Govinda Bhattarai ‘s औठी सुनैको"| Nepali hit song ,Tika sanu !kamala ghimire/ Amrit Sapkota |Tiktok

  Рет қаралды 14,012,456

Bishal Entertainment

Bishal Entertainment

Күн бұрын

Presenting new Nepali lok dohori song Authi sunaiko by Kamala Ghimire & Amrit Sapkota only on Bishal Entertainment's official KZbin channel.
►©► BISHAL Entertainment Presents:- New Nepali Lok Dohori Song 2077
#KamalaGhimire #AmritSapkota #NewLokDohori #BishalEntertainment #NewNepaliSong
-------------------------------------------------------
♪ Audio Credits ♪
♪ BISHAL Entertainment Presents:- : Kamala Ghimire New Song 2077
AAUTHI SUNAIKO "औठी सुनैको"
Vocal
KAMALA GHIMIRE
AMRIT SAPKOTA
Chorus Vocal
ROSHAN GAIRE
SURAJ DUTRAJ
RUPI SINJALI MAGAR
PREMA RANA MAGAR
Lyrics
SHIVA HAMAL
Music
RADHIKA HAMAL
Arrange
BISHWAS NEPAL
Mix / Master
KUMAR RANA
Recordist
SUMAN RANA
Recording
STUDIO MARUNI
Audio / Video
►©► BISHAL Entertainment
-------------------------------------------------------
🎬Video Credits🎬
Artists
FEATURING
AMRIT SAPKOTA
PREM KHADKA
DHURBA HIMALI
LOMUSH SHARMA
ARJUN GAUTAM
KAMALA GHIMIRE
REENA THAPA
TIKA JAISI
TIKA SANU
SANCHITA SHAHI
AAYUSHMA KARKI
SARASWOTI PHUYAL
KAMAL SARGAM
PUJA SILWAL
SARU PANDEY
BISHAL YOGI
KALYAN GHIMIRE
APEKSHYA POUDEL
PRIYA KHANAL
Edit / Color
MILAN BISHOWKARMA
Camera
PRAKASH KHADKA
MUA
SARITA ANMES
Production
B STAR FILMS PVT LTD
Choreography / Direction
Basanta Neupane
EDITING/STUDIO
B.STAR FILMS 9861247368
Special Thanks
BIROCHANA SHRESTHA
MOHAN DHUNGANA
Media Partners
LALIGURASH.COM
PRIME TIMES TELEVISION
RASTRIYA LOK SANCHAR KARMI NEPAL
INDRENI.COM
TATTATO KHABAR
NAYA NAYA NEWS NEPAL
SMART TV
OS NEPAL
CANADA NEPAL
CELEBRITY NEPAL
RAMAILO CHHA
PRAYASH MEDIA
RADIO MALASHREE,ROLPA
SKY FM,GULMI
RADIO BIHANI,DHADING
RADIO RAJMARG,DHADING
RADIO TINLAL,RAMECHHAP
RADIO CHIMTESHWAR,NUWAKOT
RADIO DHADING
MADHYABINDU FM
DARPAN FM 99.2 MHz
RADIO MALARANI
RADIO DEURALI
RADIO SANDHIKHARKA
RADIO SITGANGA
RADIO SAGARBA
SAMACHAR PATRA
CITIZEN FM
RADIO ARGHAKANCHI
ARGHAKANCHI.COM
NAMUNA SANDESH
RADIO SURYADAYA
KHARO MEDIA
LAKESIDE TV NEPAL
BLUE SKY NEPAL
DTM MEDIA
FOCKUSH NEPAL
RADIO JAGARAN FM
SOCIAL NEWS NEPAL
BEAUTY NEWS NEPAL
MERO NEPAL
DAILY ONLINE
DHUN NEPAL
SAJHA AAWAJ
INSIDER MEDIA
INTRO NEPAL
FILMY BUZZ
►©► BISHAL Entertainment
------------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/y3...
