सम्पूर्ण दर्शक महानुभावहरूमा नमस्कार, हजुरहरूले हाम्रो गोपी सीरियललाई देखाउनुभएको माया र समर्थनका लागि धेरै धन्यवाद। कथा र विषयवस्तु हजुरहरूलाई कस्तो लागिरहेको छ? कथालाई अझ उत्कृष्ट बनाउन र अगाडि बढाउन के-कस्ता सुधार गर्न सकिन्छ? कृपया आफ्नो समय निकालेर सकारात्मक सुझाव दिनुहोस् र मलाई तथा मेरो टिमलाई सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं। साथै, हाम्रो Swastik Media युट्युब च्यानललाई सब्स्क्राइब गरेर हाम्रो यात्रामा साथ दिनुहोला!
@nuchheshrestha85332 күн бұрын
❤❤👍
@RamuGC-r7f3 күн бұрын
dherai ramro xa
@rajangautam-mt4lr2 күн бұрын
Bharkhar here ❤❤❤❤sabai ko ramro cha story babal ramro cha aja ko
@shivanshmedia22352 күн бұрын
👌♥️♥️♥️Gopi
@Anuska-f3h3 күн бұрын
बिचार kaila buba aama ले बल्ल बुहारी बाट सेवा पहे 😂
@saritaparajuli29802 күн бұрын
फेरि कुन सडयन्त्र बुन्न थालेकी हुन इ जेठि ले 😂😂😂😂😂😢😢😁😁😁😁😁💕🇳🇵
@RitikaShrestha-m8f2 күн бұрын
Ma australia bata Episode 1 dekhi herdai aairako xu ekdam ramro xa gopi. waiting for epsiode 22.
@swastikmedia14402 күн бұрын
Our Swastik Media family appreciate that. Thank you for your love and support
@PreetyLaxmiMagar2 күн бұрын
Dherai ramroo xa gopi
@krishashahi56892 күн бұрын
जेठानी र देउरानीले समपति को लागि मायाको नाटक कति गरेको देखेपछि मलाई त अामाको चिन्ता लागयो
@RachanaEntertainment13 күн бұрын
❤❤❤❤
@Mintbot-k2y3 күн бұрын
कति छुच्ची सासु लक्ष्मीकी त
@DenishaMalla-m4h2 күн бұрын
याे गाेपी सिरेल धेरै राम्रो छ तर सासू काे राेल सारै काम नलाग्ने देखिएकाे छ अरुकाे राेल ठिकै छ केशबकाे राेल अल्लि खराे रुपमा प्रस्तुती हुनु जरुरि छ २१ शदाब्दीमा पनि एस्तो थिताेमिताे अल्लि भएन कि अनि केशबकाे राेल अल्लि लामाे बनाउदा के हाेला❤❤❤❤❤❤❤❤❤❤
@anjanasubedi4002 күн бұрын
यो गोपि सिरियल सार्हे राम्रो छ तर केसब को रोल अल्लि कम भयो केशव लाई अल्लि धेरै रोल मा राख्नु होला 21 औ शताब्दीमा पनि बुढिको थिचोमिचो अल्लि बढी भयो जस्तो देखियो ♥️♥️♥️♥️🙏🙏🙏🙏🙏♥️♥️♥️❤️❤️❤️
@swostupoudel44153 күн бұрын
dherai ramroo xa gopi
@binodsunar42893 күн бұрын
❤❤🎉🎉🎉❤❤ new aapishot aayo k kasto xa like and comment ❤❤❤
@Shraddha-n4f2 күн бұрын
आज़ को भाग ले एकदम भावुक बनायो लक्ष्मी ले सुख पको हेरन पाम . Kaila बुबा kaili आमा को नी माया लाग्यो
@KalpanaTamang-cm2ru3 күн бұрын
🙏🙏👍👍💐💐💐♥️♥️♥️♥️
@rajangautam-mt4lr2 күн бұрын
Papini sashu panni halne aafai
@SitaKhadka-dx7sj3 күн бұрын
यो आमा ले बुहारि गिरायन लाई पानी हारनि थाहा पाउन परन हो
@SitaKhadka-dx7sj3 күн бұрын
जेठानी ले सासू लाई एक लेटी बनायको थाहा पायनि हुनि
@ShriyaGajurel3 күн бұрын
❤❤❤❤❤😂😢😮😅❤❤❤❤❤❤
@krishnamayathapa62493 күн бұрын
Sasuko jaaydatia atinae vayo
@soniatomer79882 күн бұрын
Very nice
@swastikmedia14402 күн бұрын
Thank you hajur
@liladahal95282 күн бұрын
🤪😄😄😄🤪😄😄😄🫢
@nettv56212 күн бұрын
यो सासु भनाउँदो डंकिनी किचकन्या को अत्याचार अतिनै बढी भयो। यस्तै भई रहेमा यो सिरियल हेर्न उचित छ जस्तो लाग्दैन।दिन रात सासुको टोकाई अनी बकम्फुसे लोग्नेको हेपाई कती हेर्ने।सासुको अत्याचार त छदैछ तर त्यहीँ माथी लोग्नेको टोकाई विष भन्दा पनी महा बिष सरह छ।अब त यो सिरियल वइहात जस्तै लाग्न थाल्यो। सधैं भरी एक आपसमा घोचा घोच र टोका टोक मात्र को कथा भएको सिरियल साच्चीकै महा बोर नैं हुँदो रहेछ।