Gothalo || गोठालो || Episode 108 || Social Serial || Laxminath, Shital,Narayan Keshav |April 17-2024

  Рет қаралды 424,606

Paridhi Media

Paridhi Media

3 ай бұрын

Paridhi Media Presents:-
Gothalo || गोठालो || Episode 108 || Social Serial || Laxminath, Shital,Narayan Keshav |April 17-2024
आफ्नो सन्तानको मायालाई सन्सारको कुनै पनि कुरा सङ्ग तुलना गर्न मिल्दैन, चाहे त्यो धन सम्पत्ति होस चाहे इज्जत होस। आफ्नो सन्तान भनेको आफ्नै हुन्छ र अर्को कुरा जति सुकै खोर्को नारा गरेपनि हाम्रो समाजमा छोरा र छोरी बिच भेदभाव छदैछ। त्यैसैले अन्धबिस्वास र परम्परा भन्दा माथी रहेर यो सिरियल गोठालो निर्माण गरेका छौ। विशेषत यसमा धन सम्पत्ति र सन्तानको मायालाइ उतार्ने प्रयाश गरेका छौ। धन्यवाद ।
FEATURING ACTOR
Narayan Nepal, Laxmi Timilsina, Sital KC, Keshav Sapkota, Sagar Giri, Shristi Kc, Tulasha Lakandri Gokarna Acharya, Niraj Rajaure, Dinesh Nagarkoti, Kristal Sapkota, Milan Pakharin, Pradeep Karki
Child artist :
Aarohi Karki
Paridhi Nepal
#Gothalo #GothaloEpisode108
Make Up : Laxman Roka
Music / Arrange / Mixing / Mastering :
binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Cinematographer : Binod Puri
Editor : Sandip Chaudhary
Direction : Shiva Sharma (Kadel)
Production: Punam Nepal, Panish Nepal , Paridhi Nepal
Production Advisor: Narayan Nepal
© Paridhi Media, 2021
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
KZbin:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 247
@ParidhiMedia
@ParidhiMedia 3 ай бұрын
हजुरहरूलाई हाम्रो सीरियल ' गोठालो ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
@phiprajrai1929
@phiprajrai1929 3 ай бұрын
😮
@sarojgajmer382
@sarojgajmer382 3 ай бұрын
म नियमित हेर्छु ।
@user-hm8yh5to6t
@user-hm8yh5to6t 3 ай бұрын
काजिले कजिनि र छोरि लाई आफै सँगै राख्न पर्नि
@GomaSubedi-ed4jc
@GomaSubedi-ed4jc 3 ай бұрын
😊😊
@sitaramnepali977
@sitaramnepali977 3 ай бұрын
युटुबमा ज जस्ले 500 भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️
@SitaKhadka-dx7sj
@SitaKhadka-dx7sj 3 ай бұрын
काजि हो कि पाजि यलाई यलाई कारबाई गरना परदछ
@Aakritigautam-gt8ge
@Aakritigautam-gt8ge 3 ай бұрын
इउटुबमा 1K भन्दा तल को को हुनुहुन्छ यता हाजिर हुनु है ❤❤❤❤❤❤❤❤
@aashikamagar1968
@aashikamagar1968 3 ай бұрын