Facebook:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 3 500
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
हाम्रो सम्पूर्ण दर्शकहरुमा नमस्कार,हाम्रो नया दशैंको उपहार स्वरूप सर्बाधिक रुचाईएका गायक अमृत सापकोटा र कमला घिमिरेको दोश्रो गीत 'औठी सुनैको'बजारमा आएको छ तपाईलाई यो गीत कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला
@DESHULAMAOFFICIALYOUTUBE220
@DESHULAMAOFFICIALYOUTUBE220 4 жыл бұрын
Bishal Entertainment ramro chha authi sunaiko song
@hemantaneupane109
@hemantaneupane109 4 жыл бұрын
Best wishes 🌹🌹🎁💌💌
@supernepal4178
@supernepal4178 4 жыл бұрын
best wishes 🌹🌹🎁🎁💕💕
@purnimagautam6932
@purnimagautam6932 4 жыл бұрын
🤗🤗💖💖
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
सहनशिल श्वभाबका अमृतको प्रगतिको कामना
@bharatkhadka3075
@bharatkhadka3075 4 жыл бұрын
मेरो देखाइ र सोचाइले एक दमै सही हुनुहुन्छ टिका दिदी ! गीत राम्रो छ, सम्पूर्ण कलाकारलाई न्यानो माया .....l
@toranrana8093
@toranrana8093 4 жыл бұрын
चर्चित बाल गाइका कमला घिमिरे बहिनी र अमृत सर को फ्यान हु म यो गितले पनि चिया छानेको ले जस्तै करोड क्लबमा प्रवेश गरून् धेरै धेरै शुभकामना
@jaibhawani6716
@jaibhawani6716 3 жыл бұрын
Beautiful song Kamala rani
@basantab.c.7808
@basantab.c.7808 4 жыл бұрын
पर्दा पछाडि रहेर पनि यति मिठो गित सिर्जना गर्नुहुने आदरणिय दाई शिव हमाल पर्ति हार्दिक नमन जुन लहर हजुरले नेपाली लोक संगित मा ल्याउनु भयको छ अझै सफल हुदै जाओस अनि आयुस्मा कार्कि को फरक अवतार देख्न पाईयो खुशि लाग्यो
@bikashneupane3008
@bikashneupane3008 4 жыл бұрын
kzbin.info/www/bejne/gIGYeHZ3oKaDmJo Maile euta sano comedy video banako chhu herera pratikriya dinus hai\
@jaibhawani6716
@jaibhawani6716 3 жыл бұрын
Kamala bhain ku badhai ho
@sabitapandey6980
@sabitapandey6980 4 жыл бұрын
राम्रो छ स्वर पनि कति मीठो हुदै गयको छ नानू कमलाको पनि सबै टिमलाई शुभकामना
@deepthapa3339
@deepthapa3339 3 жыл бұрын
जबकम
@hemantaneupane109
@hemantaneupane109 4 жыл бұрын
गीतले करोड क्लबको सफलता हाँसिल गरोस् ! टिमलाई हृदयदेखि शुभकामना ...🌹🌹🌹💌🎁💌
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
@@BishalEntertainment362nice
@somthapa2643
@somthapa2643 2 жыл бұрын
Karod club ma pugeko Herne chahana hamro pani
@chandrashahthakuri6158
@chandrashahthakuri6158 4 жыл бұрын
धेरै पछि सगै देख्न पाहियो दाजु बहिनीलाई❤❤अमृत❤❤कमला ❤❤टिका लगाएत सम्पूर्णमा नमन
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
ननहिस नननु❤️🌷♥️🌷❤️🌷♥️🌷❤️🌷♥️
@jeevankalaofficial64
@jeevankalaofficial64 4 жыл бұрын
कमला तिम्रो अस्तिको इन्द्रेणीको दोहोरीमा बगेका आँसु का धारा ले अझै मन भारी बनाएको छ । लभ यू नानु ।❤️❤️❤️❤️❤️
@birendrashrestha5167
@birendrashrestha5167 4 жыл бұрын
बधाई छ गोबिन्द सर ! एकदमै राम्रो गीत अनि भिडियो... 😍😍😍😍 सफलताको शुभकामना ❤️❤️🙏🙏🙏
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
Thank you sir 🙏

@omnathsharma1117
@omnathsharma1117 3 жыл бұрын
कमला नानू तिम्रो स्वर अति राम्रो छ।........तर अमृत सापकोटा दाई लाई कहिले पनि न बिरसनु है समय समय मा याद राख्नु ।
@पुष्पापाैडेल
@पुष्पापाैडेल 4 жыл бұрын
हार्दिक बधाई सम्पूर्ण टिमलाई खुसी लाग्याे कमलालाइ अमृत भाइ संग देख्दा 🙏🙏🙏🙏🌺🌺🌺🌺❤️❤️❤️
