जेठिले बेड सेयर गर्न बोलाको निहुमा झगडा |श्रीमान सम्पर्क बिहिन कान्छी श्रीमती मिडियामा |Goodtv|Ganga

  Рет қаралды 219,732

Good tv

Good tv

Жыл бұрын

जेठिले बेड सेयर गर्न बोलाको निहुमा झगडा |श्रीमान सम्पर्क बिहिन कान्छी श्रीमती मिडियामा |Goodtv|Ganga
Host:Ganga lama
Guest :Samjhana tamang
Edit/Camera:sukra blon
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #samjhana_tamang #missing_shyam_bahadur_magar #missing_husband

Пікірлер: 211
@JeebanLama-is3cs
@JeebanLama-is3cs Жыл бұрын
सलाम छ हजुरलाई दिदि जुन त्यो छोरालाई जन्म दिने बाउ आमा भन्दापनि सौतानि आमा भगवान हुनुहुन्छ हजुर जस्ति बुझाकि दयालु मनको धनि भकि सौतेनि आमा पाउनु भाग्यमानी हो त्यसैले दिदि अरु कसैको कुरा नसुनि त्यहि छोरालाई साथ छोडेर नजानु पछि त्यहि छोराले हेर्नेछ दिदि।
@kalpanarai4675
@kalpanarai4675 Жыл бұрын
कति राम्रो सोच् रहेछ बहिनी को जे जस्तो भए पनि छोराहरुको भबिशे नबिगार्दिनज् है बहिनी । 🥰🥰🥰
@jbsolu9226
@jbsolu9226 Жыл бұрын
एकदम राम्रो कुरा गर्नु भयो यो सनसारमा बहिनि तिमिलाई हरेक कोणबाट सहयोग र साथ मिल्ने छ ।
@birbahadurshrestha1838
@birbahadurshrestha1838 Жыл бұрын
यतिको त कुनै आमाले नि गर्दैन होला साैताने आमाले नि अरुको बच्चालाई नि आफ्नै सम्झेर आफ्नो सम्झेर स्याहाशुसार देखि सम्पूर्ण गर्ने महान महिलालाई सलाम 🙏🙏🙏
@bimal96htdvlog15
@bimal96htdvlog15 Жыл бұрын
दुइ दिन्को जिन्दगीमा किन झगडा गर्नु के मिलेर बसे हुन्न दुइ बुढि होस य नहोस😢🎉
@shantigurung8520
@shantigurung8520 Жыл бұрын
hoina 3,4 jana lyayar milayar rakhnu ni
@user-rv8dv6dm5s
@user-rv8dv6dm5s 11 ай бұрын
**😢
@rachnapradhan4883
@rachnapradhan4883 Жыл бұрын
Bichara dd kati gyani hunu hudo rai6 🥰❤️❤️❤️ dd lai dherai dherai Maya
@mingbutisherpa5360
@mingbutisherpa5360 Жыл бұрын
Tyoi vayera arkako poi khoseko
@dambar_kami1123
@dambar_kami1123 Жыл бұрын
त्याे नालायक श्रिमानले कान्छिकाे जीवन वर्वाद गर्न पाउदैन। कुनै आशा नदेखाउदा सम्म केटि मान्छे ले मान्दैनन।
@bimal96htdvlog15
@bimal96htdvlog15 Жыл бұрын
सबै लाइ सङै राखेर कुरा सुन्न मन छ
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 Жыл бұрын
जसले जेसुकै भनुनन् मेरो चाहिँ एउटैमात्र भनाइ यही हो अरुको पोइ खोस्ने चाहिँ पापी नै हौ अरुको मुटुमा किला गाड्ने मान्छेलाई कहिल्यै सुखशान्ति मिल्दैन 😢
@SharmaGopal28
@SharmaGopal28 Жыл бұрын
Ekdum right kura ho
@tulasarai6501
@tulasarai6501 Жыл бұрын
Right Kura garnu vyo sis
@pritivlogs2023
@pritivlogs2023 Жыл бұрын
Sahi vannu vayo sis
@sojitamagar1485
@sojitamagar1485 Жыл бұрын
Sahi kuro
@Sherpakevin28
@Sherpakevin28 Жыл бұрын
You’re right
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
मिलेर बस्दा हुन्छत ऐस्तो बुज्ने श्रीमती दुबै तिर बच्चा रहिच मिलेर बस्नु गंगा मेय्म सलामछ
@maharanimah2772
@maharanimah2772 Жыл бұрын
