गोलमाल हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!गोलमाल तथा भ्वाईबस क्रियशन परिवार!
@vibescreation3 ай бұрын
Thank you for your warm wishes ❤❤❤
@Shrestha-A2 ай бұрын
जति नै गरे पनि म चै उल्टो सुल्टो लाई जति माया दिन सक्दिन ! उल्टो सुल्टो मेरो फेब्रेट थियो तेस्मा पनि मुस्कान र हाजिरे को अनि धन माया र लाहुरे को जोडी 😥😥😥😪😪
@Milan_Khadka_Official3 ай бұрын
एक अर्कामा नमिली अगाडी बडम है किनकी आज सपोर्ट गरेर के गर्नु भोलि अनसपोर्ट गर्नुहुन्छ तपाईहरुले❤❤❤😢😢
@SanPraTamang3 ай бұрын
Ok
@MediaGalleryTV2 ай бұрын
सहि हो😢😢😢
@BBR5002 ай бұрын
Huss
@Milan_Khadka_Official2 ай бұрын
@@BBR500 keepsupporting guy!s
@aplusintertainment3 ай бұрын
गोलमाल हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!गोलमाल तथा भ्वाईबस क्रियशन परिवार!
@jagatbahadursaud77022 ай бұрын
यो भन्दा त उल्टो सुल्टो सिरेल नै राम्रो थियो
@dandabazar19753 ай бұрын
JD लाई कस्तो रोल देको हो सुहायना पहिलेकै ठिक थियाे तामाङनि संग काे माया पिरतिकाे राेल
@अनिलपापिकोरेया-श2म3 ай бұрын
उल्टो सुल्टो का श्रीमान को बिल्कुलै भएन अर्को एक्टिङ्ग गर्नु परो राम्रो लागेन
@khemkhatiwada63282 ай бұрын
Yo jay sambhu ko over acting bho Yo lai serial bataa khedaaa huncha Kaam chinaaa
@ajizkhan15663 ай бұрын
Sriman acting bhaina puranai ramro thiyo
@मौसमरावत-ग1स3 ай бұрын
One of the best serial of Nepal
@sarojkkjanal90013 ай бұрын
My favourite seriel ❤❤❤❤❤❤
@JitDanuwar3 ай бұрын
पहिलेको भन्दा अहिलेको धेरैराम्ो छ घॅासखाने❤❤❤🎉
@ALLNIGHT_BUSESOF_NEPAL3 ай бұрын
Return back goolmal finally ❤❤🎉😊
@SanPraTamang3 ай бұрын
Naya naya sana sana user jati ek vayera support garum hai guys
@JagatKunwar-rp7cb3 ай бұрын
Nice comedy❤❤
@kamalathapa98393 ай бұрын
Daamiiii 😂😂🔥❤❤❤
@NGTharu1233 ай бұрын
Super hajur ❤
@rajanlama87553 ай бұрын
लास्टै जुर भयो यार उल्टो सुल्टो नै ठीक थियो 😢😢😢😢😢
@Simson123-g4t2 ай бұрын
सम्पुर्ण टिम्लाइ नमस्कार
@khembhahadur16603 ай бұрын
hoina yo dure buda euta hat nachalne ghas khane ko rol abhinay kina hora junai pni serialma khali esto aarkako shreemati lai Aakha gadne mahila dekhyo ki mohit rando xada saidhuwa matra huni
@MyChildVideo28 күн бұрын
Ramro hudai xa ajhai ramro banaudai janu best of luck