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@dr.rambahadurbohara6425
@dr.rambahadurbohara6425 4 жыл бұрын
बाल कलाकार कमला घिमिरे नानुको प्रतिभा हेर्दा धेरै रमाइलो लाग्छ। मत प्राय सुन्ने र हेर्ने गर्छु। धन्यवाद यसरी नै अघि बढ्दै जानु ।
@sharmilatiwaripanthi2384
@sharmilatiwaripanthi2384 4 жыл бұрын
राम्रो गरनु बहिनिको भबिसे राम्रो हाेस्😍😍
@minrajshresthavlogs55
@minrajshresthavlogs55 4 жыл бұрын
एक दम राम्रो छ गित ।सधै यस्तै सफलता मिलोस म चाहिँ कमला बुनु को फ्यान है।हाल दुबई बाट ।
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@laxmighale4874
@laxmighale4874 4 жыл бұрын
आहा फेरि पनि हाम्रो हामी सबै को मन मुटुमा बस्न सफल अमृत सर र नानु कमला को मिठो आवाज मा रहेको song सुन्न र हेर्न पाइयो 👏👏🌺🌺💞💞
@maheshadnani3387
@maheshadnani3387 4 жыл бұрын
Nice
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@narayanramdam9407
@narayanramdam9407 4 жыл бұрын
मह भन्दानि गुलियो लाग्यो 😘😘 बधाई छ सम्पुर्ण team लाई 👍️👍️👍️👍️👍️
@shivadhakal1823
@shivadhakal1823 4 жыл бұрын
अम्रित सपकोटा र कमला घिमिरे को दोहरि मनपराउनु सुने सबैले 1 like हानौ कमला अम्रित का सबै सपोटर हरू लाई धेरै धेरै धन्यबाद
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
Vire nice
@chandrachhantyal5922
@chandrachhantyal5922 4 жыл бұрын
गीत निकै राम्रो छ साथै भिदियो पनि उत्कृष्ट छ शुभकामना होल तीम लाई treding 1 मा परोस all the best...........
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@shankarvishwakarma4657
@shankarvishwakarma4657 3 жыл бұрын
धेरै धेरै धन्यवाद अम्ररुत सापकोटा र कमला घिमेरे बैनि लाई
@premkhanal5782
@premkhanal5782 4 жыл бұрын
अमृत तपाईंलाई विशेष धन्यवाद राम्रो छ लोकभाका गित कमला ले पनि निकै राम्रो गित गाको छन निकै राम्रो लागो प्रगति को कामना दुबै कलाकारलाई
@raikushal2372
@raikushal2372 4 жыл бұрын
बधाई छ अमृत सर र कमला बैनी लाई फेरि पनि सफलताको सुभकामना ।
@SarbinBogati
@SarbinBogati 4 жыл бұрын
आहाँ कति मिठो गीत आयो र सम्पुर्ण टिमलाई हार्दिक बधाई।। Best Wishes Bikram Chauhan G
@kamalsargam
@kamalsargam 4 жыл бұрын
नमस्कार म कमल सरगम, कमला घिमिरे र अ्मृत सापकोटा सरको आवाजमा रहेको नया गीतमा मेरो पनि केहि भुमिका छ हेरेर माया गरिदिनुहोला गीत कस्तो लाग्यो कमेन्टमा लेखिदिनुहोला
@linajanal1313
@linajanal1313 4 жыл бұрын
Ramro xa hjr
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@keshabl3033
@keshabl3033 4 жыл бұрын
खेम दाईको फ्यान हो म त उहाँ को गि त कहिले अाउछ क्या
@sarswatigc4385
@sarswatigc4385 4 жыл бұрын
Nice
@madhugnawali9386
@madhugnawali9386 4 жыл бұрын
आहा जहाँ अमृत भाइ र कमला बैनी त्यहाँ तेसै रमाइलो सफलताको सुभकामना सम्पूर्ण टिमलाइ धन्नेवाद अनि यो गित हेर्ने सम्पूर्ण लाई नमस्कार पनि
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
Vire nice
@dulluthapa6337
@dulluthapa6337 4 жыл бұрын
Nice to one
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
आज नेपाली समय अनुसार दिउँसो ३ बजे हामी सबैले निकै नै आशा गरेको बहुप्रतिक्षित म्युजिक भिडियो "पिपलु-वर" विशाल इन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक हुँदैछ । गीतमा अडियो पक्ष तथा भिडियो पक्ष दुबै उत्कृष्ट बनेको छ । हेरेर साथ दिनुहोला धन्यवाद .....
