धेरै धेरै धन्यवाद आदरणीय पस्टर बुवा तपाईं ले बोल्नु भएको असल वचन सुनेर नै मैले साचो प्रभु येशुलाई हुर्दया देखि चिन्ने त्यसैले मैले फेरि नयाँ जीवन पएको छु बब अजु भन्दा 2016 देखि तपाईं ले बोल्नु भएको जिवित असल वचन सुनेर मेरो जीवन परिवर्तन भएको हो बब धेरै धन्यवाद तपाईं लाई साथै प्रार्थना छ बब तपाईंको लगि
@dipaktamang66544 жыл бұрын
इसाई जगत्मा अहिले सम्म हेरिएको सबैभन्दा राम्रो अन्तर्वार्ता, प्रस्न सोध्नुहुने ब्रदर अनि उत्तर दिनुहुने पास्टर बुवा दुबै जना अति शालिन, अति प्रिय । पा. सामुएल तामाङ ज्यूलाई म सदैव आदर गर्दछु । soo blessed interview
@minakumari60732 жыл бұрын
हालेलुया प्रभुलाई धन्यवाद सक्तीसाली उत्तर यसुलाई महीमा भयको होस आमेन
@AshaAsha-pm6ps2 жыл бұрын
Parise the lord 👏 ps,tamang hjur lai dhneywad. kin ki hjur le bible ko kunai pni sbd hru jun sukai manisha le pni bughn skne kisim bat sbd kosh xuttayr question Answer grnu bhayko x. prmesor pita le yo bhnda dherai gyan r biddheya le Abhishek grnu bhyko hos. christ yeshu ko nawun ma. halleluiya Amen 👏👏👏
@karnakhadka80743 жыл бұрын
म र मेरो परिवार बास्तबमा भन्ने हो भने इ सामुएल भाइ को words सुन्दा सुन्दा आज हामी मा धेरै आत्मा सान्ती र खुसी तुलाएको छ यहाँ सम्म कि उहाँ लाई भेतेर नयाँ जीवन परिबर्तन गर्ने सोच मा छौ मेरो घर नेपाल पोखरा हो हाल म जोर्दन्मा छु जस्ले जे भनोस तर यो भाइ एउता भगवान जस्त्यो भाछ मेरो परिवर र मेरो जीवन मा 🥇🏅
@Mala_YTT4 жыл бұрын
को हो मंडली बिभाजन गरेको आभियोग लाउने हाम्ले सामुयल तामाङको बचन सुनेर झन हामि श्रीमान् श्रीमती मिलेर बस्न सफल भएको छ हाम्रो 👏
@christ65544 жыл бұрын
जयमशि हो नि सिस्टर तपाईंको बिचार एकदमै राम्रो हो । God bless you
@meenashrestha99064 жыл бұрын
Sahi vannu vayo
@kiranchettri62204 жыл бұрын
@@meenashrestha9906 ! Nmo
@seelatamang44903 жыл бұрын
पाष्टर शामूयलले बोलेको वचनले भन्दा बाइबलमा प्रभु सोएम बोल्नु भएको वचन बाट मात्र परिवार परिवर्तन हुन्छ। शामूयल तामाङ झुटा हो।
@sristitamang46952 жыл бұрын
@@seelatamang4490 Testo negative nasochnuna kasailai blame nalagaunus sister......yesu ta madyam Matra hunuhunxa uhale aafno das xoraxorilai khataunu hunxa ..but Testo nasochnu sabaiko nyaye pravhule garnu huncha but nadosyaaunu
@rosaineee4 жыл бұрын
पास्टर शामुएलले बाड्नु भएको परमेशवरको बचनले हाम्रो परिवारमा सान्तवना, उत्साह मिल्छ ।
@anukharairai14524 жыл бұрын
उहाँमा साचैनै बरदान छ उहाँ ले बोल्दा मानिस को हृदय परिबर्तन हुन्छ र भाको छ l
@anitathakuri95124 жыл бұрын
Yes right
@sanudongtamang9284 жыл бұрын
Sahi ho yo
@surabhipradhan39194 жыл бұрын
Sahi ho
@linarai5564 жыл бұрын