पीडित रे अर्का घर बिगार्ने आइमाई तैत😂😂
@mingbutisherpa5360
@mingbutisherpa5360 Жыл бұрын
😂😂😂
@JeebanLama-is3cs
@JeebanLama-is3cs Жыл бұрын
सौतानि आमा भएनि त्यो छोराहरुको लागि भगवान् हुनुहुन्छ तपाईं दिज्यु अरु कसैको कुरा सुनेर त्यो छोराहरुदेखि टाढा नरहनु दिज्यु जस्तै पिडा झेलेर भएनि त्यो छोराहरु सँगै रमाएर जीबन चलाउनु पछि त्यहि छोराले हेर्नेछ हजुरलाई तपाई जस्तो मनको धनि बुझाकि सोतेनि आमा अरु देखेको छैन।I love 💕😍 you दिदी सलाम छ हजुरलाई
@samsungsunu5789
@samsungsunu5789 Жыл бұрын
कान्छि भएर भित्रिएपनि हजुर महान हुनुहुन्छ बहिनी त्यो बाबुलाई राम्रोसँग पढाउनु पछि हजुरलाई नै हेर्छन त्यो बाबुले तेस्ता पापि बाउ आमा भनोैदा बाँच्नु भन्दा मोरेकै बेस भगवान
@anjanalimbu5125
@anjanalimbu5125 Жыл бұрын
कति बुज्ने नारी हो सलाम छ ❤❤
@bimal96htdvlog15
@bimal96htdvlog15 Жыл бұрын
गङ्गा म्याम एक तर्फि कुरा सुनेर हुन्ना तिनै जना खोजेर सङै राखेर ईन्टरभिउ लिनु पर्यो म्याम🎉🎉🎉🎉❤❤❤❤
@priyon1256
@priyon1256 Жыл бұрын
कीन जानू अर्काको बुडा सग चै ।
@ChandarBahadur-dx8nh
@ChandarBahadur-dx8nh Жыл бұрын
Yekdam thikk bhannu bhyo
@kumgurung2186
@kumgurung2186 Жыл бұрын
बहिनी सानो मन नगर्नु तपाईं को धर्म हो दुख सुख गरेरा छोरा लाई राम्रो गर्नु भविष्य मा तेहि छोरा ले हेर्छ धन्यवाद।🙏🙏🙏
@sumam1221
@sumam1221 Жыл бұрын
जसरी भए पनि छोरालाई राम्रो सँग पढाउनु होला छोराको भविष्य नबिगर्नु होला धन्यवाद।
@muskanlama4793
@muskanlama4793 Жыл бұрын
अर्काको पोइ खोसेसी के राम्रो हुनु !यदि जेठि ले राम्रोसग नै एक्सेप्ड गरे पनि उस्को मन त दुखेको हुन्छ नि त त्यो दुखेकोमन ले केको शान्ति पौउनु कन्छ ले,
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
म, धेरै बोल्दिनँ🤫 दुइटा बुढीको पोइ कुनामा बसि रोइ भको हो🤭 चाँडै सम्पर्कमा आओस्🙏
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Dubai hat ma laddu ni hunxa ni shanti
@KRIZAN-POON
@KRIZAN-POON Жыл бұрын
बिचरा दिदी😢😢😢😢 तपाईं महान हो आमाको कर्तब्य निभाउनु होला त्यो छोराले नि बुझ्नु पर्छ
@dambar_kami1123
@dambar_kami1123 Жыл бұрын
याे समाजले प्राय कान्छिलाई दाेष दिन्छन। पाेइ खाेस्न आकि बल्ल खाई भन्छन तर बुढि हुदा हुँदै कान्छि ताक्ने,परस्त्रि सँग सम्बन्ध गास्ने नालायक श्रिमान पुरुषकाे गल्ति देख्दैनन।
@sharmilasharmila7949
@sharmilasharmila7949 Жыл бұрын
Good 👍😊
@criraj9283
@criraj9283 Жыл бұрын
Thikai bhayo
@diwashmagar6566
@diwashmagar6566 Жыл бұрын
अरुको खुशी खोज्दा यस्तै हुन्छ राम्रो गरेछ
@AnitaRai-mp5wy
@AnitaRai-mp5wy 2 ай бұрын
Sahi ho
@saritasubba9888
@saritasubba9888 Жыл бұрын
अर्काकाे श्रीमान सँग किन जानु पर्याे ।
@maharanimah2772
@maharanimah2772 Жыл бұрын
पाप धुरी बाट कराउछ भनेको येहि हो😂😂😊
@jenuukc941
@jenuukc941 Жыл бұрын
अरु को घर बिगारे को त हो ……तर कती बुजकी समजदारी मान्छे ❤भरसक सबै जना मिलीजुली बसेको राम्रो !!!
