म म्यान्मार को नेपाली हो मैले स्यानैमा नेपाली इस्कुल पढदा इस्कुल मा यो गित बिहान सधैं गाउन पर्थ्यो मलाई साह्रै राम्रो लाग्छ नेपाल झन्डा नभए पनी हाम्रो देशको झन्डा हुन्थ्यो गित भने नेपाली गाउँ थिम मलाई त साह्रै खुसी लाग्थ्यो love you nepal from Myanmar 🇲🇲 एक दिन अबस्य नेपाल गुम्न आउने हो ♥️🙏🏻
@SurajChaudhary-mb9nl Жыл бұрын
Welcome
@SundarChhetri-b7n6 ай бұрын
Aaunus na ghumanee Kam Maro vo sirr
@shantbahadurkm91025 ай бұрын
उच्च सलाम छ आउनु आफ्नो पू्र्खा
@moktansuntali1235 ай бұрын
Welcome brother ❤❤❤❤
@UrBuddyBoysАй бұрын
Welcome brother
@harikrishnadware59612 жыл бұрын
कति राम्रो देश भक्ति गीत यसरी सबै देश भक्त हुनु पर्छ अनि देश विकास हुन्छ।
@nirmalsapkota24324 жыл бұрын
एउटा युगकाे अन्त्य,नेपाली भाषा र साहित्यमा अपुरणिय क्षति,यस दुःखद घडीमा राष्ट्रकवि प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शाेक सन्तप्त परिवारजनमा गहिराे समवेदना व्यक्त गर्दछु।😒😒🙏🏻
@uddhavtamang37503 жыл бұрын
हाम्रा राष्ट्रिय गौरवको गीत गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली भन्ने गीत सुनेपछि म सानो छँदा स्कुल मा प्राथना गरिरहेको सम्झना अहिले झैँ लाग्छ । यि दैंत्य कुलका भष्मासुर हरु ले गर्दा आज नेपाल र नेपाली जनताहरु को यो दुर्गति दुर्दशा भइयो । जय ग्रेटर नेपाल
@Rekhasahani1 Жыл бұрын
यो गीत सुन्दा मनमा धेरै शान्ति मिल्छ। जय नेपाल 🇳🇵🇳🇵
@183Astropankaj Жыл бұрын
याे गितमा के कमि रहेछ यी भारतीय दलाल हरुकाे नजरमा ?
@RameshKshetriyal-k4c Жыл бұрын
@@183Astropankajppppp@project's l
@TaraSaud-hv3jg10 ай бұрын
याे गित सुन्दा मनमा धेरै शान्ति मिल्छ। जय नेपाल
@bhimkandel62038 ай бұрын
. 😂Ѿ⅝lp3⁰⁰⁹hwhwehhgéshh We Ok I'll q@@TaraSaud-hv3jg
@dhakalsarthak10 Жыл бұрын
"पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ?"
@KamalSaud73 жыл бұрын
मैले यो राष्ट्रिय गित सुन्दा आज मिति २०७७/१०/१७ गते सम्म डिसलाइक हान्ने ५७५ जनालाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु्!!जय चन्द्र सुर्य 🇳🇵🇳🇵
@jaguarbeast5562 Жыл бұрын
कति मार्मिक शब्द हामी माझ छोडेर जानुभयो😭 रास्ट्र कवि प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु 😭😭
@shambhunarayan12175 жыл бұрын
आज्भन्दा २५बर्ष अगाडी पढेको गित सुन्दा हामी नेपाली वीर गोर्खालीमा दमछ ।गाउँछ गीत नेपाली जोतिको पन्ख उचाली जय जय हे नेपाल सुन्दर सान्त बिसाल !!