Yes uhako jiban ma prabhule thulo kam garnu vaeko xa meri jiban pani pariwartan vaeko xa god bless you baba
@anantajeewanministry40124 жыл бұрын
yes
@BhairabsaruBhairabsaru10 ай бұрын
Paster samul hjjr le mediya patrakar lai tik parsanako sahi answers sabko aartha dinuma hjr lai dherai dherai dhanbat xa pramewar lai. Aajhae aashisisa dinu vayako hoss Amen hallelujah jay masiha
@Ghumphirmedia4 жыл бұрын
आमेन! पास्टर शमुयल तामाङ दादासङ्ग्को कुरा अत्यन्तै राम्रो लाग्यो जसरी बाईबलमा प्रभू येशूले विभिन्न उदाहरण दिएर आफ्नो चेलाहरुलाई सिकाउनुभएको छ त्यस्तै संसारको उदाहरण दिएर शामुएल तामाङले सिकाउनुहुदा खुसी लाग्यो,अहिलेसम्मकै अति उत्कृष्ट अन्तरबार्ता लाग्यो सबैलाई God bless you all
@profhetarpanramtel11494 жыл бұрын
परमेश्वर पिताले हजुरहरूको लागि प्रस्तुत आशिष दिउन् आमेन जयमसी हजुर
@hzjsjsjsnsknsnsmsmsn55914 жыл бұрын
मत भन्छु सामुएल तामाङ वचन सहि छ उहाँ बाट सोएम येशु बोल्नु हुन्छ ♥️♥️
@kalpanapun47094 жыл бұрын
फलेको रुखमा झटारो नै आउछ झटारोले जति चोट दिय पनि फलेको रुखले फल नै दिन्छ ।पास्टर अघाडि बढ्दै जानुस प्रमेश्वर हजुरसंग हुनुहुन्छ 🙏
@bibinrai30334 жыл бұрын
Amen
@bibinrai30334 жыл бұрын
Praise God 🙏💯💯💯💯
@HAKUNAMATATA-wy6ci4 жыл бұрын
Amen!!🙏🙏🙏❣️
@ramthapa46974 жыл бұрын
@@bibinrai3033 5hikchha
@balarammrzn57054 жыл бұрын
Ramrao , Amen
@kamalprakashsunuwar72884 жыл бұрын
आज सम्म मैले हेरेको ईसाइ Interview मध्य मा यो उत्कृष्ट पाए । हामिले कुनै ब्यक्ति सङ्ग interview लिन अघि कम्तिमा यतिको अध्यन हुन जरुरी छ भनेर सबै ईसाइ पत्रकार हरुले सिक्न जरुरी छ । धेरै राम्रो अध्यन साथ धेरै राम्रो प्रश्नहरु धेरै राम्रो तरिका बाट प्रस्तुत गरेकोमा धन्यवाद !
@simiyonrokka4 жыл бұрын
धन्यवाद, तपाईंको अमुल्य प्रतिक्रियाको लागि
@sanjitpunmagar70584 жыл бұрын
Honi he
@pumaraiofficial9534 жыл бұрын
मलाई अलिक अनौठो लागेको कुरा चहि , पत्रकार ज्यूलाई चहि गुरूबाले सर भनेर आदर गर्नुभयो तर पत्रकार ज्यूले चहि सिधै नाम बाट सामुयल तामंग भन्नुभयो। हामी ईसाई मिडिया कर्मी हौ त्यसैले एकले अर्कालाई आदर गर्न सिकौ।
@minakumari60732 жыл бұрын
दुबैजनाको ईटर्बीउ सुने धन्यवाद छ जय मसीह
@kenpachisharma76553 жыл бұрын
जय मसि, यस्तो कार्यक्रम एकदम राम्रो लाग्यो र हामी बिस्वसी हरु टुटनु हुदैन जुटनु पर्नेछ 🙏
@praptishahi22644 жыл бұрын
पा. शमुयलको बारेमा पहिले अरूले बिरोधको हल्ला फैलाएकोले उहाँ गलत नै हो कि जस्तो लगेको थियो तर उहाँको वचन सुनेपछि हामी पतिपत्नीलाई उहाँ सहि ब्यक्ति लाग्यो।
@MikaRai-o5r9 ай бұрын
Amen 🙏 parmesowar ko mahima vyeko hos hallelujah and pastor buwa ko ni derae aashis dinu vyeko hos parmesowar buwale?????