@princeghimire8257
@princeghimire8257 4 ай бұрын
सबै कुरा सराहनीय छ। तर अर्को शिर्मती हुदाहुदै तपाईं बिहे चाहिँ नगर्नु पर्ने
@ranjana457
@ranjana457 Жыл бұрын
यो कुरा सुन्दै गर्दा के लाग्यो भने छोरा हरुको खर्छ धान्न पर्छ भनेर दुइतै बुडो बुडि नबोलेको नातक गरेको जस्तो लाग्छ जे जस्तो भयेनी आफू सङ भएको छोराहरू लाई साथ दिनुस पछि तेहि छोराले हेर्छ सिस
@arunbkbk5892
@arunbkbk5892 Жыл бұрын
टिकटकमा देखेको आज मिडियामा😳😳😳😳
@gyanendrabasnet2697
@gyanendrabasnet2697 Жыл бұрын
great 🎉 mam ganga
@tammagar867
@tammagar867 Жыл бұрын
यो बैनी त साहारै मन को धनी रहेछ बैनिलाइ सलुत छ
@mingbutisherpa5360
@mingbutisherpa5360 Жыл бұрын
Kasari arkako Ghar bigarera
@jaabchams8471
@jaabchams8471 Жыл бұрын
यी नानी गलत नि अर्काको पोई हो भन्दा भन्दै किन ? हैट चेलीको सम्मान छ तर कुरा बुझ्दा हैट तर कसैले यस्तो घटना व्यहोर्न नपरोस्
@balmagarbalmagar9789
@balmagarbalmagar9789 Жыл бұрын
अतिनै।शमझदार।बैनि
@bimal96htdvlog15
@bimal96htdvlog15 Жыл бұрын
omg 🎉❤
@shienakc6002
@shienakc6002 Жыл бұрын
Ganga ji tapai nira pandey ko hatyakanda ma janu paryo
@Mero_serophero_tv01
@Mero_serophero_tv01 Жыл бұрын
interview लिइराकाे बेलामा माेबाइल चलाकाे चाहिँ मन परेन है😂😂😂😂😂
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
यस्तो अपराधी रण्डो लाई कार्बाही गर्नुपर्छ । अचम्म लाग्छ । प्राय जसो रण्डो लाई ईमानदार ,नम्र श्रीमती जुट्छ ।
@dambar_kami1123
@dambar_kami1123 Жыл бұрын
हाेनि 😢😢😢
@badshahsapkota5780
@badshahsapkota5780 Жыл бұрын
छोरा सौतेनी आमाको पछाडी छ भनेपछी सायद आमाको कर्तव्य पूरा गरेकी छिन दिदिले
@kalpanatamang6407
@kalpanatamang6407 Жыл бұрын
अर्काको श्रमान सित जानि बुजि कस्ले बिवाह गर्नु लगायो त?भिरमा जाने गोरु लाई राम राम भन्न सकिन्छ कांद हाल्न सकिन्न भन्छ त बुडा बुडि हरु !
@justiceforeveryone8327
@justiceforeveryone8327 Жыл бұрын
हामी महिलाहरॅको मुख्य कमजोरी भनेको ,एउटा श्रीमानको दुईता, श्रीमती बस्न सक्नु।।।यो भनेको अहिलेको जमानामा slave system भनिन्छ।।।यदी तपाईँहरू अर्काको बुढासँग बिवाह गर्नेनै भए,पहिला केटालाई कानुनी प्रक्रिया पुरा गर्ने लगायर, बल्ल बिवाह गर्नहोला।।🙏🙏🙏🙏
@kabitathapa6888
@kabitathapa6888 Жыл бұрын
जति सुकै बुझ्ने भएनि सौता मुनि आउनु महा गल्ति हो।सौता भनेको सौता नै हुन्छ जति नै गफ लाएनि।आत्मनिर्भर बन्नु पर्छ महिलाहरु किन सौता मुनि जान्छ मत छक्क पर्छ।
@ChandarBahadur-dx8nh
@ChandarBahadur-dx8nh Жыл бұрын
Thikai bhannu bhyo yo chilaune le r thankine le kam bigarx timi pani hosiyar basnu
@mirashreesmagar3075
@mirashreesmagar3075 Жыл бұрын
बिचरा त्यो भाईको पढाईमा केही कमी नहोस् 💕
@deukigardening1350
@deukigardening1350 Жыл бұрын
❤❤
@nitaraut3710
@nitaraut3710 Жыл бұрын
समाजदारी दिदी रहेछ, यस्तो श्रीमती लाई सम्पर्क गर्नु होला।
@mingbutisherpa5360
@mingbutisherpa5360 Жыл бұрын
Samajdari vaye arkako buda sanga auxa
@aayanjung1619
@aayanjung1619 Жыл бұрын
पहिला को घर बिग्रेको हैन हौ आफै बिगारेर हिडेको हो।यो केटि मेरो पहिलाको माइजू हो।मान्छे नबुझ्ने होइन बुझ्नी मान्छे नै हो तर खै किन कस्को कुरा सुनेर हो या आफ्नै मन मर्जी ले हो मेरो मामा बिदेश बाट आउनु भएको एक हप्तामै घर परिवार कसैलाई थाहै नदिई छोडेर जानू भएको हो।
@mingbutisherpa5360
@mingbutisherpa5360 Жыл бұрын
Tyoi pap ahile vogdae honi arkako poi khosera
@dulpun100
@dulpun100 Жыл бұрын
सन्सारमा बुझी न सक्नु छ कोइ पुरुष पीडित कोइ महिला पीडित गारो छ हजुर नेपालमा । सत्य छानबिन होस ।धन्यवाद ।
@bimal96htdvlog15
@bimal96htdvlog15 Жыл бұрын
माया बराबर हुनै पर्छ नत्र यस्तै रहिछ
@abineekalama7420
@abineekalama7420 Жыл бұрын
Kasari vanna sakeko ho, thaha thyo re feri tha Huda Huda kina janu sauta banna, thaha nahuda ta hami Jo koi fasinxa,fasauxa kasaile Maya care atedhik dekhayesi hami Jo koi fasna sakxa, but thaha Vai Vai gako Lai chai ris uthxa
@SumikeshrAas1237
@SumikeshrAas1237 Жыл бұрын
Ho sahi
@ganeshkulungvlogs
@ganeshkulungvlogs Жыл бұрын
😮
@lindagurung7112
@lindagurung7112 Жыл бұрын
बिचार बैनी लाई फसााकाे रहेछ जसरी भए पनि छाेरा हरू लाई हेर्नू पर्छ उसकाे बाबा ले सम्पर्क म आएर
@mingbutisherpa5360
@mingbutisherpa5360 Жыл бұрын
Kasari fasko eutaae ghauko manxepo
@puranrai6262
@puranrai6262 Жыл бұрын
Arkako khushi khosnu ramro hoina aja ayra yo dina vognu paryo dd
@jayaprakashsunuwar3513
@jayaprakashsunuwar3513 Жыл бұрын
टिकटक मा देखेको दिदी पो रहेछन यी दिज्यु!
@user-bi1gn4jg6d
@user-bi1gn4jg6d Жыл бұрын
Omg
@Donbad000
@Donbad000 Жыл бұрын
Dukha pako bacha harule k hi k garxa help to him ❤
@nirumagar888
@nirumagar888 Жыл бұрын
sauta mathi gako po...?? 😂😂😂😂
@sushilatamang9180
@sushilatamang9180 Жыл бұрын
Arkako poi vaner thaha huda hudai aaunelai kin ham falnu ni k ta manxe le ta je pani vanxa sabai kura mandai hidepaxi dukha paihalxani
@bhagawatibantawahangkhim2222
@bhagawatibantawahangkhim2222 Жыл бұрын
एति सारो नभनु है भोलि को दिन कस्लाइ था छ र हामी पनि त्यो थाउमा पुगिन्छ कि केथा
@shantimukiya2792
@shantimukiya2792 Жыл бұрын
शोच चाही उच रहेछ बैनि को जे जसो दुख गरेर भयपनि छोराको पढाई मा शाथ दिनु बहिनी तपाईलाई पुन्ने हुनेछ
@user-jj7kb9xe7l