कति सुन्दर थियो यो राष्ट्रिय गित मैले कक्षा ४ सम्म पढ्दा गाउथिम अहिले पनि झल झली याद आउछ त्यो बालापन र त्यो सुन्दर राष्ट्रिय गित को 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@deadmansanjay72944 жыл бұрын
मेरो प्राण भन्दा प्यारो देश नेपाल यदि पुनर्जन्म हुन्छ भनी म सदैब नेपाली भएर बाच्न पाउ भगवान 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@RamShresthaShrestha5 ай бұрын
यो गीत सुन्दा मन नै कस्तो आनन्दित हुन्छ नि जय नेपाल् ❤❤❤❤❤❤लब नेपाल् ❤
@ritashrestha1226 Жыл бұрын
कति राम्रो देशभक्ति गित।सुनेेर कहिले दिकक नलागने ।जय नेपाल
@PrasadTamattaАй бұрын
आहा कति राम्रो देशभत्ति गित जति सुनेपनि कहिले पनि दिक्क नलाग्ने जय नेपाल 🇳🇵👍️♥️👌🌹🙏
@sameertamang951511 ай бұрын
sano ko yaad aayo 😢😢😢😢😢😢 2 kalac ma pada suniko ho
@priyankachaubey3732 Жыл бұрын
I'm from India .Mujhe ye song bahot achha lgta hai .mai 5 sal Rahi hu Nepal me .jaldi hi Nepal jane ka plan hai ticket v ho gya hai . I'm very excited 😊❤❤
@gobindasunar654 Жыл бұрын
माधभ प्रशाद गिमिरे 🙏🙏🙏। तपाईं ले लेखेका कबिता हरु अहिले पनि युटुब मा खोजी खोजी म हेर्छु । ।।। अनि तपाईं हरु ।।।।। हाल नेपाल बिदेस जाने तयारी मा । टर्की ❤❤❤
@rajeshthapa58392 жыл бұрын
Yo aja vandha 25 barsa aggadi 5 class ma nepali ma padey ko ho tyo bela dekhi aile samma mann parxxa rastriya geet jay matrivumi jay nepal.
@nirajan.official2 жыл бұрын
😊😊
@padkedaikofanop25955 жыл бұрын
पश्चिम किल्ला कांगडा पुर्वमा टिस्टा पुगेथ्यौं कुन शक्तिको सामुमा कहिले हामी झुक्थ्यौं ? हामीले हिमाल उठायौं एसियाको माझमा सभ्यता बाँस बसेथ्यौं अाएर यहिं सांझमा । यो पंङ्ति धेरै पछि सुन्न पाईयो । यसैबाट बुझ्न सकिन्छकी भारतको कतिसम्म हस्तक्षेप छ हाम्रो देशमा ।
@anishkarki82274 жыл бұрын
ma pani 4 and 5 ka
@दिनेशगौतम-च3ज4 жыл бұрын
होनि यो सब यहि नालायक सरकार आयेर हो अब उठ्नु पर्छ हाम्रो भुमी फिर्ता गर्न
@birkhatamang57224 жыл бұрын
Nepali vatan
@birkhatamang57224 жыл бұрын
Nepali vatan pop 4
@ronishakhadka54583 жыл бұрын
Ma 4 class ho mero book ma pani xa
@kartaachhetrikashyap8096 Жыл бұрын
नेपालको राष्ट्रिय गीत हुनु पर्छ
@OnicComputer5 жыл бұрын
So Heart Touching Song ! जय नेपाल ! जय नेपाल आमा ! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो गीतले ग्रेटर नेपालको कुरा गर्छ म नेपाललाई माया गर्छु र सधैं माया गर्छु Jay Nepal
@sugam_244 жыл бұрын
Bhadra 2,2077(today) we lost the living legend of Nepali literature... He'll be remembered for ages till there'll be sun and moon in the sky... There is deep respect in my heart for him.... What a life he lived, a true pateiotic person and true servant of the motherland... I'm inspired by him a lot.... I also wanna live life full of glory like he lived and die serving the nation... We all grew up reading his poems in school and listening to his song... Everyone must felt those goosebump moments listening his poems and songs.... We can find true patriotic feelings in his poems.. What a person he is... No one is as patriotic as him in this nation... Farewell to him....Rest in peace honourable Madhav Prasad Ghimire🙏🙏🙏 Jay Nepal🇳🇵🇳🇵🇳🇵Nepali hami rahaula kaha Nepalai na rahe🇳🇵🇳🇵🇳🇵
@bishnupd33129 ай бұрын
शान्ति मिल्ने यही गित छ । यही नै राश्टिय गान , गित
नेपालमा राष्ट्रिय गित यै गीत हुनुपर्छ।। अहिलेको राष्ट्रियको गितमा भार वहन गर्ने क्षमता छैन, अहिलेको राष्ट्रिय गितमा मेरो देशको सिमाना मेची देखि महाकालीको वर्णन गरिएको छ जब कि नेपालको केई भाग मेचिपारी पनि छ महाकाली पारी पनि छ।। यो गीत राष्ट्रिय गीत भएँ भविष्यमा आउने सन्ततिहरू पनि थाहा पाउथे कि नेपाल कहाँदेखि कहाँ फैलिएको थियो र कोही आउँछ जो भविष्यमा नेपालले सुगौली सन्धिमा गुमेका हाम्रा जग्गा फिर्ता ल्याउने प्रयत्न गर्छ।। अहिलेको राष्ट्रिय गीत खारेज गरी यो गीतलाई मान्यता दिम सबै।। जय नेपाल!!
