Рет қаралды 40,486
काठमाडौंको जमलस्थित ग्राण्डी सिटी अस्पतालको बहालवाला भवनबाट अस्पतालको सेवा हटाउन दिइएको अन्तिम समय बुधवार सकिएको छ । दाजुभाइको आधा-आधा भागमा निर्माण गरिएको अस्पताल भवन दाजुभाइको भागबन्डासँगै सञ्चालित सेवा नै हटाउन खोजिएको हो । अस्पतालको सेवा रहेको भवन खाली गर्न दिएको अन्तिम मिति सकिएसंगै काठमाडौ महानगरपालिकाले भवन खाली गर्न थप सात दिनको समय दिएको छ । सात दिनभित्र भवन खाली नगरिए बल प्रयोग गर्ने धम्की समेत महानगरपालिकाले दिएको छ । दाजुभाइको अंशबण्डा विवादले गर्दा यो अस्पतालको सेवा नै प्रभावित हुने अवस्थामा पुगेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews