मायाजालमा पारी लाखौ लिएर फरार श्रीमतीलाई श्रीमानले हाले मु द्दा|अत्ति भएपछि श्रीमानले गरे भन्डाफोर|

  Рет қаралды 128,750

Good tv

Жыл бұрын

मायाजालमा पारी लाखौ लिएर फरार श्रीमतीलाई श्रीमानले हाले मु द्दा|अत्ति भएपछि श्रीमानले गरे भन्डाफोर|
Host:Ganga lama
Guest:Bhakta bdr gurung
Edit/Camera:sukra blon
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv#bhakta_bdr_gurung#latest_news

Пікірлер: 331
@9422655
@9422655 Жыл бұрын
जब गंगा बहिनीले "स्किउजमी" भने पछि त्यो मान्छे सकियो l विचार चोगे है!!!
@susmitarai7151
@susmitarai7151 Жыл бұрын
राईको इज्जत नै फाल्ने यो लुटेर लाई कडा कार्बाही गर्नु पर्छ । पैसा को लागि आफ्नो बुढा लाई लुट्ने 😠😠
@maheshgurung5998
@maheshgurung5998 Жыл бұрын
तिमी पनि राई यस्तो नगर्नु ल सुस्मिता 🙏
@khimoon123
@khimoon123 Жыл бұрын
Sai ho ghatiya keti rahexa😢
@susmitarai7151
@susmitarai7151 Жыл бұрын
@@maheshgurung5998 सबै राई पैसा को लागि आफ्नो इज्जत फाल्दैन, नमर्दाको छोरा छोरी ले मात्रै हो अरुको लुटेर खाने, आफू त मर्दा को छोरी परियो आफ्नो कमाई मा खाईन्छ ।
@sharankumarrai8186
@sharankumarrai8186 Жыл бұрын
@@susmitarai7151 sahi ho bunu kura sabai Rai testyo hudaina
@susmitarai7151
@susmitarai7151 Жыл бұрын
@@sharankumarrai8186 होनि दाइ एउटा बिराउने, साखा पिराउने ।
@shyamshrestha4491
@shyamshrestha4491 Жыл бұрын
ठग्न पनि सिमा हुन्छ हुन्छनि निष्ठा राई जस्ता लुटेरा केटि लाई कडा कारबाही हाेस ता कि भक्त भाइ जस्ता अरु नठगियाेस। सलाम छ गंगा बहिनी धर्मकाे लागि मन्दिर धाउन जरुरि छैन यसरी जनताकाे समाधान नै काफि छ । शुभकामना छ।
@limbusasi9738
@limbusasi9738 Жыл бұрын
हे भगवान यो भाइ लाई छिटोभन्दा छिटो न्याय मिलाउदेउ हौ ईश्वर 🙏🙏🙏
@laxmibista6687
@laxmibista6687 Жыл бұрын
महिलाको नाउँमा कलङ्कित आईमाई यसलाई पनि मिडियामा ल्याउनुपर्छ गँगा सिस🙏🌷🌷
@justiceforeveryone8327
@justiceforeveryone8327 Жыл бұрын
यो आइमाई लाई, बहु बिवाह,बहु ठगी धन्दा ,धेरै कुरामा मुद्दामा जेल ,सजाय गरीयोस.🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
हुँदा हुँदा नेपालमा माया प्रेम देखि श्रीमान श्रीमतीको सम्बन्ध लाई पनि पैसामा किनबेच गर्ने चलनचल्ती फस्ट्याउन थालेछन् हाम्रो समाज कता जाँदै छ🤔😌
@puspapuri3356
@puspapuri3356 Жыл бұрын
Aaja voli ta paisa ko lagi jali Maya Ra bihey gardae hidneya KT Haru lae jal hallnu perxa .hamro society ma KT ly j Garda Pani khai gardeyna thuka Nepal ko society kata jadai xa
@ajaylama5598
@ajaylama5598 Жыл бұрын
KZbin को comment queen ❤❤❤❤
@luckygurung5174
@luckygurung5174 Жыл бұрын
Justice for Gurung vai🙏🙏🙏
@navinrai6079
@navinrai6079 Жыл бұрын
Yes, yes, arrest gara Nistha lai
@armanlama2141
@armanlama2141 Жыл бұрын
Salute ganga ma'am, ek nidar,sahasi patrakar..
