नेपालीका देशभक्त प्रम मरिचमान्सिङ्ह श्रेष्ठ प्रति भाबपुर्ण स्र्ह्द्धा।।।नाकाबन्दीमा नझुक्ने,भारतीय दवाव प्रति प्रतिकार ,अनि भुपरिबेस्टित रास्टको अधिकार पारबहान सन्धिको भरपुर प्रयोगलाई ब्यबहारिक हुनुपर्छ भन्ने महान उदघोस,अनि भ्रष्टाचारको र पदिय दुरुपयोग नगरि अन्तिम सम्म पनि सामान्यभन्दा सामान्य जिबनयापन गरेको ,,सदाका लागि अमर रहोस् ।
@ramchandrakafle77132 жыл бұрын
अहिलेको लुट तन्त्र भन्दा पहिलेकै पंञ्चायति ब्याबस्था राम्रो । अहिलेको शासन केही समय सम्म रहिरह्यो भने हाम्रो नेपाल एकादेशमा भनेर ईतिहासमा मात्र हुनेछ ।
@resammagar4481 Жыл бұрын
सही कुरो
@AmusedDaisies-zc6yb2 ай бұрын
एेतिहासिक जानकारी दिएको मा धन्यबाद हजुरलाई
@dhanbahadurkhatri44853 жыл бұрын
आहा कति राम्रो सोचाइको विषय परेछ आज अचानक मनमा कुरा चलिरहेको थ्यो पन्चायत मा कोको प्रधानमन्त्री भय र केके गरे भन्ने अति उत्तम सान्दर्भिक यो रोचक कार्यक्रमको म खुलेर प्रसंशा गर्दछु धेरै धेरै धन्यवाद सम्पुर्ण सम्बन्धीत सबैमा ..🙏❤️🇳🇵
@shivadevtiwari79323 жыл бұрын
ऐतिहासिक जानकारी,धेरै राम्रो छ।एक पटक राजा महेन्द्रको शासनकालमा भए गरेका राजनैतिक घटना र देश बिकासका लागि उनले गरेको योगदान को पनि मिहिन ढङ्गले जानकारी गराउन हुन अनुरोध गर्दछु।
@gokulbolakhe56108 ай бұрын
यो देशको उत्तरी सिमाना बाट भारतीय सेना का क्याम्प हटाउन सक्ने राष्ट्र बादी नेता कृर्तीनिधि बिष्ट सधैं अमर रहुन
@shankarshah223511 ай бұрын
ऐतीहासिक जानकारीको लागी धन्यबाद 🌹
@chunnapaudyal87022 жыл бұрын
पञ्चायतकालका प्रधानमन्त्री झै अहिलेका भैदिएको भए देशको काचुली फेरिने थियो । तर अहिलेका त सबै लुटेरा मात्रै ।
@nareshgshrestha47923 жыл бұрын
पंचायती शासनकालका प्र.म.हरु सबैनै राष्ट्रबादी थिए । आफुले सके जति देश र जनताको लागि सेवा गर्न खोजेका थिए । पंचायतको संविधान बनाउंदा डा.तुलसी गिरीको धेरैनै देन थियो । त्यो पंचायती व्यवस्थाले देशको विकाश धेरैनै गरेको थियो । जस्ले गर्दा नेपाली जनताले धेरै कुराहरुमा सुविधाहरु पाए । त्यसपछी मरिचमान सिं श्रेष्ठ प्र.म.हुंदा विदेशी दलालहरुले नेपालमा पंचायती व्यवस्था हटाउंनको लागि भारतको सहयोग लिई नेपालमा आन्दोलन गरेको थियो । त्यो नाकावन्दीको बेलामा पनि मरिचमान सिंले जनताको लागि ब्यापरिहरुबाट कुनै सामानको मुल्य बृध्दी गर्न नदिएको स्मरण हुन्छ । किर्तिनिधी विष्ट प्र.म.हुंदा सिंह दरवार जल्दा आफ्नो दोष कम्जोर भनि राजा वीरेन्द्र समक्ष प्र.म.पदबाट राजिनामा दिएका थिए । अहिलेका लुट्तन्त्रका प्र.म.हरुको देश र जनताको लागि के योगदान छ र ?
@kedaranjan85713 жыл бұрын
यो च्यानलबाट धेरै कुरा बुझ्न सकिन्छ मलाई एकदम मन पर्छ यो च्यानल
@kanchhakazi9493 жыл бұрын
Thank you for the information I only respect king Mahendra as a king, and marich man as prime minister.
@kumarkhanal7553 жыл бұрын
I agree.
@BipinSinghthakuree4 ай бұрын
पन्चायत नेपाल को स्वणिम युग थियो🇳🇵🇳🇵
@jagdishshah93383 жыл бұрын
यो च्यानलमा प्रसारित यहाँको कार्यक्रम एकदमै राम्रो लाग्छ
@prabhuacharya2613 жыл бұрын
पन्चायतकाल धेरै राम्रो थियो ऐले चोर डाका देश् खाए डाकाको देश भयो
@redderssredder723 жыл бұрын
हाहा । मन्डलेहरुले दुख दिएका रैन्चन् हजुरलाई ।
@dbcnepal93156 ай бұрын
युग पुरुष राजा महेन्द्र अमर रहुन । 🙏🇳🇵
@krishnabhattarai90633 жыл бұрын
गजबको इतिहास नै भयो अब पन्चायत ब्यवस्था पनि हामीले पनि भोगियो थाहा छ पुरै पन्चायत ढल्दा म 16 बर्ष को थिए तेतिबेला मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री थिए त्यो बेला फाट्टफुट्ट आन्दोलन अनि बिरगंज मा बम काण्ड हरु भएको हल्ला हुदाहुदै अचानक आधा रात मा राजा बिरेन्द्र ले प्रजातन्त्रको घोषणा गरे ।
@krishnakhadayat70643 жыл бұрын
अती राम्रो यो च्यानल अति उतम प्रस्तुति सर्❤️❤️❤️👌👌
@wokilrajbaaniya26343 жыл бұрын
आज को यो दुर्गति लाई, त्यति बेला नै अनुभुति गर्नु हुने दुरदर्शी राष्ट्रबादी बुद्धिमानी राजा महेन्द्र चिरायु रहून्।
@mahendralimbu30832 жыл бұрын
Pahele ko raja ram saha. Pa6i prithibi narayan. Pa6l Mahendra. Pa6i birendra. Nepal ko raja ma mahan raja haru. Bire rajako palo dekhi rajale auta mattra behi garne chalan aayo. Good job bro thanks 4 video.
@sureshasuresha65203 жыл бұрын
पंचायत सिस्टम नै राष्ट्रीय स्टर को शासन प्रणाली हो, नेपालको भौगोलिक, धर्म, संस्कृति, जातीय, प्रकृति अनुकूल मिलेको शासन प्रणाली।
@u.b.gurung-travelvideo44692 жыл бұрын
Thank you so much sir for your great information about the Prime Ministers of Nepal. 🙏🙏
@juddhabirthapa-vc6xt9 ай бұрын
यिनैमरिचमान श्रेष्थको प्रधानमन्त्रीत्व कालमा भारतद्वरा लगाईएको १५ महिने नाकावन्दीमा दटेर सामना गरेको थिएभनी वहाँलाई वाही वाही गरेका सुन्ने गरेका थियौ।
@tulsiramkanwarkanwar49283 жыл бұрын
Panchayati vyavastha nepal ra nepali ko laagi Dherai ramro thiyo
@yubarajbc203 жыл бұрын
सबै भन्दा खत्तम र अबसरबादी तुलसी गिरी
@bhuwansanjel73823 жыл бұрын
Panchayat system was better than the existing political system in nepal 🇳🇵
@beyondinfinity38762 жыл бұрын
😂😂
@GopalJBista8 ай бұрын
King Mahendra is a great king and leader.
