Gothale Geet-गोठाले गीत-Changmayuma Dubdengma Rai | पुर्बेली गीत २०८१

  Рет қаралды 209,691

Dhundiraj Suchcha Rai

Dhundiraj Suchcha Rai

3 ай бұрын

Gothale Geet-गोठाले गीत-Changmayuma Dubdengma Rai | पुर्बेली गीत २०८१
Tune Collection and Sung by
Changmayuma Dubdengma Rai
Arrange
Manoj Sangson Rai
Record
Studio King
Recordist Suresh Rai/Manoj Sangson Rai
Mix/Master
Raju Rarki
Technical Support
Padam Rai
Camera
Gyanu Rai/Dhan Khaling
Edit
Dhan Khaling (Jaskelo Creation)
Producer
Dhundiraj Suchha Rai
Media Partner
Bungwakha

Пікірлер: 194
@DhundirajSuchchaRai
@DhundirajSuchchaRai 3 ай бұрын
कृपया नयाँ प्रतिक्रिया सहित मनपरे Like Comment Share and of course Subscribe पनि ✍️🤝💃🕺💃🕺चङमायुमा दुब्देङ माकारा राई ज्यू आसा गर्दछ✍️🙏🙏
@kailashgaulevlogs2080
@kailashgaulevlogs2080 2 ай бұрын
Wow ❤❤❤बेला बेला मेरो पापालेनी गाउँनु हुन्ठ्यो 😍😍 सम्झ्ना आयो❤❤
@kailashgaulevlogs2080
@kailashgaulevlogs2080 2 ай бұрын
बेसिको साल्घरी र चरनको चिलाउने घारीको कुब याद आयो ❤❤❤
@pushpalalbasnet7696
@pushpalalbasnet7696 2 ай бұрын
धन्यवाद दिदी । प्रतिभाकि धनी हुनुहुन्छ तपाईं ।
@user-te6mq4xk3t
@user-te6mq4xk3t 2 ай бұрын
लुसारै मन छुने
@raidurga3818
@raidurga3818 2 ай бұрын
म सोलुखुम्बुबाट हेर्दै छु अत्यन्तै मन छुने भिडियो
@panchabdr5069
@panchabdr5069 2 ай бұрын
1970s Hit ❤😢❤😢❤😢 I was 8-9 years old when I heard this song for the first time 😊. भूटानमा यो गीत 1970s end तिर पहाडि क्षेत्रका नेपालीहरु ढाकारमा सुन्तला बोक्ने क्रममा आउँदा भूटानी नेपालीहरुले सिकेका थिए। यूट्युबमा प्रश्तुति को निम्ती धन्यवाद 😂।
@chamlingchamling7743
@chamlingchamling7743 2 ай бұрын
गाउमा गोठाला जादा गाएको गीतको याद आयो नि ❤❤
@jibanchamlingrai
@jibanchamlingrai 2 ай бұрын
लै लै हो !!माछी जालैमा भेटौला बैनी आउने सालैमा हाम्रो पुर्ब को जङ्गले गोठाले गित
@SAYAREM
@SAYAREM 2 ай бұрын
Dajiu kata ho
@Rushmarai4
@Rushmarai4 2 ай бұрын
मैले त पहिलो चोटि सुनेको कति सुन्दर गित🙏सर्जक प्रती नमन🙏
@tikanphotmail
@tikanphotmail 2 ай бұрын
प्राय लोपोन्मुख नेपाली बाजा मुर्चुंगा र विनायो बाजाको धुन सारै मन पऱ्यो।
@hangkirat-lc5cq
@hangkirat-lc5cq 2 ай бұрын
आमको याद आयो जो म सानो हुदा यस्तै लयमा गुनगुनाउनु हुन्थ्त्यो 😢
@chamlingchamling7743
@chamlingchamling7743 2 ай бұрын
