Sir maile Malaysia ma global Bank account kholeko thiye Nepal ma mobile ma kasri open grne sir please jankari deu
@NagendraKumar-ti1sl Жыл бұрын
Hjr KO number deun
@PrabidhikGyan Жыл бұрын
Malesia maa Global IME Bank ? Nepalama Kasari Chalaune ? @TechnicalSahayogi
@jaykrishnakumaryadavjaykri644 Жыл бұрын
Nice 🙂🙂
@PrabidhikGyan Жыл бұрын
Thanks 😊
@BALKUMAR9993 ай бұрын
Sir autai no.bat duita acc chalauna milx ki nai
@PrabidhikGyan3 ай бұрын
एउटै बैँकमा २ वटा एकाउन्ट त मिल्दैन । तर फरक फरक बैँकमा भने मिल्छ ।
@unarajchetri2143 Жыл бұрын
Sir ma hal Malaysia xu mero global IME bank ma khata xa .. Maile yaha bata khatako balance kasari herne 🙏jankari dinu vaya आभारी hune thiya
@PrabidhikGyan Жыл бұрын
नमस्ते, तपाईले पहिला मोबाईल बैँकिङ वा ईन्टरनेट बैँकिङ सर्भिस एक्टिभेट गर्नुभएको छ भने मोबाईल एपबाट वा वेबसाईटमा लग ईन गरेर हेर्न सकिन्छ । यदि छैन भने तपाईले बैँकको शाखामा फोन गरेर आफ्नो खाता नम्बर र तपाईको नाम भनेर जम्मा भएको रकम बारे बताउन आग्रह गर्न सक्नुहुन्छ ।
@PrabidhikGyan Жыл бұрын
विदेशबाट आफ्नो खातामा रहेको पैसा कसरी चेक गर्ने ? How To Check Balance in Bank Account from abroad?
@Estrukum2819nepalicomedy Жыл бұрын
Nepalko lagi hoina ke sir baru out contrary kasari banauni bhanera jankari dinush nepal ma t sabaile janekai hunxan
@PrabidhikGyan Жыл бұрын
प्रयास गर्छु नि है । धन्यवाद छ
@padamthapa7098 Жыл бұрын
Hello sir mobile banking chalauna lai kati fees tirna parne
@PrabidhikGyan Жыл бұрын
वर्षको २५० रुपैयाँ पर्छ
@PrabidhikGyan Жыл бұрын
Mobile Banking Active Garna kati Fee Laagchha ? Global IME Bank Mobile Banking Activate Fee
@AnilRai-bs2yt Жыл бұрын
Sir ahile ma Nepal bahira xu mobile banking xa Mero tar otp code poni auxa gmail ma tar otp code raknu mildeyna k garne ho vandinu paryo
@PrabidhikGyan Жыл бұрын
ओटिपी कोड आएको हो भने त राख्न मिल्नैपर्छ । तपाईको जिमेलमा अंक सहितकै ओटिपी कोड आउँछ कि ? अथवा सूचना मात्रै पो आएको हो कि ? यदि ओटिपी कोड नै आएको हो भने त जसरी भएपनि मिल्छ नै ।
@PrabidhikGyan Жыл бұрын
ईमेलमा आएको कोडलाई कसरी प्रयोग गर्ने ? Global Smart Plus App Email OTP Code
@baristavisionnepal9408 Жыл бұрын
Jasari ni bideshi harulai garo
@PrabidhikGyan Жыл бұрын
हो नि
@BALKUMAR9993 ай бұрын
खोइ सर मेरो त भर्खर खोलेको त्र alrady एक्टिभ भन्छ अनि नंबर हानेर verif गर्दा युजर not found bhanx kina hola
@PrabidhikGyan3 ай бұрын
फोन नम्बरको समस्या हो कि ? एकपटक बैँकमा जानुहोस् न है
@linkawajtv7967Ай бұрын
म मलेसियामा छु माेेबाईल बैंकिङकाे फारम भरेकाे थिए बैंककाे मान्छेले active भयाे भन्छ तर यहाँ खाेल्न खाेज्दा नम्बर मिलेन मात्र भन्छ याे के समस्या हाे सर अब के गर्ने ?
@PrabidhikGyanАй бұрын
तपाईको नम्बर कताको राख्नु भएको छ ? सायद बैकको मान्छेले कन्ट्री कोड फरक राख्नुभयो कि ?
@mohanmagar67513 ай бұрын
मेरो मा त खुल्दैन alreday activate अथवा नम्बर मिलेन मात्र भन्छ
@PrabidhikGyan3 ай бұрын
password मात्रै रिसेट गर्दा हुन्छ होला
@PrabidhikGyan3 ай бұрын
बैंकमा सम्पर्क गर्नुहोस्
@jibanbudhathoki31795 ай бұрын
सर मेरो चाइ नेपाल मा खोलेको ग्लोबल को खाता तर मेरो mobile banking छैन अब मैले खोल्नका लागि के गर्नु पर्ला हाल म मलेसिया छ
@PrabidhikGyan5 ай бұрын
यदि तपाईको सिममा रोमिङ अन छ भने ग्लोबल आइएमई बैँकको वेबसाईटबाट ग्लोबल स्मार्ट प्लस रजिष्टर भन्ने अप्सनमा गएर रजिष्टर गर्न सकिन्छ ।
@Sudeepkumarchudara Жыл бұрын
Hami Bidesh ma vayekoley k garnitw kei upaye chaiyo
@PrabidhikGyan Жыл бұрын
यदि तपाईको मोबाईल बैन्किङ एक्टिभ छ भने Mobile मा रोमिङ अन गरेर गर्न सकिन्छ
@Sudeepkumarchudara Жыл бұрын
@@PrabidhikGyan kasari video bananu na
@PrabidhikGyan Жыл бұрын
@@Sudeepkumarchudara विदेशमै भएकोले मात्र स्क्रिन शेयर गर्न मिल्छ, म नेपालमै छु । केही तरिका छ भने म भिडियो तयार पार्ने कोशिस गर्नेछु ।
@rijantamang3887 Жыл бұрын
Code aaudain ta sir answer one answer two answer three vane afasan aauxa Tara sabai answer Ko utar tayap gare pani answer Ko utar Milena matar banxa
@PrabidhikGyan Жыл бұрын
ओहो, सायद तपाईले सेक्युरिटी प्रश्नको जवाफ सेट गर्नुभएको थियो कि पहिले नै ?
