho7665
@sanjitraianidho7665 4 жыл бұрын
लोक सँगीतको दुनियाँमा श्रेयसी बैनी साच्चिकै एक धरोहर हो सम्पूर्ण टिम युनिटको यो उत्कृष्ट उत्पादनको लागी बधाई तथा सुभकामना🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@nikeshrai2051
@nikeshrai2051 7 ай бұрын
I take your response as encouragement. Support and support in this way! Thank you very much!!!. Reply
@NewEntertainmentChannel
@NewEntertainmentChannel 4 жыл бұрын
Aha sarai rammro
@merophilopremas5414
@merophilopremas5414 4 жыл бұрын
वावो कति मीठो गित श्रेसी चेम्जोक को भोकल अति मन पर्छ मलाई
@balkumarthapa8603
@balkumarthapa8603 2 жыл бұрын
गित अति मिठाे गाइका मेडम उति नहि राम्ररी स्वर् अति अति मिठाे सारै मन पराे हाम्रो चेलिहरु सारै मिठाे गाउनु हुनछ वाहालाइ धेरै धेरै शुभकामना
@akashlimbu2089
@akashlimbu2089 3 жыл бұрын
साली नानीको साह्रै मीठो👍🤘😍
@rajansherdorpali2699
@rajansherdorpali2699 3 жыл бұрын
यो गीत सुन्न र भिडियो हेर्न अलिक ढिलो भएछु म चै । आज मौकाले सुन्न हेर्न पाईयो असाध्यै मीठो मार्मिक मन छुने गीत रहेछ ।यस गीतका सम्पुर्ण टिमलाई हार्दिक बधाई ।
@nikeshrai2051
@nikeshrai2051 3 жыл бұрын
सेवा नमस्कार! 🙏 म निकेश राई नेपाली गीत,संगीत क्षेत्रमा साधना गरिरहेको म एक साधक। हजुरहरुकै माया, शुभेच्छा, आशीर्वाद सदैव अपेक्षा गरिरहने छु। मेरो सिर्जनाहरु लाई सुन्दै, हेर्दै आइरहनु भएका तपाई सम्पुर्ण दर्शक, स्रोताहरु प्रति हृदय देखि नै आभारी छु। मेरा सिर्जनाहरु लाई मन पराइदिनु हुन्छ। मलाई बिश्वास छ, आगामी दिनहरूमा पनि हजुरहरुको साथ,सपोट,माया र हौसला सहितको प्रतिक्रिया दिनु राख्नु हुनेछ। धन्यवाद 🙏 सबै सबैमा सधैं मेरो पनि सम्झना 😍😍
@SiruSaili
@SiruSaili 3 жыл бұрын
Yekdamai sumadhur. 100% utarottar pragatiko kamana chori lai
@taraadhikari4849
@taraadhikari4849 4 жыл бұрын
मन छोयो आहा कत्ति मिट्ठो गित तेसमा सेर्यशि को सोर त कोकिल कुन्ठ कोईलि को भन्दा मिट्ठो सारै आनन्द आयो
@existing64
@existing64 4 жыл бұрын
_wow धेरै दिन पछि सुन्न पाइयो श्रेयसी चेम्जोङ को आवाज बधाई तथा सफलताको शुभकामना ।_
@nikeshrai2051
@nikeshrai2051 7 ай бұрын
I take your response as encouragement. Support and support in this way! Thank you very much!!!.
