प्रहरी लाई तालिम दिने कुनठाउ हो भन्नेनै गृह मन्त्रीलाई थाहा रहेनछ
@tekrajbhusal27322 ай бұрын
सबैलाई थाहाछ । अपराधिलाई कारवाई गर्न जतिखेर पनि कानुनले गर्छ कानुनले गर्छ केभ नेकपा जतिखेर पनि यो सरकारले भ्रस्ट चारिहरु लाई मात्र ढाकछोप गर्न भयेको सरकार हो ।
@tekrajbhusal27322 ай бұрын
भ्रस्ट चारिलाई बचाउनका लागि याेसरकारबनेकोछ जोगाईसके कतिलाईत बिधुतको बक्यौता तुरुन्त उठाउन पर्छ। समितिमा केगलति गरेर कारबाई भयो दुईजनालाई। माडेलाई किनबचाउनपरो भ्रस्ट चारिहरुको योसरकारहो तेसैलेजाहासुकै रोकथाम यो सरकारले सुसासन दिन सक्दैन भ्रस्ट हरुले गर्ने काम एस्तै हुन्छ
@urmilaadhikari39772 ай бұрын
यो लेखक त अहिले त के हो फायेल पो भन्छ त । अस्ति सम्म त फायेल खोल्नु भन्थियो त।
@SapanaaRawat2 ай бұрын
यो भरस्टाचर जोगैने बाहेक केही आस नगेर हुन्छ
@sitagurung35182 ай бұрын
Hello congresi vrastachari grihamantri ramesh lekhak ji rabilai vandaiheri ko bhukai ahile afai x ta grihamatri kina khoita kam bekam ta garirahe ko x
@chandrapulami72852 ай бұрын
Police ko training garaune thaun maa hoina desh lutuwa lai ramro sang samatera agadi liyera aune barist police wa karya chhamta hunu parxa netaji haddi navako jibro jata ghumaye Pani hunxani hajur.