@bikashbhattarai68523 жыл бұрын
नेपाली परम्परागत हतियार खुकुरी कहिले र कोबाट सुरुवात भएको हो। यसको एउटा भिडियो बनाइदिनुस सर
@dillirajkoli29513 жыл бұрын
धेरै धेरै धन्यबाद
@KISHORRANA770 Жыл бұрын
धेरै पार्टीका माहान नेताहरु पनि पार्टीको गतिबिधि र देशको उज्यालो भबिष्य नदेखेर पंचायेत ब्याभास्था स्वीकारेको धेरै उधारणा रहेछ.
@rajbayak9503 жыл бұрын
मलाई धेरै।रामरो।लागेकोछ।धन।ने।बादछ।सर
@prakashrana24923 жыл бұрын
कृपया पंचायत ब्यवस्थालाई निरदलिय पंचायत भनेर प्रसुस्त नर्गनु अनुरोद गर्न चाहान्छु । यदि २०१७-२०४६ सम्म राजाहरुले शाशन नगरेको भए । आज हामीसगं जे सरंचना छन् । त्यही सरचना लगायत धेरै महत्व कुरा हाम्रो सामु हुने थिएन । त्यसले निरदलय ब्यस्था हैन जनताको ब्यबस्था हो । भन्नु होला ।
@bharatrajprasai93643 жыл бұрын
पन्चायत प्रधान मन्त्री को ईतिहास बुज्ने मौका पाइयो धन्यबाद छ,बुज्दा नेपालमा सुवाउने पन्चायत बेबस्था अति राम्रो त्र बिदेसीको लहै लहै मा लागेर देशमा इमादार नेता नभएर जन्ताले दुख भोग्नु परो ।
@rambikramthakuri72813 жыл бұрын
मलाई राम्रोलागेकाे छ
@चारआँखे Жыл бұрын
😂😂..
@amritbudhachhetri111 Жыл бұрын
निर्दलिय भनेको दल बिहिन हो।दल नै नभएपछी त ब्यबस्था निर्दलिय भयो नि
@minbahadur3100 Жыл бұрын
@@amritbudhachhetri111g hu ji Dr ko hu hu hu hu hu h hu Dr hu hu hu by hu hu hu hi hu Dr ko Dr ko hu ni hu hu hu ni
@sushant__ff2 жыл бұрын
चश्मा सम्बन्धी पनि video बनाइदिनु हुन हार्दिक अनुरोध गर्दछु, महात्मा थुलुङ्ग
@SRIMAN2021 Жыл бұрын
राजाहरुको काम दलका नेताहरुलाइ लडाउने फुटाउने र आफुले सासन गर्ने प्रचलन थियो।
@u.b.gurung-travelvideo4469 Жыл бұрын
Thank you so much for posting this great historical video of Nepal. 🙏🏼🙋🏻♂️🙋🏻🙏🏼
@bhimacharya76803 жыл бұрын
संसदिय, ब्यबस्था ले,मुलुकलाई,काहाँ,पुरयाउदोरेछ,हालको, अवस्थाले, स्पष्ट हुन्छ।
@bhimacharya76803 жыл бұрын
गहिरिएर, अध्ययन, गर्दा,कुनैपनि, बयवसथा,खराब, हुदैन, भन्ने, ठम्याइ छ, सत्ता सचांलक,खराबभेछी, जस्तो सुकै,बेयवसथा,आएपनि, फरक, नपर्ने रहेछ,पचांयती,शासन, प्रणाली,लाइ, तानाशाही शासन प्रणाली,को,उपनाम,दिए, बहुदल,चाहियो, बहुदलीय व्यवस्था, भित्रिएको, दसवर्षे,कालमा, साँडेको,दाँई, मजजैले हेरियो,भएका, उधोग कलकारखाना,बेचेर, लाधरो भरे,राजाको, निगरानीमा,काम, गर्दा,सोहोरन, नपार उखरमाउलो भयो,बहुमत,पाएपछि,सानापाटिलाइ,ढिमकिन,दिएनन। एक्लै भकारो, भर्न