GHAMPANI (Full Movie) Ft. Dayahang Rai, Keki Adhikari | New Nepali Superhit Full Movie

  Рет қаралды 19,492,125

HighlightsNepal

HighlightsNepal

5 жыл бұрын

GHAMPANI (Full Movie) Ft. Dayahang Rai, Keki Adhikari | New Nepali Superhit Full Movie
Highlights Nepal Presents!
A Cinema Art Production
in Association with Torch Light Productions and Aslesha Entertainment
New Nepali Movie: GHAMPANI
Starring: Dayahang Rai, Keki Adhikari, Ankeet Khadka, Silsa Jirel, Prakash Ghimire, Puskar Gurung, Buddhi Tamang, Kabita Ale, Aruna Karki, Amogh Pokharel
Director of Photography: Shailendra D Karki
Editor: Nimesh Shrestha
Music: Kali Prasad Baskota, Chandra Kumar Dong
Co-producer: Arjun Karki, Maniram Pokharel
Producers: Om Gurung, Om Chand Rauniyar, Shailendra Karki, Bishow Gauchan
Executive Producer: Ram Babu Gurung
Written & Direction: Dipendra Lama
#HighlightsNepal #NepaliFullMovie #Ghampani #DayahangRai #KekiAdhikari.
© Highlights Nepal Pvt. Ltd.
To stay updated please CLICK HERE to SUBSCRIBE: www..com/user/highlightsnepal2009
Highlights Nepal Pvt. Ltd is authorized to this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.highlightsnepal.com.
Connect With Highlights Nepal:
Facebook Page: / highlightsnepal
Twitter: / hlnepal
Instagram: / highlightsnepal2009
Google+: plus.google.com/+highlightsne...
iTunes: itunes.apple.com/gb/app/highl...
Business Inquiries: info@highlightsnepal.com

Пікірлер: 9 700
@barsharai3090
@barsharai3090 3 ай бұрын
2080 सालमा फेरि यो मुभी हेर्ने कोको हुनुहुन्छ नि🤗❤️❤️❤️
@garoparlahai
@garoparlahai 3 ай бұрын
mapani xuhai
@user-th1ob5cq9l
@user-th1ob5cq9l 3 ай бұрын
Ma
@user-wk1pb3zp4m
@user-wk1pb3zp4m 2 ай бұрын
Mapanii
@CrackerGamer234
@CrackerGamer234 2 ай бұрын
Hami xam ho😮😂
@MagarRam-ru5kb
@MagarRam-ru5kb Ай бұрын
​@@garoparlahai2 :46
@ViralCreationNepal
@ViralCreationNepal 5 жыл бұрын
दयाहाङ्ग राई भएको फिलिम नहेर्नेत कुरै भएन...गज्जब लाग्यो हौ मलाईत ✋😎
@shyamsaud893
@shyamsaud893 9 ай бұрын
2080 मा हेर्ने कोको हुनु हुन्छ यता हाजिर गरौ है❤
@santoshbohara2750
@santoshbohara2750 9 ай бұрын
1
@kushalrai6633
@kushalrai6633 7 ай бұрын
😂ma
@user-py3oe6nl3b
@user-py3oe6nl3b Ай бұрын
2080 मा दुई चोटि हेरि सके मैलेत
@aviyanlimbu7836
@aviyanlimbu7836 2 жыл бұрын
दयाहाङ राई, सौगात मल्ल, बिपिन अधिकारी र बुद्धि तामाङ हरुले नेपाली फिल्मको भाष्यनै परिवर्तन गरिदिए।नेपाली चलचित्र उध्योगको इतिहासमा उहाँहरुको नाम सुनौलो अक्षरले लेखिनेछ।
@laxmanxettry3607
@laxmanxettry3607 Жыл бұрын
विपिन अधिकारी hoine विपिन कार्की हो
@jeewanshakya
@jeewanshakya 4 жыл бұрын
ठूलो जात भनेर घमण्ड गर्नुहुँदैन । जे होस कलाकारहरुको अभिनय जिवन्त छ । केकी अधिकारी दयाहाङ्गजीको अभिनय मलाई साह्रै मन पर्यो । कथा पनि राम्रो छ । हाम्रो ठाउँ बिशेष छ । सबै जातको फूलवारी हो हाम्रो देश ।
@Nepal11953
