Gothalo || गोठालो || Episode 101 || Social Serial || Laxminath, Shital,Narayan Keshav || Feb 28-2024

  Рет қаралды 539,894

Paridhi Media

Paridhi Media

5 ай бұрын

Paridhi Media Presents:-
Gothalo || गोठालो || Episode 101 || Social Serial || Laxminath, Shital,Narayan Keshav || Feb 28-2024
आफ्नो सन्तानको मायालाई सन्सारको कुनै पनि कुरा सङ्ग तुलना गर्न मिल्दैन, चाहे त्यो धन सम्पत्ति होस चाहे इज्जत होस। आफ्नो सन्तान भनेको आफ्नै हुन्छ र अर्को कुरा जति सुकै खोर्को नारा गरेपनि हाम्रो समाजमा छोरा र छोरी बिच भेदभाव छदैछ। त्यैसैले अन्धबिस्वास र परम्परा भन्दा माथी रहेर यो सिरियल गोठालो निर्माण गरेका छौ। विशेषत यसमा धन सम्पत्ति र सन्तानको मायालाइ उतार्ने प्रयाश गरेका छौ। धन्यवाद ।
FEATURING ACTOR
Narayan Nepal, Laxmi Timilsina, Sital KC, Keshav Sapkota, Sagar Giri, Shristi Kc, Tulasha Lakandri Gokarna Acharya, Niraj Rajaure, Dinesh Nagarkoti, Kristal Sapkota, Milan Pakharin, Pradeep Karki
Child artist :
Aarohi Karki
Paridhi Nepal
#Gothalo #GothaloEpisode101
Make Up : Laxman Roka
Music / Arrange / Mixing / Mastering :
binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Cinematographer : Binod Puri
Editor : Sandip Chaudhary
Direction : Shiva Sharma (Kadel)
Production: Punam Nepal, Panish Nepal , Paridhi Nepal
Production Advisor: Narayan Nepal
© Paridhi Media, 2021
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
KZbin:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 470
@ParidhiMedia
@ParidhiMedia
हजुरहरूलाई हाम्रो सीरियल ' गोठालो ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला हजुर 🙏
@user-gt6hj2po4m
@user-gt6hj2po4m
आज धेरै खुसी लाग्यो काजिको बन्दन बाट मुक्ति भएकोमा राम्रो छ गोठालो सिरियल ❤❤❤
@shristisenchury7773
@shristisenchury7773
यथार्थ घटनामा आधारित My favourite siriyal🙏❤️❤️❤️❤️गोठालो सिरियल मन पर्ने साथीहरू याता हाजिर हुम है।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@GangaDevi-uc1wr
@GangaDevi-uc1wr
बल्ल मज्जा आयो गोठालो सीरेल भरत भाई बधाई तथा शुभकामना धेरै राम्रो काम गरेकोमा गोठालो सीरेल के हुन्छ अब यक हप्ताको पर्खाइमा छु सम्पूर्ण टिम लाई बधाई छ ❤
@user-xo9nx9io3k
@user-xo9nx9io3k
सबैई भन्दा पैला गोठालो टीम्लाई नम्स्कार अनि आज आयेर काजी साब ले गरेको काम लाई सुलीट छ हैई
@birbdrtamang5680
@birbdrtamang5680
होईन म मात्रै कि अरु पनि छन् यो गोठालो सिरियल नियामित नछुट्टै हेर्ने अजको भाग पनि अति राम्रो लाग्यो र अझै राम्रो गर्दै जानू सफलताको सुभाकामना सबैलाई ❤️👏💐👏
@devendraghimire9817
@devendraghimire9817
अब अर्को भागमा काजिको छोरिसंग भरतले बिहा गर्नुपर्छ।
@ArjunThapamagar-ny6wt
@ArjunThapamagar-ny6wt
मपनिछु है 1 देखि 101 सम्म हेर्दैई आयकिछु🎉🎉🎉🎉
@soniyalimbu4132
@soniyalimbu4132
अबो चाई केही होला जस्तो छ सिरेल दामी छ आज को भाग झन दामी लाग्यो सितल सर लगाएत सम्पुर्ण गोठालो सिरेल को टिम हरु मा मेरो तर्फबाट नमस्कार साथै बधाई छ है ❤❤
@shobhakhanal8253
@shobhakhanal8253
सुभ कामना सम्पूर्ण गोठालो टीम लाई ❤❤❤❤❤
@DevKumar-sh2ec
@DevKumar-sh2ec
भरतको बुवा ले गरेको कार्य र भरत अनि अन्य सहयोगी समेत ले गरेको काम एकदम स्वाभाविक छ। अब यो सिरियल धेरै असल भयो । अझै अब बाट झनै उच्च सम्मान को साथ यो सिरियल हेर्न लायक होस।
@laxmishrestha4267
@laxmishrestha4267
तपाइहरुको अभिनय मलाइ मन पय्रो
@ambikathapaliya3630
@ambikathapaliya3630
पुरानो शोषण परम्परा लाई राम्ररी उजागर गरेको छ
@aashikamagar1968
@aashikamagar1968
म नेपाली सवै सिरियल फिल्मसहरुको बिक फ्यान हो जस्ले मेरो Comment पढ्नु हुन्छ उहाँहरुको हरेक यात्रामा भगवानले सदैव रक्षा गरून् जय नेपाली सिरियल
@AbdurRahim-mg9sj
@AbdurRahim-mg9sj
धेरै राम्रो सिरियल मलाई मन पर्ने 💞💞💞💞💞💞
@user-dg8gw2wo3z
@user-dg8gw2wo3z
Woow❤❤❤❤
@user-hm8yh5to6t
@user-hm8yh5to6t
आजको भाग त सारै राम्रो लाग्यो कमारा कमारि ले मुक्ति पाए तर सपना होकि बिपना हो
@Laxmioff
@Laxmioff
Aaja ko episode ajha dherai ramro lagyo ❤❤❤❤❤
@jesicamgi7626
@jesicamgi7626
❤awesome 🥰🥰🥰🥰🥰🙏💐👌👌👌👌👍👍👍stay blessed all
@thangabahadur9196
@thangabahadur9196
आज अति नै राम्रो लाग्यो सिरियल खुसि लागो 🇳🇵🇳🇵🇳🇵
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 25 МЛН
Doing This Instead Of Studying.. 😳
00:12
Jojo Sim
Рет қаралды 22 МЛН
IQ Level: 10000
00:10
Younes Zarou
Рет қаралды 11 МЛН
Box jumping challenge, who stepped on the trap? #FunnyFamily #PartyGames
00:31
Family Games Media
Рет қаралды 18 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 25 МЛН