काजिको छोराले आमा र बुइनिलाई अत्याचार गरेको भरतले थाहा पाउनु पर्छ भन्ने कोको हुनु हुन्छ गाइजहरु
@saralasarala2886
@saralasarala2886 3 ай бұрын
Mani xu hai hjr♥️♥️😍😍
@SurjapRai
@SurjapRai 3 ай бұрын
गोठालो सिरियल नछुटाइ हेर्ने जति यता है साथी बन्नु पर्छ
@DeepakGrg-nj8xw
@DeepakGrg-nj8xw 3 ай бұрын
@nettv5621
@nettv5621 3 ай бұрын
जे होस काजीले न्याय को लागी आफ्नो छोरा पनि नभनी निष्पक्ष न्याय दिलाउनु धेरै उत्तम छ। जस्तो सुकै गरेता पनि न्याय को लागि समानान्तर गर्नु भनेको राम्रो सन्देश हो।
@khadkabhaikaji9172
@khadkabhaikaji9172 3 ай бұрын
यो गोठालो सिरियल पहिला पहिला सारै माज्जा आउथ्यो हेर्न १०० भाग देखि १०८ भाग सम्म त खै के नमिलेको हो हो कि मलाइ मात्र तेस्तो लागेको हो।
@PabitraDevkota749
@PabitraDevkota749 3 ай бұрын
मलाइ त झन कजिनि नै मन परेछैन😫
@khadkabhaikaji9172
@khadkabhaikaji9172 3 ай бұрын
@@PabitraDevkota749 यो कजिनी र मैसाब त झन ल्यानु नै नहुने हो सिरियलमा याक्टिङ नै राम्रो छैन
@user-fz8gp1py3d
@user-fz8gp1py3d 3 ай бұрын
एँ अलि नमिलेको नमिलेको जस्तो। अलि अल्छी पनी लाग्दोरहेछ हेर्न।
@gangakarki5278
@gangakarki5278 3 ай бұрын
सहि भन्नू भयो मैले त हेर्न नै छाेडिदिए अाजभाेलि राम्रो छैन
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n 3 ай бұрын
याे काजिकाे छाेराे भनाउदाे ले कसताे नरामराे बेबमर गरेकाे अामा र बहिनी माथि रिस उठनि ❤❤❤
@dhanmongar1361
@dhanmongar1361 3 ай бұрын
सानो काजी अामा बहिनी लाइ हेपेको सुहाएन राम्रो गरेका हेर्न मन छ।
@reshamagautam6946
@reshamagautam6946 3 ай бұрын
अव यो डाँका सानो पाजी को अत्याचार सबै काजी बा ले थाहा पाउँनु पर्यो/
@sugamgrg5896
@sugamgrg5896 3 ай бұрын
कथा बस्थु अलिक मन छुने भएन है भन्ने जति एता हाजिर हुम❤😂
@nisanurai8727
@nisanurai8727 3 ай бұрын
छ्या यो सानो काजिले गर्दा यति राम्रो सिरेल झुर बनायो
@narayansarma3952
@narayansarma3952 3 ай бұрын
राम्रो छ जनचेतना मुलक छ
@anuragjwala24
@anuragjwala24 3 ай бұрын
गोठालो सिरियल आउँदा खुशी हुने जति like comment गरेर हाजिर हुनु येता येता ❤❤🎉🎉🎉🎉❤❤❤🎉🎉🎉
@RamchandraKafle-tk7xo
@RamchandraKafle-tk7xo 3 ай бұрын
Thika chha
@UmeshSunar-ok1eo
@UmeshSunar-ok1eo 3 ай бұрын
❤❤❤
@basantimagar8151
@basantimagar8151 3 ай бұрын
😊 pm inn​@@RamchandraKafle-tk7xo
@ramitchettri1196
@ramitchettri1196 3 ай бұрын
सबैतिमलाई।शुभकामना।तर।काजि।साबले।कजिनि।आमा।लाई।र।छोरि।लाई।माया।गर्नु।परो।सानो।काजि।काजि साबले।हेला गर्नु।भयन।आमा।लाई