@balkumarrai96174 жыл бұрын
राम्रो प्रस्नको उतिकै सुन्दर उत्तर 🙏
@yolkyolk19704 жыл бұрын
पत्रकार ज्यु अब तपाईले नेपालमा भएको जो चाही NGO, INGO, चलाएर बसीरहेका छन,उनीहरुको टाउकेहरुको कुरा पनी राख्नुपर्ने अती नै आवश्यक छ।
@aashischamling40934 жыл бұрын
धेरै कुरा बुझ्न सके तर उत्तरहरू सेलरोटी भन्दा धेरै घुमेको देख्दा गाह्रो पनि भयो।।।दुवैलाई ईश्वरले आशिष दिउन ।।।
@simiyonrokka4 жыл бұрын
Thank you sir for feedback
@foodieme61604 жыл бұрын
Same here qsn ta sab perfect xa but ans chai mero dimag Vanda mathi raixa Anyway God bless you both of u
@mahimarasaili92553 жыл бұрын
म हजुर को बचन बाट एकदमै आशिष प्राप्त भएको छु । may god bless u.paster baba♥️♥️♥️
@srjonlinetv95424 жыл бұрын
अन्तर्वार्ता होस त यस्तो
@linarai5564 жыл бұрын
जस्ले पनि यो बोलेको छ नि त्यो पक्कै पनि डाही हुनु पर्छ नि त अबिश्वासी हुनु पर्छ तर लस्ले जे भने पनि मेरो जीवन परिवर्तन भएको छ प्रभु लाई धन्यवाद र पा.बाबा लाओ धेरै धन्यवाद आफ्नो आफ्नो अभिषेक प्रभुले दिनु भएको छ तेसैमा चल्दा हुन्छ हाल्लेलुया
@soorajgurung50014 жыл бұрын
परमेश्वर को महिमा भयको होस आमेन
@kripakarigookura1954 жыл бұрын
शामुएल तामाङ ज्यु असल ब्यक्ती हुनुहुन्छ सबै कुरा बाइबलिया छ so thank you
@nimachhirisherpa25444 жыл бұрын
सबै ठिक छ उहाँ को कुरा प्रभु येशु ख्रीष्टले आशिष् दिनु भएको होस र येशुको अनुग्रह संदै उहाँ मा रहि रहोस आमेन
@PomskyBlessing924 жыл бұрын
Uhhale bolnu vayeko bachanbata mero Jeewan pariwartan vayeko chha. My inner heart says he is a true men of God.