सेवा नाना कति राम्रो हाम्रो गाउपाखा पखेरीको लोकलय गीत बधाई🙏🙏
@user-yp1rd1zc1z
@user-yp1rd1zc1z 2 ай бұрын
मर्मस्पर्शी शब्द रचना तथा सुमधुर स्वर कलाकार हरुमा सेवा 🙏
@bisworai2986
@bisworai2986 2 ай бұрын
सारै रमाइलो छ है गित गाउँघरमा घासदाउरा गरेको याद सारै आयो है
@AnandaSarkar-xj2kh
@AnandaSarkar-xj2kh 2 ай бұрын
😢😢😢आँखा रसायो 🙏🙏 यो गीतको लागि धेरै धेरै धन्यवाद सेवा
@chitrayamphu1033
@chitrayamphu1033 2 ай бұрын
आह ! गाउँ घरै पुगेँ जस्तो लाग्यो 👌👌👌 सक्दो सबैले share गरौं है।
@tirthachamlingrai22
@tirthachamlingrai22 2 ай бұрын
लुहै मलाई त सारै।गाउँ घर को याद आयो ,म चाहि अहिले मलेसिया बाट हेरेको छु सारै रमाइलो गित नाना हजुर को , ❤❤❤
@mahendrasamarung.7574
@mahendrasamarung.7574 2 ай бұрын
लोपानमुख यो गीतलाइ उजागर गरेको छ हालको सन्ततीहरूलाइ यो अभास होस ❤❤ ठाडो भाका
@jharanakirati8057
@jharanakirati8057 2 ай бұрын
गाउँ घरको याद आयो । हामी सानो हुँदा आमा बुवाहरुले यस्तो गीत गाउनु हुन्थ्यो
@BeshbBahadurRaiRai-me3ix
@BeshbBahadurRaiRai-me3ix 2 ай бұрын
आह ! यो मरुभूमि बाट यति मीठो गीत हेर्नु सुन्नु पाउँदा आफ्नै गाउँ घर रावाखोला सेरोफेरोको याद ❤पो आयो हजुर # bb dumi rai #Doha Qatar
@rabisilwalisking4576
@rabisilwalisking4576 2 ай бұрын
🤗🤗🤗❤️❤️❤️❤️❤️ गाउ घर को याद आयो सारै मिठो पुर्बेली गित सेवारो अल 🙏🙏🙏🙏😂
@ChahakBk-fh6ou
@ChahakBk-fh6ou 2 ай бұрын
धेरै राम्रो छ घाँस दाउरा जादा खेरी हामी पनि यस्तै गाउदै जान्थिउ❤❤❤❤🎉🎉🎉🎉
@krishnarai491
@krishnarai491 2 ай бұрын
यो गितले ४५-५० बर्ष पहिलाको बन जंगल गर्दा र गोठालो गर्दाको ताजा याद दिलायो।यस्तो भाका हराई सकेकेको अबस्थामा याहाहरुले जिबित राख्नको लागी याहा प्र्स्तुत गर्नु भयो। याहाहरुको टिम्लाई धन्नेबाद र बधाईछ।
@rabindrarai463
@rabindrarai463 2 ай бұрын
सारै मन छोयो,धेरै धेरै धन्नेबाद हाजुर हरु सम्पुर्ण टिम लाई🎵🎶🎤🎧️🎶🔊💖💐
@premkumarrai7587
@premkumarrai7587 2 ай бұрын
क्यापटन साबकाे रचना गाउँबेसी,खाेला नाला,देवी देउराली,थकाइ मार्ने चौतारी,बनपाखा अत्यन्तै मर्म स्पर्शि रुपमा सलल निश्चल रुपमा बगिरहेको पानी झै लाग्छ,तपाईंको गीत भावी दिनहरूमा पनि श्रवण गर्ने आशा राख्दछौ।
@padamkhaling4157
@padamkhaling4157 2 ай бұрын
पछिल्लो पुस्तालाई पुरानो भाका उपहार दिनुभयो धरै धेरै धन्यवाद हजुर 🙏
@babypun
@babypun 2 ай бұрын
Okkeputanoputi
@BhimmayaSubba-km4jz
@BhimmayaSubba-km4jz 2 ай бұрын
Bhojpurey geet vanthyung, Kodo ropda Sarai gaeko thyungni,ae,,ni,,,lai lai❤❤❤❤❤❤