@premrai3877
@premrai3877 3 жыл бұрын
Nice voice
@baburambhattarai2158
@baburambhattarai2158 3 жыл бұрын
।मीठो मधुर स्वर कि धनी शृयसी चेम्जोङ बहिनी लाई सलाम ।उनन्ती,प्रगति तथा सफलता सधा मिलि रहोस ।यहि छ शुभकामना ।
@नेपालीअास्था
@नेपालीअास्था 4 жыл бұрын
Congratulations
@deepakrai9705
@deepakrai9705 3 жыл бұрын
यो बैनीको सोवर अति मीठो छ तर अरू गितीहरू त भऐटीएना त भऐमा पिलीज किपय कमन मा दि
@sonuchamling9024
@sonuchamling9024 3 жыл бұрын
Hami sabailai yetti derai maya ra hausala dinu hune sampurnama thank u so much
@limbuloken
@limbuloken 3 жыл бұрын
कति मिठो गित त्यो पनि सेर्यसि चेम्जोङले गायकको एकदम सुरिलो मन नै फुरुङ्ग हुने गित
@harkarana5
@harkarana5 3 жыл бұрын
मान्छे जति राम्री उतिनै गित र सोर पनि राम्रो,मन मुटुनै छुने!
@nikeshrai2051
@nikeshrai2051 7 ай бұрын
I take your response as encouragement. Support and support in this way! Thank you very much!!!.
@truelove4088
@truelove4088 4 жыл бұрын
आहा कति मीठो गीत अनि गीत सगै स्वर तेतैनै मीठो हाम्रै मौलिकता म भरीएका शब्द कसम मन छोयो।💓💓💔💔💔❤️❤️।
@nikeshrai2051
@nikeshrai2051 3 жыл бұрын
सेवा नमस्कार! 🙏 म निकेश राई नेपाली गीत,संगीत क्षेत्रमा साधना गरिरहेको म एक साधक। हजुरहरुकै माया, शुभेच्छा, आशीर्वाद सदैव अपेक्षा गरिरहने छु। मेरो सिर्जनाहरु लाई सुन्दै, हेर्दै आइरहनु भएका तपाई सम्पुर्ण दर्शक, स्रोताहरु प्रति हृदय देखि नै आभारी छु। मेरा सिर्जनाहरु लाई मन पराइदिनु हुन्छ। मलाई बिश्वास छ, आगामी दिनहरूमा पनि हजुरहरुको साथ,सपोट,माया र हौसला सहितको प्रतिक्रिया दिनु राख्नु हुनेछ। धन्यवाद 🙏 सबै सबैमा सधैं मेरो पनि सम्झना 😍😍
@biraschamling1741
@biraschamling1741 4 жыл бұрын
wauu sacchaiee man xoyo sampurn teem lai badhaie surumaiee hernema parexu
@tikaramsubedi8210
@tikaramsubedi8210 9 ай бұрын
भेष भुषा पनि अाफनाे पनकाे भए अझ राम्रो ।
@tejbahadursunuwar7425
@tejbahadursunuwar7425 3 жыл бұрын
एती राम्म्रो स्वोर सब्द संगित प्ररती र्हादीकआभारीछु सफ्ता मिलोस कामना छ
@nikeshrai2051
@nikeshrai2051 7 ай бұрын
I take your response as encouragement. Support and support in this way! Thank you very much!!!.
@ashimrk3661
@ashimrk3661 3 жыл бұрын
अत्यन्तै माैलिकता बहिनी
@dorjjetamang6747
@dorjjetamang6747 4 жыл бұрын
Very nice song and sweet voice sheryasi sister God bless you
@limboojyoti2160
@limboojyoti2160 3 жыл бұрын
Good song
@bishnukrranpal9094
@bishnukrranpal9094 2 жыл бұрын
हृदयविदारक गीतमा हृदयस्पर्शी स्वर लहरी...
@santoshbc2793
@santoshbc2793 3 жыл бұрын
Baini shreyasiko awarma jadu xa
@juddharajrai441
@juddharajrai441 3 жыл бұрын
So amazing vocal. Keep going. Stay blessed !!
@d.bsanwalimbu9895
@d.bsanwalimbu9895 2 жыл бұрын
साह्रै विरक्तिएको छु म पनि विदेशी भुमीमा बसेर यस्ता गाउघर घर परिवार आफ्नाहरुको चाहानाहरुलाई मुटु मिचेर बाध्यताले पिल्सिएर बस्नुपर्दा।
@nikeshrai2051
@nikeshrai2051 7 ай бұрын
I take your response as encouragement. Support and support in this way! Thank you very much!!!.