@anitathakuri95124 жыл бұрын
Yes.. It's right
@rangod15324 жыл бұрын
Sister, please beware of Prosperity gospel
@khushibhattrai81424 жыл бұрын
Rebeka sis not men put man plz next time😀God bless us😃
@anshulababy24204 жыл бұрын
I watched his interview the first time , as mush as he spoke in this interview ,really i got motivate from samuel Tamang pastor .....Amen
@zosepvlog50554 жыл бұрын
he is a good pastor and we loved him a lots his every single massage are truth when he spoken from bible with holy spirit he showed us the right way and he teaching us ..what is a actually christian and what christians does have to do ...so please don't blamed him anymore ...god bless you p. samuel love you😍😍😍
@Limbnee5 ай бұрын
हाल्लेलुया परमेस्वरलाई महिमा भएकाेहाेस उहाँले जुनै वचन बाेल्नु हुदा पनि पवित्र आत्मा दृरा हरेक शब्द शब्दमा रहेकाे र धेरैलाई हाैसला उच्चाह साथै धैरैजनाकाे उहाँको वचन दृरा मानिसकाे जीवन परिवर्तन भएकाे छ आमेन⛪️⛪️❤️
@anantajeewanministry40124 жыл бұрын
किन कि घटिकमि सबैमा हुन्छ कारण पुर्ण मानिस हुन्न। पुर्ण चाहिँ परमप्रभुमात्र हुनुहुन्छ । तर Pastor Samuel Tamang मा चाहिँ पर्मेश्वोरले अभिषेक राख्नु भयको छ जस्को कारण उहाँले वचन बोलेको सुन्दा धेरै मानिसहरु परिवर्तन चाहिँ भाको छ है । त्येसैले मलाइ कसैको बारेमा नराम्रो टिप्पणी गर्न मन लाग्दैन विशेष गरेर प्रभुको जनको । बरु कुनै कमजोरी भय प्रार्थना गर्छु तर विरुद्धमा जान मन लाग्दैन
@anantajeewanministry40124 жыл бұрын
@New Vision N TV ho ni. Thank you so much
@homkhatri74853 жыл бұрын
पत्रकार प्रोफेसनल हुनु, ज्ञान र अनुभवले भरिनु जरुरी छ । पत्रकार र पाहुनाको बीचमा खाडल छ। तर चाहेमा सबैकुरा सम्भव छ ।
@jitbahadurgurung29034 жыл бұрын
अामेन परमेश्वरको महिमा भएको होस् 🙏🙏🙏❤️❤️❤️👍️😍😍😍
@sharadakunwor11604 жыл бұрын
very important interview...lets stop to blame each other. but this is the time for unity and bringing heaven to earth. tq goodnews TV.
@glorialepcha4465 Жыл бұрын
Praise the lord 🙏 I support you pastor ❤ Lots of inspiration from you❤
@pemaghising14424 жыл бұрын
सबैभन्दा पहिला म स्वार्गीय पितालाई धन्यवाद🙏🙏🙏 दिदछु।किनकि यो वर्तमानमा दुष्ट बिचारहरूले भरिएको भूमिमा पनि पा॰शामूएल बुवा जस्ता ब्याक्तिलाई परमेश्वरले नियुक्त गर्नु भएको छ। उहाँलाई म आत्मीकि बुवा🙏 भनेर सम्मान गर्छु। उहाँको शिक्षाबाट नै मैले जीवन असल साथ जीउन सिकेकोछु। उहाँको शिक्षा जसले बुझ्छ उ मौलाउछ। जसले बुझ्दैन त्यो बौउलाउछ र दोषाउछ।
@bishaltamang11464 жыл бұрын
Hajur ko harek Kura ma mo yakdam sahamat xu But yo aatmiki buwako xai Ali xitta bujera hamro aatmiki buwa kebal sworgama matra hunuhunxa uha lai matra hamile aatmiki buwa Vanna sakinxa so
@PomskyBlessing924 жыл бұрын
Pema Ghising 100% true Pema ghising I agree with you
@pemaghising14424 жыл бұрын
@@bishaltamang1146 म चै स्वार्गीय पितालाई एक नम्बरमा होइन, दुई नम्बरमा होइन र आत्मीकि बुवा भनेर पनि होइन तर उहाँ त मेरो जीवन नै हो भनेर भन्छु। किन कि जीवन दिनुहुने उहाँ मात्र हुनुहुन्छ। आमेन।
@pemaghising14424 жыл бұрын
@@PomskyBlessing92 ह्रदयबाट धन्यबाद तपाईलाई अनि जयमसी🙏🙏
@iamgyanitimalsina4 жыл бұрын
@@pemaghising1442 testo ho vane jivan dine lai paxyaune ho ni ta,parmeswor nai hamro abba pita hamro buba hunuhunxa hjrle sahi vannuvo uhale nai hamilai jivan dinuhunxa
@rahellsamsuhang24654 жыл бұрын
