Рет қаралды 191,703
घुमन्ते जीवन त्यागेर ३६ बर्षदेखि अन्य समुदायका नागरिक सरह गाउमै घरबास बनाएर बसेका डडेल्धुराको परशुराम नगरपालिकाका राउटे परिवारको दैनिकी कस्तो चल्दै छ त ? छिनोफानोको अंक ९
याे कार्यक्रम बाबा टेलिभिजनले तयार पारेकाे हाे ।
तपाइकाे गाउँठाउँमा पनि कुनै विषय छन् तीनलाइ यसैगरि सम्बन्धित निकायसम्म पुर्याउन खबर गर्नुहाेला ।
PH - 091 523880
email- babatelevision@gmail.com