घाइते प्रचण्डको आक्रामक तयारीः पासा पल्टिदै; ओलीलाई फेरि थाङ्‌नामा सुताउन सक्छन्;DR SUNDARMANI DIXIT

  Рет қаралды 6,947

PNP MEDIA PVT LTD

PNP MEDIA PVT LTD

5 күн бұрын

GUEST: DR. SUNDARMANI DIXIT
HOST: YUB RAJ KHATRI
CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
PRODUCTION: PNP MEDIA PVT LTD
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.pnpkhabar.com
►👍 / pnpkhabar
►🐦 / mediapnp
►📸 / pnp_khabar
►📧 pnpmediahouse@gmail.com
►📞 9851018063
#drsundarmanidixit #prachanda #rabilamichhane

Пікірлер: 34
@Pnpmediapvtltd
@Pnpmediapvtltd 3 күн бұрын
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
@aitaramkhadka9446
@aitaramkhadka9446 3 күн бұрын
सत्ये बिश्लेशन प्रचण्ड बौधिक् समाजले सहयाेग गरे जनता र देशका लागि बाेलि दिनुस
@chakgurung3175
@chakgurung3175 3 күн бұрын
100% Right sir
@chakgurung3175
@chakgurung3175 3 күн бұрын
गिरिबन्धु र भुटानी , टीकापुर काण्ड छिट्टै खोल्नु पर्छ
@archanadevkota5422
@archanadevkota5422 3 күн бұрын
Sahi Kura ho dr sunder mani ji
@chakgurung3175
@chakgurung3175 3 күн бұрын
Very good analysis and explanation
@govindamagar2498
@govindamagar2498 2 күн бұрын
भ्रष्टाचारको मुद्दा यीनिहरुले पारित गरेपनि अर्को नायकले बूंउ्झाउंने छन्, हजुर ✌️✌️✌️✌️✌️✌️✌️✌️✌️✌️✌️✌️✌️
@chakgurung3175
@chakgurung3175 3 күн бұрын
धेरै राम्रो बिश्लेषण
@mallok3425
@mallok3425 3 күн бұрын
ग्वाँख गोरुहरुले अझै राष्ट्रपति भन्दैछ राजाको सासन भन्न नजानेकोकि नचिनेको हँ अझै बुझेनन देश
@mandiraamatya3553
@mandiraamatya3553 3 күн бұрын
100% right
@ramlama1532
@ramlama1532 3 күн бұрын
👍 great,
@chakgurung3175
@chakgurung3175 3 күн бұрын
एकदम १००००% सहि कुरा
@tejendramanmalla7072
@tejendramanmalla7072 3 күн бұрын
वर्तमान व्यबस्था फालिएन र विद्रोही नेता जन्मेन भने यो देशमा हामी जस्ता वृधमूखीले दुख पाउने र स्वस्थ र वौधिक सबै विदेशीने भो।
@yubrajupreti9683
@yubrajupreti9683 3 күн бұрын
भ्रष्टचारिलाइ चिहान सम्म नपुर्‍याइ प्रचण्डले ब्याक हुनुहुँदैन बरु सेना राजा जो सग मिलेपनि के फरक पर्छ यहाँ ब्यक्ति भन्दा समस्य बेथितिको हो
@HP_Dogra
@HP_Dogra 3 күн бұрын
Prachanda afai number 1 bhrastachari hun.
@digimongurung6165
@digimongurung6165 3 күн бұрын
शिद्धान्त त यीनीहरु पोलेर खाइसके।यीनीहरु अलगअलग खालका खोल ओढेका एउटै प्रबृतिका डाँका हुन।जति सक्छ लुटेर खाने डाँकाहरू।
@chandrasubba3813
@chandrasubba3813 3 күн бұрын
Dr, Shaib namaskar. Hajur ko sabei political kura haru seisatya bahash garnu bhaio,so hamro desh ko P.M.Prachand jue le pakka ho raginama dhehalnu pardeina.P.M.bhaneiko,P.M.ho ra P.M.le rakhnu bhaiko desh ma katei kura haru sabei le manu ya hamile mañana garnu parcha.Prachanda jue seisatya hunu huncha justo lakcha hamili, Dr,Shaib. 😮😮😮😮😊😊😊😊❤❤❤❤ .
@chakgurung3175
@chakgurung3175 3 күн бұрын
चुनाबमा कसरी जान्छ , ????
@mNg1969
@mNg1969 3 күн бұрын