@pranishbasnet302
@pranishbasnet302 4 жыл бұрын
@@BishalEntertainment362 ं,,
@cloudstudio2713
@cloudstudio2713 4 жыл бұрын
Sarai mitho song thanks. yo pani sunnus hai #Piratikodoro #Hirakhanal पिरतिको डोरो हिरा खनालको संगितिक कोसेलि
@jenishabatala4385
@jenishabatala4385 4 жыл бұрын
चिया छानेको जस्तै सबैको ओठ ओठमा झुन्डियोश । यो गीत पनि करोड क्लब ला पुगोश कामना गर्छु ।
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@onlinekhabar9014
@onlinekhabar9014 4 жыл бұрын
best wishes 🌹🌹🎁🎁💕💕
@trinetradslofficial5839
@trinetradslofficial5839 4 жыл бұрын
आहा धेरै मिठो छ गीत Congratulations Bikram Chauhan sir best wishes
@sworupdumre7366
@sworupdumre7366 3 жыл бұрын
Kakgemer
@tekbahadur733
@tekbahadur733 4 жыл бұрын
फेरि पनि आउनु भयो अमृत दाइ धेरै धेरै खुसी लग्यो अग्रिम सुभ कामान दाइ तपाई लाई सधै कमला बैनी सङग सहकर्या गर्दै आउनु होला तपाईले गर्दानाइ आज कमल बैनिले आफ्नु भबिस्य कोर्ना थालिकी छि धेरै धेरै आभार प्रकट दाइ हजुर लाई
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@shantibaral7850
@shantibaral7850 4 жыл бұрын
Dami xa Amrta sir kmala nani feri git sunna paiyo very good kamal sir lai
@khageshworpangeni8965
@khageshworpangeni8965 4 жыл бұрын
बधाई छ कमला बैनी तिम्लाई सानै मा राम्रो लाइन समायको छौं आगामी दिन मा पनि आजै राम्रो प्रगति गर्दै जानु
@sahadevbista4223
@sahadevbista4223 4 жыл бұрын
अमृत सापकोट र कमला बहिनी फेरि स कार्यमा जुट्टेको मा अति खुसि लाग्यो अागामि दिनमा पनि येसरिनै देख्नपाउ दुबै लाई शुभकामना बधाई सम्पुर्ण टिम लाई बधाई छ।
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@guruptrshaha210
@guruptrshaha210 4 жыл бұрын
Ramroxa
@ramushrestha8788
@ramushrestha8788 4 жыл бұрын
नमस्कर सबै जानलै एक्दम राम्रो छ है कलाकार साथीहरू लाइ
@sharadachapagain70
@sharadachapagain70 4 жыл бұрын
एकदम राम्रो छ अम्रति भाइ कमला नानू साथै सम्पूर्ण टिमलाई बधाई छ
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
लोमस शर्मा को याक्टिङ् दामी छ सोचेझैं जिन्दगी रैनछ खेम सेन्चुरीको गितमा देखेको बधाई लोमसलाई प्रगतिको कामना
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@powerthe6072
@powerthe6072 4 жыл бұрын
Hai
@ramupadhyaya93
@ramupadhyaya93 4 жыл бұрын
लोकभाकामा नाच्नेको पहिरन डिस्को डान्समा नाच्नेको जास्तो छ। नेपाली सँस्कृतिलाइ नाङ्गो बनाउने काम ।
@premkarki2656
@premkarki2656 4 жыл бұрын
अमृत ब्रो जत्तिकै दुख मेरो जिबन पनि आको छैन ब्रो अझै सफलता को शुभकामना
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@beautyofasia2081
@beautyofasia2081 4 жыл бұрын
Best wishes 🌹🌹🎁💌💌
@onlinekhabar9014
@onlinekhabar9014 4 жыл бұрын
best wishes 🌹🌹🎁🎁💕💕
@supernepal4178
@supernepal4178 4 жыл бұрын
शुभकामना 🌹
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
@@supernepal4178 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@ganganeupanegn8998
@ganganeupanegn8998 4 жыл бұрын
वाव !!! 👏👏👏👌👌👌👌😘😘, बल्ल पो लोक गीत सुन्नको मजा , 😊❤️❤️🙏धेरै समय पछि , अम्रीत भाइ र कमला बैनि को धमाका 💪💪💪🤳🤳🤳👌👌👏👏👏👏❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@bishnumayashrestha8995
@bishnumayashrestha8995 4 жыл бұрын
सम्पुण टिमलाई मेरो नमस्कार छ
@ramchhetri9130
@ramchhetri9130 4 жыл бұрын
धेरै धेरै सुभकामना छ । करोड कल्ब मा पुगोस यो गीत पनि , wish you all the best entire team specially thanks amrit dada..