@bivarai3031
@bivarai3031 Жыл бұрын
सबै कुरा सुन्दा त केटि को परिवार नै मिलेको जस्तो छ। छन् विन हुन जरुरी छ।
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
K ko xan bin aafno khusi gayo khayo basyo biva
@lamapari9724
@lamapari9724 Жыл бұрын
"जेल कोच्नुपर्छ यो साला राईनी बेश्यालाई लाज पचेको नकचरी अनुवार देखाएर हिड्नु लाज नभाको थुइक्क कुकुरनी बरु गुहु खा टोइलेट मा गएर साला बेश्या "😢
@navinrai6079
@navinrai6079 Жыл бұрын
Chhittai jail haleko video herna man chha 👹 yo name Nistha gareko lai
@krishnathapa1665
@krishnathapa1665 Жыл бұрын
कति साेझाे मान्छे हो 😭😭
@sundarkumarthapa807
@sundarkumarthapa807 Жыл бұрын
जेल हाल्नु पर्छ यो केटि लाई
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
बिचरा भाइ सिदा हईच सिदाको फाईदा उठाउन हुदैन पिलीज हिसाप मिलाउनुस गुट टिभी गंगा मेय्म सलामछ🙏
@ajaygurung7047
@ajaygurung7047 Жыл бұрын
बिचरा यो भाइ 😢धेरै सोजो हुनाले एस्तो दुख पायो छिटो भन्दा चिटो न्याय पाउन।
@manjuadhikari9736
@manjuadhikari9736 Жыл бұрын
यो केटीको कुन केटा संग engagement भएको हो, उसले पनि कमेन्ट गरे त हुन्थ्यो नि
@deepabudhamagar6012
@deepabudhamagar6012 Жыл бұрын
त्यो नौटङ्की आइमाईलाई सजाय होस र यो भाइको सबै पैसा फिर्ता पावस।
@nareshrai1931
@nareshrai1931 Жыл бұрын
बेस्या देखि होशियार हुनु पर्छ
@luckygurung5174
@luckygurung5174 Жыл бұрын
Good job Ganga sis🥰🥰🥰
@sushilapun2422
@sushilapun2422 Жыл бұрын
100% फसाको हो
@chemzongsanu
@chemzongsanu Жыл бұрын
मायाको नाटक गरेर पैसा लुट्ने जो कोहि लाई पनि छोड्नु हुँदैन कसैलाई माया नपाएर पिर एस्ता नौटंन्की आईमाईलाई भेटेर पाता कस्नु पर्छ।
@harkarajrai3940
@harkarajrai3940 Жыл бұрын
सारै सोझो हुनु पनि हुँदैन है यस्तै हालत भइन्छ।
@Fool-1234
@Fool-1234 Жыл бұрын
यो एकदम बेइज्जती राई परेछ।कानुन बमोजिम सजाय अवस्य हुनुपर्छ
@bhimpurbeli5503
@bhimpurbeli5503 Жыл бұрын
सत्य तथ्य छानबीन गरेर कार्बाइ होस ।salute gangaa ma’am ❤
@suzurai4638
@suzurai4638 Жыл бұрын
हे भगवान भक्त भाईले जसरि भएपनि न्याय पाओस 👍👍
@lalitagurung3108
@lalitagurung3108 Жыл бұрын
केटी सग भेटदा गगा बैनी भिडियो बनायर हाली दिनु
@Anticorr318
@Anticorr318 Жыл бұрын
यो केटीको अनुहार मेकअप हेर्दै खतरा देखिन्छ !
@saritagurung8415
@saritagurung8415 Жыл бұрын
यस्ता लुटेरालाई कडम भन्दा कडा कारबाहि हाेस
@raharirai5940
@raharirai5940 Жыл бұрын
यो मिलेमतोमा नै अपराध गरेको हुन पर्छ बाउ आमा सपरिवार कै चलखेल छ अपराधी हरु सबै छानबिन होस गँगा sis.