@bhimrai6428
@bhimrai6428 2 ай бұрын
हाम्रो मोउलिक लोक्गीत हरु कत्ती मर्मस्पर्सिछन हजुर
@TenjuTamang-ur7om
@TenjuTamang-ur7om 2 ай бұрын
अत्यन्तै मार्मिक गित आफ्नै गाउँ घरको मनोमहोक दृश्य हृदय स्पर्शी हजुर
@tejale9412
@tejale9412 2 ай бұрын
30 बर्ष अघि घाँस दाउरा गोठाला गर्दा घुम्दै र डुल्दै गरेको जङगल र पाखा पखेरोको याद आयो यो गित सुन्दा र भिडियोको सिन हेर्दा 😊😊
@harichandraraiofficial163
@harichandraraiofficial163 2 ай бұрын
म सानाे छदा यस्तै गित गायर गाेठालाे गरेकाे याद दिलाई दिनु भयाे नानाले❤️❤️❤️❤️
@MohanAwai
@MohanAwai 2 ай бұрын
राम्रो रछ साहेब ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@madanrai8424
@madanrai8424 2 ай бұрын
Nayabarsa. 81. Gothale. Git ramro. Gaunu. Bhayo. Nana. Dhanynabad
@sureshkumarrai518
@sureshkumarrai518 2 ай бұрын
स्थानीय मार्मिक भाका, शुभकामना सानिमा लगायत पुरै टिमलाई❤️❤️❤️🙏🙏🙏🙏
@dhanmayarasaily5348
@dhanmayarasaily5348 2 ай бұрын
Katti ramailo git
@preranasuchcharai5556
@preranasuchcharai5556 3 ай бұрын
❤❤dema 🙏
@dhankumarkhadka9926
@dhankumarkhadka9926 2 ай бұрын
Dhera gainthyo ghas daura garda.sarai yad aayo gau gharko
@madhubarrai3179
@madhubarrai3179 2 ай бұрын
त्यहीँ पुर्बी लोक गाउँको कुना कन्दरामा पुर्यायो गितले याद भने गाउँ बस्ती कै झल्झली दिलायो है।
@ratneshworgurubacharya9979
@ratneshworgurubacharya9979 2 ай бұрын
Naya pusta le nadekheko nabhogeko kura lai prastut gari hamro maulik sangit vaka ko mahato samjhana garai dinu vayakoma hardik Naman gardachu
@bhimkumarraioffical
@bhimkumarraioffical 2 ай бұрын
स्थानीय भाका विशेष गरि हाम्रो पुर्बेली भाका बधाई छ दाजु भाउजू ❤❤❤
@SakalraiRai
@SakalraiRai 2 ай бұрын
लौ सारै मन छोयो अति मिठो पुर्बैको गोठालो गित❤❤❤
@buddibiswakarma7182
@buddibiswakarma7182 2 ай бұрын
Sarai ramro lagyo🙏🙏🙏👍️👍️👍️
@thulungrai30
@thulungrai30 2 ай бұрын
गाउँघरको याद आयो उहिले आमाहरूले दाउरा चारो टिप्नु जाँदा गाउनुहुथ्यो।
@tejale9412
@tejale9412 2 ай бұрын
TikTok मा सुनेर यता हेर्न आको सारै मीठो लाग्यो पुर्बेली भाका ❤
@Manisha_Rai7426
@Manisha_Rai7426 3 ай бұрын
💜💜💜💜💜
@dipenlimbu3537
@dipenlimbu3537 2 ай бұрын
घर देखि टाढा भएपनि गाउघरको झझल्को दिने बनपखेरो गोठला जादाको सम्झना ताजै गरायो
@prakashrai3449
@prakashrai3449 2 ай бұрын
हामी पनि सानो बेला दाउरा घाँस गोठालो जादा गाउदै रमाउदै हिड्थिम 🙏🙏🙏
@panchabdr5069
@panchabdr5069 2 ай бұрын
सहि हो। हामीले पनि त्यस्तै गर्थियौं😂।
@chandragajmer1964
@chandragajmer1964 2 ай бұрын
Wow Dami paila hami pani yasarini git gayakoho ihow
@chakrarai9092
@chakrarai9092 3 ай бұрын
साहेब मलाई त गाउ घरको यादले सतायो 😂 हामी पनि गाउ थियौ गाउ घरमा हुदा ❤ कठैबरी हाम्रो समाज कति रमाईलो थियो आज त्यस्तो नहोला नि ? ।
@dimpalrai336
@dimpalrai336 3 ай бұрын
❤️❤️❤️
@user-ii8kg3sl5z
@user-ii8kg3sl5z 2 ай бұрын
Ani lailai sanobelako yad rwa gauko yadle satayo saro😢😢😢
@__khannubungrai__
@__khannubungrai__ 3 ай бұрын
❤️❤️💕
@xtraviews4317
@xtraviews4317 3 ай бұрын
A very realistic song wishing for a bright future
@meharmantamang4669
@meharmantamang4669 2 ай бұрын
नमस्ते अति मार्मिक गीत🌹♥️
@Kathathestory
@Kathathestory 2 ай бұрын
❤👌🤙 कति मिठो स्वर
@musicloverbijayasubedi
@musicloverbijayasubedi 2 ай бұрын
मेलापात घास्दाउरा गोठालो खेतालो जादा यस्ता गित गाइन्थ्यो।
@jayabista6126
@jayabista6126 2 ай бұрын
हुर्हुर।
@RomPaudel-so7mc
@RomPaudel-so7mc 3 ай бұрын
हाम्रो कमेन्ट पढ्नु हुन्न होला भनेर मैले त केहि भनिन
@Nulamma
@Nulamma 3 ай бұрын
@ChitraTamang-rk8li
@ChitraTamang-rk8li 2 ай бұрын
सम्झना अमर रैहिरला हजुर को जीवन अस्ताउनु भएता पनि सुम्धुर सन्देश को लागि हृदय देखि नै धन्यवाद 🙏🙏💐
@bikramrai6578
@bikramrai6578 2 ай бұрын
मेरो ठूलो नानाको याद आयो उहिल्यै जङ्गलमा बाख्रा गोठालो गर्दा यस्तै भाकाको गीत खुब गाउनु हुन्थ्यो ।
@dhanurai80
@dhanurai80 2 ай бұрын
👌😊
@hangjitrai8130
@hangjitrai8130 2 ай бұрын
आहा खोप्ता बाजे❤
@BhimmayaSubba-km4jz
@BhimmayaSubba-km4jz 2 ай бұрын
Namaskar Hajur 🙏🌷 Molai ta Sarai mon peryo , Paila baisa ko Yad aayoni ❤❤❤
@SabitAmar
@SabitAmar 2 ай бұрын
अाहा....👏👏👍️👌🙏🙏
@sbrai8048
@sbrai8048 2 ай бұрын
सारै मिठो
@Mankorahar
@Mankorahar 2 ай бұрын
katti ramailo git
@sher.b.rai12
@sher.b.rai12 2 ай бұрын
पुर्बेलि लाेकभाका गित सारै राम्राे 🙏
@jayarai4115
@jayarai4115 2 ай бұрын
didi sewa atti sundar geet
@Creamy_moon30
@Creamy_moon30 2 ай бұрын
👍👍
@krishnarai5166
@krishnarai5166 2 ай бұрын
यति मीठो समय मान्छेलाई छाडेर कहं। पुग्यो होला नि - - ।
@dilendramukarungrai9562
@dilendramukarungrai9562 3 ай бұрын
very good !!
