घना जङ्गलभित्र खोलाको किनारमा काठको भाँडाकुडा बनाउने चदारो दाई भन्छन् यो पेशा नेपालमा लोप हुँदैछ

  Рет қаралды 203,408

Entertainment MMC

Entertainment MMC

Жыл бұрын

घना जङ्गलभित्र खोलाको किनारमा काठको भाँडाकुडा बनाउने चदारो दाई भन्छन् यो पेशा नेपालमा लोप हुँदैछ
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZbin च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Пікірлер: 210
@madankumarrai435
@madankumarrai435 Жыл бұрын
हाम्रो नेपाल सरकारले र हामीले उहाँ दाजुको कलाकृती कालिगड ज्यु लाई समान दिनु जरुरी छ हौसला दिनु पर्छ र उहाँलाई सम्मान स्यरुप महिनामा रकमको ब्यबस्थापन केन्द्र सरकार , प्रदेश सरकार वा स्थानीय सरकारले गरिदिनुभए राम्रो हुनेथियो यदि यसरि गरिएकोमा उहाँको हौसला बँढछ हाम्रो परम्परा शैलीबाट कलाकृति पस्कनु हुने दाई मेरो तर्फबाट समान🙏🙏🙏 छ
@meghprasaddhungel4978
@meghprasaddhungel4978 Жыл бұрын
556
@ShivaShiva-cr6hi
@ShivaShiva-cr6hi Жыл бұрын
यस्तो सीप साप भएको मान्छेलाई कसरी गर्छ सरकारले मानसम्मान साथ सपोट यस्तो कला सीप भएको मान्छे त नेपाल मा अछुत हुन्छन् तेसै ईन्डिया र चाईना लाई फाईदा गर्दै अफ्नै देश नेपाल् कंगाल भएको हैननी
@deumanlimbu2778
@deumanlimbu2778 Жыл бұрын
नमस्कार धेरै राम्रो छ तपाइहरुका यो भिडियो प्राय जसो सबै भागहरु हेरिसकेको छु र सम्पूर्ण टिम मा धेरै धेरै सुभकामना अरु धेरै भाग हरु हेर्न पाइयोस कती चिज कुरो लोप हराउन आटेका अनि कती ठाउ मा पुगेका पनी छैनोउ राम्रो छ । अब आयो यो काठ का सामान बनाउने चुदारो पहिला मेरो जिल्ला तेह्रथुम सोल्मा भन्ने ठाउमा पनी थिए म र बाबा गएर कठुवा,ठेकी अनि तोङ्बा बनाउनु लगाउनु भाको थियो र आज तपाइहरुको यो भिडियो मा देख्न पाउदा पहिलाको याद आयो । तर अहिले उहाहरु ले त्यो पेशा छोड्नु भो कि कता जानु भो थाहा भएन । अब एस्ता लोप हुन लागेका काला भएकाहरुलाइ सरकार ले जागिर ब्यबसायिक रुप मा आधुनिक बिजुली को सायता बाट मोटर चलाएर कन्टिनिउ जगेर्ना गर्न मिल्छ जस्तै एसियाका देश्हरुमा गरेका छन । पहिला तेह्रथुम हाल बेलायत बाट नमस्कार सेवारो सबै मा 🙏।
@deumanlimbu2778
@deumanlimbu2778 Жыл бұрын
🙏❤️
@RijanPokharel168
@RijanPokharel168 Жыл бұрын
यस कलालाई आधुनिकीकरण गर्न सके देशको अर्थतन्त्र बलियो हने थियो र समृद्ध नेपाल सुखी नेपालीको भाव प्रगाढ हने थियो। ❣❣
@netrashrestha658
@netrashrestha658 Жыл бұрын
यस्तो विकट ठाउँमा पनि उहाँ हरूले बनाउनुभएको कलात्मक काठका सामाग्री हरु हेर्दा मन सार्है छोयो,यदि सरकारले उहाँहरूको कदर गर्दै अत्याधुनिक मेशिनहरू उपलब्ध गराई उहाँहरूले छिटो र अझ सुन्दर कलाकृतिहरू बन्न सक्थ्यो र उहाँहरूको त्यो सिपहरू अहिलेको पुस्ताले थाम्ने छ भन्ने मेरो पूर्ण विश्वास छ।
@gbkhadkachhetri411
@gbkhadkachhetri411 Жыл бұрын
खुसी लाग्यो। पुरानो पेशा यसलाइ निरन्तरता दिनु पर्छ। सरकार ले यो पेशाको सुरक्षा सम्बर्दन र सहुलियत र अनुदान को ब्यबस्था का साथै तालिम र सामाग्री जस्ता कुराहर उपलब्ध गराउन र प्रोत्साहन गर्न सके धेरै राम्रो हुने थियो।।धन्यवाद
@ramrijal2516
@ramrijal2516 Жыл бұрын
सहि हो यो कलालाई मर्न दिनु हुँदैन.यो पेसा अपनाउने दाजुलाइ नमन 🙏यो पेसा हाम्रा जिजुबाजे देखि चलिआएको कला हो.दार भन्नू भो ठेकिमा राम्रो बलियो दारको काठको जस्तो अरु काठको हुदैन.मोहि कहिल्यै अमिलो हुदैन दारको ठेकिमा पारेको मोहि.