@kabitarau3235
@kabitarau3235 Жыл бұрын
लु यो त हाम्रो गाउको उफ्फ्फ़ कस्टो जिउ छाडेको आइमाई चाडै न्याय मिलोस भाइलाई
@dhanbahadur4018
@dhanbahadur4018 Жыл бұрын
नारी सबाई राम्रा हुन्छ्न भन्ने छोइना कोहि कोहि नारी एति धेरै गिरेका पनि हुदा रहेछ्न madam g🙏🙏🙏🙏🙏
@purushottamrai8786
@purushottamrai8786 Жыл бұрын
La yo vai lai Nyaye milos hai 👍👍 tyo jhusi lai kada karbahi hunu par6 👍👍
@yamudash_limbu
@yamudash_limbu Жыл бұрын
More power to you Vai ! Timile nyaya paunu parxa ! Thagi garneharulai xodna haina !!!
@ashishrai4040
@ashishrai4040 Жыл бұрын
होइन यस्लाइ जेल हाली दिए हुन्छ😡😡
@samsungsunu5789
@samsungsunu5789 Жыл бұрын
यो केटिलाई छिटोभन्दा छिटो समात्नु पर्छ होइन भने फेरी अर्को केटालाई फसाउँछ त्यो केटि लाई
@bantawadhumla6127
@bantawadhumla6127 Жыл бұрын
ट्याम्के चखेवा मैयुम स्वर्गको टुक्राको मुनि कति लोभि मान्छेको जन्म भएछ ।
@Mina-Rai
@Mina-Rai Жыл бұрын
Um
@rabinrai1028
@rabinrai1028 Жыл бұрын
Rai bhannu pani घृणा लाग्ने banayachha,कारबाही कडा होस्
@kishnasherpa9539
@kishnasherpa9539 Жыл бұрын
एस्ता आईमाई देखि साबधान
@Bषालुमाया
@Bषालुमाया Жыл бұрын
त्यही भएर कसैको पनि झट्ट बिश्वास नै गर्नु हुन्न त्यहिमाथी बिवाहा गस्तो कुरोमा रामरी एक अर्कालाई नबुझी बिवाहा नगरौ
@saritasubba9888
@saritasubba9888 Жыл бұрын
राई खतरा हुन्छ सवै सावधान हुनु ।
@gajindrarai1119
@gajindrarai1119 Жыл бұрын
Hihihi hor
@prabh706
@prabh706 Жыл бұрын
यस्तो लाइ छोडन हुन्न सार्वजनिक गर्न पर्छ सोझो सादा मान्छेलाई फसाउन पाइदैन
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Fasaune noi sojha sajhalai tw honi parva hjr haru jasto bathiharulai tw kasle fasauna sakxarr
@prabh706
@prabh706 Жыл бұрын
@@yambahadur8334 म पनि सारै सोझिछु हजुर कुन दिन मलाई पनि कुनले फसाउछ डर लाछ😆😆
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
@@prabh706 koi kasaile hjr lai fasaudaina ladaudaina parva jiu bass hjr satmarga ma matrai hidne garnus la parva jiu baki kura ma garxunii
@prabh706
@prabh706 Жыл бұрын
@@yambahadur8334 😆😆
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
@@prabh706 launani k saro hasnu vako ni parva jiu risayar ho ki khusile ho ni
@raichandra24
@raichandra24 Жыл бұрын
बिहे नि सोचेर गर्नु पर्ने रहेछ
@vishnuale5115
@vishnuale5115 Жыл бұрын
Tyeo Rai keti lai hjrko t v bata dekhna paiyeos Ganga jeu regular floow garnu hola hjrko reporting prati gawrab Garda xu bhaile nyayee paunu parxa ketilai ra ketiko family sabai lai jaile coachnu parxa......
@hihi7080
@hihi7080 Жыл бұрын
परिवार कै मिलेमतो जस्तो देखिन्छ बेइज्जती हरु ।
@bharatgurung2495
@bharatgurung2495 Жыл бұрын
Ganga baini jasto nidar chhori har gharghar ma janmalinu parchha good job !
