Рет қаралды 24,074
This video discusses about the legal provisions and procedure for complaining about domestic violence in Nepal.#Domestic violence#law in nepal#Violence against women#Abuse #Nepali lawyer in nepal #ending violence against women #sexual abuse #domestic abuse
you can find the relevant laws in the link below:
www.lawcommission.gov.np/np/a...
www.lawcommission.gov.np/en/w...
अपराध अनुसन्धान विभागको तत्थयांक अनुसार पहिलो लकडाउनमा चैत्र देखि श्रावण सम्म १,९३१ धरेलु हिंसाको निवेदन परेको थियो। हालको लकडाउनको अवस्था कस्तो छ भन्ने तत्थयांक नआए पनि अवस्था फरक भने पक्कै छैन। हामी कति जनालाई आफु पीडित वा पीडक हुन सक्छु भन्ने थाहा नहुन सक्छ। आफुलाई गार्हो पर्दा के गर्ने र कहाँ जाने थाहा नहुन सक्छ। धेरै जनाहरुले सहनु परेको दुःख मैले सच्चिकैमा महसुस गर्न नसकुला तर, आफ्नो सिपले भ्याए सम्म सहयोग र साथ अवस्य दिने छु। यहि बाटोमा हाम्रो पेज ईन्फो ईन्फिनीटिको यो प्रयास । आशा छ यो भिडियोले केहि हदसम्म सहयोग पुर्याउने छ।
यति कानुन पर्याप्त भने छैन । कानुनका प्रावधानहरु अझै अपुग छन् र यो कानुनलाई छलफलको र सामाजिक सक्रियताको विषय बनाउन आवश्यक छ ।
For further queries kindly reach out to infoinfity08@gmail.com or at 9862255594.