@manjurayamajhi5369
@manjurayamajhi5369 3 ай бұрын
😊
@krishnashrestha3563
@krishnashrestha3563 3 ай бұрын
के काजी भन्ने हरु को यती धेरै अतेचार सहनु पर्ने जुठो भात आमाको सिर्मा फुल पातिले पुजा गर्नुपर्ने आमा लाई सिरेल चाहिँ राम्रो बनेको छ सम्पूर्ण टिम लाई सफलताको शुभकामना
@dipakgajmer6515
@dipakgajmer6515 3 ай бұрын
सिरियल त ठिकैहो तर दर्सक लाई सुहाउदो शिक्छ्या मुलक अली भएन
@user-iq5ng4lt7k
@user-iq5ng4lt7k 3 ай бұрын
याे त साह्रै भयन र काजि भयर हाेला आमा लाई पनि अबसब्द बाेल्ने
@user-tw4ju3ci9w
@user-tw4ju3ci9w 3 ай бұрын
यो केकाे अतेचा हाेलानि खाकाे खानाले अरु लाइ हाने अब सबै ले सिकने भए सिरयल हेरेर
@AasmitaGiri
@AasmitaGiri 3 ай бұрын
🎉🎉🎉🎉
@JitDanuwar
@JitDanuwar 3 ай бұрын
जे हाउस काजिले अाफ्नो बैसोको श्रीमतिलाई मयाँगरेकोमा राम्रो छ छोरो मुन्द्रेलाईसुधारणगर्नलाई गार्‍हो छ
@durganepal4321
@durganepal4321 3 ай бұрын
ती सबैले एक्लै पारेर छोड्नु नि त्यो प्रतापेलाइ
@user-ip4ei3jw8g
@user-ip4ei3jw8g 3 ай бұрын
❤म पनि नछुटाइ हेर्ने गर्छु एक दम राम्रो लाग्छ हाल मलेसीया देखी❤
@saralasarala2886
@saralasarala2886 3 ай бұрын
Yo kajile attechar gareko barat bhaile thaha paunu paryo ani न्याय दिलाउन पर्यो हजुर
@dhirenshahi6456
@dhirenshahi6456 3 ай бұрын
युटुबमा 1k भन्दा तल हुने जति यता हाजिर हुम यकले अर्कालाई सपोत गरम मिलेर अगाडि बधम ❤❤❤
@SauteniAamaOfficial
@SauteniAamaOfficial 3 ай бұрын
को को हुनु हुन्छ गोठालो सिरियल मन पराउने येता आउनु होला🙏
@Aakritigautam-gt8ge
@Aakritigautam-gt8ge 3 ай бұрын
म छु ❤❤
@VlogerPharpuOfficial
@VlogerPharpuOfficial 3 ай бұрын
😢😢😮
@lalnarayanshrestha6225
@lalnarayanshrestha6225 3 ай бұрын
येस्ताे पापि गेनेहाेत काजिकाे छाेरा भयर
@macone4073
@macone4073 3 ай бұрын
Dhari ramro lago
@pabitaghimire2653
@pabitaghimire2653 3 ай бұрын
यो सानो पाजीलाई ठिक पार्न सक्ने त भरत नै हो अरुले आंट गर्न के सक्नु ? कि तेस्कै बाउलेमात्र हो ।हरिमायाले त्यो पाजीको कुरा सबै बुढोलाई भनिदिएर राम्रो गरीन् , अब ठिक पार्ने भयो त्यो अति उग्र दुर्व्यसनीलाई ,, कथा राम्रो छ अझै प्रगति हुंदै जावोस ।
@MahendraSherchan-pc1rv
@MahendraSherchan-pc1rv 2 ай бұрын
गोठालो सिरियल निकै उच्चस्तरीय कथाले पुणँ छ,अब समय सुहाउँदो घटनामा आउनु होस र सम्पुणँ कलाकार हरु लाइ नयाँ बषँको शुभ शुभ कामना!! !!!
