म त यो दिलिप भाइको भिडियो खोजी खोजी हेर्छु ।प्रतिभा भको मान्छे छायामा परेझै लाग्छ
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
धन्यवाद हजुर कलाकार प्रति काे माया साथ काे लागि नमन छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@SantoshPunmagar-om4is8 ай бұрын
❤❤❤❤❤❤❤❤
@HemantRoka-q4p11 ай бұрын
यो दाेहरि भाग २ चाहिएको छ भाग १ सारै राम्रो छ
@krishnakarki238911 ай бұрын
❤❤❤
@nepaliallsong998010 ай бұрын
धन्यवाद 🙏🙏🙏 भाग दुई आउँछ अबश्य पनि तयारी भैरहेको छ हजुर ।।।
@rimalresh11 ай бұрын
महिला कलाकारको त अनुहार देखिएन तर सुगम शेर्पा दाजुको स्वर पनि राम्रो र बेला बेला मुसुक्क हासेको सारै राम्रो लाग्यो🙏🙏
@krishnakarki238911 ай бұрын
महिला कलाकार सुगम शेर्पा हुनुहुन्छ पुरुष कलाकारको नाम दिलिप थापा हो ।
@rimalresh11 ай бұрын
@@krishnakarki2389 होर🤣🤣
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@rimalresh8 ай бұрын
@@AdarshaMedia-q5o खोइ त अझै आएन त पार्ट 2
@DipakThapa-f9c11 ай бұрын
गित असाध्यै मिठो दिलिप - सुगम को १५ चोटि सुने धित मरेन शुभकामना ❤❤❤❤
@krishnakarki238911 ай бұрын
❤❤❤🙏🙏🙏
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@abhishekbhusal4347 ай бұрын
साह्रै मिठो दोहोरी सुभकामना छ टिमलाई 🎉🎉🎉🎉
@birjbahadurpulamimagar993711 ай бұрын
अति उत्तम गित मार्मिक छ!! फेरि आउने पर्यो दोस्रो पाठ हजुर
@krishnakarki238911 ай бұрын
❤❤❤🙏🙏🙏
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@KamalNewar-re6te11 ай бұрын
दिलिपको म ठूलो फ्यान दामी
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@dilsingmagar326811 ай бұрын
मैले पहिलो पटक देखेको निकै मार्मिक थियो गित तर गाइका बैनी को अनुहार देख्न पाएन ! ❤❤❤❤ क्यामारा फेस नगर्नु को कारण लिन पाको भए खुसी हुने थिए😂😂😂😂😂😂
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@RameshKumar-i4g3v11 ай бұрын
यति मिठो स्वर भाको आवाजकी धनी सुगम बैनिलाई किन नदेखाको क्या कता कसरी क्यामेरा घुमाउने भन्ने नि थाहा नभाको रैछ आलु क्यामेरामेन
@krishnakarki238911 ай бұрын
🙏🙏🙏
@kausilagurung705411 ай бұрын
अस्मिता, निर्जला सबै लाई पछाडी पार्यो यो भोईस ले सफलता को शुभकामना सुगम सिस 🙏🙏🙏😊
@nepaliallsong998010 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kopiladhamala449211 ай бұрын
कोइलीले पनि फेल खान्छ प्यारी हजुरको स्वरलाइ❤। उत्कृष्ट,सलुट छ दुबै जनालाई 🙏👏
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@duragabahadur40896 ай бұрын
वाओ सुगम बोहिनी फस ताईम देखेको लाईभ भिदियो मा दिल मै लाग्यो यो शब्द सब्द
@amarbahadurshahi864911 ай бұрын
१००चोटी सुन्दा पनि अगाएन यो मन त धेरै भन्दा धेरै राम्रो छ स्वर अनि शब्द ❤❤❤❤❤❤❤❤❤
@krishnakarki238911 ай бұрын
Same here
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@BhanubhaktaPunmagar-lk9jy8 ай бұрын
धेरै मीठो गित ।।दुबै जना उत्कृष्ट रैछ।🎉😂❤love you from 🇰🇷🇰🇷🇰🇷
@HariKarki-ry2eo11 ай бұрын
स्वार धेरै राम्रो छ उन्नति प्रगतिको कामना क्यामरा खिच्ने मान्छेले महिलालाई देखायन ।।
@krishnakarki238911 ай бұрын
❤❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@NabinRawat-um7oz11 ай бұрын