@user-jj7kb9xe7l Жыл бұрын
Canxi banera Aay Pani aapfno kartavya Lee bhavnaon bhasha dhanyvad jetha chhora le pal cha 🙏🙏👍👍🤱🥰🥰🥰
@rammagar6433
@rammagar6433 Жыл бұрын
माहान नारी काे साेच यस्ताे हुन्छ
@laxmitamang9849
@laxmitamang9849 Жыл бұрын
😢😢😢😢😢😢😢😢😢😢
@mohanrai3967
@mohanrai3967 Жыл бұрын
Baeni ganga lama good baeni
@digitechcell7442
@digitechcell7442 Жыл бұрын
बोउलाई भालुनि कुकुर नि अर्काको बुढा खोसनेलाई ठिक पारेछ खाइस तैले ठुलो भाग
@donerai62
@donerai62 Жыл бұрын
dd hjrlai toyai xora hrxa hjrle gun kaile bhule xeena babule uasalai maye sath saport dinus dukha kasle hudain bhoknelai matra than hunxa xa
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Rish rag swortha ghamanda loblav manxema vayasi astai kaljhagda hunxa samasya hunxa miler mayama basnai sakinna
@NepalivlogSB
@NepalivlogSB Жыл бұрын
Kasari biha darta vayo yo kanchi ko 😢😢 kanchi dd aajai dukhapau 😅😅 aarkka ko ghar bigarne ahile media ma ramro hunu pardaina
@mingbutisherpa5360
@mingbutisherpa5360 Жыл бұрын
😂😂
@sitaneupane5316
@sitaneupane5316 Жыл бұрын
सौता माथि आएकी नै भएपनी बुझ्की हुनु हुदो रहेछ त्यो छोरा लाइ माया गरेर आज सम्म पाल्नु भयो अब केही बर्ष छोरा लाइ हेर्नु पछी छोरा ले तपाइलाइ हेर्ने छ
@digitechcell7442
@digitechcell7442 Жыл бұрын
बहिनी बिदेशमा दुःख गरेर कमाउने दिदी चाही मस्ती सगॅ छोरा हरू पढाउने तलाई पाप बहिनी को खुरूक पैसा तिर नकचरि
@sapanabhulun952
@sapanabhulun952 Жыл бұрын
Ganga ma'am tyo babulai chai jasari ni fee ko byabastha garidinu hai please🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kamalrai2598
@kamalrai2598 Жыл бұрын
टिक टोक देखि मीडिया मा उपस्थित हुनु भाको ok छ
@user-py2md5zh3f
@user-py2md5zh3f Жыл бұрын
Ahile samma Aafai kharcha gari padhaunu vako rahex rin gari hunaxa kasari hunxa padaunu sis xora le bujxa paxi kun Aama jati janma dinen ki karma dine vanera
@george3312
@george3312 Жыл бұрын
Baba yo sosal media le hagya padya sab ko kuro milamni vo ba 😂kati kura ta ramro x ganga bainiko tara yesto pariwarik kura gau Ghar wa parharima mila vannu parxa,majja le bolnu janta rahixan yo dd galti ta inko pani ta hola,Aabo aali b4 garnus ganga g
@Bestmotivation531
@Bestmotivation531 Жыл бұрын
जेठो छोरालाई पढाउनु सिस अब बाबा ममी खोज नभन्नु
@rameshmgr2029
@rameshmgr2029 Жыл бұрын
Tpi haru bujherw bolnu hola mero dd nai ho jethi budi yesle katxu vanerw dawa lerw takeko abasthaa baat niskeko ho mero dd k ho kaso ho sallah garnu paryo vanerw bolauda koi naauney ahile 2 barsa paxi chai midea maa aayer yeso vanna milx mero dd le ahile xoro lai vlz varna garni bela matra 20 hajar paisa patahko bela bela sakne kharcha dirako hunx kanxo xora ni hernu parx kati garo hunx auta nari lai kati kamai xarw nepal maa sala aaj auta pensil kindena vanna laaj lagdain kun mukhle boleko yesle sala mobile kinerw pathako mero dd le mero aagadi ahile auta pensil kindena vanna yesko laaj saram vanni xain sala
@dipalimbu2816
@dipalimbu2816 Жыл бұрын
K ho aaj vholi kanxi budi matr aauxan tw ho mediama
@limbukumar3711
@limbukumar3711 Жыл бұрын
आप्पापापापा यो श्यामे, बेपत्ता अरे! लद्दीलाणै भएछत।
@indrathapa-nu2mo
@indrathapa-nu2mo Жыл бұрын
Bichara
@padamgurung6734