praise the lord प्रभुलाइ धन्यवाद सामुएल तामाङ गुरुबुवा बाट परिबर्तन हुने हजाराउ ले जीवन पाएकोछ म पनि जीवन पाएकोछु उहाँ सचिनै प्रभु येशुले दिनुभको दियन हो र उहाँ बाट जीवन पाउछ आमेन् तेस्तै होस
@भाइसन्तोषराई4 жыл бұрын
आज सबै बुझे मैले पनि धन्यवाद सामुएल पा बुवा
@patrushramtel22804 жыл бұрын
Jmc to all पाष्टर बुवाको वचनहरु जीवन परीवर्तन गर्ने र सधैँ प्रेरणादायी भएको पाएको छु ।
@govindrai32157 ай бұрын
Interview eakdamai ramro lagyo,prashna sodnu huna ani prasna ko utterdinu huna lai prabhule dherai ashis dewn,
@dilipchaudhary82614 жыл бұрын
एकदमै राम्रो interview ईसाई साथिहरुलाई म के भन्न चाहन्छु भने जे पायो त्यै सोध्ने र जे पायो त्यै उत्तर दिने नगरौं यस्ले सिंगो ईसाई समाजको बेजत हुन्छ तर यो interview हेरेर सबैले सिकौं म दुबै जनालाई सम्मान गर्छु एक्दमै मन पर्यो कति राम्रो अध्यन दुबैले गर्नु भएको पा. सामुएल लाई जस्ले जे आरोप लगाएनी उहाँ निर्दोष हुनुहुन्छ । सबै कुराको उत्तर सजिलै दिनुभो सिकौं साथी हो उहाँबाट ।
@surajjungpaudel2243 жыл бұрын
सहि प्रश्नहरु छन अनि उत्तर पनि एकदमै चित्त बुझ्दो , पा शमुएलको सेवाकालाई प्रभुको आशिष रहेको होस 😊😊
@krishnapun20672 жыл бұрын
praise God. thank you samuel Tamang.He is great speaker of Word of God with truth,fact,really and spirit.
@rameshbc45623 жыл бұрын
Paster Samuel ko bachanle hamro pariwar aashishit vayako xa uhako harek bachanle rhidaya paribartan hunxa thank you very much paster
@abigailmangar18964 жыл бұрын
हुन त मैले प्रभु येशूलाई ग्रहण गरेको १६ वर्ष भयो ,साँचो रूपमा येशूलाई चिनाउनु हुने ,र मेरो जीवन परिवर्तन गर्नु हुने व्यक्ति पास्टर सामुयल तामाङ नै हुनु हुन्छ,उहाँमा साँच्चै परमेश्वरको ठूलो योजना छ
@rudrabk34274 жыл бұрын
Sorry sathi ho pariwartan Jesus garnu Vako tapaiharulai naki pastorle
@sukutamang58153 жыл бұрын
glad to watch it! Ps.Samuel is really spiritual and God is pleased from his preachings.He is very clear and can motivate anyone easily as it is from God.May our living God bless him ahead.
@purnapawal89922 жыл бұрын
Pari barik samasya kiera paster sanuel tamag lsir lai dosi dekhaune tarika ho yo
@JsbsvBsbsb Жыл бұрын
❤ P ❤❤❤ ❤❤❤
@deepakshrestha38204 жыл бұрын
कडा २ जना नै नाे कमेन्ट पा सामुयल मलाई धेरै मन् पर्छ good news नि राम्रो मिडिया हाम्रो मिडिया हाे यस्तो कुरा नि अाउनु पर्छ बेला बेलामा याे कुराले सबैमा निखार अाउँछ
@Ghumphirmedia4 жыл бұрын
पास्टर शामुएल दादा हजुरले भनेका कुराहरु सान्दर्भिक लाग्यो God bless you खुट्टा तान्ने धेरै हुन्छन् हुन त येशू ख्रीष्टलाई त बिरोध आए हामी त झान मानिस न हो दु:ख कष्ट आईनै रहन्छ जस्ले जे भने पनि तपाईं सधै यसरी अगाडि बढनुहोला म तपाईलाई पाष्टरचाहिँ भन्छु गुरु चाहिभन्दिन किनकी बाईबलमा येशू ख्रीष्ट मात्रै गुरु लेखीएको छ
@saraswotipunmagar45278 ай бұрын
Wow amen hallelujah 🙏🙏 kati ramro parsanako utar dino vako x pastar samuyal baba
@bikashmagar82703 жыл бұрын
praise the lord always right ps.samuel tamang buwa and right answer Hjrle dukha mannu parne kehi xaina ps.samuel buwa hajurko bachalne kati parbartan liyako xa vanne kura tyo partaxay dekhna sakinxa ra tapaiko bachan bible aadharit nai xa vanne tyo bible ramro sanga adhan garnelai ramro sanga tha hunu parneho ra sabaile sabaiko yauta shichay hunu parxa vanne pani hudaina tyo aafno bardan aanurako shichay hunxara usle tehi kuramanai bolxa thank you ps. samuel buwa
@spiritword.chandmari5365 Жыл бұрын
So wonderful and blessed. Pst Samuel Tamang..