सुगम शेर्पा तपाई चिनेजानेकै मान्छे हो मीठो गीत गाउनु भयो उत्तर उत्तर प्रगति को कामना छ दिलिप जि को त big fan 🙏🙏🙏🙏🙏
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@KamalThapa-xu5vd11 ай бұрын
Yettiko mit sor ra sabda dohari ma pailo choti sundi xu ❤
@krishnakarki238911 ай бұрын
sahe here hjr
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@sangitathapa690610 ай бұрын
सुमधुर अावाज छ दिलिप सरकाे उस्तै गायिकाे पनि ।दुई जनाकाे अावाज मा दाेहाेरि सारै सुहाछ ।म पनि भन्छु यहि भाकामा भाग दुई कृपया सुन्न पाइयोस् ।🙏🙏🙏🙏🙏👌👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️
@krishnakarki238910 ай бұрын
🙏🙏🙏
@Karkiram-h6v11 ай бұрын
फेरि आउन परो यहि भाका यो जोडि को दोहोरी
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ ।
@arjunbhusal145211 ай бұрын
क्यामेरा man अन्धो होकि रतन्धो लाग्या हो, यति राम्रो प्रस्तुतीलाई भिडियो म्यान ले न्याय दिएको पाइयन जे होस सबै राम्रो छ भिडियोमा कमि कमजोरी हो सफलताको अग्रिम सुभकामना छ मेरो हृदय देखि होल टिमलाइ🙏🙏❤️❤️🎼🎼👌👌
@premthapa239911 ай бұрын
हो मैले पनि त्यही सोचिरहेको के भाएको होला के है यति राम्रो स्वर भएको कोइली लाई देख्नै पाईएन खत्तम रैछ क्यामेरा मेन 😡😡😡
@krishnakarki238911 ай бұрын
❤❤❤❤
@arjunbhusal145211 ай бұрын
सामान्य मान्छेले पनि भिडियो के खिचेको भन्छ, लौन सार्बजनिक गरेर भाइरल बनाउनु पर्यो त्यो मनुस्य लाइ
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@riyasunarcute16965 ай бұрын
@@AdarshaMedia-q5oचाडै चाहियो अर्को भाग यो जोडी को❤
@sagunsangeet11 ай бұрын
नयाँ आवाज अनि प्रत्यक्ष दोहोरीको राजा ❤❤❤मिठो दोहोरी शुभकामना छ
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@rajmagar962511 ай бұрын
जति सुने नि मन नअघाउने स्वर छ हाम्रो दिलिप दादाकाे❤❤❤❤❤❤
@krishnakarki238911 ай бұрын
❤❤❤❤
@AmritAdhikari-hm1kf11 ай бұрын
मरि गए देखाउँदैन त गायिका तिर कति मीठो अावाज अाउदा दिन फेरि देखन र सुनन पाईयोस सुभकामना 👍️👌👌🙏🙏🎆
@krishnakarki238911 ай бұрын
🙏🙏🙏
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@मायालु-ट5ख11 ай бұрын
@@krishnakarki2389 yes ab arko choti aauda ali ramro sang dhyan dinu darsak lai manoranjan dina nasake k gari khanxau ho mula sag haru
@ChhabiLalpokhrel-c2d10 ай бұрын
बिष्नु माझी लाई देखाउन नदिने भनेका छन कि खै उहालाई पनि 😂😂❤
@ShantiLama-ue2mz8 ай бұрын
आहा 10 चाेटि हेर्दा पनि मन अघाएन कति मार्मिक सब्द सफलता काे सुभ काना अर्को भाग पनि सुन्न पाइयाेस❤❤❤❤🙏🙏🙏🙏🙏🙏 अासु नै आयाे मेराे त
@jayaramparajuli388711 ай бұрын
आहा!!कता राम्रो दोहरी अहिलेको यथार्थपरक परक गाउनु भयो भाई बैनीले मन् छोयो।
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@SantoshPunmagar-om4is8 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@loxxxrana816511 ай бұрын
आहा कस्तो दाम्मी आवाज सबैको, तर हल्का छोटो लायो । दोहोर्याइ तेहर्याइ सुँने, सफलताको शुभकामना ।❣❣🙏🙏
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@RazaRaza-j9y8 ай бұрын