@madhabbahadurrai3956
@madhabbahadurrai3956 2 ай бұрын
Nice song our sister's and we sould to safe our nepalese culture hjur.......🙏🙏
@sabidhanrai5018
@sabidhanrai5018 2 ай бұрын
Juhari❤❤
@gamer3261
@gamer3261 2 ай бұрын
गाउँ घरको याद आयो मिठो पुबैली गित सेवा🙏🙏
@sudarshangurung5454
@sudarshangurung5454 2 ай бұрын
मलाई पनि सारै मन प-यो। साहेब दिदीलाई धेरै धेरै बधाई तथा धन्यवाद , दर्शन नमस्कार छ।🙏🙏🙏🙏
@gaunlechannel7319
@gaunlechannel7319 2 ай бұрын
Sarae mitho hajur!
@jangabahadurrai1535
@jangabahadurrai1535 2 ай бұрын
Purano yad aayoni
@chhojenmagar3929
@chhojenmagar3929 22 күн бұрын
ल है सारै राम्रो लाग्यो सानोमा आमा को याद आयो।
@user-xi6or8pr7p
@user-xi6or8pr7p 3 ай бұрын
Nice song 🙏🙏🙏🙏
@rajansherdorpali2699
@rajansherdorpali2699 2 ай бұрын
सेवा हौवा 🙏🙏दाजु ढुन्ढीराज सुछा राई ज्यु अनि भाउजु । हाल म तपाईहरुको भिडियो सात समुन्द्रपारीबाट हेर्दै छु । हजुरहरुको भिडियोहरु प्राय म हेरि रहन्छु ।युकेको बासिन्दा भए पनि आफ्नो गाउघरको सम्झनामा हरदम केही न केही जोसिलो मीठो कोशेलीहरु पस्कि रहनु हुन्छ सारै खुसी लाग्छ ।तपाईहरुको यो अमूल्य मायाहरुलाई सधैव मन भित्र राखि रहन मन लाग्छ ।जीवन कर्कलाको पानी हो , केही क्षण भए पनि जिवन्त कहानी गीत संगितमा सजाउनु भएको छ यहाहरुलाई मुरीमुरी बधाई अनि शुभ-कामना । दिक्तेल रुपाकोट मझुवाढी नगरपालीका ७ दोर्पा हाल सात समुन्द्रपारीबाट ।❤❤❤
@goofoff0726
@goofoff0726 Ай бұрын
सारै-सुन्दर र मनमोहक लोक-भाका गाऊ-घरको सुन्दर द्रिस्य साथै लोक-सस्कृतिले भरिपूर्ण समाज र सस्कृति हिजो आजको आधुनिक सैली र समाज भन्दा फरक र सुन्दर जिबन सैलीको सम्झना 💖💝🙏🙏
@deshmanlimbu3001
@deshmanlimbu3001 Ай бұрын
लोक भाकालाई सम्मान छ है ।गायिका ज्युलाई ।अब धन्यबाद सम्म भने ।यथार्थ यात्रालाई जिबनसंग जोडिनेछ हृदय स्पर्श स्वर भाकालाई सम्मान ।
@shovaofficial5596
@shovaofficial5596 2 ай бұрын
Congratulations daju vauju
@kirawa2045
@kirawa2045 2 ай бұрын
❤👏👍
@deshmanlimbu3001
@deshmanlimbu3001 Ай бұрын
जिबन यात्रामा भावात्मक शब्दहरू ,संगीत,दृष्य क्षेत्र हेर्दा,म जीबन संग जोडेको छु है ।धन्यबाद
@Saili42
@Saili42 2 ай бұрын
हामी सानो हुँदा फुपू काकाहरुले मेलो तिर जाँदा वनजंगल घाँस दाउरा जाँदा गाउनु हुन्थ्यो ।अहिले त सुन्न पाउँदैन यस्ता गीतहरु ,आज यो गीत सुन्दा त्यो समयको याद आयो।😍❤🙏
@kongrai6993
@kongrai6993 2 ай бұрын
Katunjeli Maila xam baddheng khannuyang. sahab .Thanks a lot.