डा.सुरेन्द्र केसी,खेम राज सेडाई र डा.विजय मिश्र बाहेक प्रायःराजनीति विश्लेषक हरूको विश्लेषण बीचम नपरी दायाँ बायाँ ढल्केको विश्लेषण।
@chakgurung3175
@chakgurung3175 3 күн бұрын
fभ्रष्ट लाई न्याउको काठगरिमा उभ्याउनु पर्छ
@birkhaswar3472
@birkhaswar3472 2 күн бұрын
चिन ले कसेकाे बारेमा नचाहिने कुरा कहिले गरदे गरदेन सतय भन्नू भाे चिन अति उततम देस र रासट हाे कया
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 3 күн бұрын
पत्रकार ज्यू हाम्रो देश सक्यो हो ??पोखरा बिमानस्थल बनायर पनि बिग्रनथालि सक्यो,सहयोग हो की ऋण हो ?बिबाद गरिरहंन्छ?शिलान्यास र उदधाटन गर्ने दुबै प्रधानमंत्री मरेकै छैन,कोही पत्रकारले उनिहरू संगै सोधेर के हो भने उतर दिनु पर्दैन देश लाई??? अहिलेका ठगहरू संग राजा महेन्द्र को नाम जोडनु पनि ,ठगहरूको पाप मुक्त गर्ने काम हुन जान्छ।दुखद् कुरा जनता नै ,ठीक छैन।
@alxra1_e909
@alxra1_e909 Күн бұрын
प्रचण्ड अझै बाघ हो र श्याल भैसकेको छैन र ? लौ बाघै हो रे तर बूढो भएर दात नंङ्ग्रा झरिसकेको बूढो बाघ हो जसलाई ब्वासा हरु ले समेत ......
@birkhaswar3472
@birkhaswar3472 2 күн бұрын
हामा, नेपालका इनजियनियर करपढादा60,70,लाखखच हुनछ नेपालमा इनजिनियर काे तफरलब 35हजार छ अनि नेपाल मा बसछन त
@birkhaswar3472
@birkhaswar3472 2 күн бұрын
यउटा बतति काे लाइन तानन काे लागिरि भनी याम सिसि पास गर् नेपालका इनजियनियर ले जसताे भने तेसताृ काम गन सकछन हामा, बालेन शाह पनि इनजिनियर हुन हेरनुहाेस कति रामाे काम गरेका छन हामा, नृपाल का जसता इनजियनियर कुने ठाउमा छेनन नेपाल का वीर कासनतान छन
@laxmiprasadsharma4840
@laxmiprasadsharma4840 3 күн бұрын
रक्षबन्धन?
@dilliramgiri524
@dilliramgiri524 3 күн бұрын
aba ko ek matra bikalpa balan sha ho. Jay balan sha
@bukeshmudbari2037
@bukeshmudbari2037 3 күн бұрын
Election धेरै टाढाछ । आर्को election आउनु अघीनै उथल पुथल हुन्छ । गिरिबन्धु र भुटानी धेरै समय टिक्दैन ।
@user-bo3oh2fq2x
@user-bo3oh2fq2x 3 күн бұрын
yo raigth aba sabai hahkharieyko faill banda hunxa ball janta haruley bujxa holani kp ra dewolai nai vot ani rabilai cchot sahhakariey thack rabi vanneyharuley ahiley kp dewo arju gagan biwoparckas kochai sajiho vanney jantaharu vedha aba khaw rabiley kam gardai huda kheyriey sabai sahkhariey rabilai dos sahkharieyko paisa khaney kangreys yemaley dos rabilai
@mallok3425
@mallok3425 3 күн бұрын
भन्सार चिन्नत आफ्नै सुन जफत हुनुपर्ने गुइठेले राजाको आवस्यकता चिन्नलाइ इनको सन्तान खाडिमा भेडाचराउँदा चराउँदै बाकसमा फर्किनुपर्नेनै होत ?
@PurusottamBasnet
@PurusottamBasnet 3 күн бұрын
K.p.oli ko dhar ma 1 polic ko mirtu vo sab milera mare ki k ho?
@shahiman764
@shahiman764 3 күн бұрын
बेइमानी त भाकै हो ?
@meeeeeeeeggggaaa.DSSSSSS
@meeeeeeeeggggaaa.DSSSSSS 2 күн бұрын
Yp budo arko aksarbadi ho
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 36 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 7 МЛН
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00