wow सुपर नाईस दोहोरी टुक्मा सम्पुर्ण लाेक पारखे मन मुटुहरुमा हार्दिक नमन व्यक्त गर्दछौं
@BishnuBishnuThami11 ай бұрын
केटाको भोइस दामी छ वा वा
@RameshKumar-i4g3v11 ай бұрын
हाम्रो सुगम बैनिको सब्द चयन यकदम राम्रो झन त्यो स्वरको त के कुरा गर्नु जति सुने पनि अगाईदैन 🙏🙏🙏🙏❤️❤️
@krishnakarki238911 ай бұрын
❤️❤️❤️❤️🙏
@durgakapri57048 ай бұрын
Ma दिलिपको फ्यान है अरु अरु पनि भिडियो आउनु पर्यो छिटो छिटो💗💗
@bagnaranda211411 ай бұрын
आहा दोहरी भनेको त यस्तो पो हुनु पर्छ 🥰🥰🙏🙏
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@Phhaka6 ай бұрын
आहा!!जतिसुनेपनी मनको धित नै पुगेन
@Dirtyhacker-12311 ай бұрын
क्यामारा म्यान अलि अनुभबी राख्न परो anyway गीत अति मीठो छ सुगम जिउ लाई उज्ज्वल भबिष्य को कामना🎉
@RamBahadurBasnet-mu7mw11 ай бұрын
आहा कत्ति मिठो दोहोरी गित ❤❤❤👏👏🙏🙏🙏 शुभकामना दुबई जना मा र सम्पुर्ण मा ।❤❤❤
@krishnakarki238911 ай бұрын
🙏❤️🙏
@ramghale602711 ай бұрын
सरै राम्रो अवाज अनि सब्द त्यस्तै सुभा कामना दुबै जना लाई🎉
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@sureshkumarrai51811 ай бұрын
आहा शुभकामना भाइ बैनीलाई❤️❤️
@rishikhanal98416 ай бұрын
यो गित गाउनी गाइका को हो चिन्दिन तर टुक्का दामी छ। सोर पनि मिठो छ।❤
@JenishaXettri-d9q11 ай бұрын
अझै अलि लामो हुन पर्नी यो दोहोरी 👌👌
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@Om_Bhandari10011 ай бұрын
मिठो आवाजको धनि गायिका @sugamsherpa अझै धेरै यस्तै live दोहोरी साथै नया नयाँ मन छुने गिताहरु सुन्न पाइयोस अग्रिम सफलताको शुभकामना🙏🙏🙏❤️❤️ यो vdo खिच्नेलाई 21 टोपको सलामी पछाडीबाट गायिका देखाउनु पर्दैन???😠😠😠
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@amarjoshi109610 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@dhangurung825811 ай бұрын
Aaha katte ramro sumdhur swor dhani ka dhlok priya gaek Dilip thapa ra Arka attee chamkilo sumdhur swor dhani lok priya gaika sugam sherpa ko dohori geet sarai ramro ra ramailo lagyo bhane savai lok priya kalakarharu lai pani dherai dherai dhannyabad
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@JitPhal11 ай бұрын
कति मिठो दोहोरी गाएको हो भाइबहिनी ले❤❤
@krishnakarki238911 ай бұрын
🙏🙏🙏
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@sasikatamang263311 ай бұрын
Badhai xa geet bhaneko yasto hunu parxa ahaa kato mitho sabdha ❤❤❤❤ good luck
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@Ganesh-qj2jw11 ай бұрын
धेरै रमाइलो दाेहाेरि बधाई छ सबै जनालाई ❤❤❤
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@KapilKunwar-g8e11 ай бұрын
यो पो त दोहोरी आजकालका त फोहोरी भएका छ्न गित पनि
@bashantidhungana63011 ай бұрын
फेरि अर्को भाग कहिले आउला यो जोडिको ❤❤❤
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ केही समय लाग्छ तर अबश्य आउँछ । यस्तै मायाको आशा छ 🙏🙏
@nepaliallsong998010 ай бұрын
अब 1/2 एपिसोड पछि भाग दुई आउने जानकारी प्राप्त भएको छ धैर्य गरौ 🙏🙏🙏🙏🙏
@kalpanahayu51111 ай бұрын
La badhai xa bimu ko all tim lai ani sugam mitho gako xau bhura pargati gardai jau