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@manmayabiswakarma3903
@manmayabiswakarma3903 Жыл бұрын
💞💞
@kausilakarki7806
@kausilakarki7806 4 жыл бұрын
एकदमै राम्रो बनेको छ गीत सुभकामना all team
@maheshadnani3387
@maheshadnani3387 4 жыл бұрын
Nice
@mukeshdasundi1056
@mukeshdasundi1056 3 жыл бұрын
Like
@dhanbahadur7554
@dhanbahadur7554 4 жыл бұрын
वाव सुपर . अति राम्रो लाग्यो भिडियो पनि उत्तिकै राम्रो छ । सबैजनालाई अग्रिम सु भ कामना । विशेष अमृत सर र कमला बैनिलाई ।फेरि पनि सफलताको सिखर चुमोस ।👩‍👩‍👧‍👦💏💏👍️💕💖💝💖💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
Nice
@ramprakashbudhathoki7930
@ramprakashbudhathoki7930 4 жыл бұрын
अत्यन्तै राम्रो बनेको छ गीत आगामी दिनहरुमा पनि यस्तै खालका मौलिक गीत संगीतहरु सुन्न पाइयोस् अमृत सर एण्ड कमला बुनु❤️❤️❤️👌👌👌👌👌🤘 Keep it up🎧🎧🎵🎵🎶🎶🎧🎧🎵🎶 मज्जा आयो गीत सुनेर..........!
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
माया मारेर पछी निकै आशा गरिएको Samikshya Adhikari र नरेश खाती को आवाजमा लोकप्रिय नायक पल शाह & अस्मिता पन्तको अभिनय रहेको #पीपलू_बर_aaja बिहिबार_३_बजे आउँदै छ Bishal Entertainment च्यानल बाट औठि सुनै लाई जस्तै धेरै माया गर्दिनु होला धेरै भन्दा धेरै लाइक कमेन्ट गर्दिनुहोला plz
@priyankarana2514
@priyankarana2514 Жыл бұрын
​@@BishalEntertainment362 ❤¹😅9x 5
@RajeevKumar-nv9ei
@RajeevKumar-nv9ei 4 жыл бұрын
हार्दिक बधाई सम्पुर्ण टिमलाई दामि छ कमला र अमिर्त दादा लाइ मन‌पराउने हरू यता दामि 😘😘😘
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@hemantaneupane109
@hemantaneupane109 4 жыл бұрын
Thank you very much🌹🌹🎁🎁
@santisan9353
@santisan9353 4 жыл бұрын
🙏🙏💘💘💘👍🤣🤣🤣👍👍👍
@dipakdhakal375
@dipakdhakal375 4 жыл бұрын
अमृत दाइ र कमला बैनिलाई मन पराउने को को हुनुहुन्छ??
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@kalpanalamsal2584
@kalpanalamsal2584 4 жыл бұрын
sari ramro xa
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
@@kalpanalamsal2584 vire nice
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
Tp
@bhimrajmahatara2123
@bhimrajmahatara2123 4 жыл бұрын
हार्दिक बधाई अमुत र कमला लाई
@rajgoutam705
@rajgoutam705 4 жыл бұрын
wow राम्रो गीत सुन्न पाइयो बल्ल सम्पुर्ण तिम लाई धेरै धेरै बधाई छ
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@supernepal4178
@supernepal4178 4 жыл бұрын
शुभकामना 🌹
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
@@supernepal4178 सुभकनमना नननु
@khimlalyari1738
@khimlalyari1738 4 жыл бұрын
Amrit sapkota r Kamala ghimere ko fan koko hunu hunxa like garm tw
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@bhimaamgai337
@bhimaamgai337 4 жыл бұрын
Wow amrit r Kamala bast of all
@supernepal4178
@supernepal4178 4 жыл бұрын
best wishes 🌹🌹🎁🎁💕💕
@jesusyouaremytruelover1281
@jesusyouaremytruelover1281 4 жыл бұрын
Me
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
@@jesusyouaremytruelover1281 nice
@gurunagphabindra7201
@gurunagphabindra7201 4 жыл бұрын
Atti ramro geet 👌👌👌👌👌👌👌 Thanks both of you 👍👍👍👍👍 Amrit kamala. 💯❤🧡💛💚💙💜
@jivanpun9029
@jivanpun9029 4 жыл бұрын
अति मिठो गित बधाई छ all तिमीहरूलाई ❣️❣️❣️❣️💋💋💋
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@purnimagautam6932
@purnimagautam6932 4 жыл бұрын
बहुप्रतिभाकि धनी बाल गायिका कमला नानु अनि अनुसासित💥 कुसल गायक अमृत सापकोटा को स्वरमा रहेको गित यक्दमै राम्रो बनेको छ दुबैजनालाई सफलताको शुभकामना
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
Nice
@sujitkarki842
@sujitkarki842 4 жыл бұрын
Nice 👍 people
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
@@sujitkarki842 नाहिस
@sujitkarki842
@sujitkarki842 4 жыл бұрын
Ambala ambala Kamala more more more more more l a
@sujitkarki842
@sujitkarki842 4 жыл бұрын
Wwwwww
@SantoshDai
@SantoshDai 4 жыл бұрын
आहा सारै राम्रो गित
@RohitKumar-pt4ds
@RohitKumar-pt4ds 4 жыл бұрын
बधाइ छ सबै टिमलाई very nice song
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@kalikasharma8844
@kalikasharma8844 4 жыл бұрын
आहा नि मनले चाहिँ रहेकोथियो धेरै पछी मिठ्ठो गित सङै देख्न पाइयो खुशी लाग्यो यो पनि करोड मै पुगोस शुभकामना छ अमृत कमला लगायत सबै टिमलाइ ।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌👌👌👌
@bikashneupane485
@bikashneupane485 4 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai!
@gautamlaxman21
@gautamlaxman21 4 жыл бұрын
Dharii ramro lagho nanu r Amrit dada ko 🙏🙏
@birendrashrestha5167
@birendrashrestha5167 4 жыл бұрын
भाईरल गायिका कमला घिमिरेको फ्यान जति हाजिर हुम त यता....😍😍😍😍
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@saraswatishrma4941
@saraswatishrma4941 4 жыл бұрын
good
@ramkushalpant2796
@ramkushalpant2796 4 жыл бұрын
💞💗💓 love
@rajuregmi9874
@rajuregmi9874 4 жыл бұрын
♥️♥️राम्रो छ गित अनि भिडियो , अमृत भाइ र कमला बुनु लाई सफलता को शुभकामना 👏👏
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@indrabahaduradhikari8613
@indrabahaduradhikari8613 4 жыл бұрын
Very nice dohori song,wishing all team very best
@sanjusunar9886
@sanjusunar9886 4 жыл бұрын
kamala bunu is my best singer geet akdam ramro xa miss u bunu💖💖💖💖💖💖💖💖
@thingdilbahadur4095
@thingdilbahadur4095 2 жыл бұрын
Kamala bunu ramro xa geet my best song kamala bunu
@thingdilbahadur4095
@thingdilbahadur4095 2 жыл бұрын
Kamala ghimire bunu is my best
@kabirajdhakaloffical7348
@kabirajdhakaloffical7348 4 жыл бұрын
आहा कति मिठो गित बधाई छ अमृत सापकोटा सर र कमला घिमिरे बैनिलाई , गित निकै उत्कृष्ट छ त्यहि माथि भिडियो पनि निकै उत्कष्ट ल कमला घिमिरेको फ्यानहरु कति हुनुहुन्छ यता हाजिर हुम त अनि यो च्यानलमा पनि जोडिनुस् है
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
माया मारेर पछी निकै आशा गरिएको Samikshya Adhikari र नरेश खाती को आवाजमा लोकप्रिय नायक पल शाह & अस्मिता पन्तको अभिनय रहेको #पीपलू_बर_aaja बिहिबार_३_बजे आउँदै छ Bishal Entertainment च्यानल बाट औठि सुनै लाई जस्तै धेरै माया गर्दिनु होला धेरै भन्दा धेरै लाइक कमेन्ट गर्दिनुहोला plz
@shankarpanta5484
@shankarpanta5484 4 жыл бұрын
लय त ठ्याक्कै डाली गाेबन कै त भाे नि , सफलताको शुभकामना
@amargc1763
@amargc1763 4 жыл бұрын
यो गितले पनि छिटै करोड कल्बमा पुगोस् कामना
@e.h.t.blofisongs8457
@e.h.t.blofisongs8457 4 жыл бұрын
Right.
@RajeevKumar-nv9ei
@RajeevKumar-nv9ei 4 жыл бұрын
सम्पूर्ण टिमलाई बधाई छ सारै मिठो छ कमला र अमिर्त दादा लाइ मन‌पराउने हरू यता
@hemantaneupane109
@hemantaneupane109 4 жыл бұрын
Best wishes 🌹🌹🎁💌💌
@hemantaneupane109
@hemantaneupane109 4 жыл бұрын
Thank you very much🌹🌹🎁🎁
@cityshort
@cityshort 4 жыл бұрын
बडा दशै 2077 काे उपलक्ष्यमा यहाँ सहित सम्पूर्ण परिवारमा सुख, शान्ति र समृद्विकाे हार्दिक मंगलमय शुभकामना .