@Nepal11953 5 жыл бұрын
नेपाली समाजलाई एकरूपतामा परिवर्तन गर्न सिकाउदै ..फिल्म उदाहरणीय छ बधाई सबै टिम लगायत दया दाई अनि केकी चेली❤
@subedidai1925
@subedidai1925 5 жыл бұрын
धेरै राम्रो सन्देश सहित को फिल्म रहेछ समाबेशि समाज को आधार को सन्देश सहित को फिल्म
@darpangurung7596
@darpangurung7596 2 жыл бұрын
समाज परिवर्तनकाे संवाहक बनाेस याे चलचित्र।वास्तविक नेपाली ग्रामीण जनजीवन,त्याँहा भित्रका भाेगाईहरूलाई सरल अनि प्रष्ट तरिकाले फिलिममा उतारिएकाे छ।सबै कलाकारहरूकाे अभिनयमा जिवन्तता भेटिन्छ। नेपाली फिलिम क्षेत्रका लागि एउटा राम्राे फिलिम बनेकाे छ चलचित्र "घामपानी"।निर्देशक दिपेन्द्र लामा जी लगायत याे घामपानी फिल्म टिमका सम्पूर्णलाई हार्दिक बधाई।
@Roshan_SM_0007
@Roshan_SM_0007 2 жыл бұрын
Natural acting, story, village, inter caste marriage, Pema love to Phurba damn this the perfect movie. One of my favorite movie. Pema is so beautiful, she my crush. 🖤🖤
@shristhipoudel3379
@shristhipoudel3379 3 жыл бұрын
कस्तो राम्रो फिल्म अनि अभिनय पनि।यस्तो राम्रो फिल्म ले अवार्ड पाउदैन अनि,नाम चलेको हिरो ,हिरोइन राख्यो फिल्म भने 1% नि राम्रो हुन्न अनि तेसै सुपरहिट रे👊अनि यस्तो राम्रो फिल्म भने २ हप्ता नि चल्दैन।यहाँ अभिनय को होइन नाम को फिल्म चल्छ।यस्तै फिल्म देख्न पाउ।धेरै धेरै शुभकामना❤️❤️🌷
@pubgnepal6576
@pubgnepal6576 3 жыл бұрын
I agree esto film lai sabile priority dinu prcha jamana ka dekhi ka pugisakiyo
@bishamtmg78910
@bishamtmg78910 2 жыл бұрын
सहि हो !
@bishwoxettry9837
@bishwoxettry9837 5 жыл бұрын
आहा!!!मलाई एकदमै मन पर्ने जातीलाई समेटी बनाएको रहेछः,,,एकदमै मन खूसि भयों,,तामाङ जाती जो महत्त्व झल्काऊने,,एकदमै बस्ताबिक.,,तामांङ संस्कृति झल्काऊने पहिलो नेपलि चलचित्र.,, मलाई नी तामाँङ संस्कृति एकदमै मन पर्छ,जे होस मुटू मैं छोयो,,२ घण्टा एकदमै रमाइलोसाथ बित्यो,,,बधाई तथा धन्यबाद चलचित्र परिवारलाई😍😍😍
@ramugckamalbaglungtarakhol4799
@ramugckamalbaglungtarakhol4799 5 жыл бұрын
सफल क्षेत्रि सर तपाई को कुरामा मलाई पनि चित्त बुझ्यो आहा
@sureshdangi9732
@sureshdangi9732 3 ай бұрын
Legends are watching on 2024😂
@ItchhingsaVlog4k
@ItchhingsaVlog4k 2 жыл бұрын
दयाहाङ राई लाई मन पराउने मै मात्र होला सायद है
@teamrajesh8554
@teamrajesh8554 5 жыл бұрын
Dayahang र Keki को जोडि मन पराउने म मात्रै हो कि अरु नि छ 💑💑
@umeshraut2617
@umeshraut2617 5 жыл бұрын
ma pani xu hai yata
@harigurung9608
@harigurung9608 5 жыл бұрын
यो होनी त फिल्म भन्या, कलाकार १०१, प्रस्तुतिको सिमा छैन, केकीको प्रस्तुतिले सुनमा सुगन्ध थपिएको छ, दयाहाँङ को के कुरा उ सधैं हीरा । सम्धी सम्धी को प्रस्तुति पनि १०१ । सबै कलाकारहरूले बेजोड प्रस्तुति दिएका छ, धेरै समयको प्रतीक्षा पछि हेर्ने मौका मिल्यो ।
@nawayug9084
@nawayug9084 3 жыл бұрын
धेरै समय पछि इन्डिया देखि नेपाली फिल्म हेर्दै छु, यो फिल्म ले मलाई मेरो बाल्यकाल र मेरो गाउँ को याद दिलायो। सबै नेपाली संस्कृति रितिरिवाज लाई समेटेर बनाएको रहेछ यो फिल्म मलाई असाध्यै मन पर्यो।