@jhalakgiri86124 жыл бұрын
राष्ट्र कवि माधव प्रसाद घिमरे प्रति हार्दिक स्रद्धान्जली 💐💐💐 स्वर्गवास को कामना 🙏
@Courtofsachin6 ай бұрын
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल गण्डकी, कोसी, कर्णाली, मेची, र महाकाली लेक र बेसी बिउझाउँछन्, लहर लाखौँ उचाली हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली सीताले सारा भिजाइन दक्षिण लंका-भारत भृकुटी तारा उदाइन उत्तर चीन-तिब्बत बुद्धले यहीँ पाएथे ज्ञानको पहिलो मुहान शिवले यहीँ ल्याएथे सृस्टीको पहिलो बिहान गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ? हामीले हिमाल उठायौँ एसियाको माझमा सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा यही नेपाली माटोमा दिलको फूल रोपेर यही पहाडी शिलामा प्रीतको गीत खोपेर बाँचौला हामी नेपालमा चन्द्र र सुर्य ध्वोजा लिई नाँचौला हामी हिमालमा ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल, सुन्दर, शान्त, बिशाल
@PratigyaPant5 ай бұрын
So beautiful sister 😍😍
@aparajita61004 ай бұрын
❤
@aparajita61004 ай бұрын
Thanks
@Nepaliyodda5 жыл бұрын
गित हरु मध्ये को माहा गित उत्कृष्ट गित """"""गाउछ गित नेपाली ज्योतिको पंख उचाली )२ जय जय जय नेपाल सुन्दर शान्त बिशाल """""""" """"""""🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गर्ब छ हामी नेपाली हुनमा। टिस्टा देखि सतलज सम्मको भूभाग नेपालकै हो । नेपालकै रहन्छ। अभियन्ता फडिन्द्र नेपालज्यूको अभियान सफल बनाउन कम्बर कसौ। जय पशुपतिनाथ। जय ग्रेटर नेपाल ।
@rekhaghartimagar16574 жыл бұрын
यो गित लाई राष्टिय गित बनाउनु पर्ने भन्ने मा कोको सहमत हुनुहुन्छ
जय महाकालि , अायो गोर्खाली जय नेपाल अामा , one day we will rise Like the owner of this world
@HelloWorld-wd7ut Жыл бұрын
रास्ट्रभाब झल्किने गीत । धन्य माधब घिमिरे ज्यु ।
@bishnupoudel10292 жыл бұрын
Aaha kati proud feel hunchaa yo geet sunda
@Arjunkarki-110 ай бұрын
जनयुद्द उत्कर्श मा थियो ।। तेति बेला बिद्रोही ले यहि गीत प्रत्येक स्कुल मा गाउन उर्दी नै गरेको थियो । अब आफै अनुमान लगाम यो गीत कति सम्म देश भक्त रैछ ।। आज मलाईनी त्यही स्कुले बालापन को सम्झना ताजा गरायो
@nissunisha9365 Жыл бұрын
आहा कति राम्रो गित मेरो देश नेपाल 🥰🥰❤️❤️💕💕
@PadamBist-g8o2 ай бұрын
बिहान उठ्ने बित्तिकै यो गित सुन्दा उजा मिल्छ है❤❤🎉🎉
Sati haru Hami le aahele pani gretar Nepal ko barema aawas uutayo vane Peri gretar Nepal hunexa Jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 gorkali ka xora huu Hami paxadi hatanu hudiin 👍🇳🇵
@susilbhujel67925 жыл бұрын
गर्व छ मलाई नेपाली हुनु मा/ जय नेपाल, जय गोर्खा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SunilDangiSajju Жыл бұрын
आहा कति मिठो गीत जति सुनेपनी सुनुझै लाग्ने यस🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@malisangita66 Жыл бұрын
15 choti sune ❤❤❤❤
@thedarkanas82115 жыл бұрын
चार पाच कक्षा पर्दा खेरिको याद आयो आजभन्दा 20 वर्ष पहिले स्कुलको प्राङ्गणमा लाइनमा बसेर गाएको याद आयो अरु को को लाई याद आयो हाजिर गरौं त कति रहेछौ😄😄😜❤️❤️🌹👍
@sanjay-bz8mh5 жыл бұрын
Ma pani xu hjr
@chhugsangdomalama79035 жыл бұрын
Same here
@sanjay-bz8mh5 жыл бұрын
@@chhugsangdomalama7903 hi
@chhugsangdomalama79035 жыл бұрын
Janu Janu hello ✋🏻
@sanjay-bz8mh5 жыл бұрын
