Golmaal Returns Episode 13 ( ‘गोलमाल रिटर्न्स’ ) New Episode 2024 HD

  Рет қаралды 45,154

Vibes Creation

Vibes Creation

Күн бұрын

This comedy serial - Golmaal is based on the typical Nepali narrative lifestyle. Its objective is to entertain the audience with humor.
दर्शकहरुले मन पराएको हास्य श्रृंखला ‘गोलमाल’ को नयाँ सीजन ‘गोलमाल रिटर्न्स’ दर्शकमाझ आएको छ । भाइब्स क्रिएसनको प्रस्तुति रहने यो श्रृंखलाको नयाँ सीजनको प्रसारण यही असार ३ गते सोमवारदेखि प्रारम्भ हुने भएको छ ।
Production: Vibes Creation Pvt. Ltd.
Advisor/Producer: Parshuram Rijal
Script : Purna Thapa
Direction: Sabin Shakya
Asst. Direction: Shiva Shrestha
Legal Adviser: Krishna Prasad Acharya
Editor: Sandeep Chaudhari
Camera: Sagar Khadka
Aeriel Shot: Sailesh Shrestha
Makeup: Biswa Ram KC
Production: Basanta Tamang
Music/arrangement: Binaya Karki (Chhetri)
Singer: Rajeshpayal Rai
Logo Animation: Kumar Shah
Kichen : Pramila Giri
Light : Bishal Bista
Graphics : Diwash Humagai
Produce : Reeyansh Shrestha / Uddab raj Giri
Golmaal Returns Episode 1 : • Golmaal Episode 01 ( ...
Golmaal Returns Episode 2 : • Golmaal Episode 01 ( ...
Golmal Returns Episode 3 : • Golmaal Returns Episod...
Golmal Returns Episode 4 : • Golmaal Returns Episod...
यो श्रृंखला हरेक सोमवार साँझ ७ः३० बजेदेखि हिमालय प्रीमियर एचडी तथा ८ः०५ बजेदेखि भाइब्स क्रिएसन यूट्युब च्यानलमार्फत प्रसारण हुनेछ ।
समसमायिक विषयवस्तु तथा पारिवारिक कथामा तयार पारिएको यो श्रृंखलामा समेटिएको गाउँले परिवेशलाई दर्शकले मन पराउँदै आएका छन् ।
यो श्रृंखलामा रबि डंगोल (बेमान), पूर्ण थापा (सुब्बा दाजु), बालदीप राई, सबिन शाक्य, सुनिता श्रेष्ठ, मनोज तामाङ, मीना लामा, श्याम राई, कृष्ण भक्त महर्जन, सन्ध्या खड्का, नारायण घिमिरे आदि कलाकारहरुले अभिनय गरेका छन् ।
पूर्ण थापाको लेखनमा तयार भएको यो श्रृंखलामा वसन्त तामाङको व्यवस्थापन, सन्दिप चौधरीको सम्पादन, दिवस हुमागाईँको ग्राफिक्स, कृष्ण राज भण्डारीका शब्द, विनय कार्कीको संगीत, राजेश पायल राईको पाश्र्व गायन, सागर खड्काको छायांकन तथा सविन शाक्यको निर्देशन रहेको छ । उद्वव राज गिरी, रियान्स श्रेष्ठ श्रृंखलाका निर्माता हुन् । यो श्रृंखलालाई नेपाटपले प्रायोजन गरेको छ ।
#golmaal
#newepisode
#2024
This comedy serial - Golmaal is based on the typical Nepali narrative lifestyle. Its objective is to entertain the audience with humor.
For Business Inquiry or Product Placement in GOLMAAL COMEDY SERIAL. **********************************************************
Contact: advertisingvibescreation@gmail.com
Vibes Creation / 9818882622

Пікірлер: 46
@gangasubedi5612
@gangasubedi5612 9 күн бұрын
बागे साउ दाउ पारेर लड्न पनि ठाँउ हेरेर लड्दो रहे छन बाठै हो बागें साउ प्रेम नाथ सुबदार को उल्टो सुल्टो सिर्यल छोडेर अहिले को अबस्था भुईमा लड्नु पर्यो 😅😅😅😅😅😅😅😅😅😅😅😅😅
@rahishmaharjan9943
@rahishmaharjan9943 21 күн бұрын
गोलमाल हास्यसियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् २०८१ सालको उपलक्ष्यमा सबै कलाहरुलाई विश्वकर्म पुजाको लागि अग्रिम शुभकामना !गोलमाल तथा भ्वाईस क्रीएसन परिवार !
@PadamShetty
@PadamShetty 19 күн бұрын
उल्टो सुल्टो जति को रमाईलो भएन उल्टोसुल्टो फेरी देखि संचालन गर्नु पर्यो के अब
@M.rentertainmentVlogs
@M.rentertainmentVlogs 19 күн бұрын
नयाँ नयाँ साथीहरु 1000 भन्दा कम भएका साथीहरु एक अर्का लाइ सपोर्ट गर्दै अगी बढम है । साथीहरु ।❤🎉❤🎉❤🎉❤🎉
@amarlama335
@amarlama335 21 күн бұрын
⮕ सानो सानो युटबुरहर 1000 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ ❤️🥀🌹👉️🙏🙏🙏
@HakkuMy
@HakkuMy 21 күн бұрын
Back plz
@HakkuMy
@HakkuMy 21 күн бұрын
Back plz
@Surendrajaishi-YT
@Surendrajaishi-YT 21 күн бұрын
Back plz
@rsadvise
@rsadvise 21 күн бұрын
खोई त back 🤔🤔
@LEAFYLIFE-o2w
@LEAFYLIFE-o2w 21 күн бұрын
back please
@LEAFYLIFE-o2w
@LEAFYLIFE-o2w 21 күн бұрын
sabai jana mili agi badam naya youtubers huru
@techgeek-bd3oh
@techgeek-bd3oh 21 күн бұрын
back please
@HakkuMy
@HakkuMy 21 күн бұрын
सबै जना मिलेर जाम है साथी हरु
@SwargadwaryDarsangarau
@SwargadwaryDarsangarau 14 күн бұрын
नतिजा भएर मात्र यो सिरियल हेरेको मैले
@nareshshresth9349
@nareshshresth9349 21 күн бұрын
Darai ramro xa hajaer kathmandu gothatar ❤😂🎉😢😮😅😊
@princestha178
@princestha178 21 күн бұрын
gola mala gola mala gola mala bhayo ali ramro tara ka lai bana wonu pariyo
@shreedilkumar7170
@shreedilkumar7170 19 күн бұрын
सानो लाई सपोर्ट गर्नु हैं 😊❤
@रुकुमकाेराजाहाे
@रुकुमकाेराजाहाे 21 күн бұрын
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु
@prabinpr9962
@prabinpr9962 20 күн бұрын
Ramro xa siriyal 👍️👍️👍️👍️👍️👍️
@subbavlogs9
@subbavlogs9 21 күн бұрын
सानो KZbinr साथीहरू एक अर्कालाई सपोर्ट गर्दै अघि बडौ है
@sanjiblimbu123
@sanjiblimbu123 21 күн бұрын
साना ठूला सबै युटुबर साथीहरू एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढुम है
@AshTheDuke
@AshTheDuke 21 күн бұрын
lol kto le hasayo
@bhimmagar1643
@bhimmagar1643 21 күн бұрын
Derai ramro x hai
@KulPrasadgurung-g1l
@KulPrasadgurung-g1l 20 күн бұрын
गोल माल हेर्ने कोको हुनुहुन्छ येता हाजिर हुनुहै
@sitanepal7318
@sitanepal7318 19 күн бұрын
😅😅aakash sir
@Nirojsurkheti
@Nirojsurkheti 21 күн бұрын
सबै जना मिलेर जान है साथी हरु
@HakkuMy
@HakkuMy 21 күн бұрын
@@Nirojsurkheti back plz
@TejBahadur-x4t
@TejBahadur-x4t 21 күн бұрын
Replies ❤❤❤
@Falguni2080
@Falguni2080 20 күн бұрын
Support
@ruppun9055
@ruppun9055 17 күн бұрын
Good
@barunmandal7802
@barunmandal7802 21 күн бұрын
🙏🙏👌👌
@MangaletamangWaiba
@MangaletamangWaiba 21 күн бұрын
❤❤❤
@sandipchaudhary2716
@sandipchaudhary2716 21 күн бұрын
❤❤
@PachpokhariGk
@PachpokhariGk 21 күн бұрын
❤❤❤❤
@bamboharabahadur5014
@bamboharabahadur5014 19 күн бұрын
❤❤❤
@SusmaRai-zc8wx
@SusmaRai-zc8wx 21 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@HakkuMy
@HakkuMy 21 күн бұрын
back plz
@Dhunwahukkako
@Dhunwahukkako 20 күн бұрын
झन झन नराम्रो हुदै छ गोलमाल अब हेर्न पनि छोडें। नया कथा बस्तु केही छैन।अली हेर्दा पनि हेरौं हेरौं लागोस न सीरिएल भनेको 😊
@AshTheDuke
@AshTheDuke 21 күн бұрын
21:02
Cute
00:16
Oyuncak Avı
Рет қаралды 12 МЛН
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Паша Осадчий
Рет қаралды 9 МЛН
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 23 МЛН
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 54 МЛН
Cute
00:16
Oyuncak Avı
Рет қаралды 12 МЛН