@sangitaneupane5221
@sangitaneupane5221 7 ай бұрын
2080/06/10 paxi kasaile hereko xa vani yo comment lai like garnu huss😂
@arjunrai6245
@arjunrai6245 7 ай бұрын
Aba hernu lageko 😂😂
@sangitadhamala6806
@sangitadhamala6806 7 ай бұрын
Ma ni herdaixu😂
@user-to8pi7yz5i
@user-to8pi7yz5i 5 ай бұрын
Vakhara herdai xu m ta
@pajagrg5296
@pajagrg5296 5 жыл бұрын
कति मीठो छ फिलिम ...प्राय फिलिम को काहानि लास्ट् मा अलि नमिलेको हुन्थियो तर यो घामपानि फिलिम चै एकदम सबै काहानि मिलेको छ दामि बबाल राम्रो छ ५१ दिन को शुभकामना छ
@BihaniEntertainment
@BihaniEntertainment 5 жыл бұрын
⭐हैट... दयाहाङ दाजुको फ्यान जति यता.है.. ⭐
@bibekthulung3547
@bibekthulung3547 2 жыл бұрын
जति चुडे पनि रहि दिने नेपाल । दुख लुकाइ खुसी भइ दिने नेपाली । चार जात छत्तिस बर्ण को फुल वारि । मधेसी पहाडी अनि हिमाली । जय देश । जय नेपाल ।🥈🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-wz5rm2hj9l
@user-wz5rm2hj9l 8 күн бұрын
2081 saal ma hernea koko hununxa ??❤🎉😘😘😘
@Ookaexplained
@Ookaexplained 3 күн бұрын
Ma😂😂
@neeltamang5113
@neeltamang5113 5 жыл бұрын
साह्रै राम्रो लाग्यो हौ यो फिल्म त सलललल कथामा बगेको अनि सामाजिक परिवेशलाई उठान गरेर एउटा सन्देश मुलक, राम्रो ,गतिलो उदाहरण पस्कनु भएकोमा दिपेन्द्र लामा जि साथै सम्पूर्ण घामपानी टिमलाई धन्यवाद !!🌹🌹🌹
@padamjung
@padamjung 5 жыл бұрын
कति राम्रो फिल्म बन्न थाले नेपालमा ! धेरै वर्ष सम्म बम्बैया मसला फिल्मको प्रभाबबाट ग्रसित नेपाली फिल्मले अब मौलिक बिषय र स्वाभाविक अभिनयलाई पहिचान बनाई सकेको छ l यो एक राम्रो उदाहरण हो l
@aitatamang
@aitatamang Жыл бұрын
यो दयाहाङ राई र केकी अधिकारी को फिल्म मलाई एकदमै मन परयो। यो एक सामाजिक फिल्म हो। यसमा हाम्रो समाजमा भएको घटना लाई जीवन्त चित्रण गरिएको छ।
@praveshlama6974
@praveshlama6974 2 жыл бұрын
मायाले कुनै जात र धर्म जान्दैन। यो चलचित्रले राम्रो सामाजिक सन्देश दिएको छ ।
@junkirientertainment1505
@junkirientertainment1505 5 жыл бұрын
चलचित्र एकदमै मन परयो । समाजमा व्यापक रूपमा रहेको सत्य तथ्य बिषयलाई चित्रण गरिएको, सबै पक्ष उत्तिकै सबल, विशेष त पर्दा पछाडी भन्दा नी धेरैले पर्दामा नियाल्ने कलाकारहरूको अभिनय बेजोड छ । सम्पूर्ण घामपानी परिवारलाई धन्यवाद अनि सफलताको कामना ......।
@bipulkharel4957
@bipulkharel4957 5 жыл бұрын
The ending scene was so good which showed the two cultures together in the same forehead. That's my country! A culturally rich nation. ❤❤
@user-pp9ic9pe9i
@user-pp9ic9pe9i 6 ай бұрын
Dayahang Rai is the Gems of Nepali Movie Industry❤❤😊😊✌✌✌✌
@gopalgurung7616
@gopalgurung7616 2 жыл бұрын
जे होस दया हाङ राइको यक्टीङ लाई माने
@user-gx3wx6qg8l
@user-gx3wx6qg8l 5 жыл бұрын
अब Ktm बाट हेर्ने जति यता कति रैछ नेपाली फ्लिम लाई माया गर्ने जति यता
@bhimtamang8154
@bhimtamang8154 5 жыл бұрын
सिम्पल फ्लिम बोली तेस्तै साधरण बोली वचन असाध्यै रमाइलो आफ्नै जिबनमा घटेको घट्ना हरु जस्तो खुसी लाग्यो यो फ्लिम हेरेर! बधाइछ दयाहाङ्ग साथै केकि लाई!