थाले पछि,दुइसिटे, कमलिषट लाइ, ज्वरो आयो,चालिसथान,नाउँ, तेरसयाइयो, टेरपुच्छर,नलाएसी,जंगल, पसे,माओका, पिशाच हरुलाइ, गणतन्त्र,चाहियो, त्यो पनि, सडकमा, उफ्रेको,भराँ,रोजेको, प्रणाली,भेटे,, गणतन्त्रआएसी, लथालिङ्ग,भयो, सत्तामा पुगेर भकारो सोहोरन,नपाउँदा,पाटि, भित्र, बाहिर, तानातान हानाहान,गाँडकोराकोर,पाटि,फुटाउँने,पाटि, खोल्ने,जनताहरु,रमितेभेर, बस्नु पर्ने, न्याय कानुन, संविधान, धुजाधुजा बनाए, मानव हत्या गर्ने अपराधि ले,कानुनको,कठघराँ,उभिनु, नपर्ने, न्यायलयका, मूर्ति हरु, लाटोकोसेरो, जस्तो, टुलुटुलु हेरेर बस्ने भेछी,भाँड, प्रणाली,किन, राख्ने, जागिर,खुवाउँन,सात, प्रदेस,खडागरे, राजधानीमा, मन्त्री को, लस्कर,परदेसै, पिच्छे मनतरालय, मन्त्री को, ताँती,यिनीहरुको,कामैछैन,काम,भनेको,भकारो,सोहोरनी।
@aisusharma91123 жыл бұрын
जानकारीका लागी धन्यवाद
@bishnudhakal45772 жыл бұрын
धेरै राम्रो।
@madhusudanpokhrel83813 жыл бұрын
पंचायत कालीन ब्यक्तित्वहरुको भिडिओ ,यस गणत॔त्रे ,भ्रष्टाचारी युगमा बनाउनु भनेको , एऊटा साहसिक र सुध्रिएको सोंच भएकोले प्रस्तोता धन्यवादको पात्र हुन । ■■■■■■■■■■■■■■■■■ यस प्रकारको यो मात्र एक भिडिओ ,जस्को लामो समय देखि प्रतिक्षा थियो , भिडिओ मेकर ज्यू ले पंचायत किलीन प्र मं हरूको एक झलक दिने आॅट गर्नु भएको मा हार्दिक धन्यबाद छ । ■■■
राजाहरुलाई यि तथाकथित प्रजातन्त्रवादि नेता हरुले हैरान पारेर कामै गर्न दिएनन् । ति नेताहरु आजकलका नेता जस्तै विदेशीहरुवाट पालित पोषित थिए । विदेशीको आडमा राजासँग सधैको टक्कर लिने भएकोले राजाहरुले अपेक्षाकृत विकास गर्न नसकेको सत्य हो । तरपनि महेन्द्रले आफ्नो दश वर्षे शासनकालमा एकप्रकारले विकासमा चमत्कार गरेको हो ।
@ganen0072 жыл бұрын
I'm delighted to listen to your lucid voice Mr. Sarthak Nepal. Vitally your content is valuable for people within Nepal and around the world. Keep the work going.
@HistoryinNepali2 жыл бұрын
Thank you Gyanendra jiu, Sure we will continue our work.
@bishnudhakal45772 жыл бұрын
अति राम्रो।
@dambardiprawal71293 жыл бұрын
Thank you for information
@dharmabaniya375 Жыл бұрын
History is interesting n appreciable that the Nepalese are always brave .I like n hear this news !!!
@sashman9043 жыл бұрын
Kritinidhi bista was my bhandai,i mean my grandpa is his mama u r talking about. He always stayed on our house in biratnagar.