@sanjayrai344 жыл бұрын
🙏Jaimashi pastor Saumel तपाईंलाई एउटा कुरा बन्दछु। मानिसहरूले किन तपाईलाई आलोचना गर्द छ भने तपाईमा धेरै फल फलेको छ यसैले फल लागेको रूखमा धेरैले झटारो हानेको हो। don't worry God bless u pastor...
@Scootybiketranneryogesh31734 жыл бұрын
Amen
@97714 жыл бұрын
जसले जे आरोप लगाय पनि सामुएल पास्टर ज्यु को कुरा साचै सत्य छ
@bikramkumal29544 жыл бұрын
पास्टर शामुएल तामाङ को शिक्षा बाट मानिस हरु खुसि छन बिश्वाशि हरु खुसि छन दिने हरु ले दिनु के न राम्रो होर किन यति सार्हो खेदो उहालाई अचम्म लाग्दो आ आफ्नु बेपार गर पैसा कमाउ बचन को सेवाकाई गर्ने हरु लाई उत्तम कुरा ले दिन सो मन ले सिक लोभि हरु ले सेवा गर्नु सक्दैन दिएर सेवाकाई मा ठुलो सेवा गरिरहेको छ कस्तो अचम्म कता जादै छ मन्डलि आज?? जस्तो प्रस्न त्यो भन्दा मिठो उत्तर
@iamgyanitimalsina4 жыл бұрын
दिनु असल छ राम्रो छ तर ब्यापारिक हिसाबले होईन तर आज्ञाकारितामा दिन सिकाउनुपर्छ। यो शिक्षाले नराम्रो रुप लिदै गएको छ।
@joel_gamer103 жыл бұрын
जो संग परमेश्वर को समर्थ हुन क उहलाई नैमनुश हरु लेे नरमरो नहर लेे हर्ने गरेकी हुन छ तर सम्यूल्मा प्रभु कोडिश र समर्थ छ ।अमीन आशीष दिउं न प्रभूले ।
@maggmiller41154 жыл бұрын
Praise the lord! Great answers by Ps Samuel tamang 👍🏻❤
@bibekshrestha4244 ай бұрын
jaimasiha pastar buwa god bless u hjr ko sewakai nepalko har kuna kunama pugos
@prabbasherpa14084 жыл бұрын
Ps samual tamang ur absolutely right and ur great leader..god bless u more more n more praise the lord..
@indrasunar5034 жыл бұрын
Dherai ramro uttar parmeswor le dherai aashish dinubhayeko hos
@pravayonzan18094 жыл бұрын
Phal phaleko ko rukh lai jaile dhunga hanxa..keep inspiring pastor Samuel lord Jesus bless you more n more
@sunitaghimiray17657 ай бұрын
Praise the Lord...paster buba parmeshwar tapai sang hunu hunxa
@Alishalamagc Жыл бұрын
Amen praise the Lord we love Samuel baba ❤🙏👍
@milanrai62934 жыл бұрын
पबित्र सेवाकाईलाई बेपार भन्दा कता कता हाम्रो चित बुझेन ।
@malatirai43664 жыл бұрын
Wow God bless you paster BABA ❤❤❤🙏🙏🙏🙏praise the Lord 🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌
@simongurung15844 жыл бұрын
Praise the Lord Thanks Heavenly Father Glory To Lord
@bishalrawat55804 жыл бұрын
Paster buwa lai mero hirdaya batanai avar byta garna chanxu ... kinavane uhako bachan bat ma aafai blessfull vako xu .. paramparvo le parsastai aasis dinu vako hos. . Amen hallelujah.