@ramilasunuwar4967
@ramilasunuwar4967 5 жыл бұрын
👍👌
@rachanaghimire1821
@rachanaghimire1821 2 ай бұрын
2080 _10_26 मा यो फिल्म हेर्ने हाजिर हुम है 🎉❤☺️। One of the best nepali movie ever seen🎉
@semihangsubba9758
@semihangsubba9758 Жыл бұрын
नेपाली फिल्म पनि यति राम्राे हुदाे रहेछ राम्राे लाग्याे,🙏🙏🙏✌️✌️✌️
@tilbahadurtamang1619
@tilbahadurtamang1619 5 жыл бұрын
बुध्धी आसेङ को लास्ट को डाईलेक साह्रै मन परो जाड रक्सी जात ले खाने होर हजुर मान्छे ले पो खाने होत 👏👏
@ekmagar4072
@ekmagar4072 5 жыл бұрын
धेरै मात्र हैन अति नै राम्रो। मैले त खुब हेरे। एक चोटि मात्र हो र.....4 / 4चोटि हेरि सके फेरि हेर्दैछु। यस्तो फिलिम बन्यो भने सायद नेपाली फिलिमको आयु धेरै युग सम्म लम्बिने थियो। तेसैले नेपाली चलचित्रलाई माया गर्नुस है। र फिलिम निर्देशक र निर्माता हरुले पनि बिदेशि पाराको भन्दा आफ्नै नेपाली माटोलाई सुहाउने नेपाली सस्कृती झल्कने र नेपाली पन बोकेको यस्तै गाउले पाराको चलचित्र बनाउनु होला पनि।
@anantakshatriya3046
@anantakshatriya3046 3 жыл бұрын
आज नेपाल मा कुनै जात ठुलो वा सानो छैन सामाजिक सद्भाव कायम राख्ने संदेश दिने यो फिल्म लाइ मेरो सलाम
@mercyroshina933
@mercyroshina933 Жыл бұрын
Raksi tw manxe le khane ho jaat le haina hajurrr🥰 hats off to the script writer and everyone for this masterpiece💛
@Khag1120
@Khag1120 5 жыл бұрын
नुमाफुंग पछिको दोश्रो राम्रो र सुद्ध नेपाली कथाको फिल्म अत्यन्त राम्रो , धन्यबाद सम्पूर्ण घामपानी परिवारलाई.
@YG2334
@YG2334 3 жыл бұрын
घामपानी मनपराउने जति यता आउनुस त
@j-p-tchannel8757
@j-p-tchannel8757 3 жыл бұрын
Kina aaunu pareo teta
@kageyama_7516
@kageyama_7516 3 жыл бұрын
@@j-p-tchannel8757 😂🤣
@sudeepbistaeye8ij627
@sudeepbistaeye8ij627 3 жыл бұрын
Wasqiiij8
@sudeepbistaeye8ij627
@sudeepbistaeye8ij627 3 жыл бұрын
Esdw8ijj8
@sudeepbistaeye8ij627
@sudeepbistaeye8ij627 3 жыл бұрын
Wsdw8
@nirnayatamang379
@nirnayatamang379 2 жыл бұрын
I don't how i came up here to watch this movie on this day I watched this today on oct 7 2021... ..... like destiny...turns out today is beginning of our great festival....✨✨ happy dashain 2021🎇🎇 everyone....missing my home country😢 😢😢 Amazing movie.🥰🥰love all the vibes....