@krishnakarki238911 ай бұрын
आहा!यस्तो पो दोहोरी ,हार्दिक हार्दिक नमन चेली🙏
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@anjitpoudel946011 ай бұрын
Bima always super keep going on
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ
@indrashahi521010 ай бұрын
याे भिडयाे धेरै लामाे भयकाे भय सुन्लाई उत्कृष्ट हुने थियाे सनाै सुनाै लाग्ने
@SomnathDulal5 ай бұрын
सारै मार्मिक , मनछुने ३० पटक सुनिसके तर पनि मन बुझेन दिलिप दाइ र सुगम को यो गित तर क्यामरा मेन ले किन राम्रो अभ्यास रैनछ ।
@OkendrapaudelOkendrapaud-yl9dw11 ай бұрын
सबै साथिले सेर गर्दिनुस ल प्रदेसिको पीडा छ यो दोहोरिमा❤❤
@krishnakarki238911 ай бұрын
🙏🙏🙏
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@gaganthapathapa857111 ай бұрын
Wow kya dami lagyo sarai man chhoyo sabda le
@user_Kprr11 ай бұрын
अति मिठो आबाज दुवैको। 🙏 🙏 🙏
@krishnakarki238911 ай бұрын
❤❤❤🙏🙏🙏
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@nimasherpa128 ай бұрын
अति मिठो मन छुने दोहोरी सगुन बहिनी अति मिठो आवाज दुबै जनालाई नमन ❤️❤️❤️🙏🙏
@SeJongmagar715411 ай бұрын
धेरै दिन नियाल्दै छु viewers nazanuko karan 😢ati mitho live dohori sugam ko big fann kya mitas voice delip ko utikai ramro xa voice best lock whole team❤🎉plz part 2🙏🙏
@bimakumarianuragi175111 ай бұрын
Thankyou so much hajur khai views nai gayana ali tara sabai jana le mitho maya ta gardinu vaxa sabai janale help gardinu hola has shere gardinu hola
@SeJongmagar715411 ай бұрын
Huss Jati Sunda ni suni rahan man lagx original vanda best lagyo record garda kasto hunx hola hai😊
@anjilarapacha398411 ай бұрын
dilip sir wow khatra gaune baini pani kam xaina raixa God bless you both ❤❤❤❤❤❤
@kalpanahayu51111 ай бұрын
धेरै राम्रो छ नानी स्वर सब्द आगामी दिन मा पनि राम्रो गर्दै जानु सफलताको शुभकामना सम्पूर्ण टिम लाई अनि बिमु लाई पनि
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@premikatamang90967 ай бұрын
जत्ति सुनेनि नपुग्ने one of the most fevorite live song ❤❤❤
@Lalbahadurchhetrijora11 ай бұрын
आहा अति नै उत्कृष्ट दोहोरी आहा❤❤❤❤
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@rajuranabhat846811 ай бұрын
TikTok ma dekhara herna aaya hai hajur m. yo sis ko vocals dami dami dami
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏आहा खुशि लाग्यो हजुर धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@devghartimagar992311 ай бұрын
आहा कस्तो दामी स्वर शब्द बबाल लाग्यो❤
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@junakhatri41357 ай бұрын
जति सुने पनि सुनाै सुनाै लाग्ने दाेहाेरी ❤❤❤
@KiranDura-y1w8 ай бұрын
सारै मीठो गीत सुगम शेर्पा को फ्यान म
@puranpuran462110 ай бұрын
दिलिप सर सारै मन छुने आवाज मेरो उत्कृस्ट रोजाईको कलाकार हुनुहुन्छ सुगम जी को उहाँ सँग प्रस्तुति एकदमै सुहाउँदो रैछ अर्को पटक पनि यै जोडी को गित सुन्न पाइयोस् बिमा हजुर लाई मीठो सम्झना ( पोखरा 18 बाट )
@DomaSherpa-n4i8 ай бұрын