@rohitgurung5453
@rohitgurung5453 3 жыл бұрын
Gau ghar ko yad delayo. Sabdale. Aawaj le sarai man choyo. Kate metho sor.
@lakhbdrlimbu-6407
@lakhbdrlimbu-6407 Жыл бұрын
So nice song vjl, khusi lagyo aafnai gau ghr tirwko dekhna paiyo thank
@santamanraiofficial7945
@santamanraiofficial7945 4 жыл бұрын
Wow damii
@hemlimbu1597
@hemlimbu1597 3 жыл бұрын
साँच्चै दामी छ तर किन धेरै हेरिएको छैन नि स्वर पनि एकदम राम्रो पहिला को दिवानी नै अहिले को श्रेयसी रहेछ दिवानी हुँदा को गाना पनि अत्यन्तै राम्रो थियोे अहिले किन अलि हराको जस्तो देखिन्छ नि
@nikeshrai2051
@nikeshrai2051 3 жыл бұрын
सेवा नमस्कार! 🙏 म निकेश राई नेपाली गीत,संगीत क्षेत्रमा साधना गरिरहेको म एक साधक। हजुरहरुकै माया, शुभेच्छा, आशीर्वाद सदैव अपेक्षा गरिरहने छु। मेरो सिर्जनाहरु लाई सुन्दै, हेर्दै आइरहनु भएका तपाई सम्पुर्ण दर्शक, स्रोताहरु प्रति हृदय देखि नै आभारी छु। मेरा सिर्जनाहरु लाई मन पराइदिनु हुन्छ। मलाई बिश्वास छ, आगामी दिनहरूमा पनि हजुरहरुको साथ,सपोट,माया र हौसला सहितको प्रतिक्रिया दिनु राख्नु हुनेछ। धन्यवाद 🙏 सबै सबैमा सधैं मेरो पनि सम्झना 😍😍
@moohanlar4431
@moohanlar4431 3 жыл бұрын
शिरीयासी चेम्जोङ को स्वरूप स्वर अनी अति सुन्दर
@nikeshrai2051
@nikeshrai2051 7 ай бұрын
I take your response as encouragement. Support and support in this way! Thank you very much!!!. Reply
@सिएमसावादेन
@सिएमसावादेन 2 жыл бұрын
यो गीत मा स्वर र शब्द अति राम्रो लाग्यो याक्थुङ्मा बैनी जति राम्री स्वर पनि उतिनै राम्रो रहेछ यहाँ लाई सफलताको शुभकामना!!!
@nikeshrai2051
@nikeshrai2051 7 ай бұрын
I take your response as encouragement. Support and support in this way! Thank you very much!!!.
@jabatakrai6878
@jabatakrai6878 3 жыл бұрын
आफ्नै गाउको याद आयो मलाइ त
@sonuchamling9024
@sonuchamling9024 3 жыл бұрын
hami sabailai badai chha ani Nikesh bhai parti abhari chhu satai daju R abindr parti kirta zata garchhu
@nikeshrai2051
@nikeshrai2051 3 жыл бұрын
सेवा नमस्कार! 🙏 म निकेश राई नेपाली गीत,संगीत क्षेत्रमा साधना गरिरहेको म एक साधक। हजुरहरुकै माया, शुभेच्छा, आशीर्वाद सदैव अपेक्षा गरिरहने छु। मेरो सिर्जनाहरु लाई सुन्दै, हेर्दै आइरहनु भएका तपाई सम्पुर्ण दर्शक, स्रोताहरु प्रति हृदय देखि नै आभारी छु। मेरा सिर्जनाहरु लाई मन पराइदिनु हुन्छ। मलाई बिश्वास छ, आगामी दिनहरूमा पनि हजुरहरुको साथ,सपोट,माया र हौसला सहितको प्रतिक्रिया दिनु राख्नु हुनेछ। धन्यवाद 🙏 सबै सबैमा सधैं मेरो पनि सम्झना 😍😍
@santoshtolang8675
@santoshtolang8675 4 жыл бұрын
Love song 💘💘💘💘💘💘
@rabinkofficial8836
@rabinkofficial8836 4 жыл бұрын
Wow
@dipeshyakthungba6659
@dipeshyakthungba6659 3 жыл бұрын
organic nepali pon lok giet mitho voice shreyasi god bless you
@tikhulimbu8858
@tikhulimbu8858 3 жыл бұрын
कति मीठो स्वर गीत हजुर को तपाईं लाई मेरो तर्फबाट धेरै धेरै शुभ-कामना छ🙏🙏🙏👌👌👌👌🎧🎤🎵🎶🎙️💃💃💃💃💐🏵️🌻🌸💮🌼❤️🌹🙋✋
@nikeshrai2051
@nikeshrai2051 7 ай бұрын
I take your response as encouragement. Support and support in this way! Thank you very much!!!.
