निरासाजनक कथा।।....अन्त्यमा केहि शन्देश्मुलक परिवर्तनको कथा हुनुपर्थ्यो। राम्रो वाचनका लागि अच्युत sir लाई धन्यवाद
@ganeznepal13192 ай бұрын
नकरात्मक सोचले भरिएको समयको वर्वाद न कुनै सन्देश न कुनै प्ेरणा
@Karuna-t8m5 ай бұрын
Thank you for uploading all parts. Big fan of Achyut sir.
@bishnuneupane81274 ай бұрын
सारै राम्रो लागियो
@uzzollghimire91575 ай бұрын
तर कथा को भित्र को गुदि खोइ आमा बुवा सङ्ग को कथा खोइ श्रीमती सङ्ग को कथा खोइ तेत्रो पढेको मान्छे कुनै दिन लोकसेवा लड्ने सोच खोइ खालि नेता भेट्दै हिडेर हुन्छ ? आफ्नो मेहनत खोइ? सरर सुन्दा ठिकै छ तर ? यसो सोच्दा सिर्फ छोक्रा मात्रै छ कथा को गुदि छैन यति लामओ कथा मा कहि कति पोजेटिभ कुरै छैन यो भएन यो सकिन बाहेक केहि छैन
@sarobarbishnu8075 ай бұрын
म पनि यहि सोच्दै छु अरु उपन्यास जति यसमा अलि रस लागेन ।
@Khemjh5 ай бұрын
@@sarobarbishnu807लाग्दैन यसमा सत्य छ अरु मा कथा ! कथा मिलाएर लेखिन्छ सत्य तितो !!
@Saroj-6135 ай бұрын
Ma ne purai Katha vari tai socherw base
@shubhashdhami78204 ай бұрын
timi haru jasta le sakne vaneko alochna matrai ho
@bishalsubedi86974 ай бұрын
Maile pani soche raheko vanya
@rajkumarshrestha19655 ай бұрын
जापानमा नेपालीको यथार्थको वास्तविक कथा अहिले लगभग यस्तै छ जापान!
@creeshnaabhujel8025 ай бұрын
बर्म गय पनि कर्म सङ्गै भने झै!!!!
@khadgabahadur76455 ай бұрын
जस्तो किताबको नाम छोक्रा त्यस्तै यसमाथि छोरा मुलुक सन्देश मात्र रहेछ।
@manoj_saud75 ай бұрын
धेरै सुन्दर❤
@SombdrRai-p7jАй бұрын
Yo katha malai manai parena j ma pani bifal k hw yasto katha
@bookworm4504Ай бұрын
वाचन विचमा बज्ने संगित अत्यान्तै लामो र पट्यार लाग्दो भयो। यसलाई अलि छोट्याउन मिल्दैन?
@SombdrRai-p7jАй бұрын
Milxa kina namilnu
@yubarajk795 ай бұрын
New story ❤❤❤
@gangabhetwal94 ай бұрын
khem raj sir ko utkrist upanyas
@khadgabahadur76455 ай бұрын
जापानबाट नेपाल फर्किसकेपछि hotel खोल्नको लागि लागि काठमाडौँ गको फेरि रक्षा बन्धनको लागि पशुपति भएको मान्छे फेरि जापान फेरि १० लाख तिरेर कामकै खोजी कस्तो खालको किताब हो यो
@Nep9972 ай бұрын
त्यति मात्र हो र ! कति हो कति कम्जोर छ लेखाई मा! म पात्र लाई यति कम्जोर रुपमा प्रस्तुत गरिएको छ हैट
@asmitpuri3393 ай бұрын
Uncle🙏🙏
@aazad97635 ай бұрын
❤
@karunapanta61325 ай бұрын
❤❤
@lokpremikaila14615 ай бұрын
❤❤❤❤❤❤
@Shreejan-shrestha5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@skgaire38405 ай бұрын
❤❤😢😢❤❤
@asmitpuri3393 ай бұрын
Hjur ko yo book kinw mn xa
@chhetrisangam89154 ай бұрын
आफु जापान नगएर सहि गरेछु भन्ने ग्यान दियो कथाले 😅
@Nep9972 ай бұрын
गलत! लेख्ने नै हो भने यो भन्दा दर्दानक र कारुणिक लेख्न म सक्छु! उस्को मेहनत कहि देख्नु भयो? यस्तो जाबो..!