@user-rw9wm4fs4c
@user-rw9wm4fs4c 3 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉
@user-qj2mc6to5p
@user-qj2mc6to5p 3 ай бұрын
❤❤❤❤
@shantibaral6769
@shantibaral6769 3 ай бұрын
मलाई गाेठालाे सिरियल धेरै राम्रो लाग्दछ पाेखरा 7 बाट गाेठालाे सिरियल हेर्दै छु साथै नयाँ बर्षकाे धेरै धेरै शुभकामना छ गाेठालाे टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏
@user-bp8mz9zm7s
@user-bp8mz9zm7s 3 ай бұрын
❤❤❤❤❤
@bishnulimbu7386
@bishnulimbu7386 3 ай бұрын
My favorite serial gothalo ❤❤
@user-wt5sn6xy9e
@user-wt5sn6xy9e 3 ай бұрын
My favourite ❤❤❤❤
@tamangkanxa8972
@tamangkanxa8972 3 ай бұрын
wow so cute boy v❤❤❤😊😊😊😊look
@user-co5lp5vl2d
@user-co5lp5vl2d 3 ай бұрын
यो सिरियल आउदा खूसि हुने जति हाजिर हुनुहोला❤❤❤❤
@user-yy8gx4rc4f
@user-yy8gx4rc4f 3 ай бұрын
My favorite serial gothalo ❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
@arjunkhanal952
@arjunkhanal952 3 ай бұрын
Very nice video 👏🏿👏🏿👏👏🏿❤❤
@rajarammahat8899
@rajarammahat8899 3 ай бұрын
आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓
@user-lm3oe3wg7s
@user-lm3oe3wg7s 3 ай бұрын
दामि छ गोठालो सिरेल जन हजुर कन्ह अभियान छ शब्दै छैन सनरै राम्रो छ अलि सानो काजिको चै वबरै भयो सबैलाई त भन्ने सानालाई त ठिकै छ काजिको छोरा भएर तर ठूलो लाई त मन परेन ल शुभकामना सधै राम्रो बनाउदै जानू अनि काजि को घरमा गोठालो बस्नु नपरोस्
@ambikakarki6590
@ambikakarki6590 3 ай бұрын
Malaye yo serial sari man parch
@chitrakhatiwada232
@chitrakhatiwada232 3 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@HariSingh-mm6cf
@HariSingh-mm6cf 3 ай бұрын
My favourite serial❤❤❤❤
@soniyalimbu4132
@soniyalimbu4132 3 ай бұрын
यो भाग ले त मेरो आशुनै झर्यो प्रताब को बेहोरा देख्दा आमा लाई र बैनी लाई तेस्तो बेबाहार गरेको देख्दा जे जस्तो भएनी आमा हुन अलिक सुधार आउनु पर्यो है सिरेल दामी छ है बधाई छ गोठालो सिरेल टिम लाई 🎉🎉❤❤
@user-iv4kz4ki1n
@user-iv4kz4ki1n 3 ай бұрын
सानो काजी भन्ने डाँका को को अत्याचार गर्ने रण्डी बान सानी आमा र बहिनीलाई अत्याचार ‌गर्ने उहिले पहाडमा काजी को अत्याचार शोषण गर्ने ‌ सिरियल गोठालो सिरीयल टीम लाई धेरै धेरै धन्यवाद
@anamikamohara3411
@anamikamohara3411 3 ай бұрын
Good evening all dhariramr lagacha katikhra auacha just leach hajur harulalai ni maisayabakhi ta🙏🙏🇳🇵🇳🇵💐💐💐👍👍👍🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰👍🥰🥰🥰🥰🥰🥰👍
@ambikrasaili6010
@ambikrasaili6010 3 ай бұрын
भरतेले सबै गोठाला कमराहरुको मुक्ती गर्दिदा पनि अझै पनि केही बुद्धि नभाका र जाङगर नभाकाहरु नामर्दाहरु तेहि काजिहरुको पछि लागेर हिडेका छन गाली अपमान खाई खाई।
@magarghabindra1179
@magarghabindra1179 3 ай бұрын
आमा ले छोरा भन्ने जन्तु लाई सानो काजि हजुर तपाई भनेको मनै परेन ❤❤❤❤
@shantirai3096
@shantirai3096 3 ай бұрын
