Ramailo traditional cultural song n dance let's proud of gurung..❤❤❤
@sandeepgurung1019 Жыл бұрын
❤️
@BishallalGurung Жыл бұрын
Dami
@RGVLOGS215 Жыл бұрын
घाटु नाच गुरूङ समुदायकाे मुख्य नाच हाे ।हाल गुरूङ समुदायमा याे नाच लाेप हुने अवस्थामा पुगिसकेकाे छ ।यदि तपाईले कतै याे नाच हेर्न पाउनु भाे भने सायद तपाईलाई भाग्यमानी मान्नु पर्छ । घाटु नाच लोप हुन दिनुहुँदैन। आफ्नो कलासंस्कृति धर्म परम्परा सधै सुरक्षित राख्नुहोस। Pyarjung NASS 🥰♥️