@Sristy2080
@Sristy2080 2 ай бұрын
हामी सानो छदा आमाले गाएको याद आयो😢 कति मीठो भाका ❤❤❤
@gangalimbuz5976
@gangalimbuz5976 3 күн бұрын
असाधै मिठो गित मन जित्यो।
@Okhaldhunga55
@Okhaldhunga55 Ай бұрын
यति मिठो पुर्बेली लोक गित त्यो पनि आफ्नै मौलिक गित,मेलापात,काज कार्जेहरु,चाडपर्व मा गाउघर तिर घन्किने गित सुन्न पाउदा धेरै आनन्द आयो।यस्ता लोप हुन लागेका रैथाने लोक गितलाई पुनः जिबन दिनु हुने सम्पूर्ण सर्जकहरु मा मेरो नमन छ्🙏🙏🙏 अझै यस्तै लोप हुन लागेको रैथाने लोक गितहरु लाई अझै नयाँ जीवन दिनु होला सबैजना सर्जकहरु मा मेरो शुभकामना छ्🙏🙏🙏🙏👍️👍️👏👏❤❤
@user-ne9oi7du2q
@user-ne9oi7du2q Ай бұрын
सरै मिठो बन पाखा मेला पात को सम्झना समेटेर कोर्नु भएको शब्द यहाँ हरु प्रती उच्च सम्मान हार्दिक बधाई तथा सफलता को शुभकामना हजुर हजुर हरुलाई👌👌💓🙏
@SLR0925
@SLR0925 Ай бұрын
डेमा, साह्रै राम्रो सब्द र मिठो स्वर। मलाई यो भाका साह्रै मन पर्छ । यसलाई संरक्षण र प्रवर्द्धन गर्दै लानुपर्छ है ।
@ramjeekatuwal5311
@ramjeekatuwal5311 2 ай бұрын
हामराे पुरबेलि गित सङ्गीत आहा गजब
@birdhanrai672
@birdhanrai672 2 ай бұрын
जहाँ जन्मयौं आँखा खोल्दा आमालाई देख्यौं थियौं आमाको काखमा । चेतना बढ्‌यो चिन्न पायौं रहेछौं हामी त्यो सुन्दर पाखामा गाउँघरको लोकगितमा लाहुरेको अभिनयले कल्पना पारीको मनोरम झैं देखियो । हजुरहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।🙏🙏
@dilkumarkulung
@dilkumarkulung 2 ай бұрын
👍️👍️
@harikumarrairai9270
@harikumarrairai9270 2 ай бұрын
Super song ❤
@renurai8653
@renurai8653 2 ай бұрын
मिठाे गित सुनाउनु भयाे नाना❤❤❤
@hangjitrai8130
@hangjitrai8130 2 ай бұрын
गोपाल भुटानी जस्तै फ्लिम इन्डस्ती को अनुआर परेको बाजे दुन्डिराज सुत्चा क्याप्टेन बाजे👏👏
@bhaktarai9le728
@bhaktarai9le728 2 ай бұрын
अहिले सम्म १० पटक भन्दा बडि हेरिसके है किन कि मेरो मम्मी लाई मिस्स गर्दै
@dilkumarbantawarai736
@dilkumarbantawarai736 2 ай бұрын
मिठो सुमुधुर मौलिक भाकाको लागि सबै सर्जक हरुमा मुरी मुरी धन्यवाद ..🙏
@lokpremikaila1461
@lokpremikaila1461 2 ай бұрын
❤❤❤❤❤
DO YOU HAVE FRIENDS LIKE THIS?
00:17
dednahype
Рет қаралды 97 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 9 МЛН
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 115 МЛН
हाम्रो जवाना का गित 🩷
4:50
Ashok Mabo Vlog 🤺
Рет қаралды 15 М.
DO YOU HAVE FRIENDS LIKE THIS?
00:17
dednahype
Рет қаралды 97 МЛН