@arjunayer8028
@arjunayer8028 Жыл бұрын
एकदमै राम्रो कलात्मक वस्तु बनाउनु हुदो रहेछन्
@gitagurung3122
@gitagurung3122 Жыл бұрын
नमस्कार सम्पुर्ण Entertainment MMC सदस्यहरूलाई हजुरहरुले साह्रै राम्रो भिडियो देखाउनु भयो म दार्जिलिङ देखि हो कति राम्रो काठले बनाएको भाँडो हरु बिजुली को प्रयोग नगरी कन नै यिनीहरूको practical experience भएको यी ज्ञान यिनीहरूलाई भगवानले दिनुभएको हो र उनीहरूको मेहनत पनि हो काठको सामग्री मलाई नी साह्रै मन पर्छ नजीकै भए म पनि किन्ने थिए टाढा मा छुl
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
आह कति राम्रो हाम्रो नुवाकोट तिर यस्तो बनाउने मान्छे कहिले आउनु हुन्छ होला मलाई पनि काठको समान बनाउनु पर्ने थियो हाम्रो मौलिक कला एकदमै मनपर्छ मलाई दार को काठ म सँग टन्नै छ😊🙏
@ltentertainment2983
@ltentertainment2983 Жыл бұрын
येस्ता पेसा को जगेणना हुनु येक्दमै जरुरी छ्❤️
@bimalarai2216
@bimalarai2216 Жыл бұрын
मलाइ पनि सारै मन्पर्छ काठको सामाग्रीहरु
@dhankumarnepali1447
@dhankumarnepali1447 Жыл бұрын
Kati. Ramro kala
@kumarshresthaletang
@kumarshresthaletang Жыл бұрын
अन्तर्वार्ता लिने र दिने सारै राम्रो र मौलिक छ।म सानो हुँदा हाम्रो ठाउँ लेटाङ मा पनि थियोे अहिले त काहा गयो गयो....
@Bigyanrai-ot5ws
@Bigyanrai-ot5ws Жыл бұрын
आहा काठ बाट कति राम्रो कलात्मक सामाग्री उत्पादन गर्नु हुदोरहेछ। वहाँको कलालाई सम्मान छ। साह्रै मन पर्‍यो ।
@mohanshigu4059
@mohanshigu4059 Жыл бұрын
अहिले दोहा कतारबाट हेर्दै छु यो प्रोगाम खुशी लाग्यो मलाई कोदोको जाँड पिउन दुईबटा दारको काठबाट बनेका तुङ्ग्बा जरुरी छ , कति पर्छ नयाँ आको स्टिलको तुङ्ग्बाहरुको काम छैन अर्को च्दारे दाईलाइ मेरि सल्लह यो पङ्खा घुमाउने काम बिजुली करेण्टबाट हुन्छ सझ बिहान हिड्नु पर्दैन यो पेशालाई प्रस्चय ,सम्बर्धन गर्न ढिलो भैसक्यो
@kailashlamgade6300
@kailashlamgade6300 Жыл бұрын
5000 parcha ho
@heeragahatraj5802
@heeragahatraj5802 Жыл бұрын
कलाको सनमान छैन‌ उल्टो ‌सानोजात भनेर समाजले अपहेलित गर्छ।‌मेरो‌ देस‌
@ramkumartamang6906
@ramkumartamang6906 Жыл бұрын
अति राम्रो काम 👌👌👌👌👌
@Lamachhitiz123
@Lamachhitiz123 Жыл бұрын
दाइको भिडियो सबै राम्रो लाग्छ नछुटाइ हेर्छु ।।
@gitayogi5532
@gitayogi5532 Жыл бұрын
सारै राम्राे कला र मिहिनेत मलाई पनि खुब मनपर्छ नजिक हुन्थ्याेभने म पनि लिनेथिए चिसापानी तिर अाउनुभएछभने र खयरकाे पायाे भने ताताेपानि खाने कप 1 जाेडि म पनि लिनेछु स्वास्थ्यकाे हिसाबले काठ र माटाेकाे भाँडा अति उतम मानिन्छ सबै ले प्रयाेगमाल्याउनुहाेला कलाकाे सम्मान छ सारै मेहनति काम🙏🙏🙏
@nawarajgurung1030
@nawarajgurung1030 Жыл бұрын
उत्कृष्ट भिडियोलाई सलुट छ है हजुर ❤️👏
@Bishal_Nouwag
@Bishal_Nouwag Жыл бұрын