आहा कति मिठो गित जति सुनेनी सुनौ सुनौ लान्रे जति सुनेनी नाघाउने सफलता को सुभाकामन दादा दिदी दुबैलाई सारै मिठो सोर हजुर दुबैको अर्को भाग पनि ल्याउनु पर्यो म इराक बात सुन्दै छु❤❤❤❤❤❤❤❤❤❤❤❤
@amarchhetri64086 ай бұрын
गित निकै राम्रो लाग्यो भिडियो खिच्नेले अलि सिक्नु पर्ने देखियो ! टुक्का जोड्न महिला अझै सिपालु लाग्यो !!❤❤
@dipendrashahi648911 ай бұрын
समय सान्दर्भिक गित सारै मन छोयो धन्यवाद दुबईजनाई!❤️❤️❤️❤️
@AchyutKc-xn2tq9 ай бұрын
सार्है राम्रो , जति सुने पनि मन नअघाउने गित ।उत्कृष्ट शब्द मिठो लय पिडाको गित ।
@rameshshrestha831311 ай бұрын
100 चोटि सुन्दा पनि अगायन सारै मीठो यहि भाकामा फेरि पनि गाउनु पर्यो ❤❤❤❤❤❤❤❤
@krishnakarki238911 ай бұрын
❤❤❤🙏🙏
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@Bihanshahi11 ай бұрын
सुमधुर स्वर की धनी❤❤❤❤
@krishnakarki238911 ай бұрын
❤❤❤
@Kumar977-c4s11 ай бұрын
अब पालो सुगम सेर्पा को दुबै जान को सुमधुर स्वोर ले मन छोयो शुभकामना सबैलाई 🙏🙏🇳🇵🇳🇵🇳🇵camera man focus sugam sherpa😮😮😮
@bimakumarianuragi175111 ай бұрын
Mitho comment ko lagi thank you so much hajur 🙏🙏🙏
@rupakcgautam642411 ай бұрын
धेरै धेरै शुभकामना छ सबै टिमलाइ
@krishnakarki238911 ай бұрын
🙏🙏🙏🙏
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@saritabishwakarma183611 ай бұрын
Sarai mitho sabdaa ani voice🙏🙏❤️❤️saphaltako suvakamana nani❤️
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@Minamagar1111 ай бұрын
बहिनीको अनुहार देखाउन पर्यो हामीले पनि चिनम🌹
@lamasamina516111 ай бұрын
स्वरको धनी लजालु गायक ।त्यसै गायिका उत्तम दोहोरी ।
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@OkendrapaudelOkendrapaud-yl9dw11 ай бұрын
मैले युटुबमा कहिलेपनी कमेन्ट गर्दैन तर आज बाध्यभर कमेट गेरे माफ गर्नुहोला यो दोहोरी मेरै काहानी मा गायजस्तो लागो अति रोय 😂 सफलता को सुभकामना हाल मलेसिया बाट हेर्दै छु
@krishnakarki238911 ай бұрын
🙏🙏🙏
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 आहा हजुर धन्यवाद हजुर लाई मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाकाे अाशा छ अझै आगामि दिनमा पनि ।
@DipsShrestha-uk4zx10 ай бұрын
Same mero pani ma pani ahile heri rako xu❤❤
@narayanprasad568310 ай бұрын
आहा
@bashudevneupane69188 ай бұрын
दामि लाग्याे ६पटक सम्म हेर्दा पनि धित मरेन
@panashsirpali299011 ай бұрын
आहा कति राम्रो गित मिठो सुनाउनु भयो
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@SarozSara7 ай бұрын
Malai ta suni rahana matra man lagx ati Sundar live dohori
@Shantipun-s7q11 ай бұрын
TikTok maa dekhera KZbin maa search gari herne ko ko hunuhuncha?? Jati sune pani sunna man lagne geet 👍👍👍
@krishnakarki238911 ай бұрын
🙏🙏🙏
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@dinesh354011 ай бұрын
यति मिठो आवाजमा सब्दहरु यति बब्बाल बाफ्रे😯
@krishnakarki238911 ай бұрын
❤❤❤❤
@karkivlog0710 ай бұрын
जति सुन्न मजा आयो तेति हेर्दा मजा आएन नि प्यारि
@budhathokirajan492311 ай бұрын
मेरो बैनी धेरै धेरै बधाई अनि स्वोर को त कुरै नगरम कति मीठो हो।
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@Mission58811 ай бұрын
