घोडेटार - हतुवागढी भोजपुरको पुरानो बजार l Ghodetar, Bhojpur l Report

  Рет қаралды 3,727

Newslaya

Newslaya

11 ай бұрын

घोडेटार - हतुवागढी भोजपुरको पुरानो बजार l Ghodetar, Bhojpur l Report
#ghodetar #hatuwagadhi #bhojpur
visit our website : www.newslaya.com
like our facebook page : / newslaya
Subscribe our channel. / newslaya

Пікірлер: 16
@shantirai9748
@shantirai9748 4 ай бұрын
घोडेटार बजार साच्चै नै सुनसान भएछ । २५ बर्ष पछि देख्न पाउँदा मन र मुटुले बिगतलाई धेरै खोज्यो। यहि बजारमा हामी पनि अदुवा, सुन्तला , बदनाम , लसुन, प्याज भाग लाएर बेचेर पैसा कमाएर बजार घुमफिर गरिन्थ्यो । त्यो दिन अहिले जस्तो लाग्छ। आजको यो दृश्य भित्र म आफैलाई पनि खोजे। चिनेका आफन्त र साथी भाईको अनुहार खोज्दै गर्दा आँखा रसाएको पत्तै भएन। तर जे जस्तो भए पनि अति नै सुन्दर मेरो गाउँ हो। एकदमै राम्रो लाग्यो धेरै बर्ष पछि घोडेटार बजार देख्न पाइयो भिडियो बनाउनु हुनेलाई धन्यवाद अनि आभारी छौं 🙏🙏❤❤
@shusma_tamang8262
@shusma_tamang8262 11 ай бұрын
घोडेटार बजार साच्चै नै सुनसान भएछ तै बजारमा हामी पनि अदुवा भाग लाएर बेचेर पैसा कमाएर बजार घुमफिर गरिन्थ्यो । अहिले जस्तो लाग्छ तर जे जस्तो भए पनि अति नै सुन्दर ठाँउ हो। एकदमै राम्रो लाग्यो धेरै बर्ष पछि घोडेटार बजार देख्न पाइयो।🙏🙏❤❤
@aashukhaling
@aashukhaling 5 ай бұрын
Missing village ❤😊❤❤❤❤
@sabinarai8555
@sabinarai8555 9 ай бұрын
Hamro ghodetar
@Enagarik
@Enagarik 11 ай бұрын
Good work❤
@LaxmiLaxmi-ke7sr
@LaxmiLaxmi-ke7sr Ай бұрын
👍👍👍👍👍👍
@YK.Yuddha56
@YK.Yuddha56 11 ай бұрын
Keep it up...
@Jmc_Itahari
@Jmc_Itahari 11 ай бұрын
ghodetar ramro bajar
@yubrajdahal6873
@yubrajdahal6873 10 ай бұрын
❤❤❤❤
@user-fr6zm9pv3m
@user-fr6zm9pv3m 8 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@anurai_official
@anurai_official 9 ай бұрын
Wow
@user-mk5uc3sb4r
@user-mk5uc3sb4r 10 ай бұрын
😊😊😊😊wow
@user-eu3nz6sq4c
@user-eu3nz6sq4c 9 ай бұрын
Hamro ghoretar
@ramalachamling5474
@ramalachamling5474 11 ай бұрын
Nice
@ghumphirvlogs
@ghumphirvlogs 6 ай бұрын
हाम्रो बजार, राम्रो बजार, साच्चिकै हाम्रो पुरानो शनिबारे बजार, भाक्सा लिन बिहानै जानु पर्थ्यो, नत्र पाईन्दैन थियो😂
@nabinchamlingrai2200
@nabinchamlingrai2200 10 ай бұрын
😮❤❤😅
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 14 МЛН