@romanalemagar7128
@romanalemagar7128 4 жыл бұрын
४/५ बर्ष पछि नेपाली फिल्म हेर्दै छु त्यो पनि दयाहाङ्ग राई र बुद्धि तामाङ्ग भएको भएर नत्र फिल्म हेर्नै छाडिसकेकाे थिए तर जति पनि दया र बुद्धि तामाङ को फिल्म राम्रै लाग्यो ।।
@ramesharyal6258
@ramesharyal6258 5 жыл бұрын
केकि र दया को फ्यान यता हाजिर हौ✋✋
@ratnaghale4992
@ratnaghale4992 2 жыл бұрын
नेपाल जस्तो धेरै जातीवाद मा बिस्वास राख्ने देश , एक जाती ले अर्का जातिलाइ घृणाको दृस्टी ले हेर्ने देश को जन्ता लाई , यो movie ले राम्रो सन्देश दिने छ कि , बिहे भनेको मन्छे को मन मिल्न गयो भने गर्ने हो जाति र धर्म ले होइन ।
@dineshroayl5421
@dineshroayl5421 2 жыл бұрын
correct DAJU
@nirkumar2428
@nirkumar2428 9 ай бұрын
यो फिलिममा अन्तिममा मिले जस्तै हाम्रो समाज ले जात लाई बिर्सेंर विसुद्ध मानब प्रेम लाई स्विकार गरे कती राम्रो हुने थियो होला हाम्रो समाज नि ! love this चुची र तमाङ को माया 💕💕
@rupeshnpl4915
@rupeshnpl4915 5 жыл бұрын
"हामीले वहाँलाई संधैकोलागी लगेकोहोइन ,बढीमा १दिन राखेर छोडी दिन्छौ । छोडेन भने ? .. अर्को दिन छोड्छ ...." यो संबाद चैं दामी लाग्यो।
@utsavkoirala7212
@utsavkoirala7212 5 жыл бұрын
umm malaipani अत्ति कमेडी लग्यो
@gutamruhini9484
@gutamruhini9484 5 жыл бұрын
एकदमै राम्राे लाग्याे दयाह्याङ्ग र केकी बहिनी काे राेल सुपत छ ।
@aaeshathapa3651
@aaeshathapa3651 2 жыл бұрын
समाजको घटनामा आधारित फिल्म एकदमै राम्रो छ ।
@punmagar3580
@punmagar3580 2 жыл бұрын
रमाइलो लाग्छ दया दाजु को movie हेरेर कसम।
@adhikarchaudhary9403
@adhikarchaudhary9403 5 жыл бұрын
मलाई तामाङ अनि गुरुङ निकै मन पर्ने जात अनि उनिहरुको सन्स्कृती movie is best10 ma 10 dena melcha
@rijalchhabi7847
@rijalchhabi7847 5 жыл бұрын
साउथ इन्डियन हिन्दी फिलिम छाेडि नेपाली फिलिमलाई माया गरम ।🌹🌹🌹🌹🌹🌹
@puskarrai8035
@puskarrai8035 2 жыл бұрын
सारै सामा जिक मीठो फिल्म रहेछ। यस फिल्मका कलाकार अनि प्रडुसरहरुलाई हृदयबाटै धन्यबाद छ। हो हाम्रो समाज रँगी चँगी फुलहरुको एउटा सुन्दर माला हो।🇳🇵👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🖊️🖊️
@dhankumartamang6381
@dhankumartamang6381 2 жыл бұрын
चलचित्र भनेको यस्तो हुनुपर्छ। निकै कम बनिन्छ नेपालमा।
@bikashtamang1221
@bikashtamang1221 5 жыл бұрын
धेरै राम्रो लाग्यो फिलिम .....असइ सापको रोल र याकटिङ पनि धेरै सही लाग्यो...अन्तर्जतिय सम्भन्ध लाई निकै सरल र सुमुधुर देखाउन खोजिएको र जुन जात भन्दा ठुलो मानिस को सोच ठुलो हुने पर्ने सन्देस दिन खोजिएको साह्रै राम्रो लाग्यो ...साथमा हरेक टाइममा कमेडी पन्च लाईनले गर्दा सारै राम्रो लाग यो
@soluko9808
@soluko9808 5 жыл бұрын
फिल्म को कथा simple तर प्रस्तुति अनि कलाकार को acting चाहिँ धेरै दमदार रहेछ..नेपालमा यस्तै फिल्महरु बन्नुपर्छ ...सब परिवार बसेर एक साथ हेर्नू मिल्ने...
@tamangprabin593
@tamangprabin593 5 жыл бұрын
sahi kuro garu vayo solu ko thitole ..sa pariwar baser hern milne film chahi ramro lagax malai .