@prakashthapa99123 жыл бұрын
Sarae man paryo
@rameshworpandey19893 жыл бұрын
गोरखा राज्यका संस्थापक काजी गणेश पाँडे को बारेमा बिस्तृप्त जानकारी पाउ?
@arjunadhikari61633 жыл бұрын
dr. K. I . Singh पनि पन्चायत मा नै मन्त्री परिषद अध्यक्ष , प्रधानमन्त्री भए जस्तो लाग्छ कि होइन ?? जानकारी पाउन मिल्छ कि महाकवि देवकोटा शिक्षा मन्त्री भएको कुरा पढे जस्तो लाग्छ
@shrestharajendra3 жыл бұрын
2007 saal ma prajatantra aayepaxi 2015 saal ma sansadiya chunav bhayeko ho. Panchayat 2017 saal ma aayeko ho. KI Singh, Laxmi Psd haru sabai 2014 saal ma mantri parishad ma thiye. Thyo barsha KI Singh PM ra Laxmi Psd Devkota Sikhsha mantri bhayeka thiye.
@bhindyomaharjan89873 жыл бұрын
मरिजामनलाईसरकारि,सलाम,दिएको,थाहाभयन
@dharmadevgyaba19252 жыл бұрын
सर मलाई हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटा ज्युकाे जिवनिबारे सत्य तथ्य जानकारी दिनुभए सारै कृतज्ञ हुनेथिए।🙏🙏🙏🙏🙏🙏🌺🌻🌼🌷🌹🏵️💮💮🌸💐🥀🇳🇵🇳🇵🇳🇵🇳🇵
@physicsouruniverse27983 жыл бұрын
yes he was absouletly right king mahendra
@kedarnathtripathi26053 жыл бұрын
aaha kya ramro
@timilayamithapa99832 жыл бұрын
Maha Pandit Rahuljee Sanskrityan and Dr. AMBEDKAR had told people of Nepal that if late Dharma Ratna Yami that had been born in India all his creativity in writing would have grown hundred folded like other writers of India. These rulers of Nepal eliminated self made local talents of Nepal who grew up in the country where education was banned for general public until 1950.
@gaurimansangat24913 жыл бұрын
100% better than now 👍👍
@PardeshiSainla-m9sАй бұрын
मरिचमान सिंह श्रेष्ठ केहि देशभक्त, निडर र शुशासन गर्न खोज्ने मान्छे थिए तर उनको पाला सम्ममा परिस्थिति थामि नसक्नु भइ सकेको थियो।जन चाहना राजालाई नसुनाई अगि बढ्न खोज्दा बरखास्तमा परे।
@neji72353 жыл бұрын
Please make video on contributions of King Mahendra 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lilaphuyel1744 Жыл бұрын
Very good history
@Delje9603 ай бұрын
Thank you very much for very informative information🙏
@saroj_art8173 жыл бұрын
4:20 Rishi dhamala has there.
@aavashpant28426 ай бұрын
A b pant right version and right discussion
@omshrestha60533 жыл бұрын
सबै जना एजुकेटेड रैछन
@drmusiccenternepal51063 жыл бұрын
yetihasik ramro xa
@kubirshrestha11943 ай бұрын
नेपाली सेना राष्ट्र को मेरूडंडहो प्रधान सेनापती लाई चलाऊनू भनेको, गन्तब्य ईसथानमाआफनो गतीलीईरहेको पेलेनलाई मीसिनमा अबरोध गरेजस्तै थियो नेपाली सेना लाई राजनैतिक हस्तक्षेप गर्नू भनेको आगोमा हामफाले जस्तै थीयो प्रचन्डको बयाबहार त्यो छेण नेपाल को दूखको महसूस हामी जनता ले अनूभबगरौ
@bijayashukla36093 жыл бұрын
िब स. 2010, 2011तिरको कुरा हो । राजा महेन्द्र को पालामा राजकुमार बीरेन्द्रले एक पढेको लेखेका intelligent group India New delhiमा पढ्न पठाउने निर्णय गर्यो र जाने ब्यवस्था भैसकेको थियो । मेरो बुवा Delhi हिड्नुभयो । तर रातारात त्यो निर्णय बदर गरियो रे । किन र कसरि र कसको कारणले यस्तो भयो ?
