Рет қаралды 396,725
भगवानलाई म भेट्न आउदैछु
स्वर - गोपाल वशिष्ठ
शब्द/ संकलन - पं० नारायण खतिवडा
बाँसुरी - मित्र मगर
तबला/मादल - ललित घिमिरे
संगित सन्योजक - ध्रुब आचार्य
रेकर्डिङ अनि मिक्सिङ - मणि कु० राई
अक्टेभ स्टुडियो नाम्ची सिक्किम
भिडियो पुरानु - सरगम स्टुडियो - योगेस दाहाल
नयाँ भिडियो अनि मिक्सिङ - गो ० व०
#Gopalvasista #bhagawanlaiMaBhetnaAaudaichhu #Nepalibhajan #NepalikrishnaBhajan
भगवानलाई म भेट्न आउदैछु
रातदिन सत्संङमा धाउदछु
दर्शन पाउनलाई
मन्दिरमा बसेर भजन गर्न लाइ
हरि हामिलाई तपो बल दिनु होस
प्रभु हामिलाई शरणमा लिनु होस
दर्शन पाउनलाई .......
मन्दिरमा बसेर......
सत्य रहेछ अखण्ड दरवार
झुटो रहेछ संसारी घरवार
दर्शन पाउनलाई .....
मन्दिरमा बसेर .....
एकदिन पक्कै मरेर जानू छ
बिचार गर साथमा के लानु छ
दर्शन पाउनलाई .......
मन्दिरमा बसेर .........
ब्यार्थै भन्छौ तेरो र मेरो
आखिरमा न तेरो न मेरो
दर्शन पाउनलाई ....
मन्दिरमा बसेर .......
▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬
Follow us on:
👉KZbin: / @gopalvasistavajans
👉Facebook Page: / gopal.basista
👉Facebook: / gopal.basista.gopi
👉Instagram: / gopalvasistagopaal
👉Vlog Channel: / @gopalvasistavlogs1172
▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬
🕉 Don't forget to LIKE, COMMENT, SHARE & SUBSCRIBE.
जय श्री राधे ! जय श्री कृष्ण !