@bestrelaxingmusic8890
@bestrelaxingmusic8890 Жыл бұрын
ma sadhai south herne aaj 1 sec pani na vagai yo first nepali movie!herya❤️ Really I became Huge Fan of Dayahang Sir From Today🙏
@paldentamang194
@paldentamang194 Жыл бұрын
Aba jhole hera sathi nahereko bhaye
@bestrelaxingmusic8890
@bestrelaxingmusic8890 Жыл бұрын
@@paldentamang194 Sure❤️
@nabinkhadka7794
@nabinkhadka7794 2 жыл бұрын
धेरै राम्रो movie बनाउनु भाको छ,,घाम पानी movie ko सबै टीम लाई धन्यवाद,
@jdcproductionnepal
@jdcproductionnepal 5 жыл бұрын
There is only one cast, the cast of humanity. There is only one religion, the religion of love. There is only one language, the language of heart. "Human are great by their heart not by cast,religion or language" Superb Movie 👌
@user-sq1ce5uf4k
@user-sq1ce5uf4k 4 жыл бұрын
दयाहाङ राई भए पछि फिल्म यतिकै सुपार हिट हुन्छ।।।
@bikashjaishi5861
@bikashjaishi5861 3 ай бұрын
2080 माघ महिनामा हेरेँ मैले😮😊
@SoSweetNepal
@SoSweetNepal 5 жыл бұрын
Hit Like For दया . दया ह्याङ्ग राई ♡ Lover ♡ Die ♡ Heart ♡ बिशेष मुटु देखिका फ्यानहरू मात्र यता हाजिर गरूम है ।
@menukasubedi6988
@menukasubedi6988 5 жыл бұрын
फिलिम त यस्तोपो हुनुपर्छ त।जति हेरेनी हेरौ हेरौ लाग्नी।
@bikasgurung6736
@bikasgurung6736 2 жыл бұрын
Zero haters only one dayahang rai ❤❤❤❤♥️
@lovelysingh9935
@lovelysingh9935 2 жыл бұрын
One of the best film ever with realistic acting, beautiful songs, excellent cinematography and good story..❣️
@lamasaroj4473
@lamasaroj4473 5 жыл бұрын
दयाङ राई को Big fan hajir garum✋✋
@deepakbudathoki9438
@deepakbudathoki9438 5 жыл бұрын
Lama saroj 🙌
@lamasaroj4473
@lamasaroj4473 5 жыл бұрын
✋✋✋
@pdmtmgjhpl4678
@pdmtmgjhpl4678 5 жыл бұрын
अरु त तेस्तै हो पुलिस को कहानी चै मन पर्यो जहा गयो त्यही ससुराली बनाउछ पाए भने पुलिस ले आर्मी ले आफ्नो सन्तान लाई पनि भुल्छ यो धेरै यथार्थ घटना हो मन पर्यो😂😂😂
@pratiikthapa4282
@pratiikthapa4282 2 жыл бұрын
Kati simple and ramro movie ❤️ I feel bad that nepali movies get ignored so easily😅
@baburamkc2678
@baburamkc2678 2 жыл бұрын
जति हेर्यो उति हेर्न मन लाग्ने superb ,
@dipakdc9798
@dipakdc9798 5 жыл бұрын
मलाइ त यो केकि अधिकारी को अभिनय सारै मन पर्छ है...अरु कस कस्लाइ मन पर्छ यता हाजिर हुम त
@shishirmagar_official1781
@shishirmagar_official1781 5 жыл бұрын
Dayahang daa ko movie alwayz khatra hunxa yll😂
@yotsung17
@yotsung17 Жыл бұрын
Really loved this movie 😍🎥 as it shows about the different culture tradition and the normal way of people living in Nepal. I hope 🤞 in future also we can see more natural movies that represents our Nepal 🇳🇵 culture and hope to preserve it. I hope all the intercaste marriages will be approved and respected by their families. I wish all the couples the best of luck. Looking forward ⏩ for this kind of movie. Love ❤️ all the actor and actress in this movie❤️❤️🇳🇵
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 2 жыл бұрын
देश तथा विदेश बाट नेपाली चलचित्र नछुटाई हेर्नुहुने कति हुनुहुन्छ? अहिले कतार देखि हेर्दैछु
@suhitamatya9022
@suhitamatya9022 5 жыл бұрын
Pema lai man parune jati yeta✋✋❤
@bijaytamang3656
@bijaytamang3656 2 жыл бұрын
Me Kati ramri xa ta
@shinningstars3441
@shinningstars3441 2 жыл бұрын
Check her on Instagram support her
@bikeshrana6270
@bikeshrana6270 2 жыл бұрын
I love pema 💜💜💜💜more then tara💜💜💜💜😚😚😚😚😚😚😚
@Nepali999
@Nepali999 2 жыл бұрын
❤️❤️❤️💯💯
@PRASHANT-ek8rv
@PRASHANT-ek8rv 2 жыл бұрын
🤍
@hampun8462
@hampun8462 5 жыл бұрын
पेमा को सुन्दरता अनि अभिनय एकदम मन पर्यो।बास्तबिक नाम के होला?
@lalbahadurgurung948
@lalbahadurgurung948 Жыл бұрын
दयाहाङ् राई हो !