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
माया मारेर पछी निकै आशा गरिएको Samikshya Adhikari र नरेश खाती को आवाजमा लोकप्रिय नायक पल शाह & अस्मिता पन्तको अभिनय रहेको #पीपलू_बर_aaja बिहिबार_३_बजे आउँदै छ Bishal Entertainment च्यानल बाट औठि सुनै लाई जस्तै धेरै माया गर्दिनु होला धेरै भन्दा धेरै लाइक कमेन्ट गर्दिनुहोला plz
@shantidhakal7129
@shantidhakal7129 3 жыл бұрын
ii
@EE17809
@EE17809 4 жыл бұрын
मेरो नेपाल म नेपाली अनि नेपाली गीत संगीत र नेपाल आमाले जन्माएका बालबालिकाका प्रेरणा साथै बालमैत्री नेपालको चाहाना राख्ने अमृत सापकोटा र साथ सहयोग दिने कमल सरगम अनि नेपालीका मनमुटुमा बसेकी कमलाको आगमनले मनै हर्षित भयो।
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@basantagurung1196
@basantagurung1196 4 жыл бұрын
Dherai ramro lagyo geet.💕💕💕💕🎵🎶safaltako dherai subhakamana.👌👌👌👌👌👍️👍️👍️👍️👍️🙏🙏🙏
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@basantagurung1196
@basantagurung1196 4 жыл бұрын
@@BishalEntertainment362 maile subscribe garisake.
@megmayaghale2812
@megmayaghale2812 4 жыл бұрын
Namste hjr amrit and kamala bala khusi lagiyo sagai dekhanu payema thank you.
@kukurharukoaushadhi9079
@kukurharukoaushadhi9079 4 жыл бұрын
लय शब्द अति मिठो अब फेरि जता पनि यो गित सुन्न पाईने भो ।
@KrishnaKumar-mu7zf
@KrishnaKumar-mu7zf 4 жыл бұрын
बाल गायिका कमला र अमृत जि को दोहोरी राम्रो छ यसरी नै सगै सह्कार्य गर्दै अगाडी बढनु होला
@chinmeena7906
@chinmeena7906 4 жыл бұрын
Dherai ramro xa Shabda ,laya,banaune,ra swar dinu bhako bhai ,bahini lai thanks very nice sing
@brorn3754
@brorn3754 3 жыл бұрын
I saw more than 20 times very nice video song & dance😍😍
@ommagar5807
@ommagar5807 4 жыл бұрын
भेरी नाईष सोङ 🙏👍❤️ कमला
@kamaljoshi1117
@kamaljoshi1117 4 жыл бұрын
अति राम्रो करोड को क्लब मा जावस अग्रिम शुभकामना
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@Kamala__Tamang
@Kamala__Tamang 4 жыл бұрын
आहा कति राम्रो आबिनय
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@onlinekhabar9014
@onlinekhabar9014 4 жыл бұрын
best wishes 🌹🌹🎁🎁💕💕
@rajupandey4814
@rajupandey4814 2 жыл бұрын
.n
@anilkumargandharba
@anilkumargandharba 4 жыл бұрын
My favourite singer @tikasanu di सम्पुर्ण टिम लाई शुभकामना
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
Good
@premghartimagar3462
@premghartimagar3462 4 жыл бұрын
अाहा! कति मठो स्वर कमला घिमिरे को मनै लोभ्याउने।
@sworupdumre7366
@sworupdumre7366 4 жыл бұрын
Metogood
@dilbahadurpoon4545
@dilbahadurpoon4545 3 жыл бұрын
Cvp in
@nirmalaregmi5613
@nirmalaregmi5613 4 жыл бұрын
हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
बैनी कमला काठमाडौ आउँदा इन्द्रेणिमा गएर २-३ ओटा दोहोरी गाएर जाउ न
@rolpalikanxo2364
@rolpalikanxo2364 4 жыл бұрын
आहा कति रमाइलो हाम्रो देश को धेरै नै चर्चित चर्चित अनुहार लाई एकै मुस्टमा देख्न पाइयो आज धेरै समय पछी आफुत लोक पारखी परियो हेरिन्छ मज्जाले हाल सात समुन्द्र पारी इजरायल बाट .......
