नमस्कार म गायक तथा सर्जक चन्द्रमान तामाङ❤🩹❤🩹❤🩹 गित संगीतमा लगाब हुदा हुदै लामो समय पछि मैले मेरो आफ्नै अफिसियल च्यानलबाट आदरणीय व्यक्तित्व निश्चल दवाडीको शब्द संगीत रहेको निश्चल दवाडी र लोकप्रिय गायिका शान्तिश्री परियारको स्वरमा रहेको "गोर्खे खुकुरी"बोलको लोकप्रिय गीतमा मेरै जिल्लाबासी बहिनि #अस्मिता_डल्लाकोटि र भाई #बिकाश_घिमिरेको स्वरमा लाईभ दोहोरि प्रस्तुत गर्ने जमर्को गरेको छु,हेरेर प्रतिक्रिया दिनुको साथै सुझाब सल्लाको अपेक्षा गर्दै यो च्यानललाई Subscribers सेयर र भिडियोमा कमेन्ट गर्दिनुहोला,धन्याबाद ! kzbin.info/www/bejne/mKXEnKSGfdaDo6csi=JJ7VgKJr2w0T53Zy
@ganggatamang69615 ай бұрын
Dami
@dhadingsuniltamang96726 ай бұрын
धेरै राम्रो छ बिकास भाइ❤
@BatalaPrembahadur2 ай бұрын
याे गितमा सुमन सर भय कति रमाइलो हुने थियाे सुमन र अस्मिता ले गायकाे कहिले हाेला हेर्ने
@KeshariGharti-oi1te6 ай бұрын
Wow दामी सारै
@nirjalpandey1206 ай бұрын
Yastai geet gana sunirahana pau hajur best of luck Love it❤❤❤
@shisirbasnet40556 ай бұрын
Good news brother 🙏 Nice song 🎵 👌 Asmita &bikash thanks Chandra.....
@madhavkhatiwada87016 ай бұрын
La ramro xa hai bikash bro keep it up congratulations and best wishes
@dipakgautam77356 ай бұрын
ढिलो आयो तर कडै आयो बिकाश दाई❤😘
@chandramantamang72796 ай бұрын
धन्यवाद हजुर
@RajkumarBasnet-t4g5 ай бұрын
आहा भाइ बहिनी हरु को मिठो दोहोरी सुनेर रमाइलो लाग्यो ल बधाई छ सबैलाई
@sharmilatamang97566 ай бұрын
🎉❤Dami
@sudhirkharel22356 ай бұрын
धेरै राम्रो लाग्यो
@chandramantamang72796 ай бұрын
tq daju
@Dhirajdonvlogs6 ай бұрын
🙏🙏💕💕
@sangitakandel65975 ай бұрын
असाधै राम्रो छ हीम्रै ठाउको सर्जक चन्द्रमान जी को प्रसतुति लाइभ दोहोरी ❤❤सबैजनाले मायँा गरीदीनुहोला 🙏🙏जय लोक दोहोरि