@@chhugsangdomalama7903 ka dekhi ho hjr ahile
@SxRZOXO7 ай бұрын
Jai Nepal 🇳🇵
@aakritimishra68613 жыл бұрын
It is the song that makes us a sense of patriotism . Proud to be Nepali
@uddhavtamang37503 жыл бұрын
यो हामी सारा नेपाली जनताहरु को राष्ट्रियता झल्काउँने राष्ट्रिय गीत गाउँछ गीत नेपाली फेरि पनि हरेक स्कुल हरु मा प्राथना गर्दा अनिवार्य यो राष्ट्रिय गीत गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली भन्ने गीत गाउँन लगाउँनु पर्छ तबमात्र नेपाल र नेपाली हौं भन्ने झल्काउँछ । जय ग्रेटर नेपाल
@sandipsharma75463 жыл бұрын
kina thaa xaina jaile pani yo geet sunda kapal thaado hunxa..... Goosebumps ....
@राधेराधे-ड4ब2 жыл бұрын
यो नेपाली शिर उचाली त्यो थियो मेरो पालाको देशभक्ती गीत शरिरमा रगत उम्लिन्थ्यो यो गीत देश भित्र सिमित छ ..... भगवान यो देश लाई कहाँ बाट कहाँ पुराइदिएउ 😥😥😥
@jaythapa71184 жыл бұрын
I am from burma This song reminds me my childhood life❤❤ My fav songs My nepali school time we studen singing together in the morning time And we singing other many songs too We are far from nepal but we love nepal❤
@renukathapa28054 жыл бұрын
❤️❤️❤️🇳🇵
@HAREKRISHNA19523 жыл бұрын
Then why u deserted your motherland. Does anybody here die of hunger ? Anyhow it is great that you still love. Let us not forget that we are nepali... for our existence.
@pradeepkdk20953 жыл бұрын
@@HAREKRISHNA1952 my parents say that their parents came In Myanmar because it was easy to farm and get money.And our ancestors came along with British army and start resettling here for 200 years .
@ramkumarshrestha39793 жыл бұрын
Wow. So. Cool
@sufiyalama2362 Жыл бұрын
Same here 🤗😊
@samayson3938 Жыл бұрын
कक्षा-४ मा जोडतोडले यो गित गाइन्थ्यो 👌🙏🇳🇵🎉🌾
@riteshpandey931164 жыл бұрын
प्यारो कवि तिमी सधैं अमर रहनु😭😭बिश्वासै लाग्दैन्😭आज देश शोकमा छ्😭You will be missed forever 😍🇳🇵❤️
@kanchobhai1416 Жыл бұрын
एक मुट्ठी सास मेरो देश नेपाल लाई। जय नेपाल ❤❤❤
@atlashhpeakk74534 жыл бұрын
यो गित सुन्दा मुटु भक्क्निएर आउँछ हाम्रो देश हाम्रो सिमा पुर्वमा टिस्टा देखि पस्चिममा काङ्ग्डा सम्म थियो😥😥😥
@omsingh50072 жыл бұрын
यो गित सुदाअखा बाट आसु आऊ छ हाम्रो देश नेपाल को सिमाना काँकड टिटा सम फिर्ता गर्नुपर्छ जय नेपाल
@jaimahakaljainepal93912 жыл бұрын
Malai ashu ress uthxa ki hamro janta aayti samma jukay xan paissa ko lagi. Neta mantri lai puja garxan teysko fal sorup Ho. Ajai neta mantri lai puja gardai gaar Nepali janta haru. 🇳🇵🇳🇵🇳🇵🙏
@janaki98-m2 жыл бұрын
same😊
@RK__gemer__1432 жыл бұрын
@@omsingh5007 download
@meyharrai95752 жыл бұрын
😪😪
@मध्यपश्चिमदेउडा2 жыл бұрын
जय मातृभूमि जय होस पाखा पखेरा जय चिसो हावा पानि जय बिर गोर्खाली जय बिर माहान सहिद जय सम्पुर्ण मेरा दाजु भाई दिदी बहिनी सम्पुर्ण जय मेरो मुटु भन्दा प्यारो देश नेपाल जय देश जय देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@janaki98-m2 жыл бұрын
Mind fresh garnu paryo vane yehi geet ko sahara linxu 😊😊 जय नेपाल आम
@सफल-aryal6 ай бұрын
same dd
@ApsaraDhakal-y6gАй бұрын
Nepal Aama KO jay hos❤❤❤
@birgorkhali39804 жыл бұрын