@deskoyodha3821
@deskoyodha3821 Жыл бұрын
सबै अपराधिहरु लाई नाग्गेझार पारेर कालोमसो दलेर सिमा पारि लखेटौ भाईरल बनाउ
@shashisambahamphe6567
@shashisambahamphe6567 Жыл бұрын
छाेरीकाे नाममा कलंक रहिछे यो केटी त छि! यस्ता लुटेरा राक्षस्नीलाई समयले अवश्य सजाय दिनेछ लुटेराका बा अामाकाे इज्जत पनि कुकुरको जति पनि नभएको बेइज्जतीहरु रहेछन् यही छाेरीलाई प्रयोग गरेर भातमासु खाने रहेछन् ।
@sonalerai9136
@sonalerai9136 Жыл бұрын
यो खात्तेनी खात्तेहरु को कामै लुटेर फसाएर खानु सिपालु छ छिटो भन्दा छिटो यो भाईलेन्य पाउनु पर्छ येसरी नै ठग्ने लुट्ने होभने माया बिहे को नाट्क मा अझ अरु भाइ हर पनि लुटिन्छ्न येस्ता हरुले
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
यो भाइ लाई सबै घर परिवार को मिलीमत्वमा ठगेको हुन सक्छ
@birsanabantawarai4625
@birsanabantawarai4625 Жыл бұрын
यस्को बाउ आमालाई नि बोलाउनु पर्छ इन्टर्भिउ लिनु पर्छ कस्तो रछ्न
@MrKewalrai
@MrKewalrai Жыл бұрын
Great Job maam. May God bless you.
@tikapariyar1757
@tikapariyar1757 Жыл бұрын
तेसै हाम्रो समाजका केटाहरुले बुडी काट्ने हाेईन रहेछ
@kiratkirat5272
@kiratkirat5272 Жыл бұрын
गोरुङ्ग भाइ जसरी पनि न्या र पैसा असुल गर्नुस किन कि यो परिवार को मान्छे ठगी गरेरै खाने जिउ पल्ने कम गर्छ्न बिहेको नाटक मा
@devirai9060
@devirai9060 Жыл бұрын
Yesta lai karbahi hos hai ganga nani..good job
@kumarpun7614
@kumarpun7614 Жыл бұрын
Looking so beautiful hajur Nice hairstyle ganga g
@limbunembang111
@limbunembang111 Жыл бұрын
त्यो खातेनि लाई पेट्रोल लाएर आगो लगाई देउ न कसैले कुरा सुन्दा नि खुन उम्लिन्छ यार !
@limapunmagar3221
@limapunmagar3221 Жыл бұрын
कोहि कोहि राइनी हरु त इजत बिजत केही नस्म्झिदा रहेछन पौसा मात्र असुल्न पाए जे सुकै होस सोच्दा रहेछ्न बिचरा भाइ न्याय पाए को सुन्न पाइयोस
@sabinkanxa9225
@sabinkanxa9225 Жыл бұрын
Yo manxe harule ke vannu khojeko Hola Raini Raini kin vneko manxe galota hoo Jata hoin
@sudinlama5482
@sudinlama5482 Жыл бұрын
काम नगरी माम खान बरु निधारमा चन्दन अनुहारमा खरानी धसेर शरिरमा पहेलो बस्त्र धारण गरेर जय श्री पशुपतिनाथ भनेर पशुपतिमा बसेको भएत हुन्थ्योनि बरु।
@deskoyodha3821
@deskoyodha3821 Жыл бұрын
तईत जाठा जिमु हसाईस
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Yo tw nitanta bahun tagadhari haruko kam honi lama jiu
@PremSingh-ll6zg
@PremSingh-ll6zg Жыл бұрын
Good job dd.Proud of you.❤❤
@tejhounjali9844
@tejhounjali9844 Жыл бұрын
यस्ता केटीलाई अलि कडा कारबाही होस्
@santoshkatuwal2996
@santoshkatuwal2996 Жыл бұрын
Good mam
@ramtamang6818
@ramtamang6818 Жыл бұрын
Good job ganga jee
@krishnabahadurbura992
@krishnabahadurbura992 Жыл бұрын
यो केटी फसाउने खालेनै हो यसले अरू लाई पनि फसाको हुनसक्छ। छुट्टै कारबाही गर्नुपर्छ।