@sharmila50534 жыл бұрын
Your ministry is amazing baba.........god bless you.
@shovatamang12353 жыл бұрын
Sai ho Pastor Samuel Tamang uncle.God bless you.
@sariliubariam79252 жыл бұрын
Good conversation,godly man pastor Samuel,God bless you pastor Samuel 🙏🏻 really we are very blessed by the word of God through your gospel message and wisely you are answering the questions, thank you so much 🙏🏻 God bless you with your entire family members 🙏🏻👌👍
@purnimatamang68953 жыл бұрын
Samuel pastor is very good and blessed preacher and teacher....I'm very much blessed from his teaching
@AshaAsha-pm6ps2 жыл бұрын
yes 1% sahi bolnu bhyko x ps, tamang. dhneywad hjur lai 🙏
@अब्राहमतामांग4 жыл бұрын
शिमियोन भाइ, तपाइको प्रयास अति सर्हानिय छ है यस्तै उत्तम प्रयासलाई कायम राख्नोस्। शिमियोन भाइले शैद्दान्तिक प्रश्न सोध्ने चेस्टा गर्नु भो राम्रै हो, तर आफै बिषयबस्तुमा भिज्ञ हुनुहुन्छ वा राम्रो तयारी गर्नु भएको भए भने तर्क-बितर्क गर्नु सहज र असल हुन्थ्यो कि ?साँचो खोजि गर्नेकै लागि हो भने कसैले प्रश्न सोधनीमा इमान्दारिता, आदार र निस्पक्क्ष भएर सोध्नु राम्रो हुन्छ। उनिप्रति घुमाएर, बंगायेर, हाँसो गरेर, सव्यपेक्ष विचार लिएर, आफै नै आलोचक अनि पुर्बग्राही भएको होकी भान पनि हुन्छ। जेहोस् तपाइको सहासिलो कामको लागि धन्यावादी छु।
@krishnabashyal68134 жыл бұрын
Really I Found the Good Characters of leadership in Pastor Samuel Tamang Blessed by this Interview.
@karsanglama22024 жыл бұрын
होएत कडा मन्छे सङ कुरा कनि भयेछ
@kaushilabaraily46174 жыл бұрын
He’s the best leader from above.🙏🙏God bless him amen 🙏
@tarasunar48003 жыл бұрын
In This economics word every christian and leaders are learn from samuel tamang because he is the pratical person i salute him
@ratanrasaily48043 жыл бұрын
Amen.
@tikagautam96514 жыл бұрын
Jaimashi Ps Samuel Jeu.... May God Bless you more n more ...........God gift Ministries ....
@manojshankar61244 жыл бұрын
samuel tamang,,हिजो पनि righ,,आज पनि right छ् ,गलत छ् त केवल samuel तामाङ लाई न बुझ्ने सोच,,i thing hi is best pastor ,,
@rinasunuwar88954 жыл бұрын
परमेशोर को महिम होस ps समुएल मा परमेशोर ले आशिष दिनु भाको छ उहाको वचन ले सब पारिवतन भको छ न । धन्याबाद ps buwa
@aaminthapa28834 жыл бұрын
Little knowledge dangerous.....nc moto....harek bidha ma abbal maturity lvly tamang....gd job go ahead....bro....
@TheLaxu12344 жыл бұрын
मलाई सार्है मन परेन! त्यो मण्ड्ली भताभुङ्ग भयो भन्ने अनि बिवहा पनि छुट्यो भनेर Record गर्ने मान्छे, त्यो भन्ने मान्छे त आलु रैछ जे पायो त्यहि, के प्रमाण छ ?? को त्यो बिवहा छुट्ने मान्छे को हो? खुट्टा तान्नेको हातमा जुत्ता मात्र हो हजुर त्यही पनि गनाउने र थोत्रो जुत्ता सुङ्गेर बस्ने मान्छे हरु येस्तो कुरा गर्छ्न। keep preaching Samuel Tamang. You are man of God,
@keshusnr62674 жыл бұрын
Man of god samuel ho bro?