@PuriBhai-pj1iu2 ай бұрын
Hello sir
@PrabidhikGyan2 ай бұрын
Hajur
@Chosichosi914 Жыл бұрын
Mero code t auxa Tara Varna mildina...jati Varna khoje pni mildina...k grni hola?
@PrabidhikGyan Жыл бұрын
केही समयभित्रमा भरिसक्नुपर्छ । त्यसैले अलि छिटो कोड राख्नुभयो भने हुन्छ । यदि समस्या भइरह्यो भने बैँकमा जानुहोस् अनि उहाँहरुले तपाईलाई त्यहीँ नै मदत गरिदिनुहुन्छ
@PrabidhikGyan Жыл бұрын
How To Solve OTP Code Problem in Global IME Bank Mobile App?
@ManeeshaTamangАй бұрын
OTP marigaye aaudaina sir k garnu
@PrabidhikGyanАй бұрын
नेपालमै हो कि ? यदि हो भने तपाईको spam म्यासेजमा चेक गर्नुहोस् न है
@devrajpant8585 Жыл бұрын
धेरै जनाको माग छ बिदेशमा कसरी गर्नि भन्नि जान्कारी गराइदिनु होला धन्यवाद
@PrabidhikGyan Жыл бұрын
म प्रयास गर्नेछु
@PrabidhikGyan Жыл бұрын
विदेशमा Global IME Bank Mobile App Global Smart Plus Kasari Chalaune?
@Redmi9a-pv4ze8 ай бұрын
सर मैले मलेसिया बाट ime bank गएर खोलेको global ime तर मलाई मोबाइल नम्बर थाहा छैन activate गर्नलाई तर म अहिलेसम्म नि मलेशिया मै छु नेपाल गको छैन यस्तो अबस्थामा कसरी registration गर्ने होला जानकारी पाउ हजुर
मोबाईलमा रोमिङ सर्भिस छ भने त्यहाँबाट पनि गर्न मिल्छ ।
@baristavisionnepal9408 Жыл бұрын
Bideshi haru nepal ko sim namber chaldein kasari kholne ? bideshi le chai kasari kholne
@PrabidhikGyan Жыл бұрын
नेपाली नम्बर बाहेक अरुमा यो सुबिधा छैन होला
@bijayalimbu7940 Жыл бұрын
सर मेरो मोबाइल बैंककिङ पहिले नेपाल मा खोलेको अहिले म मलेसिया छु, समस्या के भयो भने, मेरो password बिर्सेर गलत लग इन गर्न पुगे पछि मात्र passward थाहा भयो तर खोलिएन , मैले हजुरको भिडियो हेरेर बनौन खोजे तर opt कोड नै दिएन सायद बैंककिङ नम्बर नेपालको भएर हो कि? यस्तो अवस्थामा कसरी लग इन गर्न सक्छु होला , बतौनु भए आभरी हुने थिए।
@PrabidhikGyan Жыл бұрын
Global IME Bank App मलेसियामा OTP Code आएन के गर्ने ? Global IME Bank Malesiya OTP Vode
@rajanbaral5999 Жыл бұрын
@@PrabidhikGyansame problem dubai ma ni chalena mero
@PrabidhikGyan Жыл бұрын
एकपटक बैंकमा सम्पर्क गर्नुस है
@BIKASHVLOG283 Жыл бұрын
Bidesh bata mildaina kholnu lai hal Saudi Arabia
@PrabidhikGyan Жыл бұрын
मोबाईलमा रोमिङ सर्भिस अन छ भने मिल्छ
@8774kj Жыл бұрын
Hudaina kahile k bigriyoo van chxx kahilee k bigriyoo sabb thikk hudhaa nii ...ki naa holaaa
@PrabidhikGyan Жыл бұрын
समस्या भइरह्यो भने कृपया बैँकमा गएर त्यहाँ नै रिसेप्सनमा मदत माग्नसक्नुहुन्छ है ।
@Muktiram-e5o9 ай бұрын
नेपाली मा कसरि चलाउनी
@PrabidhikGyan9 ай бұрын
अहिले यो एप अंग्रेजीमा मात्रै चलाउन मिल्छ ।
@Samjhana_lama1 Жыл бұрын
खै मेरो त हुदै हुन्न त
@PrabidhikGyan Жыл бұрын
कृपया एकपटक बैँकमा गएर मदत लिनुहोस्
@padamrajthami6745 Жыл бұрын
Verified nai hudaina kasto khattam app
@PrabidhikGyan Жыл бұрын
हुनुपर्ने हो
@lokmagar57642 жыл бұрын
One of the worst app ever used can't recognise any mobile number to register. I would recommend that you never use this app 🥺😡
@PrabidhikGyan2 жыл бұрын
तपाईको नम्बर (सिम) जुन मोबाईलमा छ त्यही मोबाईलमा खोल्नुभयो भने सायद समस्या समाधान होला कि ?