धेरै राम्रो भरत जि को अभिन्या सधै यस्तै राम्रो होस सबै को
@user-laxmangiri
@user-laxmangiri 3 ай бұрын
108 भाग पुगिसकेछ मेरो मोबाइलमा आज आयो सारै राम्रो लाग्यो😍😍😍🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦
@user-pz2fe4xg2e
@user-pz2fe4xg2e 3 ай бұрын
sriyal ramro cha aghaia astey gardai janu ❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤🎉
@katsutomi9950
@katsutomi9950 3 ай бұрын
Dherai ramro lagcha
@bhagatdarnal778
@bhagatdarnal778 3 ай бұрын
My favourite serial 🎉🎉gothalo 🎉🎉❤❤
@user-hd7cj5rt9d
@user-hd7cj5rt9d 3 ай бұрын
❤❤राम्रो ❤धेरै ❤राम्रो ❤छ❤🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
@monkumarilimboo5228
@monkumarilimboo5228 3 ай бұрын
यो सानू काजी भोनाऊदो त माहा को मूलिया पो रैछ आफ्नू भाक घोप्टेऊने त मा हा को अल्छिनी होनी मिठो भोएन भोनी भोकू खोर्सानी लाऋर खानूनि आफू ले खाको थाल घोप्टियो भोनित नराम्रो हो भोनी आफै घोपैटियाऊदो रैछ
@vivekkumar9773
@vivekkumar9773 3 ай бұрын
Male pani yo siral man parx ma pooja edya bata hu ❤❤❤❤❤
@debikadebika7536
@debikadebika7536 3 ай бұрын
अामालाई त भनने तेराे अायु धेरै छैन हाेला हाै
@Debikadebika-ed2hh
@Debikadebika-ed2hh 3 ай бұрын
काजी को छोरा लेत अती नै गरो त भारत कही निको हुने र ठिक पार्ने अब 🙏🙏😊
@ravikarai3418
@ravikarai3418 3 ай бұрын
Pahilako aakreti mai sab chayo
@kamalabasnet2136
@kamalabasnet2136 3 ай бұрын
यो सिरियल हेर्ने नै मन नलाग्ने भयो अलिक कलाकार हरु ले पनि बिचर पो गरेर कथा बनाउने हो कि राम्रो नै लागेन यो काजिको छोरा ले खेलेको त
@ambikakc362
@ambikakc362 3 ай бұрын
Khukuri Le chattai pare ra karmi parne yes lai ta k ko Kaji na paji
@DurgaBk-dc8or
@DurgaBk-dc8or 3 ай бұрын
धेरै राम्रो अभिनय सितल सर
@SitaKhadka-dx7sj
@SitaKhadka-dx7sj 3 ай бұрын
कति पापिसौतेनि आमा पनि जाने आफनि आमा जस्तो हो आफुकाजि भनेर जपनि गरनि अरुलाइ भइमा झारनि
@samiksharai-vj5mz
@samiksharai-vj5mz 3 ай бұрын
कस्तो बेभार सानो काजी को मानाप को नाम दानाप
@ramkirshnakhanal7208
@ramkirshnakhanal7208 3 ай бұрын
Man parcha ❤❤❤❤
@savitachamlingrai3894
@savitachamlingrai3894 3 ай бұрын
Dherei dherei ramro lagxa gothalo sirial🎉🎉❤❤
@jijiman1190
@jijiman1190 3 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-fz8gp1py3d
@user-fz8gp1py3d 3 ай бұрын
गोठालो शिरियल राम्रो छ ।तर सारै छोटो।
@bindusharma5039
@bindusharma5039 3 ай бұрын
दामि छ गाेठालाे सिरियल
@sarumagar3047
@sarumagar3047 3 ай бұрын
राम्रो छ गोठालो
@ushakc984
@ushakc984 3 ай бұрын
धेरै राम्रो छ ।
@dhurbaramchauhan7865
@dhurbaramchauhan7865 3 ай бұрын
आमा बैनि लाई दुरबेबाहार गरेको छोरा ले मन परेन घरेलु हिङसा भो।
@bimaladahal7636
@bimaladahal7636 3 ай бұрын
बजियाकाे अामा लाई हेर्ने नजर उताउलाे
@sitaramnepali977
@sitaramnepali977 3 ай бұрын