@agnisingerrai
@agnisingerrai 7 ай бұрын
wow nice sang🎉❤
@SewaEntertainment
@SewaEntertainment 4 жыл бұрын
Congratulation to entire team
@limbuvlogs5895
@limbuvlogs5895 2 жыл бұрын
Nice 😍 song 😍baini
@chamlingoffice
@chamlingoffice 3 жыл бұрын
यो हो पुर्बेली लोक सोङ्ग
@SukmayaRai-wk6rl
@SukmayaRai-wk6rl 3 ай бұрын
Sriyasi chemjong bainile gaey ko sarai mon parxa (Bainiko fd ho m
@sonuchamlingofficial1190
@sonuchamlingofficial1190 2 жыл бұрын
Yo songle ni malsi bela bela rowachha😘
@sonuchamling9024
@sonuchamling9024 4 жыл бұрын
Thank u Nikesh and chutari famliylai
@dhantamang3177
@dhantamang3177 3 жыл бұрын
So sweet Lovely ❤️❤️❤️❤️ song 💕💕💕💕 thank you from Dubai
@aayushgrgvlog1860
@aayushgrgvlog1860 2 жыл бұрын
Beautiful song and beautiful vocal so beautiful girl
@bhimbahadurhamal1719
@bhimbahadurhamal1719 3 жыл бұрын
हेसिटारहामिपाडिएक
@madhuramrana4329
@madhuramrana4329 4 жыл бұрын
Wow 😮 so beautiful song
@kabirajrai9386
@kabirajrai9386 3 жыл бұрын
Dherai Metho Ani Manchuni Geet Ustai Geet ko Sabdhaharu.Gau Ghar Ko Yad Dini.Sundhar View.
@bicharighale4571
@bicharighale4571 3 жыл бұрын
गीतको शब्दहरु साह्रै मिठो शुद्धता छ साथै हरियाली ठाँउहरुको भिडियो अनि देवीको माताको स्वरूप गौमाता र आफ्नै गाउँ ठाँउको बिशेशता अतिनै मन पर्यो ।
@nikeshrai2051
@nikeshrai2051 7 ай бұрын
I take your response as encouragement. Support and support in this way! Thank you very much!!!.
@bharatdevkota7353
@bharatdevkota7353 4 жыл бұрын
Wow outstanding ❤️❤️❤️❤️
@nabinkarki5208
@nabinkarki5208 3 жыл бұрын
Mero purbalI gIt
@krishnakerungthegim1861
@krishnakerungthegim1861 3 жыл бұрын
very nice song
@PremKumarYonghangPremKumarYong
@PremKumarYonghangPremKumarYong 3 жыл бұрын
Waw very good voice hajur ko super sewaro 🙏🎶🏅🏅🏅😥
@panchabdr5069
@panchabdr5069 7 ай бұрын
आफ्नो गाँउ, बाल्यकालमा खेलेको ठाउँ नै रमाइलो ❤❤❤।
@nikeshrai2051
@nikeshrai2051 7 ай бұрын
I take your response as encouragement. Support and support in this way! Thank you very much!!!. Reply
@babinrai9170
@babinrai9170 3 жыл бұрын
Sarai mitho voice.bunuko.
