तर सर यो भिडियो एकमहिना पछि किन बनाउनुभएको ? एक महिनात चार हप्ता हुन्छ चार हप्तामा चारवटा बुधबार पर्छन बनाएपछि प्रत्येक बुधबारको बनाउने गर्नुहोश्न सर - अन्यथा नसोच्नुहोला 🙏❤️🤗
@99Loksewa7 ай бұрын
धन्यवाद तपाईको मायाको लागि। लामो समय देखि रेगुलर थियौं । यस पटक अली हप्ता छुटन पुग्यो। आउंदा दिनहरुमा रेगुलर हुनेछौं ।