When I listen this song ,from the deep of my heart I feel proud .. Of being the one of citizen of this beautiful ,, beloved country...😘😘 we are bir girkhalii.... N though the people are of the diff caste, religion & class, they have a good relationship with each other. . . salute one again to the lyricer...to compose this song....😍😍
TODAY IS THE DEATH ANNIVERSARY OF LEGENDARY NEPALI POET & RAASTRA KABI OF NEPAL, MADHAV PRASAD GHIMIRE. ❤️🙏#missing
@rahimkhadka73225 жыл бұрын
सान्नै ऊमेर मा पढेको धेरै याद आयो ।।।जये नेपाल
@pari19710 ай бұрын
I'm form India ❤❤❤❤ I love this song
@katmandu010 ай бұрын
Which state?
@ronashtamang52434 жыл бұрын
यो गीत राष्ट्रिय गीत हुनुपर्छ भन्ने एक हौं त।
@narayanprasadrai29184 жыл бұрын
Wow dherai purano rastriya geet Amber Gurungko naulakha tarabhanda agadiki pachhadiko geet ho yo? Kasailai Thah a bhaye please bhanidinu hola ma Dharan 13bata ho.
@sagararyal75805 жыл бұрын
nepal ra nepali sorga vanda pyaro lagchh love my heaven nepal
हामिले 9-10 मा पढ्ने बेला येहि गित लाइन मा गाइन्थ्यो काडा उमृन्थ्यो रगत उम्लिन्थ्यो
@epgamer94303 жыл бұрын
He is one of the most bigbhero of nepal he had got name of rastrakavi while he was in the earth.big salute राष्ट्रकवि माधव प्रसाद घिमिरे🙆♀️💪🇳🇵जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@premkuwar4772 Жыл бұрын
हामिले सानो छ्दा(२०३३/०३४ साल तिर ) स्कुलमा यो गीत प्राथना लाइनमा गाउथीम।❤❤
@saileshsinghtharu72094 жыл бұрын
When will we get our The Greater Nepal 🇳🇵❣️🇳🇵🇳🇵🇳🇵🇳🇵
@ProudtobeNepali3 жыл бұрын
Ek din jarroor
@rakeshghale34033 жыл бұрын
@@ProudtobeNepali kina greater nepal chayo ra
@sahilsap3 жыл бұрын
When we actually fight and ask for it like how we do other things at maiti Ghar
@ProudtobeNepali3 жыл бұрын
@@rakeshghale3403 Hamro bhumi hamro Nepal aama ko chati chirara Chora ko tho to British la And after British his son India Let’s say you go to a forest with you mother and a lion has attacked your mother and the only thing you have is a small gas’s cutting knife Are you just gonna run away thinking you only have a small knife I mean you might But a true son will never run away May it be with his death but he will defend his mother till his last breath
@rakeshghale34033 жыл бұрын
@@ProudtobeNepali darejeeling Sikkim ma basne haru proud to be Indian vanxan 😶
@KhamrajBhandari8 ай бұрын
अहा कति राम्राे गित मेरो देश नेपाल प्राण भन्दा प्यारो छ ❤❤❤
@dipusinghthagunna71704 жыл бұрын
जय देश जय नेपाल 2077 / 5/ 2 गतेका दिन गुमाएउ रास्ट कवि उहाँ प्रती हार्दिक श्रद्धाञ्जली
@046Rambo7 ай бұрын
Jai Nepal
@keahavsunuwar19895 жыл бұрын
Yeti ramro hamro git lai pani dislike garne mahasaya chi kaha bata palauxa ho Jay jay jay nepal
@Abiral_gamerz2 ай бұрын
Jay Nepal❤❤❤🇳🇵🇳🇵
@HamroPokhara554 жыл бұрын
नयाँ Map of Nepal सहित यो गिन पुन अप्लोड गरियोस् Music Nepal
@amazingcreations5552 жыл бұрын
❣️❣️❣️
@thakurbartaula87822 жыл бұрын
Ddddd0de3
@manjularaj23858 ай бұрын
Nice song. Desh bhaktiley bhareyeko. Ajkaal rastreyeta marekai ho ta, kasailey gatilo rastreye geet gayeko chaina.