@anitarai-ve9nk
@anitarai-ve9nk Жыл бұрын
राम्ररी हेर्दै हिने पछिकाे परिनाम
@kumargurung6518
@kumargurung6518 Жыл бұрын
Ganga maam is very good ❤❤❤❤
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
gold digger ladki को चक्करमा फसेछ मेरो भाई, चिन्ता नगर अबश्य न्याय पाउछौ ।
@kiratkirat5272
@kiratkirat5272 Жыл бұрын
जसरी खायो तेसरी नै छेराउनु पर्छ
@MadanBhattarai-xv5ct
@MadanBhattarai-xv5ct Жыл бұрын
गारो छ हौ 2मुखे हरु सङ
@rojinarai1242
@rojinarai1242 Жыл бұрын
Bichara gurung dajju
@laxmibista6687
@laxmibista6687 Жыл бұрын
यि पिडित भाईले न्याय पाएको देख्न पाउ 🙏🌷🌷
@chungchungbhutia3213
@chungchungbhutia3213 Жыл бұрын
बिचरा केटहरू राम्री केटी देख्ने बित्तिकै मख्ख पदाॅ यस्तै हुन्छ
@renukarai3367
@renukarai3367 Жыл бұрын
एति सानो age मा पनि कसरी एस्तो सोच आको होला धेरै danger केटी रहेछ। तेहि केटा काइ पोइसा ले नै त्यसरी उजुरी गर्दै मोज गर्दै बसिराको होला नि अहिले
@palmopalmo9481
@palmopalmo9481 Жыл бұрын
Omg so bad news🤦🏻‍♀️and good luck
@9422655
@9422655 Жыл бұрын
थुक्का... यो राईको सन्तानले जुनी चाई लिएरै आको रैछ l छोरीले गुहु खायो भने आमा बाऊले सम्झाई बुझाई गर्नु पर्ने, तर यहाँ त, writer, producer र director नै आमा बाबु देखियो l यदि यस्ता मानिस हरु हाम्रो छर छिमेक, वर-पर, सङ्ग-संगस्था, कार्यालय, संगठनमा आबद्ध छन् भने बहिस्कार गर्नु जरुरि छ l नत्र पछि आफ्नै मुखमा 'गुहु हग्नु' बेर लाग्दैन l यो पत्तुर आइमाईले "my mum is the best in the world, my father is my HERO" भन्छनै होला, अनि त्यति बेलामा चाहिँ आमा र बाऊ हेराहेर गर्दै खित-खित हाँस्ने? तुरन्त 'राई' हटाएर 'चोर', 'लुटेरा' लेख आफ्नो जातको ठाउँमा l
@Bhaktapunmagr
@Bhaktapunmagr Жыл бұрын
कोहि बिग्रिय बइसले कोहि बिग्रियो पइसइले नयानेपाल भनेको यहि हो नेपालि हुभन्नपनि लाजलाग्छ भालुहरुलेगर्दा
@gomalimbu8205
@gomalimbu8205 Жыл бұрын
Vaii le nyya miloss🙏🙏🙏
@subash5743
@subash5743 Жыл бұрын
Yo cash ko new update chaiyoo Ganga madam
@starmorning919
@starmorning919 Жыл бұрын
सोझो पनि कति होत यार बहिनी काकाले खाता चलाउछ भन्दा सम्म पत्तो नपाउने । समय खराव छ हरेक पाइला पाइला मा सावधानी अपनाउनु पर्छ बा त्यो चालिसके को पाइला खाल्डो मा पो पर्दै छकी भन्ने बुझ्न आवश्यक छ अहिलेको समय यी यस्तै चलिराछ ।
@laxmirai6910
@laxmirai6910 Жыл бұрын
कुन राईको छाउरि परेछन यस्ता ठकलाई कडा भन्द कडा कारबाहि हुनु parchan
@ashoknepla9570
@ashoknepla9570 Жыл бұрын
Nice 👍👍 Ganga sis
@sonutamang3869
@sonutamang3869 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏sis
@tararai98
@tararai98 Жыл бұрын
साहशी आटिलो भाइ अपराधी को पस्प चाडै देखिन्छ यो भाइको सत्यता भगवान ले देखेको छ त्यो अपराधी को पाप कराउछ ।भाइ तिमी सत्य छौ सहिछौ भने चाडै न्याय मिल्छ ।एस्मा उस्को परिवारको पनि पक्कै मिले मतोछ सबलाइ कोच्नु पर्छ।
