Рет қаралды 8,524
याे भिडीयाे व्यवसायिक पशुपालक भानु पराजुली सरकाे फार्ममा लिगिएकाे हाे, राम प्रसाद गाैतम सर अबलाेकनमा जाँदा याे भिडियाे तयार गरिएकाे हाे । याे भिडियाे घाँसखेति र पशुपालन गर्ने किसानहरुकाे लागी उपयाेगी छ ।
याे भिडियाेमा सुपर नेपियर, सुम्बा सेटेरिया, क्लाेभर, बदामे, स्टाइलाे, लुर्सन, आदी घाँसहरु बारे जानकारी रहेकाे छ । घाँस खेति र घाँसे बाली बारे बुझ्न हाम्राे संस्थामा सम्पर्क गर्न सक्नु हुन्छ । यस्तै जानकारीकाे लागी याे च्यानल लाइ Subscribe गर्नुहाेला।
हामी सँग सिजन अनुसार सबै प्रकारका घाँस का बिउ बिरुवबहरु उपल्बध हुन्छ !!!! बीउकाे लागी हामीलाइ सम्पर्क गर्न सक्नु हुन्छ । 9851159630,9801237730 काेटेश्वर, काठमाडाैं।(Ncell)!
थप घाँसेबाली तथा कृषिवन सम्मबन्धि जानकारीकाे लागी बुझन facebook page हेर्नु हाेला : / nafscol
Best grass for goat farming in Nepal.
सबै खाले घाँसको बिउको लागि : 9851159630,9801237730 (NAFSCOL कृषि बन)
✅Contact us:
Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd)
🏢Balkumari, Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal - for the complete Agroforestry Solution)
#bakhrapalan #ghaskheti #ghaskobiu #nepiar #भुइघाँस #डालेघाँस #घाँसखेति #कृषिवन #agroforestry #बाख्रापालन #घाँसकाे_बिउ #agriculture_in_Nepal #agroforestryinNepal #fodderandforages #बाख्रा_पालन #goatfarming #agriculture #forestryseedinNepal #forestryserviceinNepal #HerbalSeedsinNepal #Agroforestryservice #ghaskheti #bakhra_palan