Tiktok bata aayako Aaha kati ramro ❤
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 आहा धेरै खुसि लाग्यो धन्यवाद हजुर मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@DambarThapa-b7u10 ай бұрын
सुगम बहिनिको आवाज लाई सम्मान छ,धेरै मिठो,,अनि गहगिला शब्द हरु
@roshnakc908910 ай бұрын
यो गित कति पल्ट हेरि सकि जति हेतेनी पुगेन धेरै नै राम्रो लाग्यो मलाई
@sunilgharti379311 ай бұрын
Wow Kya Daami ani marmik sabda xa yo honi ta argaanik dohori geet 🥰🥰🥰🥰
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ
@amritkhatri676911 ай бұрын
Part 2 kaile aucha ATI ramro
@krishnakarki238911 ай бұрын
अवश्य
@nepaliallsong998010 ай бұрын
अब को १/२ भाग पछि भाग दुई आउने तयारी हुन सक्छ 🙏🙏🙏🙏🙏
@topendrarawat-kf4gy11 ай бұрын
आहा जति सुनेपनी सुनिरहौ लाग्ने दोहोरी उत्तिकै मीठा शब्दहरू wow
@krishnakarki238911 ай бұрын
🙏🙏🙏
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@sarojghamal955011 ай бұрын
यो गितले रुनुकि हास्नु बनायो बुढि आमा का राख्छेउ के गर्छेउ आहा दुबै जनाको टुक्का टुक्का। र सोरमा दम छ 10 चोटि हेरे सुने तर धिकनै मरेन अबा पाठ दुई पनि ल्याउनु र सबै टिमलाई शुभ कामना ❤❤❤❤❤
@nepaliallsong998010 ай бұрын
भाग २ आउने तयारी भैरहेको छ भन्ने सुन्नमा आको छ है हजुर अबश्य आउँछ रे माथिल्लो निकाए बाट जानकारी पाए अनुसार 😀😀😀
@kishworbudhathoki63257 ай бұрын
स्वर मा जेठी विष्णु , माईली शान्ती र कान्छी सुगम । समयक्रम अनुसार स्वर आको छ सुगमको, यिनीको स्वरमा भको मोहनी मिठास ले श्रोता दर्शक र सर्जक संगितकार लाई अझ धेरै आकर्षित गर्न सकोस सुभकामना छ । गायक र प्रस्तोता जी लाई पनि सफलता प्रगति को झन् धेरै सुभकामना ✌️✌️✌️🫡
@duragabahadur40896 ай бұрын
धेरै राम्रो लाग्यो गित चाहिँ तर केयामरा मेन भयन गाईका को फेस नै साईज बात देखायो
@prakashshrestha104311 ай бұрын
Aru pani yestae ramro ramro dohori gaunu na ho ❤❤❤❤❤❤❤❤
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@Nepalimotivationokilmagar6 ай бұрын
असाध्यै मीठो स्वर का लागि हार्दिक धन्यवाद
@jayamagar142111 ай бұрын
Dubai janako ramro xa❤❤❤
@GitaKc-m1y11 ай бұрын
आहा कति मीठो स्वर सब्द 🙏🙏🙏🙏🙏🙏🙏
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏 धन्यवाद मिठो कमेन्ट् र सपाेर्ट काे लागि प्राबिधिक समस्या काे कारण गायिका फाेकस हुन नसकेको हाे तेसकाे लागि माफि चाहान्छाै 🙏 । यहाँ हरू ले गायिका देखिनु पर्छ र यहि गित यहि जाेडिले अलि लामाे चाहियाे पार्ट टु भन्नू भयकाे छ धेरै जना ले । हामी पार्टु 2 ल्याउने तयारि गर्दै छउ । यस्तै मायाको आशा छ 🙏🙏
@rishiramnepali684311 ай бұрын
Sugam ji laikina aaja voli tiktok ma vetinna vaneko ta nepal gayko po raixa ta wow kya dami xa
@krishnakarki238911 ай бұрын
❤❤❤
@AdarshaMedia-q5o11 ай бұрын
🙏🙏🙏🙏🙏 honi hajur maya ko lagi thank you so much
@mohanthapa219111 ай бұрын
Dhayrai ramro xa
@shirjanatamang721810 ай бұрын
केटीको अनुहार किन नदेखाएको ?? एस्तो राम्रो गित गाउने मान्छे ❤❤❤
@ManjuThapa-h8b11 ай бұрын
2/3 Patak here sake kati sunau sunau lagne nice ❤❤❤❤❤❤❤❤