@ramashahi8272
@ramashahi8272 4 жыл бұрын
👍👍
@tiltamathapa6817
@tiltamathapa6817 10 ай бұрын
🥳🥳🥳,,Q😊u ,mb❤i 😂❤ 😊❤😅 Mnji , 😊 5:44 😢🎉😂😊 😊​@@ramashahi8272
@reshampurja6996
@reshampurja6996 4 жыл бұрын
धेरै राम्रो दोहोरी बधाई छ कमला घिमिरे नानि को
@hemantam5243
@hemantam5243 4 жыл бұрын
Wow sweet supper nice beautiful song badhai xa amrit sabkota ra kamala bahinili
@purnimaghartimagar8482
@purnimaghartimagar8482 4 жыл бұрын
राम्रो छ जमना अनुसारकाे गित ल्याउनु भाछ है 👏👏👏👌👌👌👌
@bkhelam2176
@bkhelam2176 4 жыл бұрын
गित निकै राम्रो छ।गितको सफलताको शुभ कामना।धन्यबाद छ सबैलाई।
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@bharatpariyar7122
@bharatpariyar7122 4 жыл бұрын
Supop nice amrit sir ra nanukamala Sabai. Timlai lai dhannyabad
@premmagar6389
@premmagar6389 4 жыл бұрын
अमृत दाजु कमला घिमिरे काे अलि लामाे समय पछि मार्मिक गित सुन्न पाईयाे खुशि लाग्याे👌👌👌बधाई छ सबै तिमलाई
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
धेरै रामरो छपरगती को सुभकनमना छ नानु
@gopiviswakarma1831
@gopiviswakarma1831 4 жыл бұрын
बधाई छ सम्पूर्ण टीमलाई
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@shankarthapa7911
@shankarthapa7911 4 жыл бұрын
गित अति राम्रो छ जति सुनेपनी सुनिराख्नु झै अनि टीका सानू कति सरल यो हो नि त लोक संगीत भनेको
@dulluthapa6337
@dulluthapa6337 4 жыл бұрын
Ok
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
Nice
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
Ok
@samjanalama4545
@samjanalama4545 4 жыл бұрын
Amrita sapkota ko voice kati mitho wow all best
@apsarakc5967
@apsarakc5967 4 жыл бұрын
शब्द सारै रामरोछ कमला अनि अमरित यसै गरि सबै नेपाली को मनमा बसनु यइ सुबकामना ❤️❤️❤️❤️❤️❤️❤️
@bishalbishal2302
@bishalbishal2302 4 жыл бұрын
Dame xa nanu ra dada
@pujapoudel.8582
@pujapoudel.8582 4 жыл бұрын
हार्दिक बधाई सम्पुर्ण टिमलाई
@anmolpangali9016
@anmolpangali9016 4 жыл бұрын
बधाई छ कमला को टिम सबै लाई यो गित नि बबाल छ अमृत सर सारै मन परो यो गित मन पराउने जति यता हाजिर गरम त
@channels2592
@channels2592 4 жыл бұрын
गीत दामि छ औंठी सुनैको वा__उ 👌👌👌👌😝😝😝😝😝💋💋💋💋💞💞💞💞💞🙋🙋🙋🙋
@indernishop9855
@indernishop9855 4 жыл бұрын
Wow Sarai ramro lagyo
@mohanbhandari5068
@mohanbhandari5068 4 жыл бұрын
Dhannyabaad hjr let Kamala Lau aagadi BADA ko ma.... Love from dang 😍
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@rajthapa8342
@rajthapa8342 4 жыл бұрын
आहा कति राम्रो दोहोरी र कति राम्री बहिनी कमाला कति हेन्सम अमृत सर सबैइ तिम्लाई धन्यवाद
@amarchandthakuri2162
@amarchandthakuri2162 4 жыл бұрын
म त सधै रिणि छु तिम्रो गुनैको धेरै राम्रो अनि रियल टुक्का मन पर्यो
@hiralaltamang8442
@hiralaltamang8442 4 жыл бұрын
यस्तोछत
@madankarki4028
@madankarki4028 4 жыл бұрын
कमलाको स्वर कति राम्रो भा ❤️❤️❤️
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
@onlinekhabar9014
@onlinekhabar9014 4 жыл бұрын
best wishes 🌹🌹🎁🎁💕💕
@supernepal4178
@supernepal4178 4 жыл бұрын
💞💞💕🌹🎁
@sudarshanpokhrel3894
@sudarshanpokhrel3894 4 жыл бұрын
कमला र अमृत को दोहोरी कहिले नछुटोस
@sureshk1961
@sureshk1961 4 жыл бұрын
हार्दिक बधाई छ सम्पूर्ण टिमलाई।।।
@BishalEntertainment362
@BishalEntertainment362 4 жыл бұрын
धन्यवाद, यहाँको अमुल्य प्रतिक्रियाका लागि !! तपाईंहरुको साथ, सहयोग र मायाले हामीलाई थप उत्साह प्रदान गर्ने छ । राम्राराम्रा सांगेतिक कोशेली हेर्नका लागि हाम्रो यस विशाल इन्टरटेनमेन्टको युट्युव च्यानललाई सब्सक्राइब गरिदिनुहोला ! धन्यवाद ...
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН