पुरानै धुन बजाउँदा मिठो सुनिन्छ हामी जस्ता दृष्टिविहीन हरु पनि उपनियस्को सुवाध लिन पाउँदा अत्यान्त हर्षित अनि खुसी भएका छौ यसको लागि सम्पूर्ण टीम लाई ऋद्य देखिनै आभार बेक्त गर्न चाहन्छौ
@98km26 күн бұрын
पुरानो धुन राखेर युट्युबमा राख्दा कपिराइट लाग्छ।
@MrMohanP25 күн бұрын
Enjoy the novel brother !❤
@mahendraacharya780118 күн бұрын
कृष्ण अविरलको पुस्तकहरु पराए ऐतिहासिक हुन्छन खोज अनुसन्धान राम्रो देखियो करियामा मैले अन्तै पढेको सुनेको कुराहरु याँहा जिवन्त महसुश भयो पुराना उपन्न्याश हरुलाई अध्याय जस्तै राखिनु नौलो प्रयोग र सम्मानजनक प्रयोग लाग्यो समग्रमा उपन्याशले एक इतिहास बोकेको छ ठाउं अनुसारको भाषा , भाषिक लवज राम्रो छ अच्युत दाइको वाचनले धेरै मिठाश थपेको छ
@ishaachhami277824 күн бұрын
yeti ramro upanyas prastut garidinu bhayekoma yahaharu sampurna teem lai redaye dekhi nai dhanyabad❤❤❤
@BINODTAMANG-c9c24 күн бұрын
Sachikai aatinai sundar katha ra awwaj achyut sir ko..big fan😊❤
@harisharanneupane84320 күн бұрын
राति को काम अनि अच्युत घिमिरे को आवाज अनि सताब्दि पुरानो कथा हरु को उपन्यास को साथ काम सकेको पतै नहुनि लेखक अनि बाचक दुबै जना लाई धन्यवाद हाल साउथ कोरिया बाट्।।।।
@sudirai466013 күн бұрын
❤
@ushasharma-ls1qq2 күн бұрын
अत्यन्तै हृदय स्पर्सी
@SujanDhakal-q7w9 күн бұрын
आज बाट सुरु
@ChhanakbahadurNagarkoti23 күн бұрын
Ramroxa socheko vanda beglai raixa.thank you☺☺
@livinglife666619 күн бұрын
अति मन छोयो ।😊
@Rokayaoffical55326 күн бұрын
राति कालिनमा सबै जना लाई धेरै भन्दा धेरै सम्झना छ ❤❤अनि सबैभन्दा धेरै माया छ Vocal मा हुनुभएका अच्युत घिमिरे Sir लाई 🎉❤❤❤❤❤❤❤❤❤❤❤
@umeshchy705424 күн бұрын
Achhyut ghimire dai ko big fan❤
@Rohianu4525 күн бұрын
Suru gardai vakhar ❤❤❤❤
@jamesvai151325 күн бұрын
आज बाट म पनि सुन्दै
@Soviyatbabu26 күн бұрын
🎉bharkhar sundai xu ma ta❤
@tarashakya137320 күн бұрын
❤❤❤❤mani sundei xu kam gareko patai nahune ❤❤❤❤❤❤❤
@kopilapuri315521 күн бұрын
❤❤❤❤❤
@bipanatamang36153 күн бұрын
कत्ति ठाउमा सुन्नै सकिन ii कस्तो जिउनै नै सिरिङ भो😔😔कस्तो दर्दानक कमारिया को जिबन
@IndiraKoyee23 күн бұрын
एक्दम राम्रो जत्ती सुने पनि नपुग्ने ❤️❤️❤️❤️
@Sanjaya-k.c18 күн бұрын
प्रदेशको यो फलामे खाट मा पल्टेर यकोहोरो भयर सुन्दै आन्न्न्द लिने म मात्रै होकि अरु पनि हुनुहुन्छ हो ! कोमेन्ट गर्नु है त ! सबैलाई समान साथ 🙏🙏🙏 यो पर्देशिको ✍️
@saimonpoudel53949 күн бұрын
Ma pani xu hajur, Katha jastai vayani bachak ko bachan sarai metho. Dhanyabat
@gangarai23366 күн бұрын
म पनि
@rekhadahal461123 күн бұрын
सबै हाम्रो ठाउँ काे नाम छ त ❤
@Binoy.Rai1922 күн бұрын
Manthali.area ko
@BuddhikalaAdhikari25 күн бұрын
सुन्दै छु ।
@ammchannel648114 күн бұрын
म पनि सुन्दैछु
@SujanDhakal-q7w7 күн бұрын
किर्तिपुर उपन्यास पनि पढिदिनुहोला। चलचित्र हेरेको उपन्यास पनि सुन्न मन छ।
@mayashangbo24 күн бұрын
हिजो आज अच्युत घिमिरे को आवाज मेरो प्रिय साथी बन्दै गएको छ। किताब जस्तो होस् हजुरको आवाजमा दम छ ।🙏
@DurgaPokhrel-g8h24 күн бұрын
Atyanta mahatwapurna Grantham lekhak Lai muri muri dhanyabad
@RamBahadurRai-e9l15 күн бұрын
म हरेक उपन्यास् तपाईको मुखारबिन्दु बाट सुनी रहेको हुन्छु, यो बि पि कोइराला को जेल जर्नल पनि हजुर को बाचन बाट सुन्न पाए धन्य हुने थिए ,
@ShankarDhamel26 күн бұрын
Nice❤❤❤❤
@mrpun301826 күн бұрын
🙏
@PhattasingRai26 күн бұрын
म चाहिँ पहिला डाउनलोड गरि हाल्नु पर्यो 😊😊
@Nirmaljikoirala23 күн бұрын
तारिणीप्रसाद कोइरालाको सर्पदंश उपन्यास पनि छिटै आओस है।
@nleesalimbu25 күн бұрын
सामाजिक उपन्यास रुपमति को वाचन पनि छिट्टै सुन्न पाइयोस् 😊
@premprasad217725 күн бұрын
बल्ल मैले सोचेको उपन्यास आयो अब मजाले सुनिन्छ र बाकी कमेन्ट गरिन्छ ।
@साधुशुन्यता11 сағат бұрын
okay 😂😢😮
@anishksyangtan52178 күн бұрын
Background music Pani full chayo k sir kasari sunni 😢😢
@nanimaiyakarki112523 күн бұрын
Ma duty gardai suniraxu ❤❤❤
@सुनीतावाग्ले25 күн бұрын
पहेलपुर बाचन गर्नुस न सर।
@Beautifuleyes326 күн бұрын
अच्युत सर याे पुरानाे रंगिसारि गुलाबि चुनरिया गित बजाउनु हुन्न त आवकाल,।
Character धेरै हुँदा बुझ्न गाह्रो भो चिन्ने गाह्रो भो
@kohabaratv22 күн бұрын
मैले अविरल को रक्तकुण्ड किनेर पढे लगभग काल्पनिक लाग्यो त्यसो त काल्पनिक नगरकोटी कै सहि हुन्छ अविरल अलि फितलो जस्तो लाग्छ अर्को दाइजो सम्बन्धि उपन्यास पनि धेरै बकवास लाग्यो
@sabinaacharya244319 күн бұрын
Bulbul sunne laat nai lagexa
@oye.ilaiah26 күн бұрын
किताब चाहि बब्बाल लेख्नुहुन्छ अनि बोलीचालीमा चाहि आफै ठूलाठालु ।हाहा😅😅
@_akhiltiwari_421222 күн бұрын
Vanchai k khojeko
@anitadangal486921 күн бұрын
Tei ta maile ni bujina k vanyaa ho testo😊
@_akhiltiwari_421221 күн бұрын
@@anitadangal4869 okay
@professorziggy680112 күн бұрын
Murkh
@krischalgamming819311 күн бұрын
😅@@anitadangal4869
@firstcommentor522814 күн бұрын
Auta App banayera sabai samagri haru tesma haleko vaye atti ramro huni thiyo jasma download garera sunna paiyos . Tyo app bata income pani garna sakinthyo hola hjr ko team lai ramro saga sustaion garna lai .🩵