आहा कती राम्रो कला दाजु को , उहाँ प्रति उच्च स सम्मान 🙏🙏 यस्तो पौराणिक कला जुन अर्गानिक र उत्कृष्ट उत्पादन हुन। यस्ता उत्पादन गर्ने विधि सीप कला लोप हुँदै गएको छ । आगामी पुस्ता हरु ले यसलाई अँगाल्ने र सिक्नु आबस्यक छ।जुन लोप हुँदै जाने क्रम मा छ।यस्तो कला लोप हुन नदिन यसलाई व्यवसायीक रूप मा विकास गर्नुपर्छ।युट्युबर दाजु लाई पनि धेरै धन्यवाद यस्ता भिडियो बनाउनु भएको मा।
@MorangSwim
@MorangSwim Жыл бұрын
आहा धेरै राम्रो लाग्यो धन्यवाद तपाई र बनाउने दाइ लाई--- बिराटनगर बाट हेर्दै छु
@basanta8272
@basanta8272 Жыл бұрын
Ati ramro kala, lov lagdo. Tapailai pani dherai dherai dhanyabad.
@sudingopali6680
@sudingopali6680 Жыл бұрын
Malai pani chahiyako xa
@bhimgurung326
@bhimgurung326 Жыл бұрын
अति राम्रो काम
@enjoyvideos9877
@enjoyvideos9877 Жыл бұрын
काठको गिलास ,कटौरा ,बाटा अन्य 'स्तीलका भाडा आउने जती सबै बनाउनुस र स्थानीय बजार मा बेच्नुस।
@rameshacharya5747
@rameshacharya5747 Жыл бұрын
म उहाँलाई राम्रो सग चिन्छु। सारै राम्रो मान्छे हुनुहुन्छ ।
@shivarimal8011
@shivarimal8011 Жыл бұрын
राम्रो काम काम लाई सममान छ
@sarbanpandey
@sarbanpandey Жыл бұрын
सारै राम्रो भिडियो ।
@ranjitgajamer5879
@ranjitgajamer5879 Жыл бұрын
Entertainment Unite time lai dhereidherei dhanyabad yakdamei ramo karakoram prastuta garnu vayo.
@rajuthapa1349
@rajuthapa1349 Жыл бұрын
आहा म त् हेरेको हरेई भए कस्तो राम्रो कला,
@johnraya2853
@johnraya2853 Жыл бұрын
आहा!सारै राम्रो भिदियो देखाउनु भयो र उहाँको काम लाई सलाम गर्न चाहन्छु।👍️👍️👏👏🙏🙏🇳🇵
@rampantwiggletaylor7361
@rampantwiggletaylor7361 Жыл бұрын
अति राम्ररा भडिय बनाउ भए छन
@manrai8598
@manrai8598 Жыл бұрын
Sundar. Rrr
@sachinnaupane6278
@sachinnaupane6278 Жыл бұрын
great job hajurko
@thulokanchhalama8470
@thulokanchhalama8470 Жыл бұрын
Best better Men keep always go ahead
@laxmigajmer6359
@laxmigajmer6359 Жыл бұрын
मेरो काकुको कला लाई सलोत छ यस्को जगेर्ना गर्न नेपाल सरकार को ध्यानाकर्षण होस 🙏🙏🙏
@Sanjiptimsina4141
@Sanjiptimsina4141 Жыл бұрын
Dami views त 80K माथि भ्याउछ
@ramkrishna3413
@ramkrishna3413 Жыл бұрын
धेरै पैला य‍ो पेसा हाम्र‍ोगाउमा पनि थियो तर आज लोप भैसकेको धेरै भैसक्य‍ो।
@saritarai4145
@saritarai4145 Жыл бұрын
Hjrko kalaalai salut grxu ma♥️🥰yesarinai unnatipragati grdai jaanu hoss👏🙏👍
@RRG936
@RRG936 Жыл бұрын
नेपाल सरकार ले यो पेसालाइ लोप हुन बाट बचाउन जरुरी छ
@baljitrai1338
@baljitrai1338 Жыл бұрын
दामि लगो यस्तो भिडियो फेरि देखउनु होला धन्यबाद
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job bro thanks 4 video.
@jinwelungeli8140
@jinwelungeli8140 Жыл бұрын
यो भिडीयोमा उहाको सम्पर्क नुम्बर राखिदिनु भको भए झनै खुसिको कुरो हुन्थ्यो मन पर्ने पराउनु हुने सबै फोन गरेर जानु हुन्थ्यो सामान बनाउन लाई 🙏
@aitarajiwaram1282
@aitarajiwaram1282 Жыл бұрын
यो पेशाको आधुनिकरण गर्दै अझै बिस्तार गर्नु जरुरी छ ।
@laduptamang4283
@laduptamang4283 Жыл бұрын
यस्तो कलाकृितिलाई विलुप्त हुन नदिका निम्ति ग्राम समाजले देशले पनि यसो पहल गर्न नितान्त आवश्यक छ खै म लाई पनि दुई चारवटा भाँडा बनाउन ईच्छा थियो दार्जाीलिङमा परे के गर्ने......
@madhavkumargurmachhan590
@madhavkumargurmachhan590 Жыл бұрын
Ramro lagyo thheki bana ko hjr ko video nice 👍
@shilahamatungma2339
@shilahamatungma2339 Жыл бұрын
Purano chij bij haru haraundai gayeko abashtha maa Tapaiko video marfad dekhne mauka pauda dherai khusi lagxa Tapaiko sadhai jay hosh 🙋🙌 Agadika din haruma pani ashtai ashtai (Orgyanik) video harna paun! Tq u so much 🙋🙌
@manojacharyammc
@manojacharyammc Жыл бұрын
ok thank you
@balushrestha4322
@balushrestha4322 Жыл бұрын
नेपाली कला लाई मेरो सलाम यो कला मा खाना खाने थाल र गिलास पनि बनिन्छ
@shankarrai6869
@shankarrai6869 Жыл бұрын
लफ्याङको( नर्कटे गाउँ ) छेकछुमा , काठेपिपल भन्ने ठाउमा रहेछ । राम्रो बनाउनु हुन्छ काठका सामान मैले पनि कठुवा, पुङ्ग, हर्पे, ठेका बनाएको नौ बर्ष भयो ।
@nirmalbhandari9009
@nirmalbhandari9009 Жыл бұрын
सरको बोल्ने शैली धेरै मन पर्यो।
@manojacharyammc
@manojacharyammc Жыл бұрын
Thank you🙏🙏🙏
@sabinrai1027
@sabinrai1027 Жыл бұрын
Yo pesalai jogaunu parxa yarr kati ramro saman haru❤❤
@kamalprasadpandey7105
@kamalprasadpandey7105 Жыл бұрын
यस्तो कामको अरुलाइ पनि तालिम दिन स्थानीय सरकारहरुले पहल गर्नु पर्छ है
@mainarawal3520
@mainarawal3520 Жыл бұрын
यकदम रामो कला हामो गाउमा पनी बनाउथे पैलै मैले देखेको मलाई पनी चाहिने थियो काहा मिल्छहोला हामो पसिम मा पठाउनु सकियेलीकी म टिकापुर कैलाली बाटहो ❤❤
@naradharggh2074
@naradharggh2074 Жыл бұрын
Dherai ramro xa
@thaneswarbhattarai8958
@thaneswarbhattarai8958 Жыл бұрын
यसलाई अब बिद्युतबाट चलाएर गाउँघरमै बनाउने गर्नु पर्छ , नत्र खोला खोला गएर अहिलेको नयाँ पुस्ताले गर्दैनन् ।
@manojacharyammc
@manojacharyammc Жыл бұрын
ho ne hajur
@arjunramtel8565
@arjunramtel8565 Жыл бұрын
Wow nice video, sir well done,,more video plz
@manojacharyammc
@manojacharyammc Жыл бұрын
Ok. Thanks
@tankarajdulal5199
@tankarajdulal5199 Жыл бұрын
बाल्यकालमा देखेको पेशा सरकारी पक्षको बेवास्ता र जनचेतनाको अभावका कारण लोपोन्मुख हुँदै जानु बडो दु:खद कुरा हो ।
@bhuwansinglimbu7686
@bhuwansinglimbu7686 Жыл бұрын
Purane pesa dhekhiyo dherai dherai dhanyabad patrakar jiyu lai UK bata herdai xu
@starbucksbikerhouse1282
@starbucksbikerhouse1282 Жыл бұрын
Nice word,chadaro.wooh!
@ketayakthumba9701
@ketayakthumba9701 Жыл бұрын
Yo chahi saayed pahilo yasto video hola jasle authentic Nepali kalaa darsako chha. Aasha chha aaudo video haru pani yastai bisayama hunechha. Good luck
@DhirendraOli
@DhirendraOli Жыл бұрын
good job
@pashupatibhattarai1779
@pashupatibhattarai1779 Жыл бұрын
यति धेरै मेहनत गर्न नपर्ने तर घर बसी पनि काम गर्न सक्ने प्रविर्धि विकसित भई सकेको छ. भारत को हैदरबाद मा भा रु ५०,०००/_ मा बिजुली ले चलने लेथ मशीन पाउछ. ठेका, ठेकई भन्दा काठ का खेलौना बनाई निर्यात गर्दा काष्ठ कला र कालीगड बचाउन सकिन्छ. म अपांग मान्छे SLC पछि भारत आएर हस्त कला सिकेर जीवन निर्वाह गर्दै छु. नागपुर🇮🇳🇮🇳🇮🇳 बाट
@chamlinglimbu5706
@chamlinglimbu5706 Жыл бұрын
Yo dherai ramro upyog poni x this is valuable
@mohanlalpun7470
@mohanlalpun7470 Жыл бұрын
यस्ता पेसाको जगेर्ना हुनु एक्दमै जरुरी छ्❤
@rameshbasnet8463
@rameshbasnet8463 Жыл бұрын
यस्ता हाम्रा ईन्जिनियरहरुलाई अछुत बनाउने को थियो ईतिहासमा तिनको कहिल्यै भलो हुने छैन्।
@portpeople1870
@portpeople1870 Жыл бұрын
धेरै राम्रो
@rabinniroula8511
@rabinniroula8511 Жыл бұрын
Yo kala ta ekdamai Ramro ho.yeslai sarkarlay protshan garnuparcha.nepal technology institute ma education ko rupma garryo bhanay dharai chatra haru yo silpi apnayera rojgari rupma Lina sakinch.Nepal ko 10 percentage rojgar garawnu sakinch. Yo silpi Lai industrialised garinuparcha.
@premdewan6633
@premdewan6633 Жыл бұрын
Ho ni hami sabaile yasto katt pat bata baneko samanharu chalaunu parcha environment lie ramro plastic chalaunu banda garaw 🙏🏻👍🥰🥰
@grgbabu3425
@grgbabu3425 Жыл бұрын
Nepal sarkar lay sayog garnu parxa naya yuba haru lai talim hos. Wha haru jastai kala premi haru ko ucchit samarxan ra sayog pugos.
@atalrai7304
@atalrai7304 Жыл бұрын
Sarai ramro lagyo....
@Raaj291
@Raaj291 Жыл бұрын
हामी सानो छदा गाउमा आउथे इनि बाजे हरु 3 जना। दुई जना ले तान्ने एक जना ले खुर्ने, गाउमा पानी नहुदा
@incomebooster4728
@incomebooster4728 Жыл бұрын
Nepal government or local authority should help him set up a permanent factory, and give him funds to run his business
@hdjdjjsbdndjhs
@hdjdjjsbdndjhs Жыл бұрын
नेपाल आएर किन्न आउछु अतिनै मन पर्न
@manishdahal918
@manishdahal918 Жыл бұрын
Lu Ramro....
@raisampang2115
@raisampang2115 Жыл бұрын
पोस्ट गर्नु भएकोमा धन्यवाद तर उहाको फोन नं पनि राखनु भएको भए झनै राम्रो हुन्थ्यो
@yamvikramshah7447
@yamvikramshah7447 Жыл бұрын
Very Fine Work
@dhakalsaga
@dhakalsaga Жыл бұрын
प्लास्टिकका भाँडाकुँडा चलाउने बानी परेपछी आफ्नो मौलिकता त मासिने नै भयो नि
@Sangitakhadka479
@Sangitakhadka479 Жыл бұрын
याे सिपलाई जिवन्त राख्न सरकारले सहयोग गराेस,,,
@dubaiman1576
@dubaiman1576 Жыл бұрын
थाहा चाहिँ थियो मलाई तर भिडियोमा कयद गरेर यसरि मिडियामार्फत जसरि प्रस्तुत गरिएको छ तेस्को लागि तपाईं सम्पुर्णमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु। खोटाङ्ग भित्रको यो दृश्यलाई सबैले मनपराउनु हुनेछ भन्ने मेरो पुर्ण विश्वाश छ।
@saritatamang2441
@saritatamang2441 Жыл бұрын
ekdam ramro kala hjr ko daju🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nrggurung8696
@nrggurung8696 5 ай бұрын
यो चँदारो को काम मेरो लागी कुनै नौलो होइन मैले देखेको भोगेको नै हो।
@lovelypradhan5603
@lovelypradhan5603 Жыл бұрын
Bichara dai👍🏼👍🏼👍🏼👍🏼
@dssvlog7464
@dssvlog7464 Жыл бұрын
Nice video good job
@chandrabhetwal3765
@chandrabhetwal3765 Жыл бұрын
नेपाली पुराना कलाकृती र यिनको बारेमा जानकारी राख्ने ब्याक्तित्व को संरक्षण गर्नु जन्जन र सरकार को दायित्व हो ! संरक्षण गरियोस ।
@krishnnabahadhur6191
@krishnnabahadhur6191 Жыл бұрын
Ati swagat yogye chha
@punkyrai9182
@punkyrai9182 Жыл бұрын
गजब👌
@taradevi5671
@taradevi5671 Жыл бұрын
Dai ko kalaparti dherai saman xa good job dai🙏🙏🙏🙏
@chetbirrana7874
@chetbirrana7874 Жыл бұрын
Ati utam ho
@premkumarrai7338
@premkumarrai7338 Жыл бұрын
hamro purano bidhi katti ramro/
@SureshSewa
@SureshSewa Жыл бұрын
अति राम्रो काम 👌
@resammagar4481
@resammagar4481 Жыл бұрын
Good work
@krishnabhandari3321
@krishnabhandari3321 Жыл бұрын
दिमाग चाहिँ महाबिर पुन दाजुको भन्दा नि बढी रैछ है यो दाजिको
@prakashmainali4102
@prakashmainali4102 Жыл бұрын
Very nice job wow
@user-ng4il5qi9w
@user-ng4il5qi9w 11 ай бұрын
Good Job
@nirmalabasnet2260
@nirmalabasnet2260 Жыл бұрын
hamro gaun ko khola ma pani chha
@MilanAcharya1
@MilanAcharya1 Жыл бұрын
🌺🌺🌺🌺🌺
@tarawatisubba932
@tarawatisubba932 Жыл бұрын
Ati sundar
@phadindranepali9599
@phadindranepali9599 Жыл бұрын
good job !!!!! salute
@mohansubba7294
@mohansubba7294 Жыл бұрын
Dami chha hai pictures kala hamra sanskriti
@kamalaacharya1147
@kamalaacharya1147 Жыл бұрын
good work
@spradhan8891
@spradhan8891 Жыл бұрын
Thomba pawxa ki nei Thomba pawnu parxa ramro hunthiyo
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 6 МЛН
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 4,5 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 197 МЛН
Как бесплатно замутить iphone 15 pro max
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 6 МЛН
Всегда проверяйте зеркала
0:19
Up Your Brains
Рет қаралды 21 МЛН
19 июля 2024 г.
0:20
мишук круглов
Рет қаралды 9 МЛН
Она была безумно рада от увиденного 🤯
0:29
Фильмы I Сериалы
Рет қаралды 2 МЛН
КАЧЕЛИ ИЗ АРБУЗА #юмор#cat  #топ
0:24
Лайки Like
Рет қаралды 1,5 МЛН
😱ВСЕМ БЫ ТАКИЕ СТАЛЬНЫЕ НЕРВЫ
0:18
MEXANIK_CHANNEL
Рет қаралды 10 МЛН