@jibanmagat14025 жыл бұрын
बुद्धले येहि पाए थे ज्ञान्को पहिलो मुहान शिव ले येहि ल्याए थे श्रुटि पहिलो बिहानि 👯
@sanjay-bz8mh5 жыл бұрын
Wa
@pradeepkdk20953 жыл бұрын
Wow 😍
@seetaKarki-q9v11 ай бұрын
असाध्यै मार्मि राष्ट्रिय गित आगोलेपोले घाउमा बरफ लगायजस्तै जय नेपाल ।।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Bender1363 жыл бұрын
जय जय श्री नेपाल 🙏🇳🇵❤🌹🌹❤🇳🇵🙏
@dilbahadurkhatri47634 жыл бұрын
विश्वमा सबई भन्दा सुन्दर देश छ हाम्रो नेपाल। अब ग्रेटर नेपाल को नक्शा जोडनु पर्छ योगीत मा। जय विशाल नेपाल जय बीर गोर्खाली।🙏🙏🙏🙏🙏🙏🙏🙏।
@ujwalkhatri5265 жыл бұрын
waw धेरै पछि मनमुटुको राष्ट्रिय गित सुन्न पाईयो!!!!
राष्ट्र चिज प्राय फेरिन्न नेपालकाे धमिराले बिगारेको मात्र हो🇳🇵
@svenheilborn1537 Жыл бұрын
Congratulations for your national holiday on 28th May Nepal from your friends in Germany
@lokendrabishokarma1996 Жыл бұрын
❤❤❤❤
@starmusicnepal10294 жыл бұрын
आहा हाम्रो देश नेपाल i love so much🇳🇵ours nepal . आज भन्दा 22 बर्ष पहिले स्कुलमा राष्ट्रिय झण्डा लाई छातीमा राखी आत्मसात गरि सबै मिलि लाईन मा गायको याद आयो । जय जय जय हाम्रो देश नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵❣️❣️❣️🙏🙏🙏❣️❣️❣️❣️
@deepakacharya97274 жыл бұрын
नेपाल को नक्सा सार्वजनिक गरे पछि लिपुलेख लिम्पियाधुरा र कालापानी आफ्नो नक्सामा परेपछी सुन्ने हाजिर हुम
@mohammedali-je7dw4 жыл бұрын
Jaya nepal
@ushagautam22994 жыл бұрын
✋✋✋✋
@bavimthegalaxy43444 жыл бұрын
Jay Nepal... 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@minushahi11144 жыл бұрын
Me
@TheRatedbinay3 жыл бұрын
yo geet banauda naya political map niskisakya thyena sir
@लोकनाथथपलिया2 жыл бұрын
इतिहास भूगोल सस्कृति संरचनामा विश्व का गोर्खाली एकता गोर्खा अभियानमा हकको अधिकार सुनिश्चित मा नेपाली धर्तिको आकाश भित्र को उच्च सागरमाथा जस्तो उच्च नेपाली सगौरब विश्व मा परिचय दिएको आजको आवश्यकता विशेष गरी जोडेको सान्दर्भिक छ सफल छ रहेको प्रमाण सिद्ध निरन्तरतामा
@bishalniraula654 жыл бұрын