@padamgurung6734 Жыл бұрын
Yo bani jasti manxe yo jamanma pauna garo xa tyo baulai samatera karbai garnu parxa baini ek din ratpavi din auxa tention nalinu
@subbuthapamagar2837
@subbuthapamagar2837 Жыл бұрын
कस्तो पापि हुन्छ 😢😢
@sumanuprety7354
@sumanuprety7354 Жыл бұрын
पिडितका साथि पवित्र गँगा
@kamanarai605
@kamanarai605 Жыл бұрын
Jasto hos abwasthaa but arko Khushi khosnu vayana bujnu parayo aafu la
@menukajhakri4622
@menukajhakri4622 Жыл бұрын
Jethi xa vanda vandai aaune ta ustai yastai dukha hunx aruko budi khosda
@RameshBabu-zy8uj
@RameshBabu-zy8uj Жыл бұрын
Aaru kura sabai xa dideko tara thah pai pai southa mathi jana nahune ho dide tapei lea galthi ghernu boayo
@ChandarBahadur-dx8nh
@ChandarBahadur-dx8nh Жыл бұрын
Kura bujhda yo baini bujhne khal ko rhix jethi sit kura kani gari to sala fta lai midia ma leyunu paro duai tai shree mati lai bra br maya her bichar garnu paryo
@oshinrumba4156
@oshinrumba4156 Жыл бұрын
bichara yo sissko kati ramro bichar & bujhaki pana . tar tyo budo vanne sade goru po chari khane parexa
@santoshlimbu5464
@santoshlimbu5464 Жыл бұрын
के हो त समस्या?
@rachanarai6515
@rachanarai6515 Жыл бұрын
Salam garxu hjr lae ..aarka ko buda sang gayeni mahan kam garnu vako rahex hjr le
@laxmiregmi8172
@laxmiregmi8172 Жыл бұрын
Arkako poi khojna jo jo xa sabiko yahi halat hos😢
@suryabahadurtamang5983
@suryabahadurtamang5983 Жыл бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@sandhyagiri4483
@sandhyagiri4483 Жыл бұрын
2 बुढिकाे तनाबले कहाँ टाउकाे लुकायर बस्याहाेला बज्या,।।।
@suryabahadurtamang5983
@suryabahadurtamang5983 11 ай бұрын
😂😂😂😂😂😂
@padamgurung6734
@padamgurung6734 Жыл бұрын
Mikera basnu parxa sabaile bachnu parxa 2 dinko jindagima
@tamsomai-rp3bu
@tamsomai-rp3bu Жыл бұрын
त्यो नामर्दा लाई लाई जसरिनी खोज्नु होला
@manishapun6194
@manishapun6194 Жыл бұрын
Emandari hun hudo raxa dd bachali garnus bachchale paxi dekhane xa
@samratkunwar1618
@samratkunwar1618 Жыл бұрын
😊😊😊
@MankumariKhanal-vf2om
@MankumariKhanal-vf2om Жыл бұрын
Ganga mam aru j jasto vayeni jasari vayeni sahayogi hat Bata vayeni bachha ko padai Pura gardinu poryo +2 samma
@MankumariKhanal-vf2om
@MankumariKhanal-vf2om Жыл бұрын
Kura Sunda babu mehanati roixa..ki va voli yo country ko gahana po banxa ki
@pujaphombo
@pujaphombo Жыл бұрын
Pap nai lagex sauta lagepaxi😅
@bibechanaburlakoti5961
@bibechanaburlakoti5961 Жыл бұрын
tyo babu lae scolorship ma padni bebatha gardinu na ganga mam dharmae hunx mam. yesto padns man huni bachha laeta
@lppptl1937
@lppptl1937 Жыл бұрын
घरमा बुढी हुदा हुँदै बाहिर अर्को केटी खोज्ने पुरुषलाइ खसी पार्नु पर्ने 😡😡
@Akangksha7537
@Akangksha7537 Жыл бұрын
😂😂😂Khashi parera baccha matrai nahune ho,turi nai kate matrai hi😅😅
@lalkumaripun7677
@lalkumaripun7677 Жыл бұрын
Arko budi x vanne taha hoda hodai kina mornu jathi
@hemshrestha8371
@hemshrestha8371 Жыл бұрын
यतिको बुज्ने बुडि मेरो भइदियोको भय मैल ५वटा ल्याउने थिय यार
@dipamagar3686
@dipamagar3686 Жыл бұрын
छोरा लाइ पढादिनु पछि सुख पाउछ
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 5 МЛН
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 9 МЛН