9860012085 हामीले प्रस्तुत गरेका भिडियो हरु कपि गरि अन्य च्यानलमा अपलोड गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिनेछ
Пікірлер: 21
@indiraranamagar64833 жыл бұрын
कति महान दिदी हजुर हजुर को साथ मा जो पुग्नु हुन्छ उहाँ हरु आफ्नो फ्याली नै बिर्सने जान नमान्ने कति माया दिनु हुन्छ सलाम हजुर लाई
@gitalimbu33863 жыл бұрын
कति माहान हृदय को छिन श्रीनेहा बहिनी सम्मान गर्ने कुन ठाउँ बाट गर्ने ठाउँ नै छैना सलुट छ
@jivanshrestha90363 жыл бұрын
श्रीनेहा बहिनिधेरैधेरै ध्न्यवाद सलुट छ हजुरलाई
@aashaoli69683 жыл бұрын
नेहा बैनि लाइ सलुट छ
@yuyasgoletamang7921 Жыл бұрын
Good job.
@sumirai41383 жыл бұрын
म पनि जान मन्दिनथिए। निस्वर्थी माया गर्ने मान्छे छोडेर।जय होस स्नेह काख।
@gurungsharmila66233 жыл бұрын
Shree Neha bahiniko ashadhai maya garne tarika lai ridaye dekhi dhanyabad cha hai
@tulamghising83563 жыл бұрын
जन्म दिने आमा र कर्म दिने आमामा आकास पाताल को फरक हुन्छा, कहाँ माइत मा आएर हामी लाइ नि कहाँ जान मन लाग्छ पो भान्छ त दिदिलेता.
@dhatanadha41523 жыл бұрын
हजुर हरुले जगेर्ना गरि सडकको पेटि उध्धार गरि अनेकौं दुख कठिनाइ जेल्दै बिभित सङ्घर्सझेल्दै त्यो अबस्था बाट जुन म काेहु र के गरिएको छु थाहा नहुने अबस्थामा लिएर अहिले पुणरुपले पहिले कै अबस्थामा सुस्वास्थ्य बनाइ पुनर जन्म दिएर अानाे परिबार सग भेटेर पुनरमिलमिलन गरिदिनु भएकोमा म अत्यन्तै अाभार छु र गिता काे मात्रै नभएर यासकाम ले सबै परिबार काे नै पुनर जन्म भएको छ।यसरी त सत्य युगमा पनि कुनै देब,देबि ले पनि कसैलाई उध्धार गरेको सुनेथियिन तर हाल अाफैले पाये ,तेसैले म श्रीनहा र श्रीस्नेहि परिबार लाई अन्तर अात्मदेखिन अनगिन्ती पर्णाम 💅धन्यवाद ।🙏🙏