@kumaripun6865
@kumaripun6865 Жыл бұрын
Oho keti banda keta dherai ramro keti ta manche pani na ramro baani pani na ramro raixa
@tirtharanigiri5050
@tirtharanigiri5050 Жыл бұрын
छि छि विवाह लाई व्यापार बनाउने कस्ता थर्ड क्लास को केटी रहिछ लाज शर्म पचेकी महिला
@spmagar6709
@spmagar6709 Жыл бұрын
समाज मा यस्तो घटना धेरै घटेको छ धेरै थोरै रकम हाम्रो धेरै जना दाजु भाइ ठगीमा परेका छ्न 1/2 लाख खानेको खोजि के गर्नु माया गरेको मान्छे इज्जत जाने डर ले गर्दा फसिन्छ वास्ता गरिदैन तर 1/2 लाख खाने त धेरै छन केटी हरु मेरो पनि खाको छ 2 लाख जति अब थोरै रकम भनेर माया गरेको मान्छे हो भनेर छाड्ने होइन लिनु पर्छ इज्जत नभाको खातेनि हरु बाट 😊
@OppoA-mh3uw
@OppoA-mh3uw Жыл бұрын
गंगा दिदी यो लुटेरा आइमाई लाई छिटो भन्दा छिटो खोज तलास गरी जेलमा हाल्नु पर्छ
@mugbanger355
@mugbanger355 Жыл бұрын
❤❤❤God blees you
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Sojho sajho lai tw honi thagne lutne shrestiii
@geetachand2944
@geetachand2944 Жыл бұрын
कति सोझो भाइ हो
@raharirai5940
@raharirai5940 Жыл бұрын
राई को त घोर बेईजत पो गरिछे त यो मानव रुपि दानबी ले के एस्ले एक दिन मर्न पर्दैन ??? कति दिन एस्लाई पुग्छ हँ यो आईमाई लाई अरु ले त बिहे गरेर पो बाहिर जान्छन एस्ले त डिभाेर्स गरेर गैछे र यो भाई पनि कति सोझो जस्ले जे भने नि मानिदिने ???
@madanrai2596
@madanrai2596 Жыл бұрын
राईनी भन्नु बितीकै अब वरी परीको समाजले के सोच्लान दुनिया ले केभन्लान भन्ने पनिनसोच्ने लुटेरा
@mayalama140
@mayalama140 Жыл бұрын
Yo vai le chadai nyya miloss🙏
@kalpanarai77M
@kalpanarai77M Жыл бұрын
Bichara sojo bhai 😢
@junu4804
@junu4804 Жыл бұрын
Keti ko bau aama lai Pani media ma launu pareyo Ganga mam
@प्रिन्सनेपाली
@प्रिन्सनेपाली Жыл бұрын
निष्टा आईमाईको नाममा कंलक दलालनी लाई कडा कारबाही गरीनु पर्छ
@luckyseven4563
@luckyseven4563 Жыл бұрын
Jo Doshi ho Tyo lukcha.. Tyo rai kt Lai pakrera kada karbahi garai pau Ganga Baini yo vailai nyaya dilai dinu hola
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa Жыл бұрын
यसलाई मार्नु पर्छ,अनि त्यसको चोर बाउ आमालाई चेत आउछ
@bindusinghthakuri9969
@bindusinghthakuri9969 Жыл бұрын
ho mam
@bikalrai5294
@bikalrai5294 Жыл бұрын
Good
@lalitagurung3108
@lalitagurung3108 Жыл бұрын
प्रमाण को लागी पैसा नीकाली दाको पोटो पनी होला
@sitarana3474
@sitarana3474 Жыл бұрын
नेपालमा ठग बाहेक कोही हुनी भएन।
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 38 МЛН
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 30 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 27 МЛН
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 319 М.
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 38 МЛН