@churamani147 Жыл бұрын
Very good history👍
@libransand69453 жыл бұрын
🙏
@bibekpokharel63959 ай бұрын
❤❤❤
@irdsp.ltd.1666 ай бұрын
Ati nail ramro
@PardeshiSainla-m9sАй бұрын
लोकेन्द्र ब. चन्द अन्य धेरै प्रधानमन्त्री भन्दा केहि राम्रा थिए। तर देशला॓ई विकास गर्नै र जनतालाई अधिकार सम्पन्न गराउने क्षमता नभएका मान्छे हुन।
@nanibabudahal2556 ай бұрын
राजा महेन्द्र जिन्दावाद
@sunz45303 жыл бұрын
Marich Man Singh Shrestha was a true Nepali and Nepal was honour to have him as a Priminister. And look at current politicians, do not listen to these Goru's get the facts checked yourself and analyse yourself. But just do not say you know whilst others feed you the info be honest and say you have actually research the fact yourself, don't be a nuisance.
@vijaylama9295 Жыл бұрын
Very.good.p.m.marijman.sing
@jeminmaharjan26762 жыл бұрын
Rashtrabadi Prime Minister Marichman Singh Shrestha jindabad !
@krishnakhadayat70643 жыл бұрын
सर बहुदलीय पछिका pm Ko
@gunasimkhada37696 ай бұрын
तर उनीहरूले गरेका प्रयासकाे बारेमा भनी एक शब्द चुं सम्म नबाेल्दा नुन नहालेकाे तरकारी जस्तै खल्लाे लाग्याे ।
@bhuwansanjel73823 жыл бұрын
King is king
@bharatkhatri99013 жыл бұрын
धुर्कोट राज्यको इतिहास ल्याउनु पर्यो
@kedarnathtripathi26053 жыл бұрын
Malai panchayat dherai man parch
@ramakhadka6683 жыл бұрын
Nice
@bhupallimbu75503 жыл бұрын
इतिहास आफै बोलेको जस्तो लाग्यो।
@JayapalSharma6 ай бұрын
Thank you
@rajuneupane-ir3lq6 ай бұрын
2017 dekhi 2047 swarna yug
@parshuram99086 ай бұрын
जानकारी दिने रहेछ ।
@vijaylama9295 Жыл бұрын
Jaya.nepal
@hariharkc87593 жыл бұрын
डा के आई सिह को बारेमा बुझ्न मन थियो
@s.bprayash12863 жыл бұрын
जो जे भएपनि यो दलाल संसदीय व्यवस्था नबदलेसम्म जनअधिकार मिल्ने छैन।
@bilbahadur12163 жыл бұрын
Loop 😂
@didrajrayee61483 жыл бұрын
राजाखुट्टा समाएर प्रधानमन्त्री बनेका यिनिहरु हुन तर एउटा राम्रो काम गरेको रेकर्ड भए बताइ दिनुपर्यो पत्रकार ज्यु
You post amazing video. Really appreciate. Keep on going❤️
@HistoryinNepali3 жыл бұрын
Thank you so much 😀
@milangurungsince3 жыл бұрын
Gurung ko barema video banaunus sir me to a MA student
@Mb-bw4ny3 жыл бұрын
Panchayeti byabastha raja bata sthapana gariye ta pani yo byabastha le raja Mahendra ko pala Ma choto samay Ma desh bikash soche bhanda Ramro garyo rastriyata lai samvardhan garyo tatkalin pradhan mantri Sabai nai shixit lekhe padheka thiye bahudal aye paxi ka mantri pradhan mantri praya padhekekhe ka chainan jun desh ko lagi durbhagy ho