@tomasjirelmommasboy8407
@tomasjirelmommasboy8407 Жыл бұрын
Silsa
@nabinlimbu7831
@nabinlimbu7831 9 ай бұрын
कति नेचुरल छ यो फिल्म ❤❤❤ दयाहाङ को फिल्म यस्तै हुन्छ मन छुने ❤❤❤
@samataadhikari8293
@samataadhikari8293 2 жыл бұрын
Dayahang Rai is the best actor💚😘
@rshan3141
@rshan3141 5 жыл бұрын
Dayahang hero ko fan Yata Hajir hum tw
@musicalvibes2732
@musicalvibes2732 3 жыл бұрын
Kati simple ani sweet film story 😊❤ aja samm garera maile 12 choti herey rw ajhai chitta bujeko xaina...Ekdam superb real story...Simple but unique ❣️❣️ acting level sabai ko ramro lagyo....Keep it up 💖✌️🏻
@samikshyamagar7791
@samikshyamagar7791 3 жыл бұрын
Umm
@sudeepbistaeye8ij627
@sudeepbistaeye8ij627 3 жыл бұрын
Wsdw8iji8
@sudeepbistaeye8ij627
@sudeepbistaeye8ij627 3 жыл бұрын
Wsddee8
@sudeepbistaeye8ij627
@sudeepbistaeye8ij627 3 жыл бұрын
Wsdw8ikke8
@narayankharal2747
@narayankharal2747 3 жыл бұрын
आज दोस्रो पटक हेर्न आको छु
@sanovaeestng9852
@sanovaeestng9852 2 жыл бұрын
यो फिल्मले बालापनकाे याद सर्लक्कै फर्काएर ल्याउछ। धेरैधेरै सम्झना छ मेरो बालापन लाई🤔🤔🤔
@deepakbudathoki9438
@deepakbudathoki9438 5 жыл бұрын
Dhayang rai ko big fan ata hazir garum t😁
@rupakchaulagain2633
@rupakchaulagain2633 5 жыл бұрын
Amazing movie. I have never watched keki’s movie before. Today I found that she is really amazing actress .I don’t need to say anything to Dayabang Rai . He is already best actor in Nepalese industry. I enjoyed a lot . Even I can say it as a best movie I have ever watched . Huge love and respect from USA ❤️❤️
@bishamtmg78910
@bishamtmg78910 2 жыл бұрын
जति हेरे पनि हेर्ना मन लग्ने !! मलाई मत्रा होकि अरु पनि छ ?
@shaleenarishal593
@shaleenarishal593 3 жыл бұрын
dayahang is never failed to satisfy his huge fans..n hats off to whole movie team for this beautiful concept. we want more movies related to our society, culture, people.goodluck.
@bhaktabahadurthapa4538
@bhaktabahadurthapa4538 5 жыл бұрын
दयाह्याङ राई र केकि अधिकारिको जोडी गज्जब सुहाउँदो छ
@yogendrarana4616
@yogendrarana4616 5 жыл бұрын
यो हो नेपाली चलचित्र एसलाइ भन्छ नेपाली पन सायद यो movie लाई पुस्ता पुस्ताले याद गर्ने छ र यो सदाको लागि उत्कृष्ट छ।
@Rai71389
@Rai71389 2 жыл бұрын
Daya Hang Bro malai Xodi deu ta bro Tara lai she is my perfect 👌🥰🥰🤗🤗 you guys best actor Budo Haru ko ta jhan Speechless act xa ni best movie
@head2778
@head2778 2 жыл бұрын
Dayahang rai lover watch this movie more then 10 times
@RCRaiOnline9205
@RCRaiOnline9205 5 жыл бұрын
एकदमै राम्रो लाग्यो। सबै मिलेको। अभिनय अति राम्रो। घामपानी निर्माण टोली लगायत सबै कलाकारहरुलाई बधाई एवं शुभकामना। भविष्यमा पनि यस्तै चलचित्र हेर्न पाइयोस्।
@anushakhadka6915
@anushakhadka6915 5 жыл бұрын
Wow awesome movie 😊.....based on the real fact of caste discrimination in nepal..😑 Many couples are separated because of this reason .....😌😞
@kamalmohara803
@kamalmohara803 2 жыл бұрын
Dayahang rai dai ko movie bhane paxi sabai birsinxu.
@Edit99708
@Edit99708 18 күн бұрын
2081 saalma feri heriyo❤
@dancebasanti7454
@dancebasanti7454 4 жыл бұрын
सबैको Acting साह्रै राम्रो थियो भाईको त झनै राम्रो मलाई त मेरो भाईको याद आयो😢
@user-zf7nb6yv8e
@user-zf7nb6yv8e 5 жыл бұрын
"रक्सी मान्छेले खाने हो जातले खाने होइन |" यो फिल्म सामान्य कथामा साधारण प्रस्तुतिसहित गाउँले जीवन र अन्तरजातीय प्रेम कहानी सजीव रुपमा उतारिएकोले निर्देशक तथा कथाकार दीपेन्द्र लामालाई बधाई दिंदै दयाहांग, केकी र असई लगायतका कलाकारहरुको दमदार र रोचक अभिनयले फिल्म सकिएको पत्तो नैं हुँदैन | मज्जा आयो मलाई चाहिं | यहाँहरुले पनि यो फिल्म हेरेर आनन्द लिनुहोस् |
@memefactory7135
@memefactory7135 5 жыл бұрын
कामिआ मगर ho ho sahi ho
@user-zf7nb6yv8e
@user-zf7nb6yv8e 5 жыл бұрын
Swnzp tmg धन्यवाद सोल्टी राजा |
@prakashmagar209
@prakashmagar209 5 жыл бұрын
कामिआ मगर here paxi feedback diula hai lafa jiu,,
@user-zf7nb6yv8e
@user-zf7nb6yv8e 5 жыл бұрын
Prakash Magar नो प्रोब्लम !
@prakashmagar209
@prakashmagar209 5 жыл бұрын
कामिआ मगर 👍👍👍👍
@Purbeli_king
@Purbeli_king 10 ай бұрын
Yo flim 2080 herne koko hununxa hajir garum hai yeta ✋✋
@angeldarjee10
@angeldarjee10 2 жыл бұрын
Caste doesn't matter the behaviour matter, finally wonderful movie by Daya hang very nice.
@MeroAafnaiTV
@MeroAafnaiTV 4 жыл бұрын
2020 मा हेर्नेहरु हाजिर गरौ है 🙋‍♂️🙋‍♀️
@rajrana7252
@rajrana7252 6 ай бұрын
Hajir garera k gerxas be
@vikramtamang458
@vikramtamang458 5 жыл бұрын
We are one each and everybody have red blood and beating heart.We are proud to be United Nepal.
@quinn_aayushi456
@quinn_aayushi456 5 ай бұрын
Legends are watching on 2023❤😂
@binitapoudel5518
@binitapoudel5518 5 ай бұрын
😂😂
@rajkumargurung8776
@rajkumargurung8776 5 ай бұрын
​@@binitapoudel5518😅८७6
@pawanjoshi388
@pawanjoshi388 4 ай бұрын
2024❤😂
@Bh_Rex
@Bh_Rex 4 ай бұрын
No we are ultra legends
@manjitpariyar3877
@manjitpariyar3877 3 ай бұрын
Khatra legend raixu 😂😅
@lulumar28
@lulumar28 2 жыл бұрын
What a Chemistry between kaki and dayahang ❤️
@user-oz9yc9vl1r
@user-oz9yc9vl1r 5 жыл бұрын
धेरै पछि राम्रो नेपाली फिल्म हेर्ने मौका पाईयो।
@badrilama2943
@badrilama2943 5 жыл бұрын
hahahahaha vanes hamro maila daile nepali film vaneko youtube ma matra herxa jasto lagyo.
@user-oz9yc9vl1r
@user-oz9yc9vl1r 5 жыл бұрын
पर्देशि हजुर पर्देशि। पिडा छ पिडा।।
@muskantamang9943
@muskantamang9943 5 жыл бұрын
Nice movie...Yo mero jiban sanga mel khadaixa.Bcoz Mo tamang n meri basnet..yahata hero ko jeed vayo.tara mero life ma hunxa ya hudaina fix xaina..plz friend god sanga pray gardinus our love successfull...
@gaganshahi9699
@gaganshahi9699 5 жыл бұрын
best off luck bro
@fixten8561
@fixten8561 3 жыл бұрын
wow👌👌👌
@ramutharu7831
@ramutharu7831 2 жыл бұрын
uuuuyu
@ramutharu7831
@ramutharu7831 2 жыл бұрын
Uuuu
@ramutharu7831
@ramutharu7831 2 жыл бұрын
Uuhu
INO IS A KIND ALIEN😂
00:45
INO
Рет қаралды 17 МЛН
BARDAAN -  New Nepali Movie II NAMRATA SHRESTHA / DAYAHANG RAI ll
24:35
RT Entertainment
Рет қаралды 916 М.
Gin is sketching Tom
0:10
Ugly Ekuta
Рет қаралды 8 МЛН