@juddharajrai441
@juddharajrai441 3 жыл бұрын
So sweet
@unikkto5108
@unikkto5108 4 жыл бұрын
Dami x
@chitrawambule8464
@chitrawambule8464 3 жыл бұрын
nice
@khatribhim4327
@khatribhim4327 3 жыл бұрын
अति मार्मिक स्वोर मा गित बधाईइ
@RAISUJAN
@RAISUJAN 4 жыл бұрын
Badhai xa team ramro chha lyrics ani song.
@dililimbu5347
@dililimbu5347 3 жыл бұрын
Sarai dami geet Ani voice video
@BinuRai-b8w
@BinuRai-b8w 6 ай бұрын
आह मनै छुने गीत 👌💯🌺🎼🍀💐🙏🙏
@Bikramlimbu1981
@Bikramlimbu1981 3 жыл бұрын
💖💖💖💖💖🥰🥰🥰😘😘😘
@manojrai6711
@manojrai6711 3 жыл бұрын
❤️❤️❤️❤️😥😥😥😥
@kreetimanrai8606
@kreetimanrai8606 3 жыл бұрын
Wow beautiful song 👍👍
@surjrai2080
@surjrai2080 3 жыл бұрын
Very nice song anytime watching
@gangaramlimbu5225
@gangaramlimbu5225 3 жыл бұрын
सारै मीठो गीत , बधाई छ!
@budhilawati8179
@budhilawati8179 2 жыл бұрын
wow nice song , nice voice.& nice view.
@Sandhyarai10241
@Sandhyarai10241 Жыл бұрын
Wow nice song n swt voice congratulations entire team 👏👏👏
@nikeshrai2051
@nikeshrai2051 7 ай бұрын
I take your response as encouragement. Support and support in this way! Thank you very much!!!.
@arpanachettri9740
@arpanachettri9740 2 жыл бұрын
Mitho geet lots of love from sikkim
@salturover2970
@salturover2970 3 жыл бұрын
Shreyashi is My Favourite Singer from Eastern part of Nepal 🇳🇵.⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐❤️❤️❤️❤️❤️❤️❤️❤️
@ramrai5440
@ramrai5440 4 жыл бұрын
wow
@RAISUJAN
@RAISUJAN Жыл бұрын
Congratulations Mama
@kadharmagar3022
@kadharmagar3022 3 жыл бұрын
।।
@aitalimbu2175
@aitalimbu2175 2 жыл бұрын
Wow what a perfect singing by Shreeyesi Nani . I love to listen such a great song. Best wishes all team.
@lilarai3191
@lilarai3191 2 жыл бұрын
Jaahh. Gaene. Purbie ramelyo
@ashalimbu4128
@ashalimbu4128 3 жыл бұрын
Rarmroxa
@apfnepalno.5companytaksarb151
@apfnepalno.5companytaksarb151 4 жыл бұрын
Wow outstanding ❤️❤️❤️❤️
@rabinhood5777
@rabinhood5777 Жыл бұрын
So suet sang boeni and suet voece
Best of Shreyasi Chemjong from Bindabasini Music || Audio Jukebox ||
41:22
Bindabasini Music
Рет қаралды 275 М.
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 41 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 24 МЛН
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 16 МЛН
Nepali old song collection jukebox🇳🇵
24:36
Mistee Grg
Рет қаралды 210 М.
Super hit old songs old is gold nepali best songs
24:36
Lyrics Hub*
Рет қаралды 766 М.
super hit nepali songs#music
28:20
Girban Rai vlog
Рет қаралды 416 М.
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 41 МЛН