My Favourite poem ❤ Thank you so much National poet Madhav prasade Ghimera ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🥀🇳🇵🇮🇳🔱बहुत अच्छा भक्ति विडीयो गीत है🕉Very Good Bhakti Devotional Video Song🔱जय श्री गंगोत्री धाम(भागीरथी)+बद्रीनाथ धाम(अलकनंदा)=देवप्रयाग(गंगा संगम) और जय श्री गंगा(गोमती/काली/शारदा/गण्डक/राप्ती/वरूणा/रिहंद/पाण्डो/ईसन/रामगंगा/सरयू/घाघरा/काली/कर्णाली/कोसी/सप्तकोसी/बागमती/सोन/गंडक/सालग्रामी/महानंदा/कर्मनाशा/पुनपुन/फल्गु/कमला/अजय/किऊल/चानन/चंदन)मईया🔱जय श्री नेपाल🕉जय श्री सागर माथा 🔱जय श्री हरिद्वार🔱जय श्री छठी मईया🕉जय श्री अयोध्या धाम🔱जय श्री मथुरा(वृंदावन/ब्रज)🕉जय श्री सूर्यदेव🔱जय श्री ऋषिकेश (शिव/बुद्ध/जेन/हरि/दुर्गा/हनुमान/राम/कृष्ण/ब्रह्म)🕉जय श्री शिव🔱जय श्री यमुनोत्री🕉जय श्री Kदर(केदारनाथ/केलाश पर्वत/शिव/गणेश)रुद्रप्रयाग 🕉जय श्री बुद्ध🔱जय श्री लेह-लद्दाख🕉जय श्री लेह-लद्दाखी🔱जय श्री पेंगोग झील[भारत-INDIA And Chin-चीन(तिब्बत-Tebet)]🕉जय श्री गंगा (सिन्धु/जांस्कर/श्योक) मईया🔱जय श्री गंंगा [झेलम/किशनगंगा(नीलम)/चिनाब(चीन-अब)/रावि(रवि या सुर्य)/तवी/आरा/सतलुज/व्यास] मईया🕉जय श्री हिमाचल🔱जय श्री हिमाचली🕉जय श्री उत्तराखण्ड🕉जय श्री UP🔱जय श्री बिहार🕉जय श्री बिहारी 🔱जय श्री गंगा-ताल या जय श्री ताल-गंगा🔱Jai Shri Ganga Pool(Lake)Or Jai Shri Pool (Lake)Ganga🕉जय श्री Rake ताल (गंगा-ताल/मान सरोवर ताल या मान सरोवर झील)🔱जय श्री वुलर झील🕉जय श्री शेषनाग झील🔱जय श्री त्रिचि(तिरुचिल्लापल्ली)🕉जय श्री रंगनाथ स्वामी (हरि/विष्णु)🕉जय श्री अखिलेण्श्वर(अखिलेण्श्वरी)🔱जय श्री कावेरी मईया🕉जय श्री ताल कावेरी🔱जय श्री गोदावरी मईया🕉जय श्री त्रयम्बकेश्वर महादेव🔱जय श्री ब्रह्मगिरी पर्वत (नासिक-महाराष्ट्र)🕉हर हर महादेव🔱जय श्री काशी विश्वनाथ (शिव)🕉जय श्री गंगा(यमुना/टोंस/चंबल/बनास/केन/बेतवा/सोन/कन्हार)मईया🔱जय श्री पार्वती मईया🕉जय श्री गंगा मईया🔱जय श्री कृष्ण🔱जय श्री राम🕉जय श्री सीता (जानकी)🕉जय श्री महालक्ष्मी🔱जय श्री गणेश🕉जय श्री भारत(INDIA)🔱जय श्री हिंदी🕉जय श्री English🔱जय श्री मातृभाषा🔱जय श्री भोजपुरी~राजस्थानी~पाली🕉जय श्री ब्राहमी लिपि (हिन्दी देवनागरी लिपि)🔱 जय श्री वन्दे मातरम🕉जय श्री दुर्गा माँ 🔱 जय श्री शीतला माँ 🕉जय श्री अवधी🕉जय श्री मैथिली🔱जय श्री मराठी🔱जय श्री नेपाली 🕉नये भारत (INDIA)मानचित्र अनुसार यह भारतीय (Indian)नदी हैं🔱जय श्री लेडिज एण्ड जेंटलमेन 🕉Jai Shri Ladies & Gentleman🔱🇳🇵🇮🇳🥀⛅🌈🥀