@Scootybiketranneryogesh31734 жыл бұрын
Yeshu lai gara jasto Samuel tamang ko life ma daknu paya .....sacho kura bolnu huncha samuel tamang ... Maila jiwan ko kura siknu patako chu He is a good leader god bless you Samuel sir 🙏🙏🙏
@golbasubba36144 жыл бұрын
Sumule pastor have bless of god Jesus
@bhimmanirai37064 жыл бұрын
धेरै राम्रो बहस लाग्यो हो हामीहरु एक अर्कालाई भित्र बाट राम्रोसँग जान्न वा बुच्नलाई र सबै कुरामा पारदर्शिता हुनलाई यस्तै बहस वा छलफल हुन राम्रो कुरा हो। यस्ले चहि मण्डलीलाई फाटो होइन जोड्ने काम गर्दा छ अामिन
@kriparoka Жыл бұрын
Yessss ❤❤❤amenn
@jamesshrestha23254 жыл бұрын
Karyakram nikkai rochak thiyo. Dhanyabaad good news team ani samuel ji lai yo bejod sahakarya ko laagi. Aagami din ma pani yi ra yestai bahas haruko apekshya gardaxu. Parmeswarle sabailai aashish dinubhayeko hos👏jayamasiha.
@milanmagarati93383 жыл бұрын
Absolutely right and religious answer ps Samuyal share! And question also is ok Because almost much people had confused. I think they may clear and also this question who asked he only should be a interviewer not the intentional . So We are the people of God always fallowing his path and word .
@purnisubba96614 жыл бұрын
Praise the lord god bless you 👍👍👍👍
@kopilabasnet27384 жыл бұрын
Feeling so blessed to see ps baba Samuel mah prbhuko najii tei bela matr gaye teti bela matr ramro saga chine jaba uhako bachan haru suna thale aaja maile prbhulai ramro saga chineko ps baba duwara boleko bacahn le nai ho
@anishshahi68684 жыл бұрын
"Wow feeling blessed" pastor baba your right...
@sanjitpunmagar70584 жыл бұрын
Honi
@manzilsubba19334 жыл бұрын
We like his preaching he is man of God 🙏
@MayaSampangRai Жыл бұрын
Amen samuel pastar buwa le jasto bachan himta ko sat bolne aajai hamro mandali ma ps buwa haru ko khacho xa
@aarohilimbu85943 жыл бұрын
Jun rukh maa fal dherai hunxa jhattaaro tehi haanne garinxa so god bless you pastor baa 🙏😇💐🌺🙏🙏❤️❤️❤️❤️❤️
@yeshua94963 жыл бұрын
Love you pastor Samuel sir. Tapaiko bachan le Garda aja mero jiban paribartan vayo
@kumarsubba78263 жыл бұрын
हैना मैलेत पास्टाेर सामुएल ज्यु काे वचन सुनेर सुनेर आशिष् पाएकाे छु तर कुन्चै क कस्काे घर बार बिगार्याे त्याे ब्यक्ती बुडा बुडी हरु झुट्काे पिता हरुन मेराे बिचार मा जयमासी पास्टाेर सामुएल ज्यु र डिकन सन्चालक ज्यु लाई
@saimonobadiahlydia98383 жыл бұрын
he's jst motivation speaker..my though ..motivation le body sudhar garna sakinxa but swarga ma body lanna mildaina ..
@gandi78522 жыл бұрын
Wow amen kati ramro antarbarta
@aratitamang90563 жыл бұрын
ps.samuel tamang is best pastor
@esthertamang58853 жыл бұрын
Thank you so much aadarniy pastor buwa realiy blessed speak baba may god bless you realiy i am so blessed all time baba
@NitaGautam-ok5jk Жыл бұрын
को को हुनुहुन्छ २०८०सालको दर्शकहरु । पास्चर शामुएलको इन्टरभिउ साच्चिकै इग्नोर गर्न नसकिने छ।