युटुबमा ज जस्ले 500 भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️
@birajkhalingrai379
@birajkhalingrai379 3 ай бұрын
सानो काजिको रोल अति भयो हटाईयोस अनि अलिक कथाले मागे जस्तो होला
@pabitravishwakarma7149
@pabitravishwakarma7149 3 ай бұрын
यो गोठालो सिरियल हेर्न मनै लाग्दैन अच कल जैले पनि काजि को अत्तेचार हेरि हेरि
@anitasamal5337
@anitasamal5337 3 ай бұрын
Derai..ramrox..siriyal❤❤❤❤
@badriprasadsubedi9216
@badriprasadsubedi9216 3 ай бұрын
राम्रो छ
@ujeliserchan4694
@ujeliserchan4694 3 ай бұрын
Ghotalo sirel ta राम्रो xa yo sanu kaji चाहि आफ्नो gamnda dekauda ठीक lagena खाना faleko राम्रो vaena pap lagxa
@nareshshrestha3481
@nareshshrestha3481 3 ай бұрын
Yo sano kajeei ko pani bebhsr cahhi ramro lagena ❤❤❤❤ malai
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g 3 ай бұрын
My favourite serial gothalo❤❤❤❤❤❤❤
@debikagiri256
@debikagiri256 3 ай бұрын
My favourite serial 🎉❤❤🙏🙏🙏
@SitaKhadka-dx7sj
@SitaKhadka-dx7sj 3 ай бұрын
म पनि बागलुङको गुठी बा न पा ३ न बाटा नछुटाइ किना हेरदछु
@beeshalshreesh1815
@beeshalshreesh1815 3 ай бұрын
aba thulokajile afno sirmati rw xorilao dherai Maya garnuparxa rw sano kaji lagayt sampurna xuteka kalakarharuni feri jutnuparxa❤❤❤🎉🎉🎉🎉🎉
@UmpKing604.
@UmpKing604. 3 ай бұрын
रामरो
@minakarki
@minakarki 3 ай бұрын
यो काजी बसेको घर र सौतेनी आमा सिरियल को टुलकिको मामा घर त एउटै पो रैछ 😂😂
@anglelice6345
@anglelice6345 3 ай бұрын
😍😍👍👍hk bata
@kalabiswokarma
@kalabiswokarma 3 ай бұрын
My favorite siryal❤❤
@jesicamgi7626
@jesicamgi7626 3 ай бұрын
❤nice serial🥰🥰🥰🥰😊💐🙏stay blessed all👌👌👌👌👍👍
@LaxmanSunuwar-eh2fk
@LaxmanSunuwar-eh2fk 3 ай бұрын
nयो भाग पनि राम्रो छ आउँदो भाग पनि राम्रो गोठाला डेली सिरियल
@manukarai3178
@manukarai3178 3 ай бұрын
Dhari tro lago❤❤from Darjeeling
@saraswatiadhikari6933
@saraswatiadhikari6933 3 ай бұрын
काजी को अत्याचार धेरै भयो यस्तो हुनु भएन
@karanparya8970
@karanparya8970 3 ай бұрын
My favourite serial 🥰♥️
@user-wo4bb7bf9v
@user-wo4bb7bf9v 3 ай бұрын
❤❤🎉🎉🎉ramro lagxa
@santosh__vlogs450
@santosh__vlogs450 3 ай бұрын
Thik x best up lock 🔒🔐
@jhamakshrestha9548
@jhamakshrestha9548 3 ай бұрын
🎁♥️🎀
@bimaladahal7636
@bimaladahal7636 3 ай бұрын
एस्ता काजि हरुकाे त अहिले काे जमाना मात हैकम चल्दैन त
@binitchhetri4767
@binitchhetri4767 3 ай бұрын
Sunder
Summer shower by Secret Vlog
00:17
Secret Vlog
Рет қаралды 8 МЛН
kanchhi Epi 213#कान्छी भाग २१३
18:00
Dawa Sherpa 9M
Рет қаралды 52 М.
Waka waka #4 🤣 #shorts
0:15
Adani Family
Рет қаралды 17 МЛН
Una donna sbadata pensava di aver catturato un ladro #shorts
0:37
I migliori trucchetti di Fabiosa
Рет қаралды 1,5 МЛН
Бабайка #юмор #рекомендации #прикол
0